आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

शनिबार, ०९ चैत २०७५

विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स...

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

मङ्गलबार, २८ फागुन २०७५

पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने...

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

आइतबार, १९ फागुन २०७५

मगमग झापा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले हराउँदै आयोजक झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ...

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

शनिबार, १८ फागुन २०७५

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २...

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

बिहिबार, ०९ फागुन २०७५

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा एपिएफ र झापा –११ भिड्दै

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा एपिएफ र झापा –११ भिड्दै

शनिबार, ०४ फागुन २०७५

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) बाट बुटवलमा सुरु हुँदैछ। बुटवल– ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

आइतबार, २० माघ २०७५

यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै

मङ्गलबार, २४ पुष २०७५

मोफसलकै सर्वाधिक धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता मंगलबार (आज) बाट सुरु हुँदैछ। २ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दै छन्।

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

शनिबार, २१ पुष २०७५

दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने

खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने

शुक्रबार, २० पुष २०७५

मंगलबारदेखि धनगढीमा हुने तेस्रो खप्तड गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने भएका छन्।

Ncell Footer Ad