दुई मुख्य न्यायाधीशको शपथ

दुई मुख्य न्यायाधीशको शपथ

बिहिबार, १६ जेठ २०७६

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

न्यायाधीश ढकालविरुद्ध रिट दायर, भोलि पेशी

न्यायाधीश ढकालविरुद्ध रिट दायर, भोलि पेशी

बुधबार, ०८ जेठ २०७६

सेवाग्राहीसँग घूस लिएको आरोपमा उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। न्यायाधीश ढकालविरुद्ध काभ्रेका उमेश...

विद्युत् महसुलमा छुट नदिन अदालतको आदेश

विद्युत् महसुलमा छुट नदिन अदालतको आदेश

मङ्गलबार, ०७ जेठ २०७६

विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड सेवा लिएका उद्योगहरुबाट ३ देखि ४ अर्ब रुपैयाँ उठाउन बाँकी छ। ...

राजश्व चुहावटसम्बन्धी मुद्दा किनारा उच्च अदालतबाट

राजश्व चुहावटसम्बन्धी मुद्दा किनारा उच्च अदालतबाट

शुक्रबार, २० बैशाख २०७६

राजश्व चुहावट कसूर सम्बन्धि मुद्दाको सुरु कारबाही र किनारा उच्च अदालतबाट हुने व्यवस्था राखेर विधेयक ल्याइएको छ। प्रतिनिधिसभामा आएको राजश्व...

न्यायाधीस सिफारिसप्रति पूर्वन्यायाधीशको आपत्ति

न्यायाधीस सिफारिसप्रति पूर्वन्यायाधीशको आपत्ति

बिहिबार, २८ चैत २०७५

पूर्वन्यायाधीश फोरम, नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

न्यायमूिर्तिबाटै विराेध

न्यायमूिर्तिबाटै विराेध

शनिबार, २३ चैत २०७५

न्यायाधीश सम्मेलनको अन्तिम दिन शुक्रबार भर्खरै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन्। प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषद्ले गरेको सिफारिसबाट न्याय सेवाबाटै आई जिल्ला र उच्च अदालतमा न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने सम्भावना समाप्त पारिएको भन्दै सहभागीले तीव्र आक्रोश पोखेका छन्।

न्यायिक नियुक्तिमा अन्याय

न्यायिक नियुक्तिमा अन्याय

शुक्रबार, २२ चैत २०७५

सर्वाेच्च अदालतका लागि सिफारिस भएका केही नाम र उच्च अदालतमा प्रवेश पाएका केही व्यक्तिका कारण न्यायपालिकाको गिर्दाे साखका विषयमा तीव्ररूपमा प्रतिक्रिया आइरहेका छन्। न्यायालयमा कस्ता व्यक्ति आउनुपर्छ र कस्ताले न्याय सम्पादन गर्ने अवसर पाउनुपर्छ भन्ने विषयमा लामो सयमदेखि छलफल चलिरहेको पृष्ठभूमिमा यो नयाँ निर्णयले न्यायालयलाई गम्भीर मोडमा पुर्‍याएको छ। यो सिफारिसले वर्तमान संविधान, कानुनी व्यवस्था, न्यायाधीश नियुक्तिको संस्कारलाई एकैचोटि रसातलमा पुर्‍याइदिएको छ।

भागशान्तिमा न्यायमूर्ति

भागशान्तिमा न्यायमूर्ति

बिहिबार, २१ चैत २०७५

सर्वोच्च र उच्च अदालतका लागि मंगलबार गरिएका २२ न्यायाधीशको सिफारिशले नयाँ नेपालको दुरुह अवस्था उजागर गरेको छ। नातावाद र कृपावादले आक्रान्त हाम्रो मुलुकमा राजनीतिक परिवर्तनपछि पनि उस्तै छ। हिजो राणाकालमा श्री ३ लाई लाग्यो भने जस्तोसुकै पजनी देखेका पुराना पुस्ताका मानिस अहिले यो देखेर आश्चर्यमा छन्। मुलुकको आमूल परिवर्तनका लागि लडेका व्यक्तिहरू पजनी प्रथाको निरन्तरता देखेर अवाक छन्। त्यसमा पनि न्यायालयमा हुने नियुक्तिमा यो तहको राजनीतीकरण र परिवारवादको ताण्डव नृत्य देखेपछि यो मुलुकमा पद्धति बसाउने काम कतैबाट पनि नहुने निश्चित भएको छ।

न्यायपरिषदद्वारा सर्वोच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १७ न्यायाधीश नियुक्त र पदस्थापन

न्यायपरिषदद्वारा सर्वोच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १७ न्यायाधीश नियुक्त र पदस्थापन

मङ्गलबार, १९ चैत २०७५

न्यायपरिषद्ले सर्वोच्च अदालतमा पाँच न्यायाधीशसहित २३ न्यायाधीशको सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा उच्च अदालतमा कर्यरत रहेका दुई न्यायाधीश र वकिलबाट तीन जना गरी ५ जनाको नाम न्यायाधीशमा सिफारिस गरेको हो।

पूर्वराष्ट्रपति यामिनलाई रिहा गर्न माल्दिभ्स उच्च अदालतको आदेश

पूर्वराष्ट्रपति यामिनलाई रिहा गर्न माल्दिभ्स उच्च अदालतको आदेश

शुक्रबार, १५ चैत २०७५

देशको विद्यमान कानुनअनुसार पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनलाई एक महिनाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भन्दै उनलाई रिहा गर्न माल्दिभ्सको उच्च अदालतले बिहीबार प्रहरीको नाममा आदेश दिएको छ।

मेडिकलको धरौटी कम गर्न अदालतको आदेश

मेडिकलको धरौटी कम गर्न अदालतको आदेश

मङ्गलबार, १५ माघ २०७५

उच्च अदालत पाटनले मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल सञ्चालकहरुको धरौटी रकम घटाइदिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ ५ गते दर्ता गरेको मुद्दामा जिल्ला अदालत काठमाडौं र ललितपुरले ती संस्थाका सञ्चालकलाई दाबी बिगोभन्दा निकै कम धरौटीमा रिहा गरेपछि मन्त्रालय उच्च अदालत पुगेको थियो।

अदालतका टिप्पणी सम्बोधन गर्न निर्देशन

अदालतका टिप्पणी सम्बोधन गर्न निर्देशन

मङ्गलबार, २४ पुष २०७५

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले न्यायपालिकाप्रति ठडिएको औंलाका सवाल र टिप्पणी निराकरण गर्ने समय आएको बताएका छन्। जबराले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई सही बाटोमा लैजान अदालतप्रति ठडिएको औंलालाई सम्बोधन गर्न उच्च अदालतका मुख्य न्यायाधीशहरुलाई निर्देशन दिएका छन्। सोमबार उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिंदै उनले न्यायपालिकाप्रतिको जनआस्था बढाउन आग्रह गरेका हुन्।

चर्को शूल्क नलिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तरिम आदेश

चर्को शूल्क नलिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तरिम आदेश

शुक्रबार, २० पुष २०७५

स्वास्थ्य उपचार सेवा शूल्कमा भारी वृद्धि गरेको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाएको शूल्क लागु नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

प्रवेश परीक्षा प्रावधान अदालतबाट सदर

प्रवेश परीक्षा प्रावधान अदालतबाट सदर

शुक्रबार, १४ मङि्सर २०७५

उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले एमबिबिएस र बिडिएस तहमा भर्ना हुन विदेशी विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने सर्तलाई सदर गरेको छ।

प्रशासकीय अदालत अब उच्च अदालतको इजलासमा

प्रशासकीय अदालत अब उच्च अदालतको इजलासमा

आइतबार, ११ कार्तिक २०७५

कर्मचारीका मुद्दा किनारा लगाउन छुट्टै अदालतको रूपमा रहेको प्रशासकीय अदालतलाई अब उच्च अदालतको इजलासमा राखिने भएको छ।

निजी स्कुलले बढेको शुल्क लिन नपाउने

निजी स्कुलले बढेको शुल्क लिन नपाउने

बुधबार, १७ असोज २०७५

विराटनगर स्थित उच्च अदालतको इलाम इजलासले निजी विद्यालयहरूले बढाएको शुल्क लिन नपाउने फैसला गरेकाे छ।

नूरप्रसादद्वारा अदालतमा तोडफोड

नूरप्रसादद्वारा अदालतमा तोडफोड

मङ्गलबार, ०९ असोज २०७५

उच्च अदालत पाटनले आइतबार दुई नम्बर इजलासमा विन्दु धतानी सुनारका ५ वटा मुद्दा छिनेको थियो। जग्गा किचोला, घर खाली गरी वहाल भराईपाउँ, हक कायम गराइपाउँ लगायतका एउटै व्यक्तिका ५ वटा मुद्दाको फैसलामा न्यायाधीशहरू हस्ताक्षर गर्दै थिए । इजलास अधिकृत कम्प्युटरमा काम गर्दै थिए ।

न्यायाधीशको मनोविज्ञान!

न्यायाधीशको मनोविज्ञान!

सोमबार, १८ भदौ २०७५

केही दिनअघि उच्चअदालतका एकजना न्यायाधीशले ज्यान मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्अधिवक्तासित यस्तो भनाइ इजलासबाटै राखेछन्– ‘शंकरकुमारको पृष्ठभूमि भनेको मास्टरी हो, तसर्थ उसले न्यायको मर्म बुझेकै हुँदैन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।