गुट्खा उद्योगमा शंकास्पद वस्तु फेला

गुट्खा उद्योगमा शंकास्पद वस्तु फेला

बुधबार, ०२ साउन २०७५

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योग नजिकै शंकास्पद वस्तु भेटिएको छ। ...

एकै उद्योगमा ३९ सयलाई रोजगारी

एकै उद्योगमा ३९ सयलाई रोजगारी

आइतबार, ३१ असार २०७५

वैदेशिक रोजगारीका लागि दैनिक १५ सय युवा विदेश गइरहेको बेला एउटै उद्योगले प्रत्यक्ष रुपमा चार हजार हाराहारीलाई रोजगारी दिएको छ।

बाँस र वेत उद्योगमा चिनियाँ लगानी आउने

बाँस र वेत उद्योगमा चिनियाँ लगानी आउने

सोमबार, १८ असार २०७५

उत्तर छिमेकी चीनियाँ लगानीमा नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ। ...

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

बुधबार, ०६ असार २०७५

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको...

कार्टुन उद्योगमा आगलागी

कार्टुन उद्योगमा आगलागी

बिहिबार, ३१ जेठ २०७५

मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।

उद्योगमा नियमित बिजुली दिन उच्च क्षमताका प्रसारण लाइन

उद्योगमा नियमित बिजुली दिन उच्च क्षमताका प्रसारण लाइन

बिहिबार, २४ जेठ २०७५

नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने भएको छ ।सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत बिजुली दिनेछ ।

दुई पानी उद्योगमा सिल

दुई पानी उद्योगमा सिल

बिहिबार, १० जेठ २०७५

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयबाट पानीको गुणस्तर जाँचपास नगरिकनै पानी उत्पादन तथा बिक्रीवितरण गर्ने दुईवटा उद्योगमा सिलबन्दी गरिएको छ।

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

मङ्गलबार, ०८ जेठ २०७५

नेपालकै ठूलो चिनी उद्योगमध्येका एक महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तीन दिनदेखि ताला लागेको छ । उखु खरिदबापतको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो ।

फर्निचर उद्योगमा आगलागी (भिडियो)

बुधबार, ०५ बैशाख २०७५

ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित उग्रचण्डी फर्निचर उद्योगमा आगलागी भएको छ। सजन ताम्राकारको उक्त उद्योगमा करेन्ट सटभई आगलागी भएको प्रहरीले जनाएको छ। फर्निचरका बिभिन्न सरसामान जलेर करीव १७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

रोडा उद्योगमा आगजनी

रोडा उद्योगमा आगजनी

सोमबार, ०३ बैशाख २०७५

नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेसिनरी तथा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ।

अज्ञात समूहद्वारा रोडा उद्योगमा  आगजनी

अज्ञात समूहद्वारा रोडा उद्योगमा आगजनी

आइतबार, ०२ बैशाख २०७५

नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेशिनरी तथा सवारी साधनहरूमा अज्ञात समूहले आगजनी गरेको छ ।

फर्निचर उद्योगमा आगलागी,  बीस लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सोमबार, २६ चैत २०७४

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चाेकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ।

फर्निचर उद्योगमा आगलागी,  बीस लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सोमबार, २६ चैत २०७४

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गएराति आगलागी हुँदा २० लााख मूल्य बराबरको क्षति भएको छ।

जवर्जस्ती करणी उद्योगमा एक पक्राउ

जवर्जस्ती करणी उद्योगमा एक पक्राउ

सोमबार, २९ माघ २०७४

एक महिलालाई जवर्जस्ती करणी उद्योग अपराधमा यहाँ एक जना पक्राउ पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी एक महिलामाथि जवर्जस्ती गर्ने फलेबास नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।

इँटा उद्योगमा नयाँ मापदण्ड

इँटा उद्योगमा नयाँ मापदण्ड

सोमबार, २९ माघ २०७४

सरकारले इँटा उद्योगबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले उद्योगबाट निस्कने धुवाँका कारण हुने वातावरण प्रदूषण घटाउन यस्तो व्यवस्था गरेको हो ।

फर्निचर उद्योगमा आगलागी, दश लाख बराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, दश लाख बराबरको क्षति

मङ्गलबार, २३ माघ २०७४

भक्तपुरको झौखेलमा मंगलबार विहान आगलागी भएको छ । बिहान अन्दाजी साढे दुई बजे चाँंगुनारायण नगरपालिका २ झौखेलमा राजेश मचामसीले संचालन गरेको राजेश फर्निचर उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

डेरी उद्योगमा १५ अर्ब लगानी

डेरी उद्योगमा १५ अर्ब लगानी

बिहिबार, २७ पुष २०७४

किसानले उत्पादन गरेको दूधको व्यवस्थित बजारीकरण गर्न निजी क्षेत्रले करिब १५ अर्ब रुपैयाँ लगानी गरेको छ । दुग्ध उत्पादमा चार लाख ५० हजार किसान आबद्ध रहेको र २० हजारभन्दा बढीले रोजगारी पाएको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

मङ्गलबार, १८ पुष २०७४

वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।

जुत्ता उद्योगमा कालीगढ अभाव

जुत्ता उद्योगमा कालीगढ अभाव

सोमबार, १७ पुष २०७४

रन सुजमा दुई सय ५० कालीगढ (कामदार)ले काम गर्छन् । तीमध्ये ७६ जना भारतीय छन् । यहाँ कालीगढ नपाएपछि भारतबाट कामदार ल्याएको उद्योगी बताउँछन्। उद्योग सञ्चालनका लागि कामदार अभाव सधैं खड्किरहने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ न्यौपानेले भने, ‘जुत्ता उद्योगको मुख्य समस्या नै कामदार हो ।’  नेपाली कालीगढ सबैलाई तालिम दिएर उद्योगले नै तयार गर्छन् । यहाँका युवा विदेश गइरहेको बेला जुत्ता उद्योगमा भने कालीगढको अभाव छ । सीपयुक्त कालीगढ नपाएपछि भारतबाट ल्याएर काम गराइरहेको उद्योगी बताउँछन्।

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

शुक्रबार, १४ पुष २०७४

नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ।  होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो। यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ।

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

बुधबार, ०५ पुष २०७४

वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास गरिरहेका छन्। उद्योगमा बिहान ८ बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन।

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

सोमबार, ०३ पुष २०७४

वीरगन्ज पथलैया करिडोरमा संचालित एक दर्जन सिमेन्ट उद्योगहरु सिमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदुषण बिरोधको एउटा आन्दोलनले धरापमा पर्न थालेपछि चिन्तित बनेका छन्। वीरगन्ज उद्योग बाणिज्य संघको भन्सार तथा रेल्वे ढुवानी सम्बनधी समितिको अगुवाईमा नेपाल र भातरका सरोकारवाला सरकारी पक्षलाई सो बारेमा सोमवार पत्राचार गरेको छ।

दुग्ध उद्योगमा आगलागी हुँदा एक करोड क्षति

दुग्ध उद्योगमा आगलागी हुँदा एक करोड क्षति

बुधबार, १३ मङि्सर २०७४

सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ।

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

सोमबार, १३ कार्तिक २०७४

सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु  र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।

फर्निचर उद्योगमा आगलागी हुदा १० जनाको मृत्यु

फर्निचर उद्योगमा आगलागी हुदा १० जनाको मृत्यु

आइतबार, २९ असोज २०७४

साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ ।

एक महिनादेखि उद्योगमा तालाबन्दी

एक महिनादेखि उद्योगमा तालाबन्दी

मङ्गलबार, १० साउन २०७४

भुक्तानीको माग गर्दै उखु उत्पादक संघले उद्योगमा तालाबन्दी गरेपछि मिल्सको सम्पूर्ण कारोबार ठप्प

पानी उद्योगमा पेट्रोल बम प्रहार

पानी उद्योगमा पेट्रोल बम प्रहार

सोमबार, २५ बैशाख २०७४

शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्याएको छ ।

डिस्टीलरी उद्योगमा आगलागी, करोडभन्दा बढीकाे क्षति

डिस्टीलरी उद्योगमा आगलागी, करोडभन्दा बढीकाे क्षति

मङ्गलबार, १९ बैशाख २०७४

रौतहटको एक उद्योगमा आगो लाग्दा करोडभन्दा बढीको क्षति भएको छ। दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारमा रहेको एभरेस्ट डिस्टीलरी उद्योगमा आगो लाग्दा करोडभन्दा बढीको क्षति भएको हो।

उखुको मूल्य भुक्तानी माग गर्दै चिनी उद्योगमा तोडफोड

उखुको मूल्य भुक्तानी माग गर्दै चिनी उद्योगमा तोडफोड

आइतबार, १० बैशाख २०७४

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्।

भुक्तानीको माग्दै किसानले गरे उद्योगमा तालाबन्दी

भुक्तानीको माग्दै किसानले गरे उद्योगमा तालाबन्दी

बिहिबार, ०७ बैशाख २०७४

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्समा किसानहरुले विहीवार तालाबन्दी गरेका छन् । ३२ करोडभन्दा बढी भुक्तानी दिनेतर्फ उद्योगले कुनै चासो नदेखाएपछि भुक्तानीको माग गर्दै किसानहरुले उद्योगको विभिन्न विभागमा तालाबन्दी गरेका छन् ।

फर्निचर उद्योगमा आगलागी हुँदा  एक करोडकाे क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा  एक करोडकाे क्षति

आइतबार, २७ चैत २०७३

भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आइतबार बिहान आगलागी भएको छ ।

नेपालगन्जको शिखर प्लाई उद्योगमा भिषण आगलागी

नेपालगन्जको शिखर प्लाई उद्योगमा भिषण आगलागी

आइतबार, २९ फागुन २०७३

नेपालगन्जको औद्योगिक क्षेत्रमा रहेको शिखर प्लाई उद्योगमा भिषण आगलागी भएको छ। आइतबार बेलुका करिव ५ बजेतिर उद्योगमा आगलागी भएको हो।

सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण कछुवा गतिमा

सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण कछुवा गतिमा

शुक्रबार, १३ फागुन २०७३

सरकारले चुनढुंगामा आधारित सिमेन्ट उद्योगका लागि पूर्वाधार निर्माण गरिदिने योजनलाई उच्च प्राथमिकतामा राखे पनि व्यवहारमा प्रगति सन्तोषजनक नभएको पाइएको छ।

फर्निचर उद्योगमा आगलागी, डेढ करोडको क्षति

फर्निचर उद्योगमा आगलागी, डेढ करोडको क्षति

आइतबार, २३ माघ २०७३

धादिङको नौविसे गाविस वडा नं १ चालिसेबजारको फर्निचर उद्योगमा गयराती आगलागी भएको छ। रातीको समयमा विद्युत सर्ट भएर जनसेवा सहमिल नामको फर्निचर उद्योगमा आगलागी भएको हो। आगोले समिलमा रहेको प्लाईउर्ड,तयारी फर्निचर र मेसिनहरु जलेर नष्ट भएको छ।

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव

शुक्रबार, २४ मङि्सर २०७३

सुनसरी सोनापुरको अरिहन्ट मल्टिफाइबर्स उद्योगमा अहिले सीप सिकेर पोख्त भएका ७ सय कामदारको अभाव छ। उद्योगले मेसिन चलाउन सक्ने कामदार अभाव खेप्दै आएको छ।

ग्रिल उद्योगमा आगलागी, लाखौंको क्षति

ग्रिल उद्योगमा आगलागी, लाखौंको क्षति

शुक्रबार, २८ असोज २०७३

ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए ।

दुग्ध उद्योगमा लगानी बढ्यो

दुग्ध उद्योगमा लगानी बढ्यो

बिहिबार, २० असोज २०७३

दूध उत्पादन र बजार बढेसँगै दुग्ध उद्योगमा लगानी बढ्दै गएको छ । सरकारले दूधमा आत्मनिर्भर बन्ने योजना ल्याएपछि सानादेखि ठूला लगानीकर्ता आकर्षित भएका छन् । किसानले उत्पादन गरेको १५ प्रतिशत दूध (करिब ६ लाख लिटर) मात्र डेरीमार्फत बिक्री वितरण भइरहेकोले दूध र दुग्ध उत्पादनको बजार व्यवस्थित गर्न लगानी बढाएका हुन् ।

भुक्तानी नपाएपछि उखु किसानद्वारा उद्योगमा तोडफोड

भुक्तानी नपाएपछि उखु किसानद्वारा उद्योगमा तोडफोड

मङ्गलबार, ११ असोज २०७३

रौतहट- रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सबाट रकम भुक्तानी नपाएपछि उद्योगमा तोडफोड गरेका छन्। उद्योगपति र उखु उत्पादक संघबीच भएको सम्झौताअनुसार उद्योगका कर्मचारीहरुले काम गर्न नमानेपछि उद्योगमा किसानहरुले मंगलवार तोडफोड गरेका हुन्।

शिखर प्लाइउड उद्योगमा भीषण आगलागी

शिखर प्लाइउड उद्योगमा भीषण आगलागी

आइतबार, १९ भदौ २०७३

समशेरगन्ज–८ स्थित पार्वतीपुरमा रहेको गणपति प्लाइउड उद्योग प्रालिमा भीषण आगलागी भएको छ। शिखर प्लाइउडमा आगलागी हुँदा डेढ करोड क्षति प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। गएराति एक बजेर ४५ मिनेटमा आगलागी भएको थियो।

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय,  ९० अर्ब लगानी

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय, ९० अर्ब लगानी

शनिबार, २२ साउन २०७३

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो । सरकारले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजना बनाएपछि पोल्ट्री व्यवसायमा एक वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँ लगानी थपिएको छ।

कागज उद्योगमा आगलागी

कागज उद्योगमा आगलागी

मङ्गलबार, ०४ साउन २०७३

इटहरी-कागत तयार गर्नका लागि राखिएको केमिकलबाट मंगलबार बिहान सल्किएको आगोले सुनसरी नरसिंह वडा नं. १ को बाबा पेपर उद्योगमा लाखौं रुपैयाँको क्षती भएको छ।

मातातीर्थका ४ खानेपानी उद्योगमा शिलबन्दी

मातातीर्थका ४ खानेपानी उद्योगमा शिलबन्दी

सोमबार, २७ असार २०७३

काठमाडौं– विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले सोमबार मातातीर्थ क्षेत्रका ४ पानी उद्योगलाई शिलबन्दी गरेको छ। मातातिर्थ क्षेत्रमा सञ्चालित पानी उद्योगहरुको अनुगमन निरीक्षणका लागि सञ्चारकर्मीहरुसहित त्यस क्षेत्रमा पुगेको टोलीले मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्राली र स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्राली, सगरमाथा फुड एण्ड वेभरेज र राेयर स्प्रिङ मिनरल एण्ड वेभरेज प्रालीको उत्पादन प्लाण्टमा शिलबन्दी गरेको हो।

Ncell Footer Ad