सगरमाथाकै बेइज्जत

सगरमाथाकै बेइज्जत

मङ्गलबार, ०७ साउन २०७६

सगरमाथा आरोहणलाई व्यवस्थित तुल्याउन सरकारले सम्पर्क अधिकृत (लियाजन अफिसर) को व्यवस्था गर्ने गरेको छ। जसले आरोहीको सगरमाथा चढाइ पुष्टि गर्नेदेखि...

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

शनिबार, १४ असार २०७६

दलित समुदायबाट पहिलो पटक कुमारी ज्ञानमाला रन्पाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छिन्। दलित समुदायबाट पहिलो...

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

आइतबार, ०१ असार २०७६

६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहण समूहमा लश्रजना सरकारी कर्मचारी सम्पर्क अधिकारी ९लियाजन अफिसर०को रूपमा जानुपर्ने व्यवस्था छ।...

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगमाथा दिवस

अष्ट्रियामा मनाइयो अन्तर्राष्ट्रिय सगमाथा दिवस

बिहिबार, १६ जेठ २०७६

अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय...

एचआइभी संक्रमित श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

एचआइभी संक्रमित श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

बुधबार, ०८ जेठ २०७६

एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले वुधबार बिहान शिखर चुमेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्। दुई जना शेर्पा सहित उनी चुचुरोमा पुगेका थिए।

पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

सोमबार, ०६ जेठ २०७६

यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

आफैंलाई जित्दै कामिरिता

आफैंलाई जित्दै कामिरिता

बिहिबार, ०२ जेठ २०७६

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पासँगै पहिलोपटक सगरमाथा चढेका एडमन्ड हिलारीले भनेका थिए, ‘सगरमाथा दोस्रोपटक कसले चढ्यो भनेर कसैले हेक्का राख्दैन्।’ उनले त्यस्तो बताएको ६६ वर्षपछि ४९ वर्षीय कामिरितालाई धेरैले हेक्का राखे। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका सोलुखुम्बु थामे गाउँमा जन्मेका शेर्पाले यसपटक दक्षिणी मोहडाबाट शिखर चुमेको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाल जानकारी दिए।

हाई अल्टिच्युडले पदयात्रीको ज्यान गयो

हाई अल्टिच्युडले पदयात्रीको ज्यान गयो

शनिबार, २८ बैशाख २०७६

हिमाली जिल्ला मुस्ताङको सारेबुङ हिमाल (६३४६ मि) आरोहण र त्यस भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्रीको हाई अल्टिच्युडका कारण ज्यान गएको छ। टोलीमा रहेका अरू दुईजना नेपाली गाइड पनि बिरामी परेका छन्।

आरोहीको ओइरो ः ४८ करोडभन्दा बढी रोयल्टी

आरोहीको ओइरो ः ४८ करोडभन्दा बढी रोयल्टी

बुधबार, १८ बैशाख २०७६

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ। यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्यामा उत्साहजनक वृद्धि भएको छ।

धादिङको पाल्दोर हिमालको सफल आरोहण

धादिङको पाल्दोर हिमालको सफल आरोहण

शुक्रबार, ०६ बैशाख २०७६

पाँच हजार नौ सय तीन मिटरको उचाइको धादिङकोे पाल्दोर हिमालका आरोहीले सफल आरोहण गरेका छन्। जिल्लाको पर्यटन विकासका लागि सातजना कोरियन, दुईजना मंगोलियन र पाँचजना नेपाली आरोहीले गणेश हिमालछेउ रहेको पाविल पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन्।

जुगल हिमालमा पहिलो मानव पाइला

जुगल हिमालमा पहिलो मानव पाइला

मङ्गलबार, २६ चैत २०७५

राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको चुचुरोमा पहिलो मानव पाइला परेको छ। हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्चेन पिक (चुचुरो) को पहिलो पटक सफल आरोहण भएको हो। सगरमाथा आरोही सिन्धु चेली माया गुरुङ नेतृत्वमा तीन जनाले मंगलबार साँझ ग्याल्जेन हिमालको सफल आरोहण गरेका हुन्।

यसरी चढिन्छ सगरमाथा

यसरी चढिन्छ सगरमाथा

सोमबार, २५ चैत २०७५

संसारकै सर्वोच्च शिखर हो सगरमाथा। सन् १९५३ मा पहिलोपटक स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए। त्यसयता संसारभरका पाँच हजारभन्दा बढीले सगरमाथाको शिखर चुमिसकेका छन्।

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

सगरमाथा आरोहण गर्न २१ जना तिब्बत प्रस्थान

आइतबार, २४ चैत २०७५

तिब्बतबाट सगरमाथा आरोहण गर्न २१ जना नेपाली आरोही तिब्बत प्रस्थान गरेका छन्। शनिबार २१ जनाको समूह चीन प्रवेश गरेको अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। एन्दोर्जी शेर्पा, लाक्पा ह्यालु शेर्पा, लाक्पा ह्याल्जेन शेर्पा, तेम्बा भोटे, रिन्जेन शेर्पा, मुक्तु लाक्पा शेर्पा, नुर्वु छिरिङ शेर्पालगायत सगरमाथा आरोहणका लागि तिब्बत गएका हुन्। बर्सेनि सगरमाथाको तिब्बती मोहोडाबाट पनि आरोही सगरमाथा आरोहणका लागि जाने गरेका छन्।

हिमाल आरोहण खुला गरेको चार दिनमै चार करोड राजश्व

हिमाल आरोहण खुला गरेको चार दिनमै चार करोड राजश्व

मङ्गलबार, १२ चैत २०७५

पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ।

जुगल हिमाल आरोहणको अन्तिम तयारी, सगरमाथा आरोही मायाले ‘लिड’ गर्ने

जुगल हिमाल आरोहणको अन्तिम तयारी, सगरमाथा आरोही मायाले ‘लिड’ गर्ने

बुधबार, ०८ फागुन २०७५

जुगल हिमाल आरोहणको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो पटक हुन लागेको आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङले गर्दैछिन। गुरुङ नेतृत्वको टोली आरोहणका लागि चैत १५ गते त्यसतर्फ लाग्नेछ। जुगल गाउँपालिका र प्रदेश नम्बर तीनको संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले बुधबार पत्रकार सम्मेलन गरेर हिमाल आरोहणबारे जानकारी दिएको छ। यो आरोहण अवघि कम्तिमा २० देखि ३० दिनसम्म हुने बताइएको छ।

हेर्दा सुन्दर, चढ्दा गाह्रो

हेर्दा सुन्दर, चढ्दा गाह्रो

शनिबार, १४ पुष २०७५

आमादब्लम संसारको ‘ब्युटिफुल माउन्टेन’को नामले चिनिन्छ। तर, माउन्टेन जति ब्युटिफुल छ, आरोहणचाहिँ त्योभन्दा धेरै कठिन। जे कठिन भनिन्छ, त्यही काम गर्न मन लाग्छ मलाई। स्काउटिङ शिक्षामा भनिएको छ, ‘स्काउट बहादुरी र साहसी हुन्छ।’

गुस्तुङ सफल, गुर्जामा फेरि असफल

गुस्तुङ सफल, गुर्जामा फेरि असफल

बुधबार, १४ कार्तिक २०७५

आरोहण अनुमति पाएपछिको पहिलो टोलीले म्याग्दीको गुस्तुङ हिमाल (६४६५मि) को सफल आरोहण गरेको छ । गुर्जा हिमाल छेउको चुचुरो गुस्तुङ अघिल्लो बुधबार आरोहण गरिएको हो । विदेशी ६ र तीनजना नेपाली गरी नौजनाको आरोही टोली आरोहण सकेर म्याग्दीको गुर्जा गाउँ फर्किसकेको छ।

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

बुधबार, १३ असार २०७५

अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।

हिमाल आरोहण गर्न गएका पार्क सिङयोङको मृत्यु

हिमाल आरोहण गर्न गएका पार्क सिङयोङको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

तिब्बतको छोइउ हिमाल आरोहण गर्न गएका एक दक्षिण कोरियालीको चीनमा मृत्यु भएको छ।

६ वर्षपछि कञ्चनजंघा हिमालको आरोहण

६ वर्षपछि कञ्चनजंघा हिमालको आरोहण

शनिबार, ०५ जेठ २०७५

६ वर्षपछि नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो शिखर कञ्चननजंघामा यो वर्ष ५ जनाले आरोहण गरेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो यो शिखरको पूर्वी मोहोडाबाट आरोहण भएको छ।

डेढ सयले सगरमाथा आरोहण गरे

डेढ सयले सगरमाथा आरोहण गरे

शुक्रबार, ०४ जेठ २०७५

सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

कामीरिताको २२ औं पटकको कीर्तिमानी आरोहण

कामीरिताको २२ औं पटकको कीर्तिमानी आरोहण

बुधबार, ०२ जेठ २०७५

आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् ।

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

सोमबार, ३१ बैशाख २०७५

चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

आइतबार, ३० बैशाख २०७५

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ।

आरोहण उत्सव

आरोहण उत्सव

आइतबार, ०९ बैशाख २०७५

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो।

महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण

महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण

बुधबार, १० माघ २०७४

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुलनाराको साथ दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन्।

आरोहण प्रमाणपत्र रोक्का, आरोही दुःखी

आरोहण प्रमाणपत्र रोक्का, आरोही दुःखी

बुधबार, १८ असोज २०७४

वाह ! हिमाल चढाउने पेसा । नाम पनि, दाम पनि । हिमाल चढाउने आरोहीलाई धेरैले यसै भन्छन् । हिमालका चुनौतीसँग लड्ने साहस जुटाएर अरुलाई हिमाल चढाउँछन् उनीहरू । तर, उनीहरू आफ्नो कामप्रति सन्तुष्ट छैनन् । दुई वर्षयता सरकारबाट हिमाल चढेको प्रमाणपत्र नपाउँदा उनीहरू निराश भएर हिमाल चढिरहेका छन् । लाक्पा राङ्डु शेर्पाले गत वर्षको सिजनमा चार विदेशीलाई सगरमाथाको चुचुरो चुमाए । तीनलाई सरकारले सगरमाथा चढेको प्रमाणपत्र दियो ।

सगरमाथाभन्दा ल्होत्से आरोहण गर्न कठिन

सगरमाथाभन्दा ल्होत्से आरोहण गर्न कठिन

आइतबार, २५ भदौ २०७४

दक्षिण कोरियाली आरोही होङ साङ टेकले चारपटकसम्म ल्होत्से हिमाल (८,५१६) आरोहणको प्रयास गरे पनि सफल भएनन् । तर उनले हिम्मत हारेनन् । ल्होत्सेको चुचुरो चुम्नेसपनालाई पछ्याइरहे । त्यही सपना पूरा गर्न उनको टोली पाँचौपटक ल्होत्से आरोहणका लागि शनिबार बेसक्याम्प तर्फ हिँडेको छ ।

नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने

नेपाली महिला आरोहीले कञ्चनजङ्घा आरोहण गर्ने

शुक्रबार, ०८ पुष २०७३

नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ।

Ncell Footer Ad