गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

आइतबार, १९ जेठ २०७६

कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको...

अँध्यारो रहेन बेलका

अँध्यारो रहेन बेलका

शनिबार, २६ माघ २०७५

‘बेलका’ शब्दै अँध्यारोसँग सम्बन्धित त। त्यसैले बेलकाको भेट उज्यालोसँग करिब करिब असम्भवै छ भन्दा हुन्छ। ‘हामी नदीका दुई किनारा, हाम्रो...

ठेकदारसँगै हरायो उज्यालो

ठेकदारसँगै हरायो उज्यालो

बुधबार, ०९ साउन २०७५

भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाडाँका उषा थापा गाउँमा विद्युत विस्तारको लागि पोल गाडिदा धेरै खुसी थिइन। रात परेपछि कुपिको सहरा...

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

शनिबार, ०९ असार २०७५

उमेरले ८३ नाघेका बाराको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारी दुखन कछाडियाको अनुहारमा शनिवार बेग्लै खुसी देखिएको छ। प्रतिनिधि सभा सदस्य...

उज्यालो प्रदेश बनाउन ३ अर्ब १३ करोड लाग्ने

उज्यालो प्रदेश बनाउन ३ अर्ब १३ करोड लाग्ने

आइतबार, २० जेठ २०७५

प्रदेश ४ लाई उज्यालो प्रदेश बनाउन ३ अर्ब बढि लागत लाग्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार प्रदेशका ९ वटा स्थानीय तहमा विद्युत पुगेको छैन् भने १६ वटा स्थानीय तहमा आंशिकरुपमा मात्र विद्युत पुगेको देखिन्छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरी प्रदेश नं. ४ लाई उज्यालो प्रदेश बनाउने घोषणा गरेको छ।

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

ताप्लेजुङ एक्लैले पुरै प्रदेश उज्यालो बनाउन सक्छ : भट्टराई

शनिबार, १९ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन्।

अपेक्षाकृत् उज्यालो

अपेक्षाकृत् उज्यालो

आइतबार, १३ जेठ २०७५

एउटा पक्ष भने प्रधानमन्त्री ओलीले सुधार्नुपर्ने देखिएको छ । उनले अहिले विपक्षी नेताले जस्तो भाषण गर्न बन्द गर्नुपर्छ । प्रधानमन्त्री बनेका व्यक्ति सबैका अभिभावक हुन् । तिनले सबैलाई व्यंग्य गरेको सुहाउँदैन।

अविच्छिन्न उज्यालो

अविच्छिन्न उज्यालो

बुधबार, ०२ जेठ २०७५

एक दशकपछिको एउटा सबैभन्दा सुखद खबर हो– सबै क्षेत्रमा लोडसेडिङ हट्नु। नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुकका कुनै क्षेत्रमा पनि लोडसेडिङ नहुने घोषणा गरेपछि यो सुखद अवस्था आएको हो। २०७३ सालको लक्ष्मीपूजादेखि काठमाडौंका सर्वसाधारणका घरमा लोडसेडिङ हुन छाडे पनि औद्योगिक क्षेत्रमा भने प्रत्येक दिन तीन घन्टाका दरले लोडसेडिङ हुँदै आएको थियो। काठमाडौंपछि पोखरा, भरतपुरलगायतका ग्राहकलाई यो सेवा प्राप्त भयो। लोडसेडिङ हट्नुमा गर्मी बढेसँगै नदीमा पानीको बहावसमेत बढ्नुलाई श्रेय दिइएको छ। सर्वसाधारणका घरमा कुनै बेला दिनमा १८ घन्टासम्म लोडसेडिङ गरिएको थियो। नियमित विद्युत् आपूर्ति हुन नसक्नुमा मागअनुसारको बिजुली उत्पादन नहुनुलाई आधार मान्ने गरिएको थियो।

एक वर्षमा सिंगो कर्णाली नै उज्यालो हुन्छ : मन्त्री भण्डारी

एक वर्षमा सिंगो कर्णाली नै उज्यालो हुन्छ : मन्त्री भण्डारी

बुधबार, ०२ जेठ २०७५

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले वर्षौ देखि अन्धकारमा रुमल्लिएको कर्णाली प्रदेश एक वर्षमा झलमल्ल हुने बताएका छन्। उनले उज्यालो कर्णाली सपना साकार भएर छाड्ने बताए। बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोग तथा जिल्ला समन्वय समितिको आयोजनामा जुम्लामा सम्पन्न एक कार्यशाला गोष्ठीमा मन्त्री भण्डारीले उज्यालो विना कर्णालीको समृद्धि हुन नसक्ने बताए।

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

सोमबार, ०३ बैशाख २०७५

सिमकोट गाउँपालिकास्थित भरगाउँका अघिकांश महिला घरायसी काममा व्यस्त हुन्छन् । उनीहरुको दैनिकी खेतीपाती र घरायसी काममै बित्छ।

जुम्ली सांसदको उज्यालो सपना

जुम्ली सांसदको उज्यालो सपना

बुधबार, १७ माघ २०७४

जुम्लाबाट प्रतिनिधी सभा सदस्य निर्वाचित गजेन्द्रबहादुर महत ईन्जीनियर ल्याएर यहाँका नदिनालामा विद्युतको सर्भे गर्न व्यस्त छन्। उनलाई पानीको स्पिड र विद्युत गृह निर्माण गर्ने स्थान हेर्दै ठिक्क छ। विद्युतलाई आखाँको ज्योति सरह हेर्दै आएका छन्।

डोल्पाको काइके गाउँमा सोलारको उज्यालो

डोल्पाको काइके गाउँमा सोलारको उज्यालो

शुक्रबार, २८ पुष २०७४

डोल्पाको हिमाली क्षेत्रमा अवस्थित काइके गाउँपालिकाका जनप्रतिनिधिले सोलार जडान गरेर गाउँलाई झिलिमिलि पारेका छन्। जनप्रतिनिहरुले गाउँमा सोलार बत्ती पुर्‍याएसँगै गाउँपालिकाका एक सय घरधुरी झिलिमिलि बनेका हुन्।

देश उज्यालो बनाउन १७ अर्बको बिजुली आयात

देश उज्यालो बनाउन १७ अर्बको बिजुली आयात

बुधबार, २५ साउन २०७४

स्वदेशमा उत्पादित बिजुलीले उल्यालो बनाउन नसकिएपछि भारतबाट एक वर्षमा १७अर्बको आयात गरिएको छ ।

'उज्यालो नेपाल'का निर्माता

'उज्यालो नेपाल'का निर्माता

सोमबार, ११ बैशाख २०७४

'पहिला जन्मस्थान रुकुमलाई उज्यालो बनाउने अभियानमा लागेको थिएँ। ऊर्जामन्त्री भएपछि त्यसै अभियानलाई 'उज्यालो नेपाल'मा बदलेको हुँ,' ऊर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर)

नागरिक उज्यालो अभियान मूलपानीमा

नागरिक उज्यालो अभियान मूलपानीमा

शुक्रबार, २५ चैत २०७३

नेपाल रिपब्लिक मिडियाले सुरु गरेकोे नागरिक मिलिजुली अभियानअन्तर्गत बिहीबार काठमाडौं मूलपानी ग्रिनसिटीस्थित शिव पञ्चायन मन्दिरमा एलइडी बल्ब जडान गरिएको छ।

धकेलिँदै उज्यालो सपना

धकेलिँदै उज्यालो सपना

शनिबार, १५ माघ २०७३

नेपालमा भारतीय तथा नेपाल–भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत् आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ। नेपालको आर्थिक–सामाजिक विकासमा 'कायापलट ल्याउन सक्ने' भनी विश्लेषण गरिएका ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुद्देश्यीय आयोजना र ९/९ सय मेगावाटका माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् आयोजना अन्योलपूर्ण देखिएको हो।

उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छः मन्त्री जोशी

उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छः मन्त्री जोशी

शुक्रबार, २९ पुष २०७३

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ग्रामीण बस्तीमा लघु जलविद्युत् कार्यक्रमका माध्यमबाट विद्युत् पुर्‍याई उज्यालो नेपाल अभियान सार्थक पारिने दृढता व्यक्त गरेका छन्।

लाइसेन्सकाे अनलाइन अावेदनः मध्यरातमा खुला, उज्यालो हुँदा बन्द

लाइसेन्सकाे अनलाइन अावेदनः मध्यरातमा खुला, उज्यालो हुँदा बन्द

शुक्रबार, २२ पुष २०७३

यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न तम्तयार हुन्थे। बिहान ५ बज्दानबज्दै लाइन सुरु भइसक्थ्यो। तर, अहिले अवस्था केही परिवर्तन भएको छ।

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

‘उज्यालो नेपाल अभियानमा विभिन्न तत्वबाट निरन्तर बाधा’

शुक्रबार, १५ पुष २०७३

उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर वाधा हालिरहेको बताएका छन्।

नयाँ स्कुल भवन पाएपाछि मुहारै उज्यालो

नयाँ स्कुल भवन पाएपाछि मुहारै उज्यालो

शुक्रबार, १० मङि्सर २०७३

गत वर्ष वैशाख १२ गतेको भुइँचालोले तहसनहस पारेको गोरखा जिल्लाको नामजुङ –१, रातमाटेस्थित कालिका अमरज्योति प्राविको नयाँ पाँचकोठे भवन बनाएर आइतबार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा

आइतबार, १४ कार्तिक २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले रुकुममा नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन्।

उज्यालो पर्वमै बिजुली अाउँदा स्थानीय हर्षित

उज्यालो पर्वमै बिजुली अाउँदा स्थानीय हर्षित

आइतबार, १४ कार्तिक २०७३

यति चाँडै गाउँमा बिजुली जाडिएकाला भन्ने धेरै स्थानीयलाई लागेको थिएन। शंकालाई मेटाउँदै शनिबारबाट ताप्लेजुुङ सदरमुकाम फुुङलिङमा बिद्युुत्को राष्ट्रिय प्रसारण लाइन जोडिँदा फुुङलिङ बजारका स्थानीयले सुखी साटेका छन्।

उज्यालो पर्वको उत्साह

उज्यालो पर्वको उत्साह

आइतबार, १४ कार्तिक २०७३

यतिखेर नेपाली समाज चाडपर्वमय छ । दसैँलाई बिदा गरेको केही दिनमै हाम्रा अघिल्तिर तिहार, नेपाल संवत् र छठ आएका छन् । यीलगायतका अन्य परम्परागत चाडपर्व हाम्रा संस्कृति र परिचय हुन् ।

अभिलाई अक्षरको उज्यालो देखाउने आमा

अभिलाई अक्षरको उज्यालो देखाउने आमा

शनिबार, १५ असोज २०७३

‘बिहान ताराहरू ओइलाउन थालेका हुन्थे, आमाले ओछ्यानबाटै रामायणका श्लोक हाल्नुहुन्थ्यो । अहिले पनि बिहानै ब्युँझे भने ओइलाउँदै गरेका ताराहरूले ध्वनिपूर्ण कविता छरेझैं लाग्छ,’ अभि बाल्यकालको स्मृतिमय क्यानभासमा ढल्कँदो उमेरको सार र सौन्दर्य देख्छन् । केटाकेटी छँदा अभि आमाले हालेका रामायणका श्लोकसँगै बेलुका निदाउँथे र बिहान ब्युँझन्थे ।

पाटनमा उज्यालो जात्रा

पाटनमा उज्यालो जात्रा

आइतबार, ०५ भदौ २०७३

हातमा पानस, पाउमा पाउजु। एकातिर हाकुपटासी लगाएका महिलाको लस्कर, अर्कोतिर ढाकाटोपीमा सजिएका पुरुषले बजाएको बाँसुरी धुन। हरेक वर्ष जस्तै यस वर्ष पनि ललितपुरको पाटनमा दीप यात्रा अर्थात  मतया पर्व मनाइएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।