बलात्कारकाे आरोपमा युवक पक्राउ

बलात्कारकाे आरोपमा युवक पक्राउ

बुधबार, २३ पुष २०७६

उदयपुर प्रहरीले एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रदेश नम्बर २ का युवकलाई गाईघाटबाट पक्राउ गरेको छ। त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटकी...

मतानमा आगलागी, आगो लगाइदिएको