इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

आइतबार, ०१ भदौ २०७६

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँँ प्रविधि नेपाल भित्रिने भएको छ। भट्टामा काँचो इँटा पोल्न वैज्ञानिक आधारमा बर्नरको सहायताले...

नगरपालिकाको सपिङ कम्प्लेक्समा गुणस्तरहीन इटा

नगरपालिकाको सपिङ कम्प्लेक्समा गुणस्तरहीन इटा

बिहिबार, ०२ जेठ २०७६

भ्रष्टाचारमा शून्यसहनशीलता भनेरै गौरीगंगा नगरपालिकाको कार्यालयमा बोर्ड टाँगिएको छ। तर, त्यही बोर्ड नजिकै गुणस्तरहीन इटा प्रयोग गरेर नगरपालिकाले सपिङ कम्प्लेक्स...

इँटाको मूल्यमा वृद्धि

इँटाको मूल्यमा वृद्धि

आइतबार, १३ माघ २०७५

बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन्। कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्। इँटाको नयाँ...

इँटाबाट महिनामा लाख !

इँटाबाट महिनामा लाख !

मङ्गलबार, २५ मङि्सर २०७५

सामान्य इँटा पार्ने मजदुरी गरेर महिनामा एउटा परिवारले कति पैसा कमाउला ? १० हजार, ३० हजार, ४० हजार अथवा बढीमा...

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

बिहिबार, २० बैशाख २०७५

चैत २७ र वैशाख १८, १९ गतेको बर्षात, असिना र हावाहुरीले बाँकेमा एउटै व्यवसायीको लाखौंको इँटा नोक्सानी गरेको छ।

इन्टरलक इँटा उत्पादन सुरु

इन्टरलक इँटा उत्पादन सुरु

बुधबार, १९ बैशाख २०७५

पूर्वाधारका काममा पूर्णयता भूकम्प प्रतिरोधी सामग्रीको प्रयोग बढाउने उद्देश्यले ताप्लेजुङमा आपसमा जोडिने प्रकृतिको इँटा उत्पादन सुरु भएको छ।

पाँच करोडको इँटा नष्ट

पाँच करोडको इँटा नष्ट

मङ्गलबार, २७ चैत २०७४

एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ।

इँटा उद्योग वर्षैभरि चल्ने बनाउनुपर्नेमा जोड

इँटा उद्योग वर्षैभरि चल्ने बनाउनुपर्नेमा जोड

सोमबार, १९ चैत २०७४

वर्षभरिमा ६ महिना मात्रै सञ्चालन हुने इटा उद्योगलाई वर्षैभरि सञ्चालन गराउनुपर्नेमा जोड दिइएको छ।

इँटा उद्योगमा नयाँ मापदण्ड

इँटा उद्योगमा नयाँ मापदण्ड

सोमबार, २९ माघ २०७४

सरकारले इँटा उद्योगबाट निस्कने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले उद्योगबाट निस्कने धुवाँका कारण हुने वातावरण प्रदूषण घटाउन यस्तो व्यवस्था गरेको हो ।

इँटा उद्योगीलाई भारतीय कामदारको भर

इँटा उद्योगीलाई भारतीय कामदारको भर

बुधबार, १३ मङि्सर २०७४

इँटा उद्योगमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नपाउने भएपछि यतिबेला जिल्लाका उद्योगीलाई भारतीय कामदार खोज्ने चटारो सुरु भएको छ । स्वदेशमै कामदार नपाउने भएपछि भारतीय गाउँमा गएर अग्रिम रकम भुक्तानी गर्दै कामदार ल्याउने गरिएको छ।

वर्षाका कारण इँटा व्यवसाय शंकटमा

वर्षाका कारण इँटा व्यवसाय शंकटमा

मङ्गलबार, २६ बैशाख २०७४

वर्षाले इँटा व्यवसायलाई धराशायी बनाउँदै लगेपछि वैशाखमै उद्योगहरु धमाधम बन्द हुन थालेका छन्। वैशाख नबित्दै रौतहटमा पन्ध्रवटा इँटा उद्योग बन्द भइसकेका छन्।

वर्षाले झण्डै ५ कराेडकाे इँटा नष्ट

वर्षाले झण्डै ५ कराेडकाे इँटा नष्ट

शनिबार, २८ फागुन २०७३

दुई दिनको वर्षाले रौतहटका इँटा उद्योगमा करोडौँको काँचाे इँटा क्षति भएको छ । शुक्रबार साँझ हावाहुरीसँगै आएको पानी र शनिबार बिहानसम्म परेको ठूलो पानीले रौतहटका सयभन्दा बढी इँटा उद्योगमा झण्डै ५ कराेड रूपैयाँ बराबरकाे काँचाे इँटा क्षति भएको हो।

इँटा र रडको मूल्य घट्यो, सिमेन्टको स्थिर

इँटा र रडको मूल्य घट्यो, सिमेन्टको स्थिर

बिहिबार, २६ फागुन २०७३

पूर्वाधार निर्माणले गति नलिँदा मुख्य निर्माण सामग्रीको मूल्य घटेको छ। बजारमा माग कम भएकाले इँटा, रडको मूल्य घटेको छ भने सिमेन्टको मूल्य स्थिर रहेको छ। पोहोर सालको मूल्यको तुलनामा यसपालि खुद्रा मूल्य कम भएको खुद्रा व्यवसायीको भनाइ छ।

देशभर ४० प्रतिशत इँटा स्टकमा

देशभर ४० प्रतिशत इँटा स्टकमा

शुक्रबार, २९ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि इँटा अभाव भएको बताइरहँदा सम्बन्धित व्यवसायीले इँटा नबिकेर स्टकमा राख्नुपरेको बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणमा ठूलो मात्रामा इँटा प्रयोग हुने अनुमान लगाइए पनि हाल देशभर झन्डै ४० प्रतिशत इँटा स्टकमा रहेको व्यवसायीको भनाइ छ।

उपत्यकाका इँटा उद्योग प्रदूषणमुक्त

उपत्यकाका इँटा उद्योग प्रदूषणमुक्त

सोमबार, ११ पुष २०७३

काठमाडौं उपत्यकामा रहेका अधिकांश इँटा उद्योगहरू प्रदूषणमुक्त भएका छन्। गत वर्षको भूकम्पमा भत्केका चिम्नीलाई प्रदूषणमुक्त बनाउने गरी 'जिग–ज्याग' प्रविधि अनुसार पुननिर्माण गरिएपछि पहिलाजस्तो कालो धुँवा फाल्न छाडेका हुन्।

सार्वजनिक सुनुवाइ कार्यक्रममै टाउकोमा इँटा बोकेर बालमजदूर पुगेपछि...

सार्वजनिक सुनुवाइ कार्यक्रममै टाउकोमा इँटा बोकेर बालमजदूर पुगेपछि...

आइतबार, १९ असार २०७३

इलाम– अघिल्तिर कुर्सीमा नेपाल प्रहरीका सई, जिल्लास्थित सरकारी र गैरसरकारी कार्यालयका प्रमुखलगायत ‘गन्यमान्य’ व्यक्ति बसेका छन्। हलमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी र सरोकारवालाको उपस्थिति खचाखच छ। अनि, यहाँ आयोजना गर्न लागिएको कार्यक्रम हो– फिक्कलस्थित सूर्याेदय नगरपालिकाको सार्वजनिक सुनुवाइ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad