’प्रधामन्त्री रोजगार कार्यक्रमलाई प्रतिपक्ष मात्र होइन सत्ता पक्षनै कुरीकुरी भन्दैछन्’

सोमबार, ०२ असार २०७६

सरकारले चालु आर्थिक वर्षदेखि बजेटमा समावेश गरेर संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा विनियोजित बजेट कटौती गर्न माग गरिएको छ।...

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

शनिबार, ३२ जेठ २०७६

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन्।

तलब बढाउन कर्मचारीको माग

तलब बढाउन कर्मचारीको माग

शुक्रबार, २७ बैशाख २०७६

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारी गरिरहँदा कर्मचारी संगठनहरूले सरकारी कर्मचारीको तलब वृद्धि गर्न लबिङ थालेका छन् । निजामतीसम्बद्ध...

आन्तरिक ऋण उठाउने तयारीमा सरकार

आन्तरिक ऋण उठाउने तयारीमा सरकार

शुक्रबार, २० बैशाख २०७६

गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको...

स्थानीय तहमा ‘प्रि–बजेट’बारे अभ्यास

स्थानीय तहमा ‘प्रि–बजेट’बारे अभ्यास

बिहिबार, १९ बैशाख २०७६

काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारले झैं बजेट निर्माणका लागि सुझाव संकलन गर्ने र चालु आर्थिक वर्षको प्रगति सुनाउने हिसाबले पूर्वबजेट (प्रि–बजेट) छलफल सम्पन्न गरेको छ।

खुम्बुमा ४५ हजार पर्यटक

खुम्बुमा ४५ हजार पर्यटक

मङ्गलबार, १७ बैशाख २०७६

चालु आर्थिक वर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पिक सिजन र आरोहण सिजनमा गरी ४४ हजार चार सय ५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन्। यो संख्या गएको साउनदेखि चैतसम्मको हो।

बजेट बाहिरबाट २९ प्रतिशत खर्च

बजेट बाहिरबाट २९ प्रतिशत खर्च

शुक्रबार, १३ बैशाख २०७६

दातृ निकाय तथा विभिन्न मुलुकहरुले गत आर्थिक वर्ष नेपाललाई प्रदान गरेको कुल विकास सहायताको २९ प्रतिशत हिस्सा बजेटरी प्रणालीभन्दा बाहिरबाट खर्च गरेका छन्।

नौ महिनामा १२ हजार पर्यटक भित्रिए

नौ महिनामा १२ हजार पर्यटक भित्रिए

मङ्गलबार, १० बैशाख २०७६

चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार स्वदेशी तथा विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका ती पर्यटक आएका हुन्। निकुञ्जको तथ्यांक अनुसार त्यस अवधिमा भ्रमण गरेका १२ हजार दुई सय ६४ पर्यटकमध्ये तीन हजार ३७ नेपाली, नौ हजार ४५ विदेशी र तीन हजार नौ सय ६ सार्क राष्ट्रका पर्यटक छन्।

नौ महिनामा १२ प्रतिशत बजेट खर्च

नौ महिनामा १२ प्रतिशत बजेट खर्च

सोमबार, ०९ बैशाख २०७६

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

सोमबार, ०९ बैशाख २०७६

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

६ महिनादेखि भन्सार राजस्व ओरालोमा

६ महिनादेखि भन्सार राजस्व ओरालोमा

आइतबार, ०८ बैशाख २०७६

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्ममा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व असुलेको छ। मुलुककै प्रमुख नाकामा रहेको यो भन्सार तालुक निकाय भन्सार विभागले सम्भावना आँकलन गर्दै दिएको मासिक लक्ष्यमा पुग्न लागतार ६ महिनादेखि असफल छ।

ठेक्का व्यवस्थापनमा सधैं ढिलासुस्ती

ठेक्का व्यवस्थापनमा सधैं ढिलासुस्ती

बिहिबार, ०५ बैशाख २०७६

आर्थिक कार्यविधि २०६४ बमोजिम ठेक्कापट्टा स्वीकृत गर्ने कार्य आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा गरिसक्नु पर्छ

अझै ५९ अर्ब शोधनान्तर घाटा

अझै ५९ अर्ब शोधनान्तर घाटा

बुधबार, ०४ बैशाख २०७६

चालु आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष फागुनसम्ममा यो २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा थियो।

साढे दुई खर्ब राजस्व बक्यौता

साढे दुई खर्ब राजस्व बक्यौता

शुक्रबार, २९ चैत २०७५

सरकार दुई खर्ब ५२ करोड १३ लाख राजस्व बक्यौक्ता रहेको छ। सो कर बक्यौता चालू आर्थिक वर्षको मात्र नभइ धेरै अघिदेखिको हो।

उपलब्धि कानुनमात्र विकास गति विगतजस्तै

उपलब्धि कानुनमात्र विकास गति विगतजस्तै

बुधबार, २२ फागुन २०७५

राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुईतिहाइको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ ।

फागुनमा ५ अर्ब ४० करोड खर्च

फागुनमा ५ अर्ब ४० करोड खर्च

सोमबार, १३ फागुन २०७५

चालु आर्थिक वर्षको फागुन  १२ गतेसम्म कुल पुँजीगत खर्चको २४.१६ प्रतिशतमात्र खर्च भएको छ। चालु आवको फागुन अन्त्यसम्म एक खर्ब ८८ अर्ब खर्च गरिसक्नु व्यवस्था भएपनि हालसम्म जम्मा ७६ अर्ब ६९ करोडमात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

सोमबार, १३ फागुन २०७५

साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

राजस्व लक्ष्य पुगेन, ७ महिनामा ४ खर्ब ५५ अर्ब

राजस्व लक्ष्य पुगेन, ७ महिनामा ४ खर्ब ५५ अर्ब

आइतबार, १२ फागुन २०७५

सरकारले चालु आर्थिक वर्षको सात महिनामा चार खर्ब ५५ अर्ब ३९ करोड राजस्व संकलन गरेको छ। संकलित राजस्व गएको आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी भएपनि लक्ष्यभन्दा ३७ अर्ब ५५ करोडले कम हो।

सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु

सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु

आइतबार, १६ मङि्सर २०७५

दाङमा चालू आर्थिक वर्ष २०७५–७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५६ जना घाइते भएका छन्।