पर्यटनसँग जोडौं परम्परा

पर्यटनसँग जोडौं परम्परा

शुक्रबार, ०६ भदौ २०७६

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा...

चोपाइ संस्कृति किसानको उत्सव

चोपाइ संस्कृति किसानको उत्सव

शनिबार, २५ जेठ २०७६

यो सदियौँ देखिको परम्परा हो। यसमा पञ्चेबाजा, दमाहा,झ्याली र सुनाई लगायतका बाजागाजा बजाउँछन्। ...

देउमाइमा साहित्य उत्सव

देउमाइमा साहित्य उत्सव

शुक्रबार, १५ चैत २०७५

इलामको देउमाइस्थित मंगलबारे बजारमा आगामी चैत २३ र २४ गते ‘साहित्य तथा पर्यटन महोत्सव’ हुने भएको छ। समाजका लागि युवा...

होलीले दिने गहन ज्ञान

होलीले दिने गहन ज्ञान

बुधबार, ०६ चैत २०७५

वसन्त ऋतुमा पर्ने होली अर्थात् फागु पर्वले जीवनलाई वसन्तमै राखिरहन त सक्दैन तर मनलाई भने सधैं कसरी वसन्तमय बनाउने भनेर...

लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र

लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र

बिहिबार, ०३ माघ २०७५

माघ तेश्रो साता खोटाङको जालपामा हुने आठौं लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो।

माघमा हुने भयाे उल्लु उत्सव

माघमा हुने भयाे उल्लु उत्सव

शुक्रबार, २० पुष २०७५

खोटाङको जालपामा  माघ तेश्रो साता उल्लु उत्सव हुने भएको छ। किसानको साथी उल्लु संरक्षणका लागि यस्तो उत्सव गर्न  लागिएको हो।

चर्चमा छुट्टै उत्सव

चर्चमा छुट्टै उत्सव

शुक्रबार, ०२ कार्तिक २०७५

घोराही भरतपुरमा रहेको ठूलो पक्की घर । सजिसजाउ पारिएको घरको पाहुना कक्षमा घरमुली जीवन गुरुङ बसिरहेका थिए । उनकी जीवन सहयात्री ‘बिन्दिया’ भान्छा कोठाबाट बाहिर निस्कँदै संवाददातालाई सोधिन् ‘चिया पिउँ ?’ चियाको प्रस्तावमा गरिएको अस्वीकारले उनको मन चस्स घोच्यो, उनले असन्तुष्ट भाव पोखिन् ‘हुन त हामी क्रिश्चियनले बनाएको चिया पिउन मिल्दैन होला।’

मेगाको मेहन्दी उत्सव

मेगाको मेहन्दी उत्सव

सोमबार, १४ साउन २०७५

महिला ग्राहकका लागि मेगा बैंकले मेहन्दी उत्सव आयोजना गरेको छ । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकले मेगा बैंकका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन्।

पाँचतले मन्दिर उत्सव सम्पन्न

पाँचतले मन्दिर उत्सव सम्पन्न

आइतबार, ३१ असार २०७५

भक्तपुरको पाँचतले मन्दिरमा शनिबार झन्डोत्तोलन उत्सव सम्पन्न भएको छ। पाँचतले मन्दिरको जन्मोत्सव अर्थात् वर्षबन्धनको अवसरमा झन्डा फहराइएको हो।

इलामको मानेभञ्ज्याङमा ल्यान्डरोभर उत्सव

इलामको मानेभञ्ज्याङमा ल्यान्डरोभर उत्सव

बिहिबार, २० बैशाख २०७५

पूर्वी सीमावर्ती बजार मानेभञ्ज्याङनजिकैको भारतीय भूमिमा स्थानीय व्यवसायीले ल्यान्डरोभर गाडी उत्पादनको ७०औं वर्षे उत्सव मनाएका छन्।

आरोहण उत्सव

आरोहण उत्सव

आइतबार, ०९ बैशाख २०७५

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो।

छैठौं लाङटाङ पर्यटन उत्सव हुने

छैठौं लाङटाङ पर्यटन उत्सव हुने

शुक्रबार, ३० चैत २०७४

रसुवामा वैशाख १ गतेदेखि छैटौं लाङटाङ पर्यटन तथा संरक्षण उत्सव हुने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर हरेक वर्ष सञ्चालन गर्दै आएको उक्त उत्सव तथा रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता यो पटक पनि सञ्चालन गर्न लागिएको हो।

