हो मैले इन्धन बचाउने उपकरण बनाए

मङ्गलबार, २४ भदौ २०७६

महाभुकम्प र त्यसपछि भएको नाकाबन्दी, सायदै कोही नेपालीले विर्सन सक्छ। सारा नेपालीलाई लागेको भुकम्पको घाउ आलै भएका बेला भारतले नेपालमा...

'स्वदेशी उत्पादनमा प्राथमिकता दिउँ'

'स्वदेशी उत्पादनमा प्राथमिकता दिउँ'

आइतबार, २२ भदौ २०७६

अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आयातित विद्युतीय उपकरण बिक्री–वितरण मात्र नगरेर स्वदेशमै उत्पादन गर्न सुझाव दिएका छन्। ...

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

सोमबार, १६ भदौ २०७६

कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्। प्राय अस्पतालमा निःशुल्क पाइने औषधी पनि छैन।...

उपयोगहीन उपकरणमा आयुर्वेदको बजेट

उपयोगहीन उपकरणमा आयुर्वेदको बजेट

बिहिबार, ०५ भदौ २०७६

जनकपुर अञ्चल आयुर्वेद औषधालयमा रेडियोलोजिष्टको दरबन्दी छैन। प्याथोलोजी ल्याब चलाउने प्राविधिक पनि छैन। न यी जनशक्तिको तत्काल बन्दोबस्त गर्ने योजना...

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

बिहिबार, १६ साउन २०७६

यो उपकरणमार्फत मुटुको इसिजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन मिल्ने तथा प्रिन्टरमा प्रिन्ट गर्न सकिन्छ।

वीरमा उपकरण बिग्रेकोबिग्रै

वीरमा उपकरण बिग्रेकोबिग्रै

मङ्गलबार, ३१ असार २०७६

तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ। अस्पतालका महत्त्वपूर्ण तथा महँगा दर्जनौं उपकरण यो अवधिमा बिग्रिसकेको अस्पतालले जनाएको छ।

पोखराको प्रदूषण नाप्न उपकरण राखिँदै

पोखराको प्रदूषण नाप्न उपकरण राखिँदै

बुधबार, ०१ जेठ २०७६

पोखरामा वायुको प्रदूषण मापन गरिने भएको छ। विभिन्न ठाउँमा उपकरण राखेर वायु प्रदूषणको अवस्था पत्ता लगाउने योजना प्रदेशको वातावरण मन्त्रालयले बनाएको छ।

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

सोमबार, ३० बैशाख २०७६

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ।

नेपाल–कोरिया अस्पतालमा मेसिन हस्तान्तरण

नेपाल–कोरिया अस्पतालमा मेसिन हस्तान्तरण

बिहिबार, १९ बैशाख २०७६

कोइका नेपालले मंगलबार नेपाल–कोरिया मैत्री अस्पताललाई नयाँ उपकरणहरु हस्तान्तरण गरेको छ। उपकरण हस्तान्तरण गरेसँगै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगले थालेको रोग नियन्त्रण परियोजनाको एक चरण पूरा भएको जनाएको छ।

अस्पतालद्वारा खरिद महँगा उपकरणको बिलभपाई गायब

अस्पतालद्वारा खरिद महँगा उपकरणको बिलभपाई गायब

शुक्रबार, ०६ बैशाख २०७६

सरकारी अस्पतालले खरिद गरेका मँहगा उपकरणको बिल भर्पाइसहितको आर्थिक विवरणको कागजात नै गायब बनाएको पाइएको छ। अस्पतालले खरिद गरेका उपकरणको मूल्य खुल्ने कुनै पनि कागजात सुरक्षित नराखी भूक्तनी गरिएको रकमको विवरण नै गायब बनाएको पाइएको हो। स्वास्थ्य संस्थाहरुले करोडौं मूल्यमा खरिद गरेका उपकरणहरुको आर्थिक कारोबार गरेको कागजात नै सुरक्षित नराख्नुले आर्थिक अनियमितता भएको हुन् सक्ने विज्ञहरुको भनाइ छ।

हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव

हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव

मङ्गलबार, १९ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन। सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ। त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाइ छ।

कतै जनशक्ति छैन, कतै उपकरण

कतै जनशक्ति छैन, कतै उपकरण

सोमबार, ०७ माघ २०७५

सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारणले सधैं सास्ती खेप्नुपरिरहेको छ। पहाडी भेगका अस्पतालबाट धेरैजसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनुपरेको छ।

धुवा नियन्त्रण गर्न उपकरण जडान

धुवा नियन्त्रण गर्न उपकरण जडान

शुक्रबार, १४ मङि्सर २०७५

वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य करेसाबारीमा लगाएको सागपात र तरकारी, फलफूल त्यस्तै धुलोसरी। त्यति मात्र कहाँ होर, खाना पकाउने भान्छा कोठामा ह्वारह्वारती धुलो पसेर खानेकुरा सबै विषाक्त बनाउनुका साथै सुत्ने कक्षको झ्यालढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानीले केहीदिन अघिसम्म स्थानीयबासी आजित थिए।

काम नपाएर ग्यारेजमा थन्किए ठूला उपकरण

काम नपाएर ग्यारेजमा थन्किए ठूला उपकरण

बुधबार, १२ मङि्सर २०७५

दुईतिहाइको सरकार बनेपछि मुलुकमा विकास–निर्माणले गति लिन्छ भन्ने विश्वास व्यवसायीमा थियो। त्यसैले वर्तमान सरकार गठनसँगै निर्माण व्यवसायी उत्साहित बने। माग धेरै हुने आसामा उनीहरूले धमाधम ठूला उपकरण किने। तर, परिस्थिति उल्टो बन्यो। स्थानीय र प्रदेश सरकार बने पनि उनीहरुले काम गर्न सकेनन्। अहिले काम नपाएर हजारौं उपकरण बेकामे छन्।

लुक्ला विमानस्थलमा मौसमी सूचना उपकरण

लुक्ला विमानस्थलमा मौसमी सूचना उपकरण

शुक्रबार, ११ साउन २०७५

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसमी सूचना उपकरण जडान गरिएको छ। यो उपकरण जडान गरिएसँगै विमानस्थल युनिट एरियाको हावाको चाप र तापक्रमबारे जानकारी प्राप्त गर्न सहज हुने लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए।

नारायणगढ– मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

नारायणगढ– मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

आइतबार, ०६ साउन २०७५

सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ।

पहुँचवालालाई मात्रै कृषि उपकरण

पहुँचवालालाई मात्रै कृषि उपकरण

शुक्रबार, ०४ साउन २०७५

दक्षिणी ललितपुरको कृषि विकासको लागि आएको बजेटमा व्यापक अनियमिता भएको खुलासा भएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत् कृषि विकास मन्त्रालयले राष्ट्रिय पुननिर्माण कोषको लागि छुट्याएकोमध्ये एक करोड ७६ लाख बजेट दुरुपयोग भएको हो।

लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

सोमबार, २१ जेठ २०७५

‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन्।

वीरमा उपकरण खरिदको छानबिन

वीरमा उपकरण खरिदको छानबिन

सोमबार, २१ जेठ २०७५

औषधि तथा उपकरण खरिदलगायत विभिन्न कोटेसन तथा बोलपत्रमा अनियमितता भएको उजुरीका आधारमा राष्ट्रिय सर्तकता केन्द्रले वीर अस्पतालमा छानबिन थालेको छ। हालै अस्पतालले खरिद गरेको सिटिसक्यान र अन्य उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि सर्तकता केन्द्रको टोली अस्पताल पुगेको हो।

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स | टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स | टिप्स

आइतबार, १८ चैत २०७४

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

शुक्रबार, ०४ फागुन २०७४

जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्र्सन सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीच नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई जापान सरकारले करिब ८६ लाख रुपैयाँ बराबरको अस्पतालका लागि आवश्यक उपकरण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वीरमा भित्रिँदै आधुनिक उपकरण

वीरमा भित्रिँदै आधुनिक उपकरण

बिहिबार, २० पुष २०७४

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी, टाउकाको शल्यक्रिया गर्ने सिटीस्क्यान, पिसाबथैलीको उपचारका लागि प्रयोग हुने इबुस लगायतका अत्याधुनिक परीक्षण मेसिन भित्र्याउने भएको छ ।

कम खर्चिलो बन्दै न्याना उपकरण

कम खर्चिलो बन्दै न्याना उपकरण

बिहिबार, २८ मङि्सर २०७४

जाडो मौसम बढेसँगै बजारमा न्यानो सामग्रीको माग बढेको छ । जाडो मौसममा घर, होटल तथा कार्यालयमा प्रयोग हुने एयर कन्डिसनर (एसी), हिटर, गिजर, इलेक्ट्रिक जग, वासिङ मेसिन, वाटर डिस्पेन्सरलगायतको माग बढेको हो ।

उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी

उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी

आइतबार, २९ असोज २०७४

राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

३५० रुपैयाँको उपकरण ४ हजारमा बिक्री

३५० रुपैयाँको उपकरण ४ हजारमा बिक्री

बुधबार, १८ असोज २०७४

शैया अभाव, कर्मचारीका बीचमा किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मृगौलासम्बन्धी रोगबाट पीडितहरू एउटै शड्ढयामा बसेर डायलासिस गराउन बाध्य छन्।

दुई अर्बका स्वास्थ्य उपकरण थपिँदै

दुई अर्बका स्वास्थ्य उपकरण थपिँदै

आइतबार, २७ चैत २०७३

डाक्टर भएका स्वास्थ्य संस्थामा उपकरण छैनन्। उपकरण भएका संस्थामा चलाउने जनशक्ति छैन। शल्यचिकित्सक छन् तर शल्यकक्ष छैन। शल्यकक्ष छ, आइसियु छैन। बहिरंगमा बस्ने ठाउँ र अन्तरंगमा शऒ्ढया छैन।

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

बुधबार, ०९ चैत २०७३

अफ्रिकी राष्ट्र लगायत ६ मुलुकबाट अमेरिका र ब्रिटेन सिधै उडानको क्रममा अब ल्यापटप, ट्यापलेट जस्ता विभिन्न विद्युतीय उपकरण लैजानका लागि बन्देज गरिएको छ ।

विदेशीसँग एटिएमबाट पैसा चोर्न मिल्ने उपकरण

विदेशीसँग एटिएमबाट पैसा चोर्न मिल्ने उपकरण

आइतबार, ०६ चैत २०७३

गत कात्तिकमा राजधानीस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका एटिएमबाट मास्टर र भिसा कार्डको पिन नम्बर चोरेर रकम निकाल्न सक्रिय विदेशी नागरिकलाई प्रहरीले धमाधम पक्राउ गर्‍यो।

उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयले छुट्टायो ९६ करोड

उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयले छुट्टायो ९६ करोड

बिहिबार, २७ माघ २०७३

स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ।

हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण सहयोग

हुन्डाईद्वारा ट्राफिक निगरानी उपकरण सहयोग

आइतबार, ०३ पुष २०७३

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा प्रदान गरेको छ।

अस्पतालका उपकरण

अस्पतालका उपकरण

शुक्रबार, २४ मङि्सर २०७३

सार्वजनिक संस्थानहरूको नाम लिने बित्तिकै हामीकहाँ एउटा खराब चित्र मानसपटलमा पैदा हुन्छ। लथालिंग अवस्थामा रहेका यस्ता संस्थानले सर्वसाधारणलाई सुविधा दिन सक्दैनन्। यस्ता संस्थान प्रभावकारी हुन नसकेको मौका छोपी नाफाखोर प्रवृत्ति मौलाउन पाएको छ।

अर्बौंका स्वास्थ्य उपकरण बेकम्मा

अर्बौंका स्वास्थ्य उपकरण बेकम्मा

बिहिबार, २३ मङि्सर २०७३

मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन्। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन, क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन्। नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महँगा उपकरणहरू मर्मत नगरिएको हो।

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

मङ्गलबार, ३० कार्तिक २०७३

नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ।

हलेसी एफएमकाे उपकरण तोडफोड

हलेसी एफएमकाे उपकरण तोडफोड

बुधबार, १२ असोज २०७३

नचिनिएका व्यक्तिले खोटाङको सामुदायिक रेडियो हलेसी एफएमको मुढेस्थित मूख्य टावरको जेनेरेटर तोडफोड गरेको छ। सदरमुकाम दिक्तेलबाट डेढघण्टा माथि रहेको मुढेडाँडामा रहेको भवनमा राखिएको दुई वटा जेनेरेटर तोडफोड हुँदा १ लाख २५ हजार बराबरको क्षती भएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad