भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

सोमबार, ०९ भदौ २०७६

त्रिविको उपकुलपति बन्न निवर्तमान उपकुलपति तीर्थ खनियासहित सुधा त्रिपाठी, अरुण सायमी, उपेन्द्र कोइराला, डिल्ली उप्रेतीलगायतको दौडधुप चलेको छ। ...

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

आइतबार, ०८ भदौ २०७६

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको...

आस्थाका बन्दी उपकुलपति

आस्थाका बन्दी उपकुलपति

सोमबार, ०२ भदौ २०७६

केही दिनअगाडि एक विदेशी राजदूत भेट्दा मेलै आफ्नो परिचय दिनेबित्तिकै उनले तीतो व्यंग्यसहित प्रश्न गरे– ‘नेपालमा कसरी विश्वविद्यालय सुधार हुन्छ...

उपकुलपति फेरि पनि भागबन्डामै

उपकुलपति फेरि पनि भागबन्डामै

सोमबार, ०२ भदौ २०७६

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सवा दुई करोड रकम खर्च गरी १० महिना लगाएर तयार पारेको विद्यालयदेखि विश्वविद्यालय शिक्षाको सुधारका सुझावसहितको...

कार्ययोजना र क्षमताका आधारमा उपकुलपति नियुक्त गर्न सुझाव

कार्ययोजना र क्षमताका आधारमा उपकुलपति नियुक्त गर्न सुझाव

शुक्रबार, ३१ साउन २०७६

विद्यालयहरुको उपकुलपति चयन स्पष्ट कार्ययोजना, प्राज्ञिक क्षमता र पारदर्शिताका आधारमा हुनुपर्ने सुझाव दिइएको छ।

विश्वविद्यालयमा राजनीतिक नियुक्ति नगर

विश्वविद्यालयमा राजनीतिक नियुक्ति नगर

शुक्रबार, ३१ साउन २०७६

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारलगायतका उच्च पदाधिकारीको नियुक्ति हुन लागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय

उपकुलपतिद्वारा जाँदाजाँदै नियमविपरीत पेन्सन सुविधाको निर्णय

शनिबार, २५ साउन २०७६

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले जाँदाजाँदै कार्यकारी परिषद्बाट त्रिविको नियमविपरीत दोहोरो वधा लिने निर्णय गराएका छन्।

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

आइतबार, १९ साउन २०७६

घुस लिएको रकमसहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र उनका भतिजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ।

उपकुलपति बन्न–बनाउन लबिङ, शक्तिकेन्द्र धाउँदै  भातृसंगठनआबद्ध प्राध्यापक

उपकुलपति बन्न–बनाउन लबिङ, शक्तिकेन्द्र धाउँदै भातृसंगठनआबद्ध प्राध्यापक

शनिबार, १८ साउन २०७६

मुलुकमा सञ्चालित ११ विश्वविद्यालयमध्ये सातवटामा उपकुलपति, रेक्टर र रजिष्ट्रारलगायत पद भदौ ५ देखि असोज ५ गतेभित्र खाली हुँदैछन्।

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

बिहिबार, ०९ साउन २०७६

सिनेटका एक सदस्यका अनुसार उपकुलपति भण्डारीले प्राज्ञिक परिषद् गठनका लागि प्रस्तुत गरेको अर्को प्रस्ताव अस्वीकृत गरी कुलपति र सहकुलपतिको सहमतिले प्राज्ञिक परिषद् गठन गर्न निर्देशन दिएको छ।

अबको उपकुलपति कस्तो हुनु पर्छ?

अबको उपकुलपति कस्तो हुनु पर्छ?

शुक्रबार, ०३ साउन २०७६

असोज ५ गतेभित्र मुलुकको सातवटै विश्वविद्यालयका उपकुलपतिहरुको पद रिक्त हुँदैछ। साथै विभिन्न विश्वविद्यालयका रेक्टर, रजिस्ट्रार र सेवा आयोगका अध्यक्षहरुको पद पनि खाली हुँदैछ। सुशील कोइराला प्रधानमन्त्री हुँदाको अघिल्लो सरकारका पालामा नियुक्त सातवटै विश्वविद्यालयका उपकुलपति राजनीतिक भागबण्डाकै आधारमा नेतालाई खुसी पारेकै भरमा खल्तीबाटै नियुक्ति भएका हुन्।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

बिहिबार, २६ असार २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

बिपीमा चार दिनपछि ताला खुल्यो, नेपाली विद्यार्थीलाई तीन सिट थप

सोमबार, १६ असार २०७६

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा लागेको ताला चार दिनपछि खुलेको छ । आइतबार बिहान आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच सहमति जुटेपछि तालाबन्दी खुलेको हो । एमडी÷एमएसको कोटामा विदेशी विद्यार्थीलाई ग्राहयता दिएको भन्दै सोसाइटीले बिहीबार उपकुलपति डा. राजकुमार रौनियार र शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा तालाबन्दी गरेका थिए । सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएबमोजिम एक तिहाइ सिट मात्र विदेशी विद्यार्थीहरूलाई छुट्याउनुपर्ने माग गरेको थियो । ताला खुलाउन प्रतिष्ठान सिनियर चिकित्सकहरूले शुक्रबार र शनिबार आन्दोलनरत जुनियर रेसिडेन्टहरूसँग पहल गरेका थिए ।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

मङ्गलबार, २४ बैशाख २०७६

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

विश्वविद्यालय सभाले उपकुलपति हटाउन सक्ने कानुन प्रस्ताव

विश्वविद्यालय सभाले उपकुलपति हटाउन सक्ने कानुन प्रस्ताव

शनिबार, ०९ चैत २०७५

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा विश्वविद्यालयको उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा उपकुलपतिलाई विश्वविद्यालय सभाले हटाउन सक्ने व्यवस्था थिएन।

दुई उपकुलपति, संस्थागत गुटबन्दी

दुई उपकुलपति, संस्थागत गुटबन्दी

बिहिबार, ०७ चैत २०७५

सरकारले बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिबाट बर्खास्त गरेका डा. राजकुमार रौनियारले बुधबार पुनः पदवहाली गरेका छन्। सर्वोच्च अदालतले रौनियारको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनले पुनः पदवहाली गरेका हुन्। रौनियारसँगै प्रतिष्ठानमा दुईजना उपकुलपति छन्। दुई उपकुलपति भएपछि प्रतिष्ठानमा अन्योल बढ्नुका साथै संस्थागत गुटबन्दी सुरु भएको छ।

न्याम्सको उपकुलपतिमा साह नियुक्त

न्याम्सको उपकुलपतिमा साह नियुक्त

शनिबार, ०२ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार नियुक्त गररेका हुन्। यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रबारै नियुक्तिसमेत गरेका छन्।

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

उपकुलपति रौनियारलाई बर्खास्त गर्ने सिनेट निर्णय

शनिबार, १८ फागुन २०७५

लामो रस्साकस्सीबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४२औं विशेष सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय लिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा पदीय दायित्व पूरा नगरेको भन्दै रौनियारलाई उपकुलपतिबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

बुधबार, १५ फागुन २०७५

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिबीचको विवाद न्यायलय पुगेको छ।

बीपीको प्रतिष्ठानमा उपकुलपति हटाउन नेकपाको लबिङ

बीपीको प्रतिष्ठानमा उपकुलपति हटाउन नेकपाको लबिङ

बुधबार, २५ पुष २०७५

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हटाउन सत्तारुढ पार्टी नेकपाको स्थानीयस्तरबाट लबिङ सुरु भएको छ।

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

मङ्गलबार, ०६ कार्तिक २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितता अनुसन्धान गर्न गठित छानबिन समितिले उकपुलति डा. राजकुमार रौनियारलाई दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ।

उपकुलपति बन्ने दाैडमा विवादित चिकित्सक पनि

उपकुलपति बन्ने दाैडमा विवादित चिकित्सक पनि

आइतबार, ३१ भदौ २०७५

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति दौडमा रहेका २२ आवदेकमध्ये छनौट समितिले ६ जनाको सूची तयार पारेको छ ।

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन गर्न समिति गठन

बिहिबार, १७ साउन २०७५

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिइ विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ।

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

उपकुलपति कोइरालाले अनुमति लिएका छैनन् : शिक्षा मन्त्रालय

सोमबार, २५ असार २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

आइतबार, २४ असार २०७५

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा राखेर एक कप चिया खुवाएर घर पठाइयाे । कोइरालाको उडान समय टलेपछि बालुवाटारबाट उनलाई घर पठाइयाे। एअरपोर्टबाट उनको ब्यागेज सहयोगीलाई दिएर कोइरालाकै घर पठाइयाे।

उपकुलपति कोइरालालाई रोकेर सरकारले अलोकतान्त्रिक चरित्र देखायो :  कांग्रेस

उपकुलपति कोइरालालाई रोकेर सरकारले अलोकतान्त्रिक चरित्र देखायो : कांग्रेस

आइतबार, २४ असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ।

उपकुलपति कोइरालालाई विदेश जान रोक

उपकुलपति कोइरालालाई विदेश जान रोक

आइतबार, २४ असार २०७५

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विदेश जान रोक लगाएको छ।

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

शुक्रबार, १२ माघ २०७४

प्रा.डा. कुलप्रसाद कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुन्। पूर्वीय दर्शनमा दखल राख्ने कोइरालाले ‘त्यागमय भोग’को पूर्वीय अवधारणा मात्रै प्रसार गर्न सकेमा समाजले दुःख नपाउने तर्क गर्छन् । अहिले संग्रह र भोगको संस्कृतिले समाज बिगारेको उनको बुझाई छ।

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

आइतबार, ०७ माघ २०७४

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्।

त्रिविको दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति

त्रिविको दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति

बिहिबार, १३ पुष २०७४

त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ।  ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

मङ्गलबार, ०५ पुष २०७३

गुणस्तरीय पढाइ, प्रभावकारी परीक्षा तथा मूल्यांकन प्रणालीले स्थापित काठमाडौं विश्वविद्यालय (केयु) पछिल्लो समय राजनीतिक हस्तक्षेपले जर्जर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अग्रणी यो  संस्थाको भविष्य राजनीतिक भागबन्डाकै कारण अन्योलग्रस्त बन्दै छ।

अनशन टुंग्याउन उपकुलपति बाधक

अनशन टुंग्याउन उपकुलपति बाधक

शुक्रबार, १७ मङि्सर २०७३

वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न त्रिवि उपकुलपति र आइओएम डिनसमेत बाधक बनेपछि डा. गोविन्द केसीको १९ दिन लामो अनशन सहमतिमा टुंग्याउने प्रयास फेरि असफल भएको छ।

'उपकुलपति र डिन हटाऊ'

'उपकुलपति र डिन हटाऊ'

सोमबार, १३ मङि्सर २०७३

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँ र आइओएममा वरिष्ठता मिचेर डिन बनाइएका डा. केपी सिंहको बर्खास्तगीलाई अनशन अन्त्य गर्ने 'बटमलाइन' बनाएका छन्।

उपकुलपति नियुक्तिप्रति डा. केसीको आपत्ति

उपकुलपति नियुक्तिप्रति डा. केसीको आपत्ति

बिहिबार, ०४ कार्तिक २०७३

काठमाडौं विश्वविद्यालय (केयु)का उपकुलपति डा. रामकण्ठ मकाजूलाई पुनः सोही पदमा नियुक्ति गर्ने तयारी गरेकोप्रति त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad