स्वदेशमै मृत्यु भए पनि राहत

स्वदेशमै मृत्यु भए पनि राहत

सोमबार, २३ असार २०७६

सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला (स्वदेशमै) मृत्यु भए पनि उनीहरूका आफन्तलाई राहत उपलब्ध...

‘बाढीप्रभावितलाई उद्दार लगत्तै राहत उपलब्ध गराउनेछौं’

‘बाढीप्रभावितलाई उद्दार लगत्तै राहत उपलब्ध गराउनेछौं’

शुक्रबार, २९ असार २०७५

बुधबार रातिदेखि परेको अविरल वर्षाको कारणले वडामा डुबान भएको छ । हाइबे क्षेत्रका अधिकांश घरको तल्लो तलामा जलमग्न भएका छन्...

नेपाललाई बन्दरगाह उपलब्ध गराउन चीन लचक

नेपाललाई बन्दरगाह उपलब्ध गराउन चीन लचक

बिहिबार, २८ असार २०७५

चीन नेपाललाई आवश्यकताअनुसारको बन्दरगाह (पोर्ट) उपलब्ध गराउन हदैसम्म लचक देखिएको छ। ...

सबैलाई स्वच्छ खानेपानी उपलब्ध हुन्छ : मन्त्री मगर

सबैलाई स्वच्छ खानेपानी उपलब्ध हुन्छ : मन्त्री मगर

मङ्गलबार, १२ असार २०७५

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएकि छन्। ...

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

शनिबार, ०२ असार २०७५

भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ। नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

शनिबार, ०२ असार २०७५

भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ। नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

जापानले ६८ करोड उपलब्ध गराउने

जापानले ६८ करोड उपलब्ध गराउने

शुक्रबार, ०४ जेठ २०७५

जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

बुधबार, १० माघ २०७४

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत धादिङबासी नेपालीहरुले सस्तोमा हवाई टिकट पाउने भएका छन्। युएईमा स्थापित रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था धादिङ समाज युएईले ग्रीनलाईन ट्राभल्ससंग आफ्ना आजिवन सदस्यहरुलाई सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने गरि सम्झौतामा गरेको छ।

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

बिहिबार, २० पुष २०७४

औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ ।

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

बुधबार, १९ पुष २०७४

औद्योगिक प्रवर्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ । सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युतको व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सञ्चालनमा आउन सकेको छैन ।

तीन दिनभित्र सबै हिसाब उपलब्ध गराउन निर्देशन

तीन दिनभित्र सबै हिसाब उपलब्ध गराउन निर्देशन

बुधबार, १३ मङि्सर २०७४

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पूर्ण हिसाबकिताब तीन दिनभित्र उपलब्ध गराउन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ।

एमाले नेताले १२ सुकुम्बासीलाई जग्गा उपलब्ध गराए

एमाले नेताले १२ सुकुम्बासीलाई जग्गा उपलब्ध गराए

बिहिबार, ०७ मङि्सर २०७४

निर्वाचन आउन ३ दिन बाँकी रहँदा वाम गठबन्धनतर्फका नेकपा एमाले रसुवाका नेताले सुकुम्बासीलाई जग्गा उपलब्ध गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गरी गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका १२ परिवार सुकुम्बासीलाई बुधबार चार रोपनी ६ आना जग्गा लालपूर्जासहित हस्तान्तरण गरिएको हो ।

भूकम्पपीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउन कार्यदल गठन

भूकम्पपीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउन कार्यदल गठन

आइतबार, २६ कार्तिक २०७४

भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत सामूहिक जमानी वा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । सरकारले करिब ६ महिनाअघि निर्णय गरी यससम्बन्धी कार्यविधि लागू गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

वर्षात अघि भूकम्प पीडितलाई दोस्रो चरणको रकम उपलब्ध गराइने

वर्षात अघि भूकम्प पीडितलाई दोस्रो चरणको रकम उपलब्ध गराइने

मङ्गलबार, ०७ कार्तिक २०७४

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन्।

स्थानीय तहलाई  ३ अर्वको गाडी उपलब्ध गराउँदै सरकार

स्थानीय तहलाई ३ अर्वको गाडी उपलब्ध गराउँदै सरकार

मङ्गलबार, २७ भदौ २०७४

सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ जसका लागि करिब तीन अरब रुपैयाँ खर्च हुने छ । स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई गाडी उपलब्ध गराउन लागेको हो । मन्त्रालयले स्थानीय तहलाई फोर ह्विल (फोर डब्ल्यु डी) गाडी उपलब्ध गराउने मापदण्ड तोकेको छ । बजारमा फोर ह्विल गाडीको न्यूनतम मूल्य ३० लाख पर्छ ।

बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीलाई भने: मुअव्जा छिटो उपलब्ध  गराउनुस्

बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीलाई भने: मुअव्जा छिटो उपलब्ध गराउनुस्

आइतबार, २५ भदौ २०७४

बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रभित्रका स्थानीयहरुले मुअव्जाको लागि छिटो पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका २७ गाविसका स्थानीयको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीलाई भेटी १२ बुँदे मागपत्र बुझाएको छ।

‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’

‘ट्रम्पले रुसलाई गोप्य सूचना उपलब्ध गराए’

बुधबार, ०३ जेठ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहसँग सम्बन्धित एकदमै गोप्य जानकारी रुसी विदेशमन्त्रीलाई उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

टेलिकमले पनि ‘लोन’ सेवा उपलब्ध गराउने

टेलिकमले पनि ‘लोन’ सेवा उपलब्ध गराउने

मङ्गलबार, १५ चैत २०७३

नेपाल टेलिकमले जीएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन कल गर्न ऋण(लोन) रकम उपलब्ध गराउने भएको छ ।

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

सोमबार, २३ फागुन २०७३

खडेरीग्रस्त केन्यामा खाद्य सामग्री तथा खानेपानीको समस्या समाधानको लागि विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको मानवीय तथा सङकटकालिन विभागले अपिल गरेको छ।

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

मन्त्रीलाई अतिरिक्त गाडी उपलब्ध नगराउँदा ठाडो प्रस्तावमा सचिवको सरुवा

बुधबार, १८ फागुन २०७३

सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ। संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको आजको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिए।

रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

बुधबार, २६ माघ २०७३

रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

गृहले विवरण उपलब्ध नगराउँदा नयाँ वर्षको पात्रोमा सार्वजनिक विदा नहुने

गृहले विवरण उपलब्ध नगराउँदा नयाँ वर्षको पात्रोमा सार्वजनिक विदा नहुने

आइतबार, २३ माघ २०७३

नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ।

चाइना टेलिकमले एनटीसीलाई आईपी सेवा उपलब्ध गराउने

चाइना टेलिकमले एनटीसीलाई आईपी सेवा उपलब्ध गराउने

बुधबार, २२ मङि्सर २०७३

नेपाल टेलिकम(एनटीसी) र चाइना टेलिकम ग्लोबल(सीटीजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

'कहर र मिडिया' एन्ड्रोइड र अाइअाेएस एप्समा उपलब्ध

'कहर र मिडिया' एन्ड्रोइड र अाइअाेएस एप्समा उपलब्ध

बिहिबार, २७ साउन २०७३

काठमाडौं— बरिष्ठ पत्रकार किशोर नेपालको मिडिया: सिद्धान्त, सुत्र र प्रयोग तथा जनकराज सापकोटाको कथा संग्रह कहर वी रिड नामक एन्ड्रोइड तथा आइओएस एप्समा उपलब्ध भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा दुवै पुस्तकका लेखहरुले डिजिटल भर्सन लोकार्पण गरे।

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दशैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ। पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैंको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पु¥याउने अठोट व्यक्त गरे।

डा. केसीलाई उपयुक्त कोठा उपलब्ध गराउन माग

डा. केसीलाई उपयुक्त कोठा उपलब्ध गराउन माग

मङ्गलबार, २८ असार २०७३

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको लागि आठौं पटक अनशनमा बसेका डा. गोविन्द केसी प्रति अस्पताल प्रशासनले देखाएको असहयोगमा विभिन्न संगठनले आपत्ति प्रकट गरेका छन्।

सरुवा र काजको विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

सरुवा र काजको विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं– व्यवस्थापिका–संसद्काे राज्य व्यवस्था समितिले निजामती कर्मचारीको सरुवा र काजका सम्बन्धमा विद्यमान ऐनमा गर्नुपर्ने सुधार र परिमार्जनसम्बन्धी विषय सात दिनभित्र समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएकाे छ।

Ncell Footer Ad