जिरीमा लाटोकोसेरो उत्सव

जिरीमा लाटोकोसेरो उत्सव

बुधबार, १७ माघ २०७४

पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ।

निर्वाचन  उत्सव

निर्वाचन  उत्सव

शुक्रबार, १७ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि राजनीतिक दल र नेता प्रचारप्रसारमा व्यस्त रहेकै बेला दोस्रो चरणका लागि भएको उम्मेदवारीले मुलुकलाई उत्सवमय तुल्याएको छ । बाजागाजा र झाँकीसहित रंगीचंगी झन्डा बोकेर नेताकार्यकर्ता उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयमा गएका दृश्य अत्यन्तै लोभलाग्दा देखिएका छन् ।

निर्वाचन लोकतान्त्रिक उत्सव : प्रधानमन्त्री

निर्वाचन लोकतान्त्रिक उत्सव : प्रधानमन्त्री

शुक्रबार, १० कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रुपमा मनाउन सबैलाई आह्वान गरेका छन्। मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सर्ने आशंका प्रमुख प्रतिपक्षी दलले गरिरहेका बेला प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रिय समाचार समिति (रासस) को नयाँ भवन शिलान्यास गर्दै निर्वाचनले लोकतन्त्रको जग दरिलो बनाउने बताएका हुन् । ‘आवधिक निर्वाचन लोकतन्त्रको आत्म हो,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘निर्वाचन हुनेमा आशंका होइन यसलाई लोकतान्त्रिक उत्सवका रुपमा सफल बनाउन लागाैँ।’

ती चाड, ती उत्सव

ती चाड, ती उत्सव

आइतबार, २२ असोज २०७४

छुवाछुत भनेको हाम्रो समाजले गरेका सबैभन्दा ठूलो अपराध हो । दलित भन्ने विभाजन गर्नु नै हुँदैन्थ्यो। नेपाली फिल्ममा चाडपर्व र उत्सवहरु मज्जैले रंगिएर आउँछन् किनभने त्यहाँ विविध रङहरु हुन्छन्, भाव हुन्छन् । नेपाली फिल्ममा धेरैभन्दा धेरै चाडपर्व देखिएको त तिहारकै हो किनभने त्यहाँ विविध रङहरु देखाउन सकिन्छ ।

सिटी एक्सप्रेसको ‘उत्सव एक्सप्रेस अफर’

सिटी एक्सप्रेसको ‘उत्सव एक्सप्रेस अफर’

आइतबार, १८ भदौ २०७४

सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व लक्षित ‘उत्सव एक्सप्रेस अफर’ ल्याएको छ । कम्पनीले ग्राहकका लागि लक्की ड्र मार्फत ९० दिनसम्म उपहार दिने जनाएको छ ।

गर्भवती आमाको उत्सव

गर्भवती आमाको उत्सव

शनिबार, १४ साउन २०७४

बेबी सावर गर्भवती आमालाई साथीभाइ र आफन्तले दिने पार्टी हो। यो एक प्रकारको उत्सव हो, जुन दिन गर्भवती आमाले आफन्तको सहयोग अनुभूति गर्छिन्।

इटहरीमा नाटक उत्सव सुरु

इटहरीमा नाटक उत्सव सुरु

शुक्रबार, २८ माघ २०७३

सुनसरीको इटहरीमा शुक्रबारदेखि एक हप्ते अन्तर विद्यालय स्तरीय वाईवाई नाटक उत्सव शुरु भएको छ। नाटक उत्सवको साहित्यकार अभि सुवेदीले उद्‍घाटन गरे।

धरान सडक उत्सव शुरु

धरान सडक उत्सव शुरु

शनिबार, ०८ माघ २०७३

‘घुम्न जाउँ धरान’ भन्ने नाराका साथ तीन दिने १३ आंै धरान सडक उत्सव २०७३ शनिबारदेखि शुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित उत्सवको एक समारोहबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) दिपक जोशीले गरेका थिए ।

भेडेटारमा चंगाचेट उत्सव

भेडेटारमा चंगाचेट उत्सव

शुक्रबार, २१ असोज २०७३

धरान- वडा दशैंको अवसर परेर पर्यटकीयस्थल भेडेटारमा दुई दिने दोस्रो चंगाचेट उत्सव शुरु भएको छ। भेडेटार होटल एशोसिएशनको आयोजनामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले शुक्रबारदेखि प्रतियोगितात्मक चंगा चेट उत्सव शुरु भएको हो।

जियोनीको उत्सव अफरमा १२ दुबई ट्रिप

जियोनीको उत्सव अफरमा १२ दुबई ट्रिप

सोमबार, ०३ असोज २०७३

जियोनी मोबाइलले चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ ग्राहक योजना सार्वजनिक गरेको हो।

Ncell Footer Ad