कर्पोरेट मेडिटेसन सम्पन्न

कर्पोरेट मेडिटेसन सम्पन्न

आइतबार, ०८ बैशाख २०७६

इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपाय सहितको दुईदिने प्रशिक्षण कार्यक्रम हालै सम्पन्न गरेको छ। नेपाल योगा एकेडेमिक रिट्रिट नगरकोटमा...

अजोडको बाली तथा पशुपक्षीसम्बन्धी तालिम

अजोडको बाली तथा पशुपक्षीसम्बन्धी तालिम

शुक्रबार, १५ चैत २०७५

अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपक्षीसम्बन्धी बिमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा भएको छ। ...

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

मङ्गलबार, १२ चैत २०७५

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ। साथै, साबिकको...

नेसनल लाइफ इन्स्योरेन्सको राष्ट्रिय भेला

नेसनल लाइफ इन्स्योरेन्सको राष्ट्रिय भेला

बुधबार, ०३ असोज २०७५

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय भेला गरेको छ । उक्त भेला चितवनमा भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स

रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स

सोमबार, २१ साउन २०७५

रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स उपशाखाको उद्घाटन तथा बिमा जागरण कार्यक्रम भएको छ।

सानिमा लाइफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंक्यास्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंक्यास्योरेन्स

आइतबार, २० साउन २०७५

मेगा बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

प्रभु इन्स्योरेन्स २३ वर्षमा

प्रभु इन्स्योरेन्स २३ वर्षमा

आइतबार, २० साउन २०७५

प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २३ वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३औं स्थापना दिवसको कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले निर्जीवन बिमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औसत भए तापनि दाबी भुक्तानी न्यून र अन्य परिसूचकहरु राम्रो रहेको बताए।

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता

आइतबार, ३१ असार २०७५

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ।

एनआइसी–प्रुडेन्सियल इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता

एनआइसी–प्रुडेन्सियल इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता

सोमबार, २५ असार २०७५

एनआइसी एसिया बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजनले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

अजोड इन्स्योरेन्स लिमिटेडको सेवा सुरु

अजोड इन्स्योरेन्स लिमिटेडको सेवा सुरु

आइतबार, २४ असार २०७५

नेपाली बिमा बजारमा नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेड आएको छ।

चरिकोटमा पु्रडेन्सियल इन्स्योरेन्स

चरिकोटमा पु्रडेन्सियल इन्स्योरेन्स

आइतबार, २७ जेठ २०७५

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले दोलखा सदरमुकाम चरिकोटमा शाखा सञ्चालन गरेको छ। यो कम्पनीको ४१औं शाखा हो।

सांग्रिला–सिद्घार्थ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता

सांग्रिला–सिद्घार्थ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता

शुक्रबार, ११ जेठ २०७५

सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।यो सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जीवन बिमा सेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच सम्झौता

आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच सम्झौता

आइतबार, ३० बैशाख २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाइजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ।

दुहबीमा प्रिमियर इन्स्योरेन्स

दुहबीमा प्रिमियर इन्स्योरेन्स

मङ्गलबार, १८ बैशाख २०७५

प्रिमियर इन्स्योरेन्स कम्पनीले सुनसरीको दुहबीमा शाखा सञ्चालन गरेको छ।

गोंगबुमा प्रभु लाइफ इन्स्योरेन्स

गोंगबुमा प्रभु लाइफ इन्स्योरेन्स

आइतबार, १६ बैशाख २०७५

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले गोंगबुमा शाखा खोलेको छ। बिहीबार एक कार्यक्रमबीच उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकबीच सम्झौता

शुक्रबार, १४ बैशाख २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

आइएमई इन्स्योरेन्स र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई इन्स्योरेन्स र सेन्चुरी बैंकबीच बैंक अस्योरेन्स सम्झौता

बिहिबार, १३ बैशाख २०७५

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।

आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटीबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र मेडिसिटीबीच सम्झौता

बिहिबार, १३ बैशाख २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स

मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स

सोमबार, १० बैशाख २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा ३४औं शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरेको कम्पनीले जनाएको छ।

ज्योति–युनियन इन्स्योरेन्स सम्झौता

ज्योति–युनियन इन्स्योरेन्स सम्झौता

आइतबार, ०९ बैशाख २०७५

ज्योति विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ। इन्स्योरेन्सको जीवन बिमा योजना बिक्री गर्ने र अभिकर्ता तथा बिमितलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु-याउने उदेश्यले दुई संस्थाबीच सम्झौता भएको बताइएको छ।

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

सोमबार, २६ चैत २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।

कुमारी बैंक–एभरेस्ट इन्स्योरेन्स सम्झौता

कुमारी बैंक–एभरेस्ट इन्स्योरेन्स सम्झौता

आइतबार, २० फागुन २०७४

कुमारी बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

आइतबार, ०६ फागुन २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा विस्तार गरेको छ ।कम्पनी सञ्चालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

शुक्रबार, ०४ फागुन २०७४

दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा खोलेको छ । बुधबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

बुधबार, २४ माघ २०७४

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनताका प्रमुख कार्यकारी अधिकृत परशुराम कँुवर क्षेत्रीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

स्टयान्डर्ड चार्टर्ड–शिखर इन्स्योरेन्स सम्झौता

स्टयान्डर्ड चार्टर्ड–शिखर इन्स्योरेन्स सम्झौता

शुक्रबार, १९ माघ २०७४

शिखर इन्स्योरेन्स कम्पनी र स्टयान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच बैंक इन्स्योरेन्स सम्झौता भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच सम्झौता

सोमबार, ०३ पुष २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

आइतबार, १० मङि्सर २०७४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मह जोडीलाइ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सम्झौतापत्रमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

Ncell Footer Ad