इटहरीमा ठूला होटल तथा लज खुल्ने क्रम बढ्दो

इटहरीमा ठूला होटल तथा लज खुल्ने क्रम बढ्दो

सोमबार, ०७ जेठ २०७५

पूर्वकै उदाउँदो सहर इटहरीमा स्वदेशी–विदेशी पर्यटकलाई लक्षित गरी ठूलो लगानीमा नयाँ होटल र लज खुल्ने क्रम बढेको छ । यहाँ...

इटहरीमा टाटा मोटर्सको कार मेला

इटहरीमा टाटा मोटर्सको कार मेला

आइतबार, ०६ जेठ २०७५

इटहरीको ओसन पार्कमा टाटा मोटर्स कार मेला सिजन थ्री शुक्रबारबाट सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकल आधिकारिक...

ग्यास सिलिण्डर पड्कँदा इटहरीमा आगलागी

ग्यास सिलिण्डर पड्कँदा इटहरीमा आगलागी

शनिबार, १५ बैशाख २०७५

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा...

शनिबारदेखि उसु इटहरीमा

शनिबारदेखि उसु इटहरीमा

शनिबार, ०६ माघ २०७४

राखेप च्याम्पियनसिपअन्र्तगत १३औं राष्ट्रिय उसु प्रतियोगिता शनिबारदेखि इटहरीमा हुने भएको राखेपले जनाएको छ। नेपाल उसु संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद...

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

मङ्गलबार, १४ कार्तिक २०७४

इटहरीको व्यस्त बजारमा रहेको रोयल गोल्ड सुनचाँदी पसलबाट पाँच तोलाको सुनको सिक्री लुटिएको छ। मंगलबार मध्याह्न ग्राहक बनेर आएका एक व्यक्तिले पेस्तोल देखाएर पाँच तोलाको सुनको सिक्री लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरीमा झडप, ४ प्रहरी घाइते, सवारी साधनमाथि तोडफोड

इटहरीमा झडप, ४ प्रहरी घाइते, सवारी साधनमाथि तोडफोड

मङ्गलबार, १२ बैशाख २०७४

आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

शनिबार, २९ माघ २०७३

देशमा प्रजातन्त्रको स्थापनाका लागि गरिएको शसस्त्र आन्दोलनको क्रममा भएको विमान अपरहण सम्बन्धीको वृत्तचित्र इटहरीमा यही फागुन ७ गते प्रर्दशनी गरिने भएको छ।

इटहरीमा नाटक उत्सव सुरु

इटहरीमा नाटक उत्सव सुरु

शुक्रबार, २८ माघ २०७३

सुनसरीको इटहरीमा शुक्रबारदेखि एक हप्ते अन्तर विद्यालय स्तरीय वाईवाई नाटक उत्सव शुरु भएको छ। नाटक उत्सवको साहित्यकार अभि सुवेदीले उद्‍घाटन गरे।

इटहरीमा एरिना म्युजिक भिडियो अवार्ड

इटहरीमा एरिना म्युजिक भिडियो अवार्ड

शुक्रबार, २८ माघ २०७३

पूर्वी नेपालको व्यापारिक केन्द्रका रूपमा उदाउँदै गरेको सुनसरीको इटहरीमा पहिलोपटक 'म्युजिक भिडियो अवार्ड' हुने भएको छ। स्थानीय एरिना टेलिभिजनले आगामी फागुन ६ गते आयोजना गर्न लागेको 'एरिना म्युजिक भिडियो अवार्ड ०७३' मा १५ विधामा अवार्ड प्रदान गरिनेछ।

इटहरीमा गुन्जियो 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...'

इटहरीमा गुन्जियो 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...'

आइतबार, १९ मङि्सर २०७३

गायक विपुल क्षत्रीले पहिलो पटक इटहरीमा सांगीतिक प्रस्तुति दिएका छन्। उनी यहाँ आउने भएपछि आयोजकले पूर्वका शहरी तथा ग्रामीण क्षेत्रमा ब्यापक प्रचारप्रसार गरेका थिए। उनका गीत सुन्न र उनलाई प्रत्यक्ष हेर्नका लागि लालायित हुने युवा पुस्ताको ठूलो जमात रहेको सांगितीक प्रस्तुतीका क्रममा विपुल साँझ ५.३० बजे स्टेजमा उक्लिए। अनि सुरु उनले आफ्ना गीत मार्फत दर्शक तताउन थाले। र उनले गाए 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...।'

इटहरीमा उद्योगी–व्यवसायीमाथि श्रृंखलाबद्ध निसाना

इटहरीमा उद्योगी–व्यवसायीमाथि श्रृंखलाबद्ध निसाना

बिहिबार, १८ कार्तिक २०७३

नौ वर्षअघि इटहरीका व्यापारी दम्पती कैलाश अग्रवाल र कान्ता अग्रवालको विभत्स हत्या भएपनि मुख्य दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। व्यापारी अग्रवाल दम्पतीको २०६४ चैत–८ गते विभत्र्स ढंगले हत्या भएको अवस्थामा शव फेला परेको थियो। अग्रवाल दम्पतीको हत्यामा संलग्न भएकोमा दुई जना पक्राउ परेपनि मुख्य दोषी भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

इटहरीमा एकैदिन ६ वटा घरमा चोरी

इटहरीमा एकैदिन ६ वटा घरमा चोरी

शुक्रबार, २१ साउन २०७३

इटहरी– सुनसरी जिल्लाको इटहरीलाई सुरक्षित र समृद्ध शहर बनाउन दुई वर्षअघि देखि प्रहरीले ‘ब्लक पुलिसिङ’ अभियान थालेको छ। यो अभियान तीन महिना परीक्षणका लागि गरिएको थियो। पछिल्लो समय इटहरीलाई सुरक्षित राख्नका लागि ‘सेफर इटहरी’ अभियान चलिरहेको छ। यहाँ सरुवा भएर आउने प्रहरी प्रमुख डिएसपीले इटहरीलाई सुरक्षित राख्न नयाँ–नयाँ अभियान चलाउने गर्छन्। तर, बिहीबार दिउँसो इटहरी वडा नं. १ र ८ का ६ वटा घरमा चोरी भएपछि सुरक्षाको अवस्था टीठलाग्दो देखिएको छ।

डा.केसीको पक्षमा इटहरीमा प्रदर्शन

डा.केसीको पक्षमा इटहरीमा प्रदर्शन

मङ्गलबार, ०४ साउन २०७३

इटहरी- दस दिनदेखि अनसनरत डा. गोविन्द केसीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग राखेर मंगलबार इटहरीमा युवाहरुले सरकारलाई दबाब दिएका छन्।

एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी

एक वर्षभित्रमा इटहरीमा चौविसै घण्टा खानेपानी

सोमबार, ०६ असार २०७३

इटहरीमा खानेपानीको संकट गहिरिँदै गएकोमा थप योजनाको काम पूरा गरी एक वर्षभित्रमा चौबिसै घण्टा वितरण गरिने भएको छ। १२ करोडभन्दा बढीको लागतमा थप योजनाको काम युद्धस्तरमा भइरहेकाले वर्षभित्रमा एक करोड ६० लाख लिटर दैनिक पानी वितरण गरेर २४ सै घण्टा वितरण गर्न लागिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad