इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

मङ्गलबार, ०७ असोज २०७६

सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको...

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

सोमबार, ०६ असोज २०७६

बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना...

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

सोमबार, २८ जेठ २०७५

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्। ...

भ्रष्टाचार आरोपित खड्काको राजीनामा

भ्रष्टाचार आरोपित खड्काको राजीनामा

शुक्रबार, २५ जेठ २०७५

आर्थिक अनियमितता आरोपमा आठ महिनादेखि जिम्मेवारीविहीन नेपाल आयल निगमका कार्यकारी गोपाल खड्काले पुनः निगम फर्किने प्रयास असफल भएपछि अन्ततः बिहीबार...

म्याच फिक्सिङका आरोपित ५ खेलाडीलाई विशेष अदालतको सफाई

म्याच फिक्सिङका आरोपित ५ खेलाडीलाई विशेष अदालतको सफाई

बिहिबार, २४ जेठ २०७५

म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका लत्कालीन कप्तान सागर थापासहित ५ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ।

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

बुधबार, ०९ जेठ २०७५

महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

अनुसन्धानकर्ता नै आरोपित

अनुसन्धानकर्ता नै आरोपित

मङ्गलबार, १८ बैशाख २०७५

आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

युवती हत्या आरोपित युवा थुनामा

युवती हत्या आरोपित युवा थुनामा

मङ्गलबार, २२ फागुन २०७४

आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन्।

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

मङ्गलबार, ०४ पुष २०७४

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

टीकापुर घटनाका आरोपित उम्मेदवार

टीकापुर घटनाका आरोपित उम्मेदवार

आइतबार, १९ कार्तिक २०७४

एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

शारीरिक सम्बन्धको पोल खुल्ने डरले बालकको हत्या, आरोपित यूवतीले हिरासतमै गरिन् आत्महत्या

आइतबार, १२ कार्तिक २०७४

कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

आइतबार, ११ भदौ २०७४

विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् ।

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

शुक्रबार, ०९ भदौ २०७४

विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार नागरिक दैनिकले बिहीबार प्रकाशित गरेको थियो।

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

बुधबार, ०७ भदौ २०७४

२०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परी धरौटीमा छुटेका चालक सुवर्ण अवालेलाई नेपाल वायुसेवा निगमले विदेशमा तालिम लिन पठाउने निर्णय गरेको छ ।

सुडान घाेटालाका आरोपित झिकाउन सर्वोच्चको आदेश

सुडान घाेटालाका आरोपित झिकाउन सर्वोच्चको आदेश

सोमबार, १० असोज २०७३

सर्वोच्च अदालतले प्रहरी बन्दोबस्तीका सामान खरिदक्रममा भएको बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा आरोपितलाई झिकाउन आदेश दिएको छ ।

आरोपित श्रेष्ठ हिरासतमा

आरोपित श्रेष्ठ हिरासतमा

आइतबार, २६ असार २०७३

सांस्कृतिक आदानप्रदान बहानामा नेपाली बालबालिका अमेरिका तस्करी गरेको अभियोगमा पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई प्रहरीले शनिबार हिरासतमा लिएको  छ। एक सातादेखि हाजिरी जमानीमा राखिएकी श्रेष्ठविरुद्ध थप प्रमाण जुटेको प्रहरी दाबी छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad