इटालीमा रेल दुर्घटना, कम्तीमा तीनको मृत्यु

इटालीमा रेल दुर्घटना, कम्तीमा तीनको मृत्यु

शुक्रबार, १२ माघ २०७४

इटालीको आर्थिक सहर मिलान नजिकै बिहीबार भएको रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।रेल दुर्घटनामा कम्तीमा तीन जनाको...

विराटको विवाह इटालीमा भएकोमा आक्रोश व्यक्त

विराटको विवाह इटालीमा भएकोमा आक्रोश व्यक्त

बुधबार, ०५ पुष २०७४

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले इटालीमा बिहे गरेको भन्दै मध्य प्रदेशका विधायक पन्नलाल शाक्यले...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

सोमबार, २५ मङि्सर २०७४

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

बिहिबार, १२ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया...

इटालीमा फेरि भूकम्प

इटालीमा फेरि भूकम्प

शुक्रबार, १९ कार्तिक २०७३

इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरुलाई थप क्षति पु¥याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले बताएको छ।

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

आइतबार, १४ कार्तिक २०७३

इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

इटालीमा  दुई शक्तिशाली भूकम्प

इटालीमा दुई शक्तिशाली भूकम्प

बिहिबार, ११ कार्तिक २०७३

इटालीमा बुधबार राति दुई शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। सञ्चार माध्यमले इटालीमा ५.४ र ६.० रेक्टर स्केल गरी दुई शक्तिशाली पराकम्पन गएको बताएका छन्।

इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

शनिबार, ११ भदौ २०७३

इटाली सरकारले भूकम्पमा मृत्यु हुने मृतकको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। गत बुधबार गएको ६.२ रेक्टर स्केलको भूकम्पमा परी ३ सय जनाभन्दा बढीको मृत्यु भएको थियो।

इटालीमा ६.२ रेक्टरको भूकम्प, हेर्नुहाेस् तस्बिरमा (फाेटाे फिचर)

इटालीमा ६.२ रेक्टरको भूकम्प, हेर्नुहाेस् तस्बिरमा (फाेटाे फिचर)

बुधबार, ०८ भदौ २०७३

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले बताएको छ।

इटालीमा  ६.२  रेक्टर स्केलको भूकम्प

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प

बुधबार, ०८ भदौ २०७३

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएुजिएसले बताएको छ।

Ncell Footer Ad