आलुमय हेम्जा

आलुमय हेम्जा

शनिबार, २३ चैत २०७५

आमा समूहका झाँकी सडककिनारमा लहरै थिए। झाँकीमा पनि महिलाले आलुको माला लगाए। कोही आलुको माला लगाउँदै किसानी गीतको टुक्का गाउँदै...

स्थानीयले गर्दा आयातित आलु विस्थापित

स्थानीयले गर्दा आयातित आलु विस्थापित

बुधबार, ०२ माघ २०७५

जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान...

आलु लगाउने चटारो

आलु लगाउने चटारो

बिहिबार, १३ मङि्सर २०७५

बर्खे धान भित्र्याएसँगै स्याङ्जाका किसानहरू आलु लगाउन चटारोमा छन्। जिल्लाका वालिङ, चापाकोट, गल्याङ र भिरकोट नगरपालिका तथा आँधीखोला, अर्जुनचौपरी र...

अर्गानिक आलु उत्पादन गर्दै डडेल्धुराका किसान

अर्गानिक आलु उत्पादन गर्दै डडेल्धुराका किसान

बिहिबार, २४ जेठ २०७५

डडेल्धुरा गन्यापधुराको उच्च पहाडी भेगमा स्थानयीले अर्गानिक आलु उत्पादन गर्दै आएका छन्। घना जंगलकोबीच भागमा भएको आवादी जमिनमा स्थानीयले आलु...

प्रथम काभ्रे आलु महोत्सव सकियो

प्रथम काभ्रे आलु महोत्सव सकियो

आइतबार, २० जेठ २०७५

काभ्रे जिल्ला दक्षिणी भेगको बेथान्चोक गाउँपालिका–२, ढुंखर्कमा जिल्लाकै पहिलो आलु महोत्सव आयोजना गरिएको छ। फस्टाउँदो आलु खेती र यसका नौलो परिकारबारे जानकारी दिन महोत्सवको आयोजना गरिएको हो।

वाह !! आलु चिप्स्

वाह !! आलु चिप्स्

शुक्रबार, ०४ जेठ २०७५

पाटनढोकानजिकै एउटा पोखरी छ, पिमबहाल पानीपोखरी । पोखरीको नजिकै एउटा सानो गल्ली छ, जहाँ ठेलामा पानीपुरी, तरकारी बेच्ने, मकै पोल्नेहरू आफ्नो काममा व्यस्त रहेको देख्न सकिन्छ । कुमारीपाटी निस्कने बाटो नपुग्दै एउटा गल्ली आउँछ । गल्लीमा लस्करै पसल छन् । ती पसलमध्ये एउटामा बोर्ड झुन्ड्याइएको छ– भेरिअस् भेराइटिज् अफ् चिप्स्।

आलु महोत्सवमा ८० लाखको कारोवार

आलु महोत्सवमा ८० लाखको कारोवार

बिहिबार, २९ चैत २०७४

कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ ।

हेम्जामा आलु महोत्सवको रौनक (फोटो फिचर)

हेम्जामा आलु महोत्सवको रौनक (फोटो फिचर)

बिहिबार, २२ चैत २०७४

आलु उत्पादनका दृष्टिले अब्बल मानिएको हेम्जामा बिहीबारदेखि नवौं संस्करणको आलु महोत्सव सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र कृषि पर्यटनमा जोड दिनका लागि आलु महोत्सव गरिएको आयोजकले बताएका छन्।

पिबिएस आलु उत्पादनमा किसानको सक्रियता

पिबिएस आलु उत्पादनमा किसानको सक्रियता

आइतबार, १८ चैत २०७४

१० वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट २५ दाना पूर्व मूल बीउ (प्रि बेसिक सिड–पिबिएस) आलु पाउँदा कम्ती खुसी थिएनन्, पनौती–३, कुुशादेबी, बन्चरेटारका कृषकद्वय शशी अधिकारी र राजेन्द्र थापा। पहिलोपटक सरकारी सहयोगका रुपमा पाएको पिबिएस आलुका दानामा भविष्य देखेका उनीहरु त्यसलगत्तै आलु बीउ उत्पादनमै तल्लीन हुन थाले।

आलु गाउँमा आलु महोत्सव

आलु गाउँमा आलु महोत्सव

शनिबार, १७ चैत २०७४

आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ।

आलु गाउँमा आलु महोत्सव

आलु गाउँमा आलु महोत्सव

शनिबार, १७ चैत २०७४

आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ।

आलु खेतीबाट लाखौ भित्र्याउँदै टाहटिम

आलु खेतीबाट लाखौ भित्र्याउँदै टाहटिम

सोमबार, १४ फागुन २०७४

जिल्लाको रुरु गाउँपालिका ५ टाहटिमका कृषक आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। आलुखेती बाटै उनीहरु बार्षिक लाखौं रुपैयाँ भित्र्याउन सफल हुने गरेका छन्।

बारामा  १ अर्ब  ६३ करोड बराबरको आलु उत्पादन

बारामा १ अर्ब ६३ करोड बराबरको आलु उत्पादन

शनिबार, १२ फागुन २०७४

बारामा यस वर्ष १ अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको १ लाख १६ हजार २७५ मेट्रिक टन आलु उत्पादन भएको छ। मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए।

पकेट क्षेत्रमै थन्कियो आलु

पकेट क्षेत्रमै थन्कियो आलु

मङ्गलबार, ०८ फागुन २०७४

यहाँको पातारासी गाउँपालिकालाई आलुको पकेट क्षेत्र निर्धारण गरिएको छ । अन्य क्षेत्रभन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चारवटा गाविसले आलु खेतीलाई बढि प्रथापमकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ।

आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

बिहिबार, २७ पुष २०७४

जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ।  उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए।

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

बिहिबार, ०२ कार्तिक २०७४

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा भिन्न दृश्य देखियो । उद्घोषकले सभापति पनि राखे, प्रमुख अतिथीलाई पनि निमन्त्रणा गरे तर मञ्चमा कुनै व्यक्ति चढेनन् । मञ्चमा सभापतिको आसन आलुले ग्रहण ग¥यो भने भालुको खेलौना प्रमुख अतिथी ।

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

शनिबार, १६ बैशाख २०७४

तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ ।

नुवाकोटमा एक अर्बको आलु उत्पादन

नुवाकोटमा एक अर्बको आलु उत्पादन

बुधबार, ०९ चैत २०७३

नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ ।

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

शुक्रबार, १० भदौ २०७३

सिन्धुपाल्चोकको स्वच्छ लेकाली हावापानीमा उत्पादित मुडेको आलु 'ट्यागिङ' र 'प्याकिङ' सहितको 'ब्रान्ड' नाममा राजधानी निर्यात हुन थालेको छ। सरकारले 'प्याकिङ' र 'ट्यागिङ' कार्यक्रम दिएपछि यहाँको अर्गानिक उत्पादनले 'मुडे आलु' ब्रान्ड नाम पाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad