आयरल्यान्डलाई इङ्ल्यान्डको आतिथ्यता

आयरल्यान्डलाई इङ्ल्यान्डको आतिथ्यता

शुक्रबार, ०४ साउन २०७५

इङ्ल्यान्डले आगामी जुलाईमा टेस्ट क्रिकेटका लागि आयरल्यान्डलाई अतिथ्यता प्रदान गर्ने भएको छ । ...

केनलाई इङ्ल्यान्डको जिम्मेवारी

केनलाई इङ्ल्यान्डको जिम्मेवारी

बुधबार, ०९ जेठ २०७५

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार टोटनह्यामका स्ट्राइकर ह्यारी केनलाई रूसमा हुने २१औं संस्करणको विश्वकप फुटबलमा इङ्ल्यान्डको कप्तानी दिएका छन्। ...

इङ्ल्यान्डको लक्ष्य संकटमा

इङ्ल्यान्डको लक्ष्य संकटमा

मङ्गलबार, २० चैत २०७४

न्युजिल्यान्डका ओपनर टम लाथम र जित रावलले सोमबार सम्हालिएको ब्याटिङ गरेपछि दोस्रो टेस्टमा जित हात पार्दै शृंखला बराबरी गर्ने इङ्ल्यान्डको...

इङ्ल्यान्डको नाटकीय जित

इङ्ल्यान्डको नाटकीय जित

आइतबार, २० फागुन २०७४

स्पिनर मोइन अली र एडल रासिदको घातक बलिङप्रेरित इङ्ल्यान्डले शनिबार तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि ४ रनको नाटकीय जित हात पारेको...

इङ्ल्यान्डको सामान्य सुरुआत

इङ्ल्यान्डको सामान्य सुरुआत

शुक्रबार, २१ पुष २०७४

इङ्ल्यान्डले एसेज शृंखलाअन्तर्गत बिहीबारबाट अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा सामान्य सुरुआत गरेको छ ।

इङ्ल्यान्डको जित चाहना

इङ्ल्यान्डको जित चाहना

बिहिबार, २० पुष २०७४

अस्ट्रेलियालाई एसेज शृंखला सुम्पिसके पनि इङ्ल्यान्ड बिहीबार (आज) बाट सुरु हुने पाँचांै तथा अन्तिम टेस्टमा जित हात पार्दै शृंखलाको सुखद अन्त्य गर्न चाहन्छ ।

इङ्ल्यान्डको लक्ष्य असफल

इङ्ल्यान्डको लक्ष्य असफल

आइतबार, १६ पुष २०७४

कप्तान स्टिभ स्मिथले शतक प्रहार गरेपछि अस्ट्रेलियाले शनिबार चोथो टेस्ट बराबरी गर्दा एसेज शृंखलामा पहिलो जित हात पार्ने इङ्ल्यान्डको लक्ष्य असफल भएको छ  ।

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

शनिबार, २१ असोज २०७४

साबिक विजेता जर्मनीले बिहिबार नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै अर्को वर्षका रसिया यात्रामा पक्का गर्दा इङ्ल्यान्डले पनि स्लोभेनियामाथि १–० को विजय हासिल गर्दै विश्वकपमा स्थान सुनिश्चित गर्यो ।

दक्षिण अफ्रिकामाथि इङ्ल्यान्डको जित

दक्षिण अफ्रिकामाथि इङ्ल्यान्डको जित

शुक्रबार, १२ जेठ २०७४

कप्तान इयान मोर्गानको शतकप्रेरित इङ्ल्यान्डले बिहीबार दक्षिण अफ्रिकाविरुद्धको पहिलो दिवारात्रि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२ रनको जित हात पारेको छ।

आश्विन चम्कँदा इङ्ल्यान्डको संघर्ष

आश्विन चम्कँदा इङ्ल्यान्डको संघर्ष

शनिबार, ०४ मङि्सर २०७३

रविचन्द्रन अश्विनले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले विशाखापट्टनममा जारी दोस्रो टेस्टको दोस्रो दिनसम्म इङ्ल्यान्डविरुद्ध पकड बलियो बनाएको छ।

इङ्ल्यान्डको भारतविरुद्ध ठूलो स्कोर

इङ्ल्यान्डको भारतविरुद्ध ठूलो स्कोर

शुक्रबार, २६ कार्तिक २०७३

बेन स्टोक्स र मोइन अलीले शतक पूरा गरेपछि इङ्ल्यान्डले भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा ५ सय ३७ रनको ठूलो योगफल खडा गरेको छ। कुनै पनि भ्रमणकारी टोलीले भारतविरुद्ध झन्डै पाँच वर्षयता बनाएको यो ठूलो स्कोर हो।

इङ्ल्यान्डको कीर्तिमानी प्रदर्शन

इङ्ल्यान्डको कीर्तिमानी प्रदर्शन

बिहिबार, १६ भदौ २०७३

एलेक्स हल्सको १ सय ७१ रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ। इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन्।

इङ्ल्यान्डको फराकिलो जित

इङ्ल्यान्डको फराकिलो जित

बुधबार, १२ साउन २०७३

म्यानचेस्टर– पाकिस्तानलाई दोस्रो इनिङमा २ सय ३४ रनमा अलआउट बनाएको इङ्ल्यान्डले सोमबार दोस्रो टेस्ट ३ सय ३० रनले जितेको छ।

डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन

डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन

शुक्रबार, ०३ असार २०७३

इङ्ल्यान्डका लागि वेल्सविरुद्धको खेल धेरै अर्थमा महत्वपूर्ण थियो। प्रतियोगितामा अघि बढ्न यो खेलमा जित इङ्लिस टोलीको निर्विकल्प आवश्यकता थियो। इङ्ल्यान्ड र वेल्स दुवै संयुक्त अधिराज्य (बेलायत) का दुई राज्य हुन्। त्यसमा इङ्ल्यान्ड ठूल्दाइ हो भने वेल्स भाइ। फुटबलमा झन यो लागू हुन्छ। दुई टोलीबीचको इतिहास हेर्ने हो भने इङ्ल्यान्ड धेरै माथि छ। यसअघि १ सय २ पटक खेल्दा इङ्ल्यान्डले ६७ खेलमा जित हासिल गरेको थियो भने वेल्सले १४ खेलमात्र जित्न सकेको थियो।

Ncell Footer Ad