चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

शुक्रबार, १८ साउन २०७५

गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् ।...

आइएईको इन्जिन भाडामा लिने निगमको निर्णय

आइएईको इन्जिन भाडामा लिने निगमको निर्णय

बिहिबार, १८ माघ २०७४

नेपाल वायुसेवा निगमले एक महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको एउटा जहाज उडाउन अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) सँग...

निगमले मासिक २ करोडमा एउटा इन्जिन भाडामा लिने

निगमले मासिक २ करोडमा एउटा इन्जिन भाडामा लिने

सोमबार, ०८ माघ २०७४

नेपाल वायुसेवा निगमले करिब एक महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको एउटा जहाज उडाउन महिनाको औसत २ करोड रुपैयाँ तिर्ने गरी एकथान...

एयरबसको इन्जिन फेर्न १ अर्ब खर्चनुपर्ने

एयरबसको इन्जिन फेर्न १ अर्ब खर्चनुपर्ने

बिहिबार, २७ पुष २०७४

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्न युरोपको एयरबस कम्पनीसँग खरिद गरेको एउटा जहाजमा एकथान इन्जिनका लागि १ अर्ब रुपैयाँहाराहारी खर्च...

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

आइतबार, ०६ चैत २०७३

उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आज सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि (केसिएनए)ले जनाएको छ ।

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

मङ्गलबार, १९ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजना तथा विकास निर्माणको काममा भएको सुष्तताप्रति असन्तुष्टि जनाउँदै सबै मन्त्री र सचिवलाई लक्ष्यअनुसारको प्रतिफल हासिल गर्न निर्देशन दिएका छन्।

ट्विनअटरका तीनथान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान

ट्विनअटरका तीनथान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान

बुधबार, २९ मङि्सर २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साढे दुई महिनाभित्र अर्को ट्विनअटर जहाज थपेर उडान गर्न तीनथान इन्जिन साट्ने उद्देश्यले ‘ग्लोबल टेन्डर’ आवह्वान गरेको छ । त्यसपछि निगमसँग आन्तरिक उडान गर्न तीनथान ट्विनअटर जहाज हुनेछन् ।

आधा अर्ब खर्चमा एउटा इन्जिन मर्मत

आधा अर्ब खर्चमा एउटा इन्जिन मर्मत

बुधबार, १५ भदौ २०७३

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आधा अर्ब खर्च गरेर ठूलो जहाजको एउटा इन्जिन मर्मत गरेको छ। मर्मतपछि उक्त इन्जिन एउटा जहाजमा जडान गरिएको छ।

'उकालोमा इन्जिन बन्द भयो'

'उकालोमा इन्जिन बन्द भयो'

मङ्गलबार, ३२ साउन २०७३

उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका घाइतेले उकालोमा एक्कासि बसको इन्जिन बन्द हुँदा दुर्घटना भएको बताएका छन्। उनीहरुका अनुसार खहरेखोलाको उकालोमा सुरुमा गुडिरहेको बसको इन्जिन बन्द भयो। पछाडि सर्दै अनियन्त्रित भएर भिरबाट खस्यो।

Ncell Footer Ad