फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

आइतबार, ०६ साउन २०७५

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितताबारे छानबिन गर्न  पुगेको उच्चस्तरीय छानबिन समिति काठमाडौं फर्केको छ। टोली आवश्यक कागपत्र...

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

मङ्गलबार, ०१ साउन २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार...

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित

बुधबार, ०२ जेठ २०७५

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ। बुधबार दक्षिण कोरियामा...

उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित

उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित

बुधबार, ०२ जेठ २०७५

उत्तर कोरिया र दक्षिण कोरियाबीच अाज बुधबार हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले स्थगित गरेको छ ।उत्तर कोरियाली नेता किम...

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

सोमबार, ३१ बैशाख २०७५

उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

‘आइसिपी’ सञ्चालनका लागि उच्चस्तरीय पूर्वतयारी बैठक

‘आइसिपी’ सञ्चालनका लागि उच्चस्तरीय पूर्वतयारी बैठक

मङ्गलबार, २० चैत २०७४

एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोस्ट’ (आइसिपी)लाई सञ्चालनमा ल्याउन नेपाल र भारतका उच्चस्तरीय सरोकरवालाबीच पूर्वतयारी बैठक सोमबार सम्पन्न भएको छ ।

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

आइतबार, १३ फागुन २०७४

२३ औं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया आइपुगेको छ।

दुई कोरियाबीच उच्चस्तरीय वार्ता

दुई कोरियाबीच उच्चस्तरीय वार्ता

मङ्गलबार, २५ पुष २०७४

उत्तर तथा दक्षिण कोरियाबीच आज उच्चस्तरीय वार्ता हुँदैछ ।

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

सोमबार, २४ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पारेका छन्। उनले भने, ‘सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ। आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ। अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो।’

उत्तर  कोरियासँग  उच्चस्तरीय वार्ताको आह्वान

उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको आह्वान

मङ्गलबार, १८ पुष २०७४

दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको आह्वान गरेको छ ।

घटनाको उच्चस्तरीय अनुगमन

घटनाको उच्चस्तरीय अनुगमन

बुधबार, १२ पुष २०७४

वीरगञ्ज महानगरपालिका –१८ पटेलनगरस्थित सुपर ग्यास उद्योगमा गत पुस ५ मा भएको आगलगी घटनाको जाँचबुझ उच्चस्तरीय सरकारी टोलीले गरेको छ । ‘चार दिनभित्र हामीले यसको प्रतिवेदन सार्वजनिक गर्नेछौं । आगलगी भएको उद्योगबाट विभिन्न पक्षसँग कुराकानी गरी अवलोकनपछिको तथ्यहरु लिएका छौं,’ छानविन समितिका संयोजक रहेका आपूर्ति मन्त्रालयका कुमारप्रसाद दाहालले भने,‘ पहिलो चरणमा प्राविधिक त्रुटी भएको र नियन्त्रण गर्नमा मानवीय कमजोरी भएपछि घटना भएको हो ।’

उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन : निजी विद्यालय बन्द गर्नुपर्छ

उच्चस्तरीय शिक्षा आयोग प्रतिवेदन : निजी विद्यालय बन्द गर्नुपर्छ

आइतबार, ०९ पुष २०७४

संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेकाले अब निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव सरकार गठित विज्ञटोलिले दिएको छ ।

एमालेसँग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

एमालेसँग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

मङ्गलबार, १७ असोज २०७४

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो।

राजपामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति

राजपामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति

सोमबार, १२ भदौ २०७४

दुई नम्बर प्रदेशका एक सय ३६ स्थानीय तहमा उम्मेदवार बन्न शीर्ष तहका नेताहरूले आकांक्षी छन्। एउटा तहमा र पदमा चारजनासम्म पदाधिकारीले आकांक्षा राखेका छन्।

देउवा-मोदी 'वार्मअप' बैठक, आज उच्चस्तरीय भेटवार्ता

देउवा-मोदी 'वार्मअप' बैठक, आज उच्चस्तरीय भेटवार्ता

बिहिबार, ०८ भदौ २०७४

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक 'वार्मअप' बैठक गरेका छन्। औपचारिक कार्यक्रममा बुधबार भेटवार्ता गर्ने तालिका रहे पनि भारतीय प्रधानमन्त्री मोदीको आग्रहमा दुवै प्रधानमन्त्रीबीच वार्ता भएको अधिकारीहरुले बताएका छन्। भारतीय प्रधानमन्त्रीको निवास सेभेन रेस कोर्समा दुवैबीच अनौपचारिक भेटवार्ता भएको हो।

उच्चस्तरीय सुरक्षाको वाचा

उच्चस्तरीय सुरक्षाको वाचा

बिहिबार, ०४ जेठ २०७४

पछिल्लो समय इस्लामिक स्टेटका कट्टरपन्थीहरूको आक्रमणबाट सताइँदै आएको बंगलादेशले अगस्टदेखि सेप्टेम्बरसम्म अस्ट्रेलियाली क्रिकेट टोलीले आफ्नो देश भ्रमण गर्दा सुरक्षाको उच्चस्तरीय व्यवस्था गर्ने आयोजकहरूले बताएका छन् ।

प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न निर्देशन

प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न निर्देशन

शुक्रबार, १८ चैत २०७३

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

दिगो विकास लक्ष्यमा उच्चस्तरीय समिति

दिगो विकास लक्ष्यमा उच्चस्तरीय समिति

शुक्रबार, ११ चैत २०७३

दिगो विकासका लक्ष्यसम्बन्धी योजना तथा बजेट, बाह्य सहयोग परिचालन र कार्यान्वयनको अनुगमन गरी उल्लेखित केन्द्रीय निर्देशक समितिलाई समय समयमा प्रतिवेदन दिने जिम्मेवारी।

पुनर्निर्माण कोष क्रियाशील गराउन उच्चस्तरीय समिति

पुनर्निर्माण कोष क्रियाशील गराउन उच्चस्तरीय समिति

मङ्गलबार, ०३ फागुन २०७३

राष्ट्रिय पुर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कोष क्रियाशील गराउन मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको निर्देशक समिति बैठकले समिति गठनको निर्णय गरेको हो।

उपत्यकामा मेट्रो रेल, काम अघि बढाउन उच्चस्तरीय समिति

उपत्यकामा मेट्रो रेल, काम अघि बढाउन उच्चस्तरीय समिति

सोमबार, २५ पुष २०७३

सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको काम अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका भौतिक पूर्वाधार महाशाखा प्रमुख सञ्जयकुमार खनालको संयोजकत्वमा समिति गठन गरेको हो।

उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन  उच्चस्तरीय समिति गठन

उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन उच्चस्तरीय समिति गठन

आइतबार, २४ पुष २०७३

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा अाइतबार बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

'भ्रम छर्न' उच्चस्तरीय समिति

'भ्रम छर्न' उच्चस्तरीय समिति

बिहिबार, ०९ मङि्सर २०७३

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि दसौं चरणको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन् गम्भीर बन्दै छ। सरकारले उनका माग पूरा गर्न अझैसम्म कुनै पहल गरेको छैन।

चिनियाँ पक्षबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको छैन: परराष्ट्र मन्त्रालय

चिनियाँ पक्षबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको छैन: परराष्ट्र मन्त्रालय

बुधबार, २२ भदौ २०७३

काठमाडौं- परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षबाट हुने भनिएको उच्चस्तरीय भ्रमण स्थगित नभएको बताएको छ।

सिक्टामा उच्चस्तरीय छानबिन समिति माग

सिक्टामा उच्चस्तरीय छानबिन समिति माग

आइतबार, १९ असार २०७३

नेपालगन्ज-परीक्षणक्रममै भत्किएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरबारे गम्भीर छानबिन गर्न सरोकारवालाले आग्रह गरेका छन्।

Ncell Footer Ad