इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै निधन

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै निधन

मङ्गलबार, ०३ असार २०७६

उनी २०१३ मा अपदस्थ गरिएका थिए। ...

मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

मध्य र केन्द्रीय युरोपमा कसरी फैलिरहेछ चीन?

शनिबार, ०९ चैत २०७५

इजिप्टको मरुभुमीमा चिनियाँ उपस्थिति चीनको बढ्दो विश्वव्यापी प्रभावको चिनारी हो। सयौं वषैको एक्लोपन र कमजोरीपछि चीन पुनः उदय भईरहेको छ।...

‘इको’ मा मुना

‘इको’ मा मुना

बुधबार, २९ फागुन २०७५

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन्। मंगलबारबाट सुरु प्रतियोगिताका...

इजिप्ट : दुर्घटनापछि यातायात मन्त्रीद्वारा राजीनामा

इजिप्ट : दुर्घटनापछि यातायात मन्त्रीद्वारा राजीनामा

बिहिबार, १६ फागुन २०७५

इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै...

प्रहरी कारबाहीमा ४० जना आतंकवादी मारिए

प्रहरी कारबाहीमा ४० जना आतंकवादी मारिए

आइतबार, १५ पुष २०७५

पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतंककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन्। शुक्रबार एउटा पर्यटक बसमा भएको आतंकवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो।

अाइएसकाे अाक्रमणमा सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु

अाइएसकाे अाक्रमणमा सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु

शनिबार, १७ कार्तिक २०७५

इजिप्टमा इस्लामिक स्टेट (आइएसक) को आक्रमणमा परी सात क्रिस्चियन धर्मावलम्बीकाे मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

सुखद अन्त्यको अपेक्षामा इजिप्ट र साउदी अरेबिया

सोमबार, ११ असार २०७५

समूह ‘ए’ अन्तर्गत सोमबारै हुने अर्को खेलमा समूह चरणबाट बाहिरिसकेका इजिप्ट र साउदी अरेबिया आमानेसामने हन्सीजी। दै छन् । दुवै टोली अन्तिम खेलमा जित हात पार्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

रसिया विश्वकप २०१८ : उरुग्वेसँग इजिप्ट भिड्दै

रसिया विश्वकप २०१८ : उरुग्वेसँग इजिप्ट भिड्दै

शुक्रबार, ०१ असार २०७५

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेल हुँदैछन्। रूसमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको आज हुने पहिलो खेलमा उरूग्वे र इजिप्ट भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ ५ः४५ मा इकाटेरिनबर्ग एरिना रंगशालामा सुरु हुनेछ।

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

सोमबार, १४ जेठ २०७५

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

इजिप्ट जाँदै मौनता लामा

इजिप्ट जाँदै मौनता लामा

शुक्रबार, १९ माघ २०७४

१ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले बिहीबार राजधानीको रोयल एम्पायर होटलमा कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

साउदी,  दुबई,  इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

सोमबार, २२ जेठ २०७४

साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

गाम्बियाका राष्ट्रपतिद्वारा इजिप्ट भ्रमण रद्ध

गाम्बियाका राष्ट्रपतिद्वारा इजिप्ट भ्रमण रद्ध

सोमबार, २८ चैत २०७३

गाम्बियाका राष्ट्रपति इड्गार लुंगुले इजिप्ट भ्रमण रद्ध गरेका छन् ।

इजिप्ट उड्दै रोनाली

इजिप्ट उड्दै रोनाली

शुक्रबार, १८ चैत २०७३

आगामी अप्रिल १ देखि १५ सम्म इजिप्टमा हुन लागेको 'मिस इको इन्टरनेशनल २०१७'मा नेपालको प्रतिनिधित्व गर्दै रोनाली अमात्य शुक्रबार बिहान त्यसतर्फ उड्ने भएकी छन्। 'मिस इको इन्टरनेशनल' ले पर्यटन र वातावरण विषयमा केन्द्रित उत्सव हो।

Ncell Footer Ad