प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ जना पक्राउ, भेटियाे यस्ता सामाग्री

प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ जना पक्राउ, भेटियाे यस्ता सामाग्री

शनिबार, २५ असोज २०७६

प्रदर्शनको तयारी गरिरहेको आशंका २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई...

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

मङ्गलबार, १४ असोज २०७६

ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ। पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस...

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक पक्राउ

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक पक्राउ

शुक्रबार, १३ असार २०७६

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा...

काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेको आशंका

काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेको आशंका

सोमबार, २१ साउन २०७५

काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका...

‘जनता आवास’मा अनियमितताको आशंका

‘जनता आवास’मा अनियमितताको आशंका

सोमबार, २१ साउन २०७५

जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित समुदायलाई घर बनाएर हस्तान्तरण गर्ने कार्यविधि नै आर्थिक चलखेल हुने गरी तयार पारेको पाइएको छ।

जाजरकोटको पहिराेमा दुई घर पुरिए, दर्जन बढी सर्वसाधारण पुरिएको आशंका

जाजरकोटको पहिराेमा दुई घर पुरिए, दर्जन बढी सर्वसाधारण पुरिएको आशंका

आइतबार, २० साउन २०७५

भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्।

उखुबारीमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

उखुबारीमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

शुक्रबार, ११ साउन २०७५

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ।  नगरपालिकाको वडा नं १८ निम्बुखेडास्थित उखुबारीमा आज विहान मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।

विद्यालय अध्यक्षको शव फेला, हत्याको आशंका

विद्यालय अध्यक्षको शव फेला, हत्याको आशंका

बिहिबार, ०३ साउन २०७५

इलामको देउमाई नगरपालिका–१, चमैतामा एकजनाको शव ‘शंकास्पद हत्या’को अवस्थामा फेला परेको छ।

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ :  अध्यक्ष थापा

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ : अध्यक्ष थापा

बिहिबार, १४ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन्।

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

बुधबार, ०६ असार २०७५

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ।

‘कामचोर’ ठेकेदारमाथि कारबाही हुनेमा आशा र आशंका

‘कामचोर’ ठेकेदारमाथि कारबाही हुनेमा आशा र आशंका

बुधबार, २३ जेठ २०७५

विभिन्न बिकास निर्माण सम्बन्धी योजना जिम्म लिएर बेलामा पूरा नगर्ने ठेकेदारबिरुद्ध पछिल्लो समय गृहमन्त्रालयले चालेको कदमप्रति खोटाङका स्थानीय आशाबादी देखिएका छन्।

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

बुधबार, २३ जेठ २०७५

सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए।

ठेकेदारमाथि  कारबाही घोषणा कार्यान्वयनमा आशंका

ठेकेदारमाथि कारबाही घोषणा कार्यान्वयनमा आशंका

सोमबार, १४ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताए पनि उपत्यकाका हकमा कार्यान्वयनमा शंका उत्पन्न भएको छ।

चितवनका बर्डफ्लूको आशंका

चितवनका बर्डफ्लूको आशंका

आइतबार, २५ चैत २०७४

रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सयभन्दा बढी कुखुरा मरेका छन्। त्यहाँ पालिएका पाँच हजार एक सय लोमेन जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन्।

सदायको शव फेला, हत्याको आशंका

सदायको शव फेला, हत्याको आशंका

मङ्गलबार, ०८ फागुन २०७४

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ: अन्य कलाकार पनि संलग्न रहेको आशंका

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ: अन्य कलाकार पनि संलग्न रहेको आशंका

बिहिबार, २५ माघ २०७४

मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो।

विषालु ग्यास हमलाको आशंका

विषालु ग्यास हमलाको आशंका

मङ्गलबार, २३ माघ २०७४

विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लिब प्रान्तमा सिरियाली सरकारले विषालु ग्यास हमला गरेको आशंका गरिएको छ ।

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

मङ्गलबार, ०२ माघ २०७४

सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्।

सिटिइभिटीको अनुगमनमा आशंका

सिटिइभिटीको अनुगमनमा आशंका

सोमबार, ०१ माघ २०७४

अनमी, सिएमए, अहेब, एमएलटी, सबओभरसियर, अमिनलगायतका कोर्स पढाउँदै आएका इन्स्टिच्युटले आफूखुसी रकम असुलिरहेका छन् । उनीहरुले १८ महिने अनमी पढाइका लागि विद्यार्थीसँग एक लाख ६० हजारदेखि एक लाख ९२ हजारसम्म असुल्दै आएका छन् ।

निर्वाचनका बारेमा अब आशंका नगरौं – प्रमुख आयुक्त यादव

निर्वाचनका बारेमा अब आशंका नगरौं – प्रमुख आयुक्त यादव

बुधबार, २५ असोज २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

मङ्गलबार, २४ असोज २०७४

नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

शनिबार, २१ असोज २०७४

भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।

धमाधम विधेयक पारित, गणपूरक संख्या नपुगेको आशंका

धमाधम विधेयक पारित, गणपूरक संख्या नपुगेको आशंका

मङ्गलबार, १० असोज २०७४

व्यवस्थापिका संसद्को सोमबारको बैठकमा तीनवटा विधेयक पारित भएका छन् । तिनमा विपद् जोखिम न्यूनीकरण, देवानी संहिता र देवानी कार्यविधि संहिता विधेयक छन् । ती विधेयक पारित गर्दा तीनैपटक गणपुरक संख्या नपुगेको विषय उठेको थियो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधानको धारा ९४ बमोजिम गणपूरक संख्याको कुरा उठाएका थिए ।

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका

मङ्गलबार, २७ भदौ २०७४

लामो कसरतपश्चात शिक्षा मन्त्रालयले गठन गरेको उच्चस्तरीय शिक्षा आयोग प्रभावकारी हुनेमा आशंका व्यक्त गरिएको छ । गठित आयोगमा स्वार्थकेन्द्रित व्यक्तिहरूको बोलबाला रहेको र सदस्य संख्या आवश्यकताभन्दा बढी रहेको भन्दै मन्त्रालयका अधिकारी तथा शिक्षाविद्ले आयोगको प्रभावकारीतामाथि आशंका व्यक्त गरेका छन् ।

युवतिको हत्या आफन्तबाटै भएको आशंका

युवतिको हत्या आफन्तबाटै भएको आशंका

सोमबार, २९ जेठ २०७४

चार दिन अघि मृत अवस्थामा फेला परेकी यहाँकी एक युवतिको हत्या आफन्तैबाट भएको हुनसक्ने प्रमाण जुट्दै गएको प्रहरीले जनाएको छ।

दुई चरणले आशंका: प्रबुद्ध वर्ग

दुई चरणले आशंका: प्रबुद्ध वर्ग

शुक्रबार, १५ बैशाख २०७४

पूर्वप्रमुख निर्वाचन आयुक्त, संविधानविद् लगायतको प्रबुद्ध समूहले दुई चरणमा जाँदा निर्वाचन नै हुन नसक्ने अवस्था आउन सक्ने भन्दै पूर्वघोषित मिति वैशाख ३१ मै देशभर एकै चरणमा गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

थोरै आशंका धेरै भरोसा

थोरै आशंका धेरै भरोसा

बिहिबार, १४ बैशाख २०७४

अन्ततः स्थानीय तहको चुनाव दुई चरणमा गराउने गरी सत्तासीन समूह र मधेसी नेताहरूको एकीकृत दल राष्ट्रिय जनता पार्टी (राजपा) तथा संघीय समाजवादी फोरमका बीच सहमति भएको छ ।

भारतीय 'हाई प्रोफाइल' अभियुक्त नेपाल हुँदै भाग्ने आशंका

भारतीय 'हाई प्रोफाइल' अभियुक्त नेपाल हुँदै भाग्ने आशंका

बिहिबार, १२ फागुन २०७३

भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्नसक्ने आशंकामा त्यहाँको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ।

११८ यात्रु सवार लिबियन विमान अपहरणको आशंका

११८ यात्रु सवार लिबियन विमान अपहरणको आशंका

शुक्रबार, ०८ पुष २०७३

लिबियाको एक यात्रुबाहक विमान माल्टामा उतारिएको छ। माल्टाका प्रधानमन्त्रीका अनुसार उक्त विमान अपहरण भएर माल्टामा उतारिएको हुन सक्ने देखिएको छ।

१० वर्षे बालकको शव फेला, हत्याको आशंका

१० वर्षे बालकको शव फेला, हत्याको आशंका

बिहिबार, २० असोज २०७३

दसैंको माहोलमा मानिसहरु रमाइरहेका बेला वीरगन्ज राधेमाई टोल बस्ने बिनोद पटेलका १० बर्षे छोरा राजनको हत्या भएपछि उनको परिवार शोका डुबेको छ। वीरगंज चिनी कारखाना आवास क्षेत्रपछाडि बिहीबार विहान राजनको शव फेला परेको छ।

द्वन्द्वपीडितलाई आयोगमाथि आशंका

द्वन्द्वपीडितलाई आयोगमाथि आशंका

शुक्रबार, ०७ साउन २०७३

तत्कालीन सशस्त्र द्वन्द्वमा राज्य पक्षद्वारा बेपत्ता पारिएका पति भूपेन्द्र उप्रेतीको अवस्था पत्ता लगाइदिन भन्दै नेपालगन्ज–१ धम्बोझी निवासी चन्द्रकला उप्रेतीले गत असार मन्सातमा बेपत्ता छानबिन आयोगका लागि स्थानीय शान्ति समिति कार्यालयमा पुगेर उजुरी दिइन्।

Ncell Footer Ad