दृष्टिविहीन विद्यार्थीले पाए सुरक्षित आवास

दृष्टिविहीन विद्यार्थीले पाए सुरक्षित आवास

आइतबार, ०१ मङि्सर २०७६

दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ। छात्रावास जीर्ण हुँदा दृष्टिविहीन...

जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

सोमबार, ०४ कार्तिक २०७६

जनता आवास कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र उदयपुर गरी ३ सय ६१ आवासको निर्माणकार्य सम्पन्न भएको छ। ...

जनता आवास कार्यक्रमअन्तर्गतका घर अलपत्र

जनता आवास कार्यक्रमअन्तर्गतका घर अलपत्र

आइतबार, ०३ कार्तिक २०७६

सम्झौता भएको आठ महीना बितिसक्दासम्म पनि डडेल्धुरामा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका अधिकांश घर अलपत्र परेका छन्। घर निर्माण नहुँदा...

निजी आवास पुनर्निर्माण

निजी आवास पुनर्निर्माण

बुधबार, ०१ असोज २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अबको डेढ वर्षभित्र भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास पुनर्निर्माण टुंग्याउने लक्ष्यमा छ। तर लक्ष्यविपरीत स्थानीय...

हुरी पीडितको आवास निर्माणमा ढिलाई

हुरी पीडितको आवास निर्माणमा ढिलाई

मङ्गलबार, १७ असार २०७६

हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरको निर्माण कार्यमा ढिलाई हुँदै गएको छ। जेठ अन्तिम हप्ता सम्ममा चार सय ६३ घर निर्माण गर्ने दावी गरिए पनि असारको दोस्रो हप्ता बित्दा ५० वटा घर मात्रै तयारी गरिएको छ।

पुनर्निर्माणमा नसमेटिएका वर्ग

पुनर्निर्माणमा नसमेटिएका वर्ग

बिहिबार, ०२ जेठ २०७६

नेपालमा भूकम्पले ठूलो क्षति पु-याएको ४ वर्ष बित्यो। यसबीच सरकारी तथा सामाजिक संस्थाहरूले पुनर्निर्माणमा सक्दो सहयोग गरे। यस क्रममा रसुवामा मात्र ७७ प्रतिशत निजी आवास निर्माण सकिएको छ। बाँकी बनाउने क्रम जारी पनि छ। गाउँगाउँमा निजी आवास पुनर्निर्माणको चटारो छ तर अशक्त, अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक मात्र भएका परिवारले चाहिँ घर बनाउन सकेनन्। यस्तो परिवार जोखिमयुक्त बस्तीमा परेका विस्थापित समुदायमा पनि छन्। समाजमा यस्ता वर्गको अवस्था अझै उस्तै छ। उनीहरू आफैँ न आफ्ना समस्या व्यक्त गर्न सक्छन् न कसैले सुन्न÷बुझ्न नै चाहन्छन्। धेरैले समतामूलक समाज निर्माणका कुरा गर्छन्। अहिले त समृद्धिको कुरा पनि थपिएको छ। थिचिएका, मिचिएका गरिब, दलित, भूमिहीन, सुकुमवासी, विस्थापित, अपांगता भएका र एकल महिला अझै पिँधमै छन्। जसको हेक्का कमैलाई मात्र छ।

काभ्रेमा पुनर्निर्माण सुस्त

काभ्रेमा पुनर्निर्माण सुस्त

बिहिबार, १२ बैशाख २०७६

भूकम्पपछिको अवधिमा टहराबाट पक्की घरमा सर्ने लाभग्राहीको संख्या ४० प्रतिशत पनि नपुगेको जिल्ला अयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकले देखाउँछ।

‘प्राविधिककै कारण पुनर्निर्माण अल्झियो’

‘प्राविधिककै कारण पुनर्निर्माण अल्झियो’

बिहिबार, १२ बैशाख २०७६

भूकम्प गएको चार वर्ष बित्दा पनि झन्झटिलो प्रक्रिया र प्राविधिकै लापरवाहीले सिन्धुलीमा पुर्ननिर्माणमा ढिलासुस्ती देखिएको छ। खटाइएको वडामा प्राविधिकहरू नबस्दा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। जनप्रतिनिधि र प्राविधिकको समन्वय नभएकाले निजी आवासमा प्रगति हुन नसकेको जनप्रतिनिधिकै गुनासो छ।

सेना परिचालन : शंका र यथार्थ

सेना परिचालन : शंका र यथार्थ

सोमबार, ०२ बैशाख २०७६

बारा र पर्साका केही ठाउँमा चैत १७गते आएको आंधीबेहरीलेआवासविहीन बनाएकाहरूका लागि घर बनाउने कामको जिम्मा मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ। विभिन्न निकायसँग समन्वय गर्दै गृह मन्त्रालयले गर्नुपर्ने सो कामको जिम्मा सेनालाई दिनुको पछाडि ‘छिटै, सकभर वर्षात सुरु हुनुभन्दा अगाडि नै घर बनिसकून्’ भन्ने अभिप्राय निहित रहेछ।राजधानीलाई तराईसँग जोड्ने सबभन्दा छोटो दूरीको ‘द्रुतमार्ग’बनाउने कामसेनालाई दिइएको त हामी सबैलाई थाहै छ।

कोही घरबार विहीन हुनुपर्दैन : मन्त्री राई

कोही घरबार विहीन हुनुपर्दैन : मन्त्री राई

बुधबार, २५ पुष २०७५

शहरी विकास मन्त्री मोहमद इश्तियाक राईले सरकारले सबै नागरिकलाई आवासको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा नागरिकसँगकाे कुराकानिमा राईले मौलिक हकको कार्यान्वयन गर्न सबैलाई आवासको व्यवस्था गर्ने तयारी थालिएको जानकारी दिए।

चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सकिने

चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सकिने

बुधबार, १२ मङि्सर २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारको प्रष्टीकरण : राष्ट्रपतिलाई १८ करोडको एउटै गाडी होइन

सरकारको प्रष्टीकरण : राष्ट्रपतिलाई १८ करोडको एउटै गाडी होइन

बिहिबार, ०६ मङि्सर २०७५

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलवव्ध गराउन लागेको आवास तथा सवारी साधानबारे गरिएका प्रचार लोकतन्त्रलाई कमजोर बनाउने किसिमबाट भएको बताएको छ।

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

शनिबार, २४ कार्तिक २०७५

पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ।

होस्टेल रहर कि बाध्यता

होस्टेल रहर कि बाध्यता

सोमबार, ०१ असोज २०७५

पहिले होस्टेल वा छात्रावास भन्नाले टाढाटाढाबाट स्कुल, क्याम्पसमा पढ्न आउने विद्यार्थीहरूलाई स्कुल वा क्याम्पसले उपलब्ध गराउने आवासलाई बुझिन्थ्यो । त्यहाँ विद्यार्थीलाई बस्नका लागि आवासको मात्र व्यवस्था हुन्थ्यो । घरबाट आउजाउ गर्न नसक्ने विद्यार्थीहरू खर्चपर्च लगेर होस्टेलमा बस्थे ।

इमरान खान  : जसले विलासी निवास छोडेर तीन कोठे आवास रोजे

इमरान खान : जसले विलासी निवास छोडेर तीन कोठे आवास रोजे

मङ्गलबार, ०५ भदौ २०७५

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुविधासम्पन्न प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका छन्। उनले आफु सैनिक सुरक्षा भएको तीन कोठे घरमा बस्ने बताएका छन्।

आवास निर्माण अनुदानमा २१ अर्ब खर्च

आवास निर्माण अनुदानमा २१ अर्ब खर्च

सोमबार, ३२ असार २०७५

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा पीडितका आवास (घर) निर्माणमा हालसम्म २१ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

मङ्गलबार, १२ असार २०७५

बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ। महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह निर्माण गरिएको हो।

काठमाडौंमा निजी आवास निर्माण न्यून

काठमाडौंमा निजी आवास निर्माण न्यून

बिहिबार, २४ जेठ २०७५

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइ हेर्न टाढा पुग्नु पर्दैन । राजधानीकै निजी आवास पुनर्निर्माणको तथ्यांक हेरे प्रस्ट हुन्छ।

प्रभावकारी हुन सकेन जनता आवास कार्यक्रम

प्रभावकारी हुन सकेन जनता आवास कार्यक्रम

आइतबार, ३० बैशाख २०७५

नेपाल सरकारले लागु गरेको जनता आवास तथा व्यवस्था कार्यक्रम महोत्तरी लगायत प्रदेश नम्बर २ का आठ वटै जिल्लामा प्रभावकारी हुन सकेको छैन।

कागजमा आवास टहरामा जनता

कागजमा आवास टहरामा जनता

शनिबार, २९ बैशाख २०७५

सिरहाको लहान पडरियाका ६ मुसहर परिवारले चार वर्ष साडी तथा प्लास्टिकको ओतमा गुजारे । परियागदेवी सदा एउटा फुसको घरमा नवविवाहित दुई छोरा र बुहारी सहित १० जनासँग बस्न बाध्य छिन्। नवविवाहित जोडी जो दिनभर अर्काको घरमा बनिबुतो गर्न जान्छन् र बेलुका एउटै कुचुक्रो फुसले बनेको झोपडीमा बस्छन्।

कर्मचारीले आवास नछोडेपछि मन्त्रीको निवास होटलमै

कर्मचारीले आवास नछोडेपछि मन्त्रीको निवास होटलमै

शनिबार, ०८ बैशाख २०७५

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिना भन्दा धेरै भयो। सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित छ जना मन्त्रीहरु सरकारी निवासमै बस्छन्।

भूकम्पपीडितले आवास अनुदान पाएनन्

भूकम्पपीडितले आवास अनुदान पाएनन्

मङ्गलबार, ०४ बैशाख २०७५

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका क्षेत्रबहादुर कार्कीको घरको चारै सुरमा चिरा पर्‍यो । घर बस्न नमिल्ने गरी चिरा परेपछि चारजनाको कार्की परिवार पालमुनि बसिरहेको छन्।

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

सोमबार, ०३ बैशाख २०७५

भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्‍याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ।

बिचौलियाले जनता आवास निर्माण ढिलाइ

बिचौलियाले जनता आवास निर्माण ढिलाइ

बुधबार, २१ चैत २०७४

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको घर निर्माणमा बिचौलिया बाधक बनेका छन्। दलित र अल्पसंख्यकहरुको घर निर्माण गर्नका लागि सरकारले जनता अवास कार्यक्रमअन्तर्गत एक घर निर्माणका लागि तीन लाख ३२ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको छ।

आवास निर्माणमा पर्म प्रणाली

आवास निर्माणमा पर्म प्रणाली

सोमबार, १४ फागुन २०७४

साल्मे भाल्चेका भूकम्प प्रभावित घर बनाउँन डकर्मी तालिम लिएका महिला र पुरुष सँगसँगै घडेरी सम्याउने, जग खन्ने, घरको गाह्रो लगाउने, घर छाउने काममा व्यस्त छन् ।

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

आइतबार, ०६ फागुन २०७४

रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

उपत्यकामा संयुक्त आवास विकास गर्ने योजना

उपत्यकामा संयुक्त आवास विकास गर्ने योजना

बिहिबार, २५ माघ २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका र बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ ।

वडाध्यक्ष र सचिवलाई आवास पुनर्निर्माण तालिम

वडाध्यक्ष र सचिवलाई आवास पुनर्निर्माण तालिम

मङ्गलबार, ०९ माघ २०७४

भूकम्पीय पुनर्निर्माणका कामलाई सहज र छिटो सञ्चालन गर्न खोटाङका स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका कामलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरेको हो।

खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

शनिबार, २२ पुष २०७४

विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित भएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिनबाट समेत बञ्चित भएका हुन्।

रोकियो ज्येष्ठ नागरिक आवास निर्माण कार्य

रोकियो ज्येष्ठ नागरिक आवास निर्माण कार्य

बिहिबार, १३ पुष २०७४

खोटाङ सदरमुकाम दिक्तेलमा ज्येष्ठ नागरिक आवास गृह निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक अभाव भएको छ । सदरमुकाम दिक्तेलको भवनगैरास्थित कर्म मन्दिरछेउमा दिवा सेवा भजन गृह निर्माण सुरु गरेका ज्येष्ठ नागरिकलाई निर्माण कार्य आर्थिक अभावमा रोकिदैंछ ।

‘निजी आवास पुनर्निर्माण बढ्दो क्रममा’

‘निजी आवास पुनर्निर्माण बढ्दो क्रममा’

सोमबार, ०६ कार्तिक २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास (घर) पुनर्निर्माण बढ्दो क्रममा रहेको जनाएको छ । प्राधिकरणले पछिल्लो नौ महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै घर पुनर्निर्माण सुरु गर्ने लाभग्राही संख्या करिब दुई लाखले वृद्धि भएको जानकारी दिएको छ ।

राज्यमन्त्रीको बिजोग : न कार्यकक्ष न आवास

राज्यमन्त्रीको बिजोग : न कार्यकक्ष न आवास

आइतबार, ११ भदौ २०७४

मन्त्रालयमा बस्ने कोठा नभएपछि कहिले मन्त्रीको कार्यकक्षमा गएर बस्छु, कहिले बाहिरका कार्यक्रममा गई समय बिताउँछु।

निजी आवास अनुदान : ५३ अर्बको अख्तियारी

निजी आवास अनुदान : ५३ अर्बको अख्तियारी

बिहिबार, १९ साउन २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान वितरणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ५३ अर्ब रुपैयाँको अख्तियारी पठाएको छ।

सांसदहरुको आवास सुविधा रोक्का

सांसदहरुको आवास सुविधा रोक्का

आइतबार, २८ जेठ २०७४

संसद्को लेखा शाखाले सांसदले पाउने आवास सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ। संसद्का पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूले आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो।

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

शनिबार, २० जेठ २०७४

महाभूकम्प गएको दुई वर्षपछि खोटाङका भूकम्प पीडितलाई निजी आवास अनुदान वापतको रकम वितरण गर्न थालिएको छ ।

कुशबंधियाद्वारा आवास माग

कुशबंधियाद्वारा आवास माग

शनिबार, ०५ चैत २०७३

लोपोन्मुख जाति कुशबंधिया समुदायले जनता आवास कार्यक्रममार्फत सुरक्षित रुपमा बस्ने आवास निर्माणमा सहयोग र व्यवस्था मिलाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

मङ्गलबार, १४ भदौ २०७३

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्।

लामो प्रक्रियाले आवास अनुदान पाउनै सकस

लामो प्रक्रियाले आवास अनुदान पाउनै सकस

आइतबार, २६ असार २०७३

भूकम्पको १४ महिनापछि सिन्धुपाल्चोकका पीडितलाई आवास अनुदानको पहिलो किस्ता रकम उपलब्ध गराउन थालिए पनि हात पर्न भने सकेको छैन। अनुदान सम्झौता र रकम निकासमा अपनाइएको झन्झटिलो र लामो प्रक्रियाका कारण पीडितले सहजै लाभ पाउन नसकेका हुन्।

किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं १८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ ।

Ncell Footer Ad