सम्मानको रकम मानव सेवामा

सम्मानको रकम मानव सेवामा

बुधबार, १५ जेठ २०७६

कलाकार मदनकृष्ण श्रेष्ठले आफुले सम्मानस्वरूप पाएको ५० हजार रुपैयाँ मानव सेवा आश्रमलाई दिएका छन्। रेडियो अन्नपूर्ण नेपालले पाँचौ वार्षिक उत्सवका...

दुई महिना बित्यो, निष्कर्ष निस्केन

दुई महिना बित्यो, निष्कर्ष निस्केन

शनिबार, ११ फागुन २०७५

आफुलाई तपस्वि बताउने रामबहादुर बम्जनका विभिन्न जिल्लाका आश्रमबाट आफ्ना आफन्त हराएको भन्दै जाहेरी परेपनि प्रहरीले हालसम्म ठोस निष्कर्ष निकाल्न सकेको...

यस्तो छ रामबहादुर बम्जनको तोड्केभिर आश्रम (भिडियो)

बुधबार, ०९ माघ २०७५

बाँडेगाउँको तोड्केभिर । नाम जस्तै तोड्केभिर डर लाग्दो छ । एक्लै–दुक्लै हिँड्न साहसै बटुल्नु पर्ने । मोटरबाटो पुग्ने अन्तिम बस्ती...

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

बिहिबार, २६ पुष २०७५

लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको...

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

मङ्गलबार, २४ पुष २०७५

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

शुक्रबार, २० पुष २०७५

आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

शनिबार, १४ पुष २०७५

तपस्वी रामबहादुर बम्जनका देशैभरका आश्रममा प्रहरीले निगरानी बढाएको छ। बम्जन आश्रमबाट सलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको हो।

बम्जनबाट बेपत्ता पारिएकाका परिवारको माग ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

बम्जनबाट बेपत्ता पारिएकाका परिवारको माग ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

शुक्रबार, १३ पुष २०७५

आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन्।

बम्जन आश्रमबाट पाँच बेपत्ता

बम्जन आश्रमबाट पाँच बेपत्ता

बिहिबार, १२ पुष २०७५

हेटाैंडा नगरपालिका– १३ का सञ्चलाल वाइबा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए। उनी पनि बेपत्ता छन्।

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

बिहिबार, ०६ बैशाख २०७५

रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ।

आश्रम चल्छ भेटीले

आश्रम चल्छ भेटीले

शनिबार, २५ मङि्सर २०७३

पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलिरहेको छ। आश्रमको स्वामित्वमा विभिन्न ठाउँमा रहेका गुठी जग्गा उपभोग गर्न नपाउँदा नियमित आश्रम सञ्चालनमा समस्या छ।

Ncell Footer Ad