सेयर बजार नौ बिन्दुले उक्लियो

सेयर बजार नौ बिन्दुले उक्लियो

मङ्गलबार, २९ जेठ २०७५

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.५५ विन्दुले बढेको छ । निरन्तर आरोलो लाग्दै आएको नेप्सेमा सोमबार सुधार देखिएको हो...

नेप्से १६ बिन्दुले उक्लियो

नेप्से १६ बिन्दुले उक्लियो

बुधबार, २६ बैशाख २०७५

नेप्से परिसूचक मंगलबार १५.६५ अंकले बढेको छ । सेयर बजार मापक नेप्से १३६१.०२ बिन्दुमा आइपुगेको छ।कारोबार रकम पनि ५० करोड...

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

शुक्रबार, २१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा उक्लिएकाे छ। बिहीबार राति घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा...

तेस्रो जित हात पार्दै दिल्ली दुई स्थान माथि उक्लियो

तेस्रो जित हात पार्दै दिल्ली दुई स्थान माथि उक्लियो

बिहिबार, २० बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स तेस्रो जित हात पार्दै नौ खेलबाट ६ अंक जोड्दै दुई स्थान माथि उक्लिएको छ।

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई  उक्लियो शीर्ष स्थानमा

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई उक्लियो शीर्ष स्थानमा

बिहिबार, १३ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्ससँग रोयल च्यालेञ्जर्स बेंग्लोर पाँच विकेटले पराजीत भएको छ।

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

मङ्गलबार, २२ फागुन २०७४

नेमान्जा माटिकले दोस्रो हाफको इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

प्रिमियर लिग फुटबल :  लिभरपुल दोस्रो स्थानमा उक्लियो

प्रिमियर लिग फुटबल : लिभरपुल दोस्रो स्थानमा उक्लियो

आइतबार, १३ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाइ ४–१ ले पराजित गर्यो।

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

बिहिबार, १० फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ। बुधबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज, कासिमिरो र सर्जियो रामोसले एक/एक गोल गरे।

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

मङ्गलबार, ०१ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ।

म्यानचेष्टर युनाइटेड पुनः दोस्रो स्थानमा उक्लियो

म्यानचेष्टर युनाइटेड पुनः दोस्रो स्थानमा उक्लियो

मङ्गलबार, १८ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाएटेड  दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा एभर्टनलाई २–० हराउँदै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

चेल्सी प्रिमियर लिगको  दोस्रो स्थानमा उक्लियो

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

आइतबार, १६ पुष २०७४

चेल्सी इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै दोस्रो स्थानमा आइपुगेको हो ।

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

शुक्रबार, ०८ मङि्सर २०७४

विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

कोस्टाको निर्णायक गोलमा चेल्सी शीर्ष स्थानमा उक्लियो

कोस्टाको निर्णायक गोलमा चेल्सी शीर्ष स्थानमा उक्लियो

सोमबार, ०६ मङि्सर २०७३

डिएगो कोस्टाको निर्णायक गोलको सहयोगमा चेल्सी मिडल्स्बर्गलाई पराजित गर्दै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

आइतबार, १४ कार्तिक २०७३

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा वेस्ट ब्रुमलाई पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ। गए राति सम्पन्न खेलमा म्याचेस्टर सिटीले वेस्ट ब्रुमलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

एथ्लेटिको बिल्बाओलाई पराजित रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

एथ्लेटिको बिल्बाओलाई पराजित रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

सोमबार, ०८ कार्तिक २०७३

अल्भारो मोारटाले अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिउको छ।

एथ्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लियो

एथ्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लियो

आइतबार, ३० असोज २०७३

मड्रिड–स्पेनीस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा ग्रानाडामाथी ७–१ को फराकिलो जित हात पार्दे एथ्लेटिको मड्रिड जारी लिगको शिर्ष स्थानमा उक्लिएको छ।

फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लियो

फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लियो

बिहिबार, ३० भदौ २०७३

विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लिएको छ। त्यस्तै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा यथावत रहेको छ।

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

नेप्सेको यु–टर्न, मंगलबार ८४ अंकले उक्लियो

मङ्गलबार, २५ साउन २०७३

काठमाडौं– सेयर बजार परिसूचकले मंगलबार यु–टर्न लिएको छ। सोमबार ८९ अंकले ओरालो लागेको शेयर बजार परिसूचक मंगलबार झण्डै त्यति नै अंकले उकालो लागेको छ। मंगलबारको कारोबारपछि नेप्से परिसूचक ८४ अंकले बढेर १७६० अंकमा पुगेको छ।

Ncell Footer Ad