विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

बिहिबार, ०२ असोज २०७६

प्रतिबन्धित नेकपा विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य आलोक भनिने खेम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

विप्लव समूहका जिल्ला इन्चार्ज कारागार चलान

विप्लव समूहका जिल्ला इन्चार्ज कारागार चलान

सोमबार, १६ भदौ २०७६

नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्यलाई कारागार चलान गरेको छ। सङ्गठित मुद्दामा फरार...

चन्द समूहका इन्चार्ज पक्राउ

चन्द समूहका इन्चार्ज पक्राउ

शुक्रबार, ०६ भदौ २०७६

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ। ...

नेकपामा नेपाल समूह हावी, स्कुल विभागमा अझै विवाद

नेकपामा नेपाल समूह हावी, स्कुल विभागमा अझै विवाद

सोमबार, ०६ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले...

यी मन्त्री र मुख्यमन्त्रीः जो जिल्ला इन्चार्ज र सहइन्चार्ज बने

यी मन्त्री र मुख्यमन्त्रीः जो जिल्ला इन्चार्ज र सहइन्चार्ज बने

आइतबार, ०५ साउन २०७६

सत्तारूढ दल नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज तोकिए। यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्ज तोकिएका छन्।

चन्द समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

चन्द समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

शुक्रबार, १० जेठ २०७६

घोराही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन्।

विप्लवका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

विप्लवका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

बुधबार, २० चैत २०७५

नेपाल कम्युनिष्ट पार्टी विप्लवका  गाउपालिकाका इन्चार्जले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्।

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

आइतबार, २७ जेठ २०७५

बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा मेयरमाथि आक्रमणः विप्लवका जिल्ला इन्चार्ज पक्राउ

भक्तपुरमा मेयरमाथि आक्रमणः विप्लवका जिल्ला इन्चार्ज पक्राउ

मङ्गलबार, ०१ जेठ २०७५

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमणको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।

नयाँ शक्तिका डोल्पा इन्चार्ज बुढा पक्राउ

नयाँ शक्तिका डोल्पा इन्चार्ज बुढा पक्राउ

मङ्गलबार, ०१ जेठ २०७५

नयाँ शक्ति नेपालका डोल्पा संयोजक पुष्प बुढा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२ घर भएका ३९ वर्षीय बुढालाई प्रहरीले त्रिपुराकोट बगर बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो।

विप्लवका सिराहा इन्चार्ज उदयपुरबाट पक्राउ

विप्लवका सिराहा इन्चार्ज उदयपुरबाट पक्राउ

बिहिबार, २० बैशाख २०७५

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिराहा इन्चार्ज बिहीबार उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडेमा घर भई सिराहा इन्चार्जको जिम्मेबारीमा रहेका अंकुल राउत घर आाएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो।

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

बुधबार, २१ चैत २०७४

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ शक्तिले तोक्यो प्रदेश इन्चार्ज, प्रचार विभागमा पाण्डे

नयाँ शक्तिले तोक्यो प्रदेश इन्चार्ज, प्रचार विभागमा पाण्डे

सोमबार, २१ फागुन २०७४

नयाँ शक्ति पार्टीले सातै प्रदेशमा संयोजक तोकेको छ। यस्तै प्रचार विभागको जिम्मेवारी युवा नेता विश्वदीप पाण्डेलाई दिएको छ। पाण्डे लामो समयदेखि पार्टी संयोजक डा. बाबुराम भट्टराईको स्वकीय सचिवको रुपमा रहेका थिए।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका चितवन इन्चार्ज पक्राउ

आइतबार, ०३ मङि्सर २०७४

चुनाब विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्जार्च लालबहादुर बिसीलाई गिरफ्तार गरेको छ।

राप्रपाले तोक्यो अञ्चल इन्चार्ज

राप्रपाले तोक्यो अञ्चल इन्चार्ज

शुक्रबार, १८ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि १४ अञ्चलमा इन्चार्ज तोकेको छ। पार्टीको बिहीबारको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई अञ्चल इन्चार्ज तोकेको हो।

इन्चार्ज यादवले रक्सी खाएर लापरबाही गरेपछि ...

इन्चार्ज यादवले रक्सी खाएर लापरबाही गरेपछि ...

मङ्गलबार, ३२ साउन २०७३

महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

Ncell Footer Ad