दशक बित्यो, पूरा भएन आश्वासन

दशक बित्यो, पूरा भएन आश्वासन

शनिबार, १८ असोज २०७६

यो वर्षको दसैं नयाँ घरमा मनाउने भनेका थिए, हामी पनि पुख्र्यौंली थलो छाड्न राजी भएका थियौं तर भनेअनुसार भएन, हामीलाई...

पीडितलाई आश्वासन मात्रै

पीडितलाई आश्वासन मात्रै

बिहिबार, २३ जेठ २०७६

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए।...

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

मङ्गलबार, १४ जेठ २०७६

स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ। लामो समयपछि स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरले कुर्सीमा मेयर मानबहादुर जिसीलगायत पदाधिकारी...

आश्वासन बढी, काम शून्य

आश्वासन बढी, काम शून्य

आइतबार, २२ बैशाख २०७६

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए। उनले कागजमा केही योजना पनि ल्याए। तर,...

‘नयाँ केही छैन, आश्वासनमात्र’

‘नयाँ केही छैन, आश्वासनमात्र’

शनिबार, २१ बैशाख २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम आश्वासनको मात्रै भएको आरोप लगाएका छन्।

सरकारको एक वर्ष : मधेसलाई आस मात्रै

सरकारको एक वर्ष : मधेसलाई आस मात्रै

मङ्गलबार, ०७ फागुन २०७५

संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सरकारसँगको एक वर्षे सहयात्रामा आश्वासन मात्रै पाएको गुनासो गर्न थालेका छन्।

तीन लाखको आश्वासन, निकासा शून्य

तीन लाखको आश्वासन, निकासा शून्य

शुक्रबार, २५ जेठ २०७५

गत साउनको अविरल वर्षका कारण घरबार गुमाएका ४१ हजार पीडितलाई सरकारले तीन लाख रुपैयाँ अनुदानको घोषणा गरे पनि अहिलेसम्म सुको दिएको छैन।

विहेको आश्वासन दिएर जनप्रतिनिधिले महिलालार्इ गर्भवती बनाएपछि...

विहेको आश्वासन दिएर जनप्रतिनिधिले महिलालार्इ गर्भवती बनाएपछि...

शनिबार, ०८ बैशाख २०७५

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

शुक्रबार, ३० चैत २०७४

रतिनिधि तथा प्रदेशसभा निर्वाचनताका एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङमा चुनावी सभामा भनेका थिए, ‘हामीलाई भोट दिनुस्, तपाईंहरूले काम गर्नु पर्दैन, सुतिसुति खाने दिन आउनेछन्।’ सयौंको भीड गलल्ल हाँस्दा झनै उत्साहित ओलीले थपे, ‘तपाईंहरूले खाका पकाउनु पनि पर्दैन, पाकेको भात घरमै पुग्छ।’

नारा र आश्वासन सधैँ उस्तै

नारा र आश्वासन सधैँ उस्तै

शुक्रबार, १५ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यका उम्मेदवारले मत माग्नका लागि जनतामाझ पस्किरहेका चुनावी अजेन्डामा खासै रस लिएका छैनन् मतदाताले । सधंै उही नारा उही आश्वासन र अजेन्डाभित्रका कुरा जति महत्त्वपूर्ण भए पनि चुनावका समयमा दलका नेता तथा उम्मेदवारले उठान गर्दा मतदाताले पत्याएका छैनन् ।

पुराना आश्वासन नेतालाई घाँडो

पुराना आश्वासन नेतालाई घाँडो

सोमबार, २७ कार्तिक २०७४

एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।

कार्यकर्ता नै पत्याउँदैनन् उम्मेदवारका आश्वासन

कार्यकर्ता नै पत्याउँदैनन् उम्मेदवारका आश्वासन

शनिबार, २५ कार्तिक २०७४

चुनावी सभामा होस् अथवा सञ्चारमाध्यममा बोल्दा नै किन नहोस्, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका हरेक उम्मेदवारको नारा समान छ– समृद्धि । कस्तो समृद्धि ? समृद्धि प्राप्तिको बाटो र विधिबारे केही नबोल्ने उनीहरू हरेक चोकमा भाषण गर्दा भने आफूले जिते ‘मुलुकको समृद्धिका लागि जुट्ने’ रेडिमेड, अमूर्त र अस्पष्ट प्रतिबद्धता फलाक्दै गरेका भेटिन्छन् । तर अधिकांश उम्मेदवारका कुरा मतदाताले त के तिनकै पछिपछि लाग्ने कार्यकर्ताले समेत पत्याउँदैनन् ।

नमुना जिल्ला बनाउने आश्वासन बाँड्दै उम्मेदवार

नमुना जिल्ला बनाउने आश्वासन बाँड्दै उम्मेदवार

शुक्रबार, २४ कार्तिक २०७४

बर्दियामा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसहित बहालवाला तीन मन्त्री चुनावी मैदानमा छन् । वाम गठबन्धन र कांग्रेसका यी ‘हेभीवेट’ उम्मेदवार चुनाव जितेर पटकपटक मन्त्री बनिसकेका छन् ।

मन्त्रीको आश्वासन बाँड्दै ओली

मन्त्रीको आश्वासन बाँड्दै ओली

शुक्रबार, २४ कार्तिक २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री बनाउने अश्वासन बाँड्न थालेका छन् । पूर्वप्रधानमन्त्री ओलीले वाम गठबन्धनले दुईतिहाइ नसके स्पष्ट बहुमत ल्याउने दाबी चुनावी कार्यक्रममा गर्दै सम्भावित मन्त्रीका रुपमा पार्टीका उम्मेदवारलाई प्रस्तुत गर्ने थालेका छन् ।

अपत्यारिला आश्वासन

अपत्यारिला आश्वासन

बिहिबार, २३ कार्तिक २०७४

वार्षिक नीति तथा कार्यक्रमका आधारमा तय भएको बजेटसमेत खर्च नहुने मुलुकमा नागरिकले घोषणापत्रका आश्वासनअनुसार मुलुक अघि बढ्ला भनेर निश्चिन्त हुने आधार छैन । प्रत्येकपटक निर्वाचनमा अहिलेजस्तै घोषणापत्र जारी भएका छन् । तिनले दिने आश्वासन बितेका २५ वर्षदेखि यथावत् छन् ।

प्रधानमन्त्रीको आश्वासन : 'धैर्य गर्नुस्, पूरा सहयोग हुन्छ'

प्रधानमन्त्रीको आश्वासन : 'धैर्य गर्नुस्, पूरा सहयोग हुन्छ'

शुक्रबार, ०२ भदौ २०७४

बाढीग्रस्त क्षेत्र अनुगमनमा निस्केका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित परिवारलाई सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। विपत्तिले सर्वसाधरण घरविहीन भएको उल्लेख गर्दै शिविरमा बसेका परिवारलाई सहज तरिकाले जीवनयापन प्रबन्ध मिलाउन सरकार जुटेको उनले स्पष्ट पारे।

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः  प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

बिहिबार, २४ चैत २०७३

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।

मोर्चालाई कांग्रेसको आश्वासन: संविधान संशोधनपछि चुनाव

मोर्चालाई कांग्रेसको आश्वासन: संविधान संशोधनपछि चुनाव

सोमबार, २४ माघ २०७३

नेपाली कांग्रेसले मधेसी मोर्चालाई संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पास गरेर मात्र चुनावमा जाने आश्वासन दिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मोर्चाका नेतालाई यस्तै आश्वासन दिएका थिए।

डा. केसीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

डा. केसीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

शुक्रबार, १० भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्दा राम्रोसँग अध्ययन गर्ने बताएका छन्। शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।

Ncell Footer Ad