एघार उद्योगको पानीमा कोलिफर्म, बन्द गर्न मन्त्रालयको निर्देशन

एघार उद्योगको पानीमा कोलिफर्म, बन्द गर्न मन्त्रालयको निर्देशन

शनिबार, १९ साउन २०७५

विराटनगरमा सञ्चालित ११ वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगको पानीमा दिसाको जीवाणु ‘कोलिफर्म’ भेटिएको छ। सामाजिक विकास मन्त्रालयले साउन ४...

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

शुक्रबार, २५ जेठ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विकास हुन नसकेको बताएका छन् ।...

भैरहवा सेजमा उद्योगको ओइरो

भैरहवा सेजमा उद्योगको ओइरो

बिहिबार, ०३ जेठ २०७५

मुलुकमा औद्योगिक वातावरण बन्दै गएपछि मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्ने व्यवसायीको आकर्षण बढेको छ । विद्युतको...

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

शुक्रबार, ३० चैत २०७४

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको...

‘सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक’

‘सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक’

बिहिबार, १७ फागुन २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताएका छन्।

एक सय उन्नाइस उद्योगको म्याद थप

एक सय उन्नाइस उद्योगको म्याद थप

शुक्रबार, १९ माघ २०७४

उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ।

उखु किसानलाई ‘मिठा’ उद्योगको साहरा

उखु किसानलाई ‘मिठा’ उद्योगको साहरा

बुधबार, २६ पुष २०७४

किसानका लागि उखुको गुलियो जोगाउने काम गरेका छन् ‘मिठा’ (भेली) बनाउने उद्योगले । स्थानीय बोलीमा खडसारी वा कोल्हु भनिने यस्ता उद्योगले पर्सामा उखु खेतीको चलन जोगाइराख्न मद्दत मिलेको छ । ‘चिनी कारखानाको मनोमानीले आजित किसान उखु खेती छाड्दै गएका छन्,’ बलुवाका किसान चिरिञ्जिवी यादवले भने, ‘थोरैले मात्रै अब उखुखेती गरिरहेका छन्, गाउँतिरका ‘खडसारी’ले उखु किनिदिने गरेपछि किसान र त्यस्ता उद्योग दुवै बाँचेका छन् ।’

ग्यास उद्योगको मापदण्ड

ग्यास उद्योगको मापदण्ड

सोमबार, १० पुष २०७४

ग्यास उद्योग र बस्तीबीचको कायम हुनुपर्ने दूरी कानुनतः निर्धारित छ । त्यसको पालना गराउने जिम्मेवारी उद्योग मन्त्रालय र आयल निगमको हो । यी दुईले त्यसको जिम्मेवारी एकअर्कामा पन्छाउने गरेका छन् । उद्योग खोल्ने अनुमति दिँदा दुवै निकायले आआफ्नो जिम्मेवारी पूरा गरेको देखिएको छैन ।

जिडिपीमा उद्योगको योगदान घट्दो

जिडिपीमा उद्योगको योगदान घट्दो

शुक्रबार, १९ जेठ २०७४

मुलुकको अर्थतन्त्र आयातमुखी भइरहँदा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान कमजोर बन्दै गएको छ । राज्यले मुलुकमा औद्योगिकीकरणको वातावरण बनाउन नसक्दा कुल गार्हस्थ उत्पादनमा यसको योगदान घट्दो र आयात बढ्दो क्रममा छ ।

जुत्ता चप्पल उद्योगको अध्यक्षमा कटुवाल

जुत्ता चप्पल उद्योगको अध्यक्षमा कटुवाल

सोमबार, ०३ माघ २०७३

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा नरेश कटुवाल निर्वाचित भएका छन्। संघको गत पुस १३ गते सम्पन्न भएको दोेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा कटुवाललाई निर्वाचित गरेको हो ।

क्रसर उद्योगको नयाँ मापदण्ड बनाउन प्रधानमन्त्रीको निर्देशन

क्रसर उद्योगको नयाँ मापदण्ड बनाउन प्रधानमन्त्रीको निर्देशन

बुधबार, ०१ भदौ २०७३

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले नदी तथा नदीजन्य वस्तुमा आधारित उद्योग सञ्चालनसम्बन्धी नयाँ मापदण्ड बनाउन सरोकार भएका मन्त्रालयलाई निर्देशन दिएका छन्।

सञ्चारमाध्यमलाई सेवामुखी उद्योगको रुपमा विकास गर्नुपर्छ–उद्योगमन्त्री पाण्डे

सञ्चारमाध्यमलाई सेवामुखी उद्योगको रुपमा विकास गर्नुपर्छ–उद्योगमन्त्री पाण्डे

शनिबार, ११ असार २०७३

पाल्पा-उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपाली सञ्चार माध्यम छोटो समयमा राम्रोसँग विकसित हुन सफल भएकोले सेवामुखी उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताएकाछन्।

नेपालमा अमेरिकाका ३२२ उद्योगको ७ अर्ब रुपैयाँ लगानी

नेपालमा अमेरिकाका ३२२ उद्योगको ७ अर्ब रुपैयाँ लगानी

आइतबार, ०५ असार २०७३

काठमाडौं—संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन्।

Ncell Footer Ad