गिटी ढुंगा उत्खनन्  रोक

गिटी ढुंगा उत्खनन् रोक

मङ्गलबार, ०८ माघ २०७५

डिभिजन वन कार्यालय खोटाङले बगरे भञ्ज्याङबाट भइरहेको गिटी ढुंगा उत्खननमा रोक लगाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल...

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

शनिबार, ०५ माघ २०७५

जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ। अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका...

गाडेको ५ दिनपछि पार्वतीको शव उत्खनन्

गाडेको ५ दिनपछि पार्वतीको शव उत्खनन्

बुधबार, ३० जेठ २०७५

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढाको शवलाई प्रहरीले ५ दिनपछि उत्खनन गरेको छ। छाउपडी गोठमा सर्पले टोकेर मृत्यु घटना...

पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

बुधबार, ३० जेठ २०७५

बुधबारको नागरिक न्युजमा छाउगोठमा किशारीको मृत्यु, चार दिनपछि प्रहरी घटना स्थलमा भन्ने समाचार प्रकाशन भएपछि अछाम प्रहरीले मृत्यु भएकी किशोरीको...

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

सोमबार, ०७ जेठ २०७५

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

बिहिबार, २० बैशाख २०७५

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ।

सेटिङमा अवैध उत्खनन्

सेटिङमा अवैध उत्खनन्

शनिबार, ०८ बैशाख २०७५

सिरहाको धनगडिमाई नगरपालिका ९ मा खानीको नाममा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ। जिल्ला समन्वय समितिबाट ईजाजत नलिई ग्राभेल उत्खन्न भैरहँदा पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

‘घाट’ नै मासेर बालुवा उत्खनन्

‘घाट’ नै मासेर बालुवा उत्खनन्

बिहिबार, २२ चैत २०७४

जथाभावी दोहनले खाल्डैखाल्डा बनेको तामाकोसी नदीमा अवैध बालुवा संकलनका कारण दाहसंस्कार गर्ने घाट नै मासिएको छ ।

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

मङ्गलबार, २० चैत २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको खोसेको चाबी फिर्ता दिएको छ।

तिलौराकोटमा पुनः उत्खनन् सुरु

तिलौराकोटमा पुनः उत्खनन् सुरु

बुधबार, २६ पुष २०७४

बुद्धको क्रीडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रमाण जुटाउन विज्ञ विदेशी पुरातत्वविद्सहित नेपाली टोलीले यसवर्ष पुनः उत्खनन सुरु गरेका छन् ।

प्रहरीकै संरक्षणमा गैरकानुनी उत्खनन्

प्रहरीकै संरक्षणमा गैरकानुनी उत्खनन्

आइतबार, १५ साउन २०७४

सिरहाको धनगडीमाई नगरपालिकाको जयपुरमा तीन दिनदेखि गैरकानुनी ग्राभेल उत्खन्न भैरहेको छ। स्थानीय खहरे खोला किनारमै मेसिन (जेसिवी)मार्फत भैरहेको ग्राभेल उत्खन्न गैरकानुनी भएको जानकारी पाउँदासमेत सो क्षेत्रका प्रहरी चुपचाप छ।

मध्यरातमा नदी उत्खनन् गर्ने ४ जनाविरुद्ध मुद्धा

मध्यरातमा नदी उत्खनन् गर्ने ४ जनाविरुद्ध मुद्धा

शनिबार, ०५ चैत २०७३

मध्यरातमा अवैध ढंगले नदी उत्खनन गर्ने एक समूहलाई नुवाकोट प्रहरीले पक्राऊ गरी मुद्धा चलाएको छ । मध्यरातमा त्रिशुली नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिई शुक्रबार नै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको हो ।

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

मङ्गलबार, ११ माघ २०७३

त्रिशुलीमाथी भइरहेको अबैध उत्खनन रोक्न त्रिशुली बचाउ साझा संजाल धादिङले सरकारको ध्यानाकर्षण गराएको छ।

अँध्यारा कथाको उत्खनन्

अँध्यारा कथाको उत्खनन्

शनिबार, २२ असोज २०७३

किताब कति शिल्प प्रयोग गरेर लेखियो भन्ने भन्दा कैयौँ गुणा महŒवपूर्ण छ– किताबभित्र के लेखिएको छ भन्ने कुरा । उठान गरिएको विषय यति गहन छ कि त्यसले सापकोटाको लेखनका अरु कमजोरीलाई सजिलै छाया“मा पारिदिन्छ ।

Ncell Footer Ad