‘सरकारको बजेट उत्साहजनक’

‘सरकारको बजेट उत्साहजनक’

बिहिबार, १६ जेठ २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसद्मा पेश गरेको बजेटमा फिल्मसँग सम्बन्धित तीन विषय समेटिएपछि सरोकारवाला निकायले बजेटलाई ‘उत्साहजनक’ भनेका छन्।...

क्यान इन्फोटेकमा घुइँचाे

क्यान इन्फोटेकमा घुइँचाे

आइतबार, २० माघ २०७५

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको ‘क्यान इन्फोटेक २०१९’ मा उत्साहजनक सहभागिता बढेको छ। भृकुटीमण्डपमा मंगलबार सुरु भएको मेलामा...

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

शनिबार, ०८ मङि्सर २०७५

सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।सन् २०१९ सम्म निर्माणाधीन अधिकांश होटल बनिसक्ने छन्। हालको पर्यटकीय पूर्वाधारबाटै २५...

साउनको अन्तिम साता शेयरबजार उत्साहजनक

साउनको अन्तिम साता शेयरबजार उत्साहजनक

शुक्रबार, ०१ भदौ २०७५

साउनको अन्तिम साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकको बृद्धि र कुल कारोबारका हिसावले अगिल्ला साता भन्दा उत्साहजनक रहयो। ...

नयाँ यात्रामा उत्साहजनक थालनीको अपेक्षा

नयाँ यात्रामा उत्साहजनक थालनीको अपेक्षा

बुधबार, १६ साउन २०७५

बाउन्ड्री भित्र नेपाली क्रिकेटको उकाली यात्राले बुधबारबाट नयाँ उचाईको औपचारिकता पूरा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएपछि नेपाली राष्ट्रिय टोलीले बुधबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

आइतबार, ०६ फागुन २०७४

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

सोमबार, १५ माघ २०७४

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

पुष्प मेलामा उत्साहजनक कारोबार

पुष्प मेलामा उत्साहजनक कारोबार

सोमबार, ०१ माघ २०७४

उत्साहजनक सहभागिता र कारोबार गर्दै पाँच दिने दोस्रो पूर्वाञ्चलव्यापी पुष्प व्यापार मेलामा सोमबार सकिएको छ। धरान १२ स्थित अमान बजारमा लागेको मेलामा ८० लाख भन्दा बढीको करोबार भएको छ भने २५ हजारको हाराहारीमा नागरिकहरुले अवलोकन एवं फुल खरिद गरेको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ।

बिस्फोटपछि पनि उत्साहजनक मतदान [फोटो फिचर]

बिस्फोटपछि पनि उत्साहजनक मतदान [फोटो फिचर]

बिहिबार, २१ मङि्सर २०७४

मतदान केन्द्रमा सुतली बम बिस्फोट गराए पनि धरान उपमहानगरपालिकासहितको सुनसरी निर्वाचन क्षेत्र नं १ मा उत्साहजनक मतदान भइरहेको छ ।

मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)

मतदानमा बृद्धबृद्धाको उत्साहजनक सहभागिता (फाेटाेफिचर)

बिहिबार, २१ मङि्सर २०७४

आज भइरहेको मतदान बृद्धबृद्धाको सहभागिता उत्साहजनक देखिएको छ ।

भक्तपुरमा शान्तिपूर्ण र उत्साहजनक मतदान (भिडियो)

बिहिबार, २१ मङि्सर २०७४

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ११ बजे मतदान गर्ने कार्यक्रम छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

मनाङमा उत्साहजनक मतदान (फाेटाे फिचर)

मनाङमा उत्साहजनक मतदान (फाेटाे फिचर)

आइतबार, १० मङि्सर २०७४

पहिलाे चरण प्रतिनिधि सभा तथन प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ सदरमुकाम चामेमा सर्वसाधारणहरू मतदान गरिरहेका छन् । हालसम्म ५० प्रतिशत मत खसिसकेकाे यस क्षाेमा चिसोका कारण मतदान केही प्रभावित बनेपनि सुचारू रूपमा भइरहेकाे छ ।

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

सोमबार, २२ जेठ २०७४

सन् २०१७ को सुरुआतमा सुस्त देखिएको विदेशी पर्यटक आगमन दर पछिल्लो केही महिनामा ह्वात्तै बढेको छ। पूर्वी नाकाको पैदलमार्ग हुँदै नेपाल भित्रने विदेशी पर्यटक संख्या बढेपछि पूर्वको पर्यटन कारोबारले यतिबेला राहत महसुस गरिरहेको छ।

स्थानीय तह निर्वाचन उत्साहजनक, ७१ प्रतिशत मत खस्यो

स्थानीय तह निर्वाचन उत्साहजनक, ७१ प्रतिशत मत खस्यो

आइतबार, ३१ बैशाख २०७४

निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ।

शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी

शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी

आइतबार, ३१ बैशाख २०७४

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।

पूर्वमा उत्साहजनक  रोपाइँ

पूर्वमा उत्साहजनक रोपाइँ

सोमबार, ०६ भदौ २०७३

पूर्वाञ्चलमा यो वर्ष ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार भदौ ६ गतेसम्म पूर्वाञ्चलमा ९२.२४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

'मौद्रिक नीति उत्साहजनक'

'मौद्रिक नीति उत्साहजनक'

आइतबार, ०२ साउन २०७३

नेपाल राष्ट्र बैंक ल्याएको आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीतिले आफ्ना चासोहरुलाई सम्बोधन गरेको भन्दै नेपाल उद्योग परिसंघले सन्तोष व्यक्त गरेको छ। परिसंघको विज्ञप्तिमा मौद्रिक नीति सार्वजनिक गर्नुपूर्व उसले दिएका सुझावहरु धेरै हदसम्म सम्बोधन भएको जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad