इरानको बलियो डिफेन्स, स्पेनसँगको पहिलो हाफ बराबरी

इरानको बलियो डिफेन्स, स्पेनसँगको पहिलो हाफ बराबरी

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबलको समुह बी अन्तर्गत स्पेन र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ...

युरेनियम प्रशोधन गर्ने इरानको चेतावनी

युरेनियम प्रशोधन गर्ने इरानको चेतावनी

बिहिबार, ३१ जेठ २०७५

इरानले आफ्नो युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिएको छ ।विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको...

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

बुधबार, ०२ जेठ २०७५

अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ। ...

नेतान्याहु ‘कुख्यात मानिस’ भएको इरानको आरोप

नेतान्याहु ‘कुख्यात मानिस’ भएको इरानको आरोप

बुधबार, १९ बैशाख २०७५

इरानको गोप्य आणविक हतियार कार्यक्रमबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लगाएको आरोपलाई लिएर इरानले उनी ‘कुख्यात जाली मानिस’ भएको आरोप लगाएको...

नेतान्याहुद्वारा इरानको कडा आलोचना

नेतान्याहुद्वारा इरानको कडा आलोचना

सोमबार, ०७ फागुन २०७४

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

सोमबार, २७ कार्तिक २०७४

इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।  उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

सोमबार, २९ जेठ २०७४

इरानका   सैनिक प्रमुख मोस्टाफा ज्यादीले अमेरिकाले इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोप लगाएका छन् ।

इरानको राष्ट्रपतिका लागि छ जना उम्मेद्वार

इरानको राष्ट्रपतिका लागि छ जना उम्मेद्वार

शुक्रबार, ०८ बैशाख २०७४

संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेद्वारको नामावली स्वीकृत गरेको छ ।

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

आइतबार, २३ माघ २०७३

इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

Ncell Footer Ad