शारदा र मोहनको प्रेमकथा

शारदा र मोहनको प्रेमकथा

शनिबार, ०८ चैत २०७६

उपन्यासकार प्रकाश तिवारीका ‘परित्यक्त’ (२०७२) र ‘निलोफर’ (२०७४) उपन्यास प्रकाशित भएका छन्। उनी जातीय विभेदविरुद्ध संघर्षरत नारीको कारुणिक कथामा आधारित...

पाठकको रोजाइमा उपन्यास

पाठकको रोजाइमा उपन्यास

मङ्गलबार, १४ माघ २०७६

राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको पुस्तक प्रदर्शनीमा नेपाली तथा विदेशी लेखकहरूद्वारा लिखित उपन्यासहरू बिक्री भइरहेका छन्। ...

सबैभन्दा भारी हुँदो रहेछ मृत्युको प्रमाणपत्र

सबैभन्दा भारी हुँदो रहेछ मृत्युको प्रमाणपत्र

शनिबार, ११ माघ २०७६

आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन। सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र,’रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’मा उल्लेख अंश हो। ...

पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा

पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा

मङ्गलबार, २४ मङि्सर २०७६

पूर्वप्रधानन्यायाधीश तथा लेखक सुशीला कार्कीको उपन्यास बजारमा आएको छ। सोमबार किताब पब्लिसर्सले प्रेस विज्ञप्तिमार्फत् पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा आएको...

मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक

मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक

मङ्गलबार, १४ असोज २०७६

‘सम्झनाका पाइलाहरू’ मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो।

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

शनिबार, ११ असोज २०७६

सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ।

बजारमा ‘सुनको पहाड’

बजारमा ‘सुनको पहाड’

बुधबार, ०८ असोज २०७६

साहित्यकार विष्णु भण्डारीको उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा लेखक अर्चना थापा, राम कार्की र एकराज भण्डारीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

फिदिममा ‘मैदारो’ बहस

फिदिममा ‘मैदारो’ बहस

मङ्गलबार, १० भदौ २०७६

साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस गरेका हुन्।

नीलमका समग्र कथा

नीलमका समग्र कथा

शनिबार, ०७ भदौ २०७६

नीलम कार्की निहारिका कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन्। कविताबाट लेखन यात्रा थाले पनि पछिल्लो समय उनी उपन्यासमा बढी क्रियाशील छिन्। उपन्यास ‘योगमाया’ (२०७४) का लागि मदन पुरस्कारबाट पुरस्कृत नीलमका ‘मौन आवाज’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन्।

संयुक्त लेखनको नमुना

संयुक्त लेखनको नमुना

शनिबार, ०७ असार २०७६

संयुक्त लेखन परम्परालाई निरन्तरता दिँदै साहित्यकारद्वय परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास सार्वजनिक गरेका छन्, ‘विसर्ग’। करिब ५ दशकअघि संयुक्त लेखनमा प्रकाशित उपन्यास ‘आकाश विभाजित छ’को निरन्तरताको रूपमा विर्सगलाई लिन सकिन्छ। केही समयदेखि सुस्ताएको संयुक्त लेखन परम्परालाई साहित्यकारद्वयले पुनः ब्युँताउने प्रयास गरेका छन्।

बाल मनोविज्ञानको तस्बिर

बाल मनोविज्ञानको तस्बिर

शनिबार, ०४ जेठ २०७६

लेखक डि.आर. ‘तिलस्मी’ उपन्यास लिएर आएका छन्। बालमनोविज्ञान, सामाजिक परिवेश र युवाको अठोट शक्ति भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ यसले। उपन्यासलाई पठनीय बनाउन, शिक्षा, स्वास्थ्य, फेसन र खेलकुदलाई पनि चट्नीका रूपमा राखिएको छ। उपन्यासकार लेख्छन्ः ‘एउटा युवाले लक्ष्य प्राप्तिका लागि गरेको त्याग, समर्पण, अरूका लागि प्रेरणा बन्न सक्छ। कल्पनाको यो तस्बिरभित्र बाल मनोविज्ञान, पारिवारिक संस्कार, सकारात्मक सोच, इच्छाशक्ति र असल युवाको संगतले कायाकल्प भएको देखेँ र लेखे।’

