निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक

निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक

मङ्गलबार, ३१ भदौ २०७६

उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ । ‘अमेरिका–उत्तर कोरिया...

उत्तर कोरियाद्वारा हतियार परीक्षण

उत्तर कोरियाद्वारा हतियार परीक्षण

बुधबार, २५ भदौ २०७६

उत्तर कोरियाले मंगलबार पूर्वीकोरियाली द्वीपमा दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि...

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

शुक्रबार, ३१ साउन २०७६

उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ। ...

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

बिहिबार, १६ साउन २०७६

उत्तर कोरियाले उसको पूर्वी तटतर्फ छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली मन्त्रालयले जनाएको छ। एक साताको अवधिमा...

उत्तर कोरियाद्वारा फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

बुधबार, १५ साउन २०७६

उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ। उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

उत्तर कोरियाद्वारा रुसी डुंगा मुक्त

उत्तर कोरियाद्वारा रुसी डुंगा मुक्त

सोमबार, १३ साउन २०७६

उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुगाछाडिदिएको रुसी अधिकारीहरुले बताएका छन्। प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुंगामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली नागरिक सवार थिए। गत जुलाई १७ मा ‘रसियन नर्थ–इस्टर्न फिसिङ’ कम्पनीको उक्त डुंगा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

आइतबार, १२ साउन २०७६

उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन्। प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए।

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

आइतबार, १२ साउन २०७६

उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन्।

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

शुक्रबार, १० साउन २०७६

उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ। दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ। सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन्।

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

बिहिबार, ०९ साउन २०७६

उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन्। बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो।

उत्तर कोरियामा खाद्यान्न पठाउने दक्षिणको तयारी

उत्तर कोरियामा खाद्यान्न पठाउने दक्षिणको तयारी

सोमबार, ०६ साउन २०७६

दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ।

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

इतिहास रच्दै अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली भूमिमा

सोमबार, १६ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको हो।

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्वारा स्वागत

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्वारा स्वागत

शनिबार, १४ असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गरेका छन्।

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता सम्भव कति?

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता सम्भव कति?

मङ्गलबार, १० असार २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बताएका छन्।

चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता

चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता

शुक्रबार, ०६ असार २०७६

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्।

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

बिहिबार, ०५ असार २०७६

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन्।

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

‘उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा’

बुधबार, १५ जेठ २०७६

उत्तर कोरियाली जनता भ्रष्टाचारको दलदलमा फसेको संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा प्रतिवेदनले जनाएको छ।

‘उत्तर कोरियाले साना हतियार परीक्षण ग-यो’

‘उत्तर कोरियाले साना हतियार परीक्षण ग-यो’

सोमबार, १३ जेठ २०७६

उत्तर कोरियाले पछिल्लो समय गरेको क्षेप्यास्त्र परीक्षणप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले आणविक हतियार नभई साना हतियारको परीक्षण गरेको बताएका छन्।

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

शुक्रबार, ०३ जेठ २०७६

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ।

अमेरिकाले जहाज चोर्‍यो : उत्तर कोरिया

अमेरिकाले जहाज चोर्‍यो : उत्तर कोरिया

मङ्गलबार, ३१ बैशाख २०७६

बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो 'ठूलो गल्ती' हुने उत्तर कोरियाली विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो।

‘पछिल्ला रकेट परीक्षण आत्मसुरक्षाका लागि नियमित प्रक्रिया’

‘पछिल्ला रकेट परीक्षण आत्मसुरक्षाका लागि नियमित प्रक्रिया’

शुक्रबार, २७ बैशाख २०७६

उत्तर कोरियाले गत साता गरिएका रकेट परीक्षण आफ्नो देशको आत्मसुरक्षाका लागि गरिएको नियमित प्रक्रिया भएको जनाएको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन आफैं प्रत्यक्ष रूपमा सहभागी भएको गत शनिबारको कार्यक्रममा कैयौं रकेट परीक्षण गरिएको र कम्तीमा पनि एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण भएको अनुमान गरिएको छ।

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

आइतबार, २२ बैशाख २०७६

उत्तर कोरियाले छोटो दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाबाट बाहिरिएको विवरणमा उल्लेख गरिएको छ। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो।

खाद्य सहयोगका लागि उत्तर कोरियाको आग्रह

खाद्य सहयोगका लागि उत्तर कोरियाको आग्रह

बिहिबार, १९ बैशाख २०७६

प्रतिकूल मौसमका कारण चरम खाद्य संकट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रससमक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य संकट उत्पन्न भएको जनाइएको छ।

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

बुधबार, १८ बैशाख २०७६

प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ।

किम र पुटिनकाे पहिलाे भेटवार्ता बिहीबार हुने

किम र पुटिनकाे पहिलाे भेटवार्ता बिहीबार हुने

मङ्गलबार, १० बैशाख २०७६

उत्तर कोरियाली नेता किम जाेंग उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ। रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ।

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

बिहिबार, ०५ बैशाख २०७६

उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ।

अमेरिकालाई थप लचिलो बन्न उत्तर कोरियाको आग्रह

अमेरिकालाई थप लचिलो बन्न उत्तर कोरियाको आग्रह

आइतबार, ०१ बैशाख २०७६

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले संयुक्त राज्य अमेरिकालाई वार्ताका लागि थप लचिलो बन्न आग्रह गरेका छन्।

किम जोङ–नाम हत्या आरोपीलाई जेल

किम जोङ–नाम हत्या आरोपीलाई जेल

मङ्गलबार, १९ चैत २०७५

उत्तर कोरियाली शासक किम जोङ–उनको सौतेनी दाजु किम जोङ–नाम हत्याको आरोप लागेको एक भियतनामी महिलालाई तीन वर्ष चार महिना जेल सजाय तोकिएको छ।

सम्पर्क कार्यालयमा फर्किए उत्तर कोरियाली कर्मचारी

सम्पर्क कार्यालयमा फर्किए उत्तर कोरियाली कर्मचारी

मङ्गलबार, १२ चैत २०७५

उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनःफिर्ता पठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत साता प्योङयाङले एक तर्फी रूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो।

किम जोङ–नामको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

किम जोङ–नामको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

शुक्रबार, ०१ चैत २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतिनी दाइ किम जोङ–नामको हत्या गरेको आरोपमा मलेसियाली थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन्।

उत्तर कोरियामा निर्वाचन : सबैलालाई अचम्मित पार्दै प्रतिस्पर्धी बनेनन् नेता किम

उत्तर कोरियामा निर्वाचन : सबैलालाई अचम्मित पार्दै प्रतिस्पर्धी बनेनन् नेता किम

बुधबार, २९ फागुन २०७५

उत्तर कोरियामा सम्पन्न भएको निर्वाचनमा सत्तारुढ वर्कर्स पार्टीले जित निकालेको छ । पूर्वानुमानअनुसार नै सत्तारुढ दलले जित हासिल गरे पनि उत्तर कोरियाली इतिहासमै सम्भवतः पहिलो पटक सर्वोच्च नेता किम जोङ–उन निर्वाचनमा प्रतिस्पर्धीका रूपमा नदेखिएको बताइएको छ ।

किम जोङ–नाम हत्याका एक आरोपित रिहा

किम जोङ–नाम हत्याका एक आरोपित रिहा

मङ्गलबार, २८ फागुन २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नामको हत्याकी एक इन्डोनेसियाली आरोपित रिहा भएकी छन्।

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

‘उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको छ’

आइतबार, २६ फागुन २०७५

राजधानी प्योङयाङनजिकै रहेको परीक्षण केन्द्रबाट उत्तर कोरियाले क्षेप्यास्त्र वा भूउपग्रहको तयारी गरिरहेको जस्तो तस्बिर बाहिरिएको छ।  प्योङयाङनजिकैको परीक्षण केन्द्रको भूउपग्रहीय तस्बिरमा उत्तर कोरियाले त्यस्तो तयारी गरिरहेको जस्तो देखिएको बिबिसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाली कदम प्रमाणित भए ‘निराश’ हुने ट्रम्पको भनाइ

उत्तर कोरियाली कदम प्रमाणित भए ‘निराश’ हुने ट्रम्पको भनाइ

शुक्रबार, २४ फागुन २०७५

उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्रको पुनर्निर्माण गरिरहेको भन्ने विषय पुष्टि भए त्यसले आफूलाई अत्यन्तै निराश पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ध्वस्त पार्छौं भनेको रकेट प्रक्षेपण केन्द्र प्योङयाङले पुनर्निर्माण गरिरहेको भनेर देखिने खालको भूउपग्रहीय तस्बिर बुधबार प्रकाशित भएपछि राष्ट्रपति ट्रम्पको यस्तो धारणा बाहिरिएको हो ।

रकेट प्रक्षेपण केन्द्र ब्युँताउँदै उत्तर कोरिया

रकेट प्रक्षेपण केन्द्र ब्युँताउँदै उत्तर कोरिया

बिहिबार, २३ फागुन २०७५

उत्तर कोरियाले ध्वस्त बनाउँछु भनेको रकेट प्रक्षेपण केन्द्र पुनः ब्युँताउन लागेको विश्लेषकहरुले बताएका छन् । उत्तर कोरियाको नयाँ स्याटेलाइट तस्बिरमा उसले यसअघि निष्क्रिय बनाउँछु भनेको रकेट प्रक्षेपण केन्द्र सक्रिय बनाउन लागेको जस्तो देखिएको विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

किन बिना निष्कर्ष टुंगियो ट्रम्प–किम वार्ता ?

