चार स्थानमा परामर्श केन्द्र

चार स्थानमा परामर्श केन्द्र

सोमबार, १३ असोज २०७६

जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका ४ स्थानमा वैदेशिक रोजगार परामर्श केन्द्र स्थापना गरिएको छ। युवालाई रोजगारीका लागि विदेश नगई स्वदेशमै उद्यम...

उद्यमतर्फ तामाङ महिला

उद्यमतर्फ तामाङ महिला

मङ्गलबार, ०७ असोज २०७६

पाखो र दुर्गम। बसोबास तामाङ जातिको। हो, राजधानीसँग जोडिएको दक्षिण ललितपुरस्थितकोन्ज्योसोम यही परिचयमा चिनिन्थ्यो। रक्सी बनाउने, बेच्ने र खाने काम...

विदेशको सीपले स्वदेशमा कमाइ

विदेशको सीपले स्वदेशमा कमाइ

शनिबार, २५ साउन २०७६

वैदेशिक रोजगारी सिलसिलामा दशकभन्दा बढी मलेसिया बसेका बुद्धिमान राईले फर्किंदा सोचेजति सम्पत्ति कमाएर ल्याउन सकेनन्। तर, रुपैयाँपैसाबाहेक जे ल्याए, त्यो...

युवालाई उद्यमी बनाउन २ वर्षका लागि दुई लाख

युवालाई उद्यमी बनाउन २ वर्षका लागि दुई लाख

बुधबार, ०८ जेठ २०७६

गाउँको पाखा, पखेरो, घरखेत राखेर ऋण दिने बैङ्क भेट्नै मुस्किल। भेटियो भने पनि कालोपत्रे सडक, नभएपनि कच्ची हुनुपर्ने। ...

ढाकाले ढपक्कै

ढाकाले ढपक्कै

बुधबार, ११ बैशाख २०७६

तेह्रथुम र ढाका एक अर्काबीच पर्यायवाची बनेका छन्। तेह्रथुमे ढाकाको चर्चा देशबाहिर समेत हुँदै आएको छ।

उद्यममा महिलालाई अवसर छ : छायाँ शर्मा

उद्यममा महिलालाई अवसर छ : छायाँ शर्मा

शनिबार, १४ पुष २०७५

पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्।

परालको त्यान्द्रोबाट आकर्षक सामग्री

परालको त्यान्द्रोबाट आकर्षक सामग्री

शनिबार, १३ असोज २०७५

परम्परागत सुकुल बुनेर जीविका चलाउँदै आएका साना गाउँका किसानले परालको आफ्नो कामलाई आधुनिक रूप दिन थालेका छन् । सुकुल गाउँले समेत चिनिने ललितपुरको महालक्ष्मी नगरपालिका–६, स्थित साना गाउँका किसानले परम्परागत कामबाट मात्र जिविका चलाउन नसकेपछि पुख्र्यौली कामलाई आधुनिकीकरण गरेका हुन्।

कोरियामा जमेका राजेश

कोरियामा जमेका राजेश

शनिबार, ०६ असोज २०७५

भविश्यमा आफू के बन्ने भन्ने कुरा सानैमा निर्धारण भइसक्छ । यसैलाई पछ्याउँदै हिँड्ने हो भने कोही पनि जीवनमा असफल हुँदैनन् ।

‘विदेश जाने रहर छैन’

‘विदेश जाने रहर छैन’

शुक्रबार, ०५ असोज २०७५

रौतहट, गौरका २८ वर्षीय रामप्रवेश साह खेती सकाएर राजधानीमा काम गर्दैछन्। जडीबुटीमा डेरा गरेर बस्ने उनी साइकलमा मुढा, कुचो लगायतका घरायसी सामग्री डुलाएर बेच्छन्।

‘कोठामा बस्नुभन्दा काम गर्नु जाती’

‘कोठामा बस्नुभन्दा काम गर्नु जाती’

शनिबार, ३० भदौ २०७५

मुलुकका विभिन्न जिल्लाबाट राजधानी आएर बस्ने थुप्रै छन् । उनीहरूमध्ये कतिपयले आफ्नै घर बनाएर बसेका छन् भने कतिपयले डेरामा समय कटाउँदै छन् ।

‘कस्मेटिकले हैन, कर्मले सुन्दर देखिन्छ’

‘कस्मेटिकले हैन, कर्मले सुन्दर देखिन्छ’

शुक्रबार, २९ भदौ २०७५

भक्तपुर, सुकुुलढोकाका ७८ वर्षीय निरन्जनलाल कर्माचार्यले कस्मेटिक पसलमा समय बिताएको ७ दशक भइसक्यो।

फरक पेशाले बनायो आत्मनिर्भर

फरक पेशाले बनायो आत्मनिर्भर

शुक्रबार, १५ भदौ २०७५

बाल्यकाल बिताइरहँदा बुबाले थरी–थरीका भाडाकुँडा बनाइरहेको हेरेर बस्थे, सूर्यबहादुर विश्वकर्मा । त्यतिबेला उनी भर्खर ५ वर्षका थिए । केटाकेटी उमेरमा निकै चाख दिएर उनी बुबाको काम नियालिरहेका हुन्थे ।

उद्यम विरोधी सोच

उद्यम विरोधी सोच

बिहिबार, १४ भदौ २०७५

उद्योगी त्यो हो जसले अनुत्पादक सम्पत्तिलाई उत्पादक बनाउन सक्छ र जोखिम लिन सक्छ । उद्यमीको विकास नभएसम्म आर्थिक वृद्धिको सपना हासिल गर्न पनि सकिँदैन र रोजगारी सिर्जना गर्न पनि सकिँदैन ।

उद्यम सिकाउन पहल

उद्यम सिकाउन पहल

सोमबार, २६ चैत २०७४

उद्यमी कुशकुमार जोशीको मनमा एक किसिमको डर थियो, कतै आफ्ना छोराछोरीलाई विदेशमा पढाएपछि उतै बस्ने हुन् कि ? तर जोशीले एउटा आइडिया निकाले र आफ्ना छोराछोरीलाई परिवारसँगै रमाउने बनाए ।

उद्यम विकासमा पढाइ हुने

उद्यम विकासमा पढाइ हुने

शुक्रबार, ०७ पुष २०७४

उद्योग मन्त्रालयसँगको सहकार्यमा पोखरा विश्वविद्यालयले उद्यम विकासको अध्यापन सुरु गर्ने भएको छ ।  पहिलो चरणमा स्नातक तहमा अध्यापन गर्न मन्त्रालय र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र पोखरा विश्वविद्यालयका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले  सम्झौता पत्रमा हस्ताक्षर गरे ।

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

मङ्गलबार, ०४ माघ २०७३

राष्ट्रिय युवा परिषदले बेरोजगार युवालाई लक्षित गरी व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ निर्ब्याजी  लगानी गर्ने भएको छ। तर, परिषदले व्यक्तिलाई नभई सामूहिक रुपमा संगठित संस्थालाई  लगानी गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

शनिबार, २५ भदौ २०७३

पाल्पा- उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रत्येक नेपालीको सरोकारको विषय उद्यमशीलता बन्न सकेमा उद्यमको विकास हुने र देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

Ncell Footer Ad