मार्खेजको नविन प्रयोग

मार्खेजको नविन प्रयोग

शनिबार, १६ चैत २०७५

कोलोम्बियाली आख्यानकार गार्बियल गार्सिया मार्खेजका उपन्यास पढ्न नेपाली पाठकले झेल्नुपर्ने चुनौती भनेकै साँस्कृतिक दूरी हो। त्यसकारण उनका उपन्यासमा आउने पात्र नेपाली पाठकका लागि अजीव र अस्वाभाविक लाग्छन्। उनको उपन्यास ‘लिफ स्ट्रम’ को केन्द्रीय पात्र डाक्टर पनि यस्तै अजीव र अस्वाभाविक पात्र लाग्नेछ।

डीआरको साहित्यिक ‘तिलस्मी’

डीआरको साहित्यिक ‘तिलस्मी’

मङ्गलबार, २१ फागुन २०७५

गीतकार तथा साहित्यकार डिआरको पहिलो उपन्यास ‘तिलस्मी’ सार्वजनिक भएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमकाबीच प्राडा सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलले पुस्तक लोकार्पण गरे ।

निश्चलको पहिलाे अंग्रेजी ‘फर्गो’

निश्चलको पहिलाे अंग्रेजी ‘फर्गो’

शुक्रबार, १० फागुन २०७५

युवा लेखक निश्चल मल्लको अंग्रेजी भाषाको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ। राजधानीमा हालै एक कार्यक्रमकाबीच अभिनेत्रीद्वय ऋचा शर्मा र सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

आइतबार, २० माघ २०७५

हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ।

तीन वर्षमा ‘समर लभ’

तीन वर्षमा ‘समर लभ’

मङ्गलबार, ०१ माघ २०७५

युवापुस्ताको प्रेमकथामा लेखिएको चर्चित उपन्यास ‘सभर लभ’ मा आधारित रहेर फिल्म ‘समर लभ’ निर्माण गरिएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्मको टिम यतिबेला प्रोमोसनल टुरमा छन्। फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन्।

कोइरालाको ‘सिमाना खोज्दै’ विमोचित

कोइरालाको ‘सिमाना खोज्दै’ विमोचित

शनिबार, २८ पुष २०७५

पूर्वप्रशासक लक्ष्मीविलास कोइरालाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिमाना खोज्दै’ शुक्रबार राजधानीमा विमोचन गरिएको छ।

झोराहाट नाट्य समूह

झोराहाट नाट्य समूह

शनिबार, १४ पुष २०७५

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ।

विनिमयको बजारमा प्रेम

विनिमयको बजारमा प्रेम

शनिबार, १५ मङि्सर २०७५

चलचित्रकर्मी सबु सुवदीले यथार्थपरक उपन्यास लेखेकी छिन्– ‘मन्जुषा’। चरित्रमा केन्द्रित रहेर लेखिएको उपन्यासमा फरक किसिमको भाषाशैली र विषय छ। गाउँकी सामान्य नारी डेढ घण्टा लगाएर बोर्डिङ स्कुल पढाउन जानुपर्ने बाध्यता छ। मन्जुषाको बाध्यता र विवशताको कथाबाट उपन्यास उठान भएको छ।

कल्पनामा उनिएको ‘कम्प’

कल्पनामा उनिएको ‘कम्प’

शनिबार, ०१ मङि्सर २०७५

सरल र परिष्कृत शैलीमा सलल बग्ने भाषामा शारदा शर्माले लेखेको उनको दोस्रो र पछिल्लो उपन्यास हो, ‘कम्प’ । शीर्षकले जनाएजस्तै उपन्यास भूकम्प गएको र त्यसको प्रभावका बारेमा छ, त्यही महाभूकम्प जुन २०७२ वैशाखमा नेपालमा गएको थियो र करिब १० हजार मानिस कालकलवित भएका थिए ।

‘छोट्टी’को बिमोचन

‘छोट्टी’को बिमोचन

बुधबार, २४ असोज २०७५

छुई प्रथासँग सम्बन्धित नारी प्रधान उपन्यास ‘छोट्टी’ लिएर आएका छन् हुम्ली आख्यानकार बखतबहादुर शाही। उनले आफैंले देखेका र भोगेका विषयलाई उपन्यासको विषय बनाएका हुन्।  विज्ञहरुले कर्णाली भेगको अर्गानिक खुराकको रुपमा यो उपन्यासको चर्चा गरेका छन्। हुम्लामा जन्मे÷हुर्केका शाहीले एउटी नर्सलाई मुख्य पात्र बनाएर हुम्लाको छुई प्रथामा केन्द्रित भएर लेखेको उपन्यासमा कर्नालीको जीवनशैली, संस्कृति र इतिहासको सुवास पाइन्छ।

‘सखी’ थारू केटीको संघर्ष र सफलताको गाथा हो

‘सखी’ थारू केटीको संघर्ष र सफलताको गाथा हो

शनिबार, २० असोज २०७५

मदन पुरस्कार पाएपछि नेपाली साहित्यमा उदाए, साहित्यकार रामलाल जोशी । उनै जोशीको ‘सखी’ उपन्यास आज (शनिबार) विमोचन हुँदैछ । यसै सेरोफेरोमा रही उनीसँग नागरिककर्मी उत्तम ओझाले गरेको कुराकानी।

अन्धो समाजको दृष्टि

अन्धो समाजको दृष्टि

शनिबार, १३ असोज २०७५

प्रकाश नेपालीको उपन्यास ‘अन्धो समाज’ जातीय विभेदका कारण अभिजातवर्गबाट निम्नवर्गका मानिसले भोग्दै आएको पीडाको दस्ताबेज हो । अछुतलाई हाम्रो समाजमा सधैँ हेयका दृष्टिले हेरिन्छ।

सुविनकी ‘प्रिय सुफी’

सुविनकी ‘प्रिय सुफी’

आइतबार, ०७ असोज २०७५

प्रेमिल उपन्यासका कारण लोकप्रिय बनेका लेखक सुविन भट्टराई नयाँ उपन्यास ‘प्रिय सुफी’ लिएर पाठकमाझ आएका छन्।

‘अप्रिल फुल’ को विमोचन

‘अप्रिल फुल’ को विमोचन

आइतबार, २४ भदौ २०७५

पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ को विमोचन भएको छ। शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास उपन्यास अप्रिल फुलको संयुक्त रुपमा विमोचन गरेका हुन्।

फुटपाथमा बिक्छन् जीवनी र उपन्यास

फुटपाथमा बिक्छन् जीवनी र उपन्यास

शनिबार, १२ फागुन २०७४

राजेशको भनाइ अनुसार अहिले पुस्तक किन्न सबै उमेर समूहका पाठक आउने गरेका छन् । ‘पहिला किताब किन्न अलि उमेर ढल्केका पाठक मात्र आउँथे, तर हिजोआज युवापुस्ता पनि आउँछन्,’ उनले भने । पहिलाको तुलनामा पुस्तक किन्ने बढेको उनको अनुभव छ । जीवनी, उपन्यास र राजनीतिका पुस्तक बढी बिक्री हुने गरेको उनी बताउँछन् । उनका अनुसार युवापुस्ताका पाठक उपन्यास किन्न आउने गरेका छन् ।

बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

शनिबार, ०६ माघ २०७४

लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको यथार्थ उद्घाटित गर्नाका साथै निम्न पात्रका विविध समस्या, विवशता, दुर्बलता र विपन्नताको चित्रण गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक संकीर्णतामाझ अँठ्याइएका दलित र शोषित मानिसको सामाजिक बहिष्कार तथा निष्कासनको याथार्थिक कथा नै बसाइँ उपन्यास हो ।’

'अरुन्धतिको नयाँ उपन्यास पढ्दैछु'

'अरुन्धतिको नयाँ उपन्यास पढ्दैछु'

शनिबार, १४ साउन २०७४

नेपाल तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेका लेखक तथा साहित्यकार अभि सुवेदी लामो समय   त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनमा व्यस्त रहे।

नाटक गर्दै उपन्यास विमोचन

नाटक गर्दै उपन्यास विमोचन

बिहिबार, १७ चैत २०७३

बत्तिस पुतलीस्थित शिल्पी थियटरको मञ्च। मधुरो प्रकाशको किरण। सोमबार अपरान्ह् त्यही मञ्चमा कोही कपडा सिलाउदै त कोही चौतारामा बाघचाल खेल्दै थिए। कोही भने घरपरिवारकै लागि खाना जोहो गर्दै थिए।

'चपली गर्ल'को उपन्यास 'जुइनो' सार्वजनिक

'चपली गर्ल'को उपन्यास 'जुइनो' सार्वजनिक

शुक्रबार, ३१ असार २०७३

फिल्म खेल्दाखेल्दै अर्गानिक खेतीमा लागेकी अभिनेत्री बिनिता बराललाई कृषिले यति आकर्षित गरिन् कि उनले कृषिकै पृष्ठभूमि रहेको प्रेमकथालाई उपन्यासका रुपमा उतारेकी छन्। उनको पहिलो उपन्यास 'जुइनो'को बिहीबार काठमाडौंमा विमोचन गरियो। अभिनेत्री ऋचा शर्मा र उनी स्वयंले उक्त कृति सार्वजनिक गरेका हुन्।

Ncell Footer Ad