किन बिना निष्कर्ष टुंगियो ट्रम्प–किम वार्ता ?

बिहिबार, १६ फागुन २०७५

भियतनामको हनोईमा भईरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को राज्य मामिला परिषद्का अध्यक्ष किम जोङ उनबीच भईरहेको शिखर वार्ता संसारकै आँखामा परिरहेको थियो।

शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

मङ्गलबार, १४ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति मंगलबार साँझ भियतनाम आइपुगेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ।

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

हनोई शिखर बैठकका लागि कम जोङ भियतनाममा

सोमबार, १३ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन्। उनी रेल चढेर भियतनाम गएका अधिकारीले आइतबार जनाएका हुन्।

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्ना बालबालिकाले आणविक हतियारको बोझ लिएर बाँचुन् भनेर नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बताएका छन्।

उत्तर कोरियासँगको बैठक उपलब्धिमूलक हुनेमा  ट्रम्प आशावादी

उत्तर कोरियासँगको बैठक उपलब्धिमूलक हुनेमा ट्रम्प आशावादी

बिहिबार, ०९ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताए।

उत्तर कोरियाली प्राविधिक टोली पोखरामा

उत्तर कोरियाली प्राविधिक टोली पोखरामा

आइतबार, ०५ फागुन २०७५

पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ।

नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

आइतबार, २७ माघ २०७५

कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै नवनियुक्त उत्तर कोरियाली राजदूत जो योङ मनले सभामुख कृष्णबहादुर महरासँगकाे भेटमा नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको बताए।

‘अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहन्छौं’

‘अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहन्छौं’

बुधबार, १६ माघ २०७५

उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको खुलासा गरेको छ। संयुक्त राष्ट्रसंघीय प्रायोजनमा जेनेभामा भएको निःशस्त्रीकरणसम्बन्धी एउटा सम्मेलनमा जेनेभास्थित राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङले कोरियाली प्रायःद्वीपमा स्थायी र दीगो शान्ति संयन्त्र स्थापनाका लागि प्योङयाङले निरन्तर काम गरिरहने बताउँदै अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताएका हुन्।

ट्रम्पले पठाए किमलाई पत्र

ट्रम्पले पठाए किमलाई पत्र

बिहिबार, १० माघ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन्। उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएकाे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ।

उत्तर कोरियाली उच्च कूटनीतिज्ञ वासिङ्टन यात्रामा

उत्तर कोरियाली उच्च कूटनीतिज्ञ वासिङ्टन यात्रामा

शुक्रबार, ०४ माघ २०७५

संयुक्त अधिराज्य अमेरिकासँग भएको निःशस्त्रीकरण वार्तामा सहभागी भएका उत्तर कोरियाका उच्च दूत किम योङ–चोल वासिङ्टन यात्राका लागि बिहीबार बेइजिङतर्फ गएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

गृहमन्त्रीलाई उत्तर कोरिया भ्रमणको निम्तो

गृहमन्त्रीलाई उत्तर कोरिया भ्रमणको निम्तो

बिहिबार, ०३ माघ २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले विहिबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

मङ्गलबार, ०१ माघ २०७५

संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष व्यापक कमी आएको छ। उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो। तर सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात गरेको थियो।

प्रतिबन्ध फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : मुन

प्रतिबन्ध फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : मुन

शुक्रबार, २७ पुष २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन्। राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए। ‘मलाई विश्वास छ उत्तर कोरियाले व्यवहारिक ढंगबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ। उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जति चाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनेछन्,’ उनले बताए।

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बुधबार, २५ पुष २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ। उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ।

इटालीका लागि उत्तर कोरियाली राजदूत सम्पर्कविहीन

इटालीका लागि उत्तर कोरियाली राजदूत सम्पर्कविहीन

शुक्रबार, २० पुष २०७५

इटालीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएको दक्षिण कोरियाले जनाएको छ। रोमका लागि उत्तर कोरियाका कार्यवहाक राजदूत जो सङ–गिल बेपत्ता भएको दक्षिण कोरियाली गुप्तचर निकायले अधिकारीहरुलाई जानकारी गराएको सोलले बताएको छ।

Ncell Footer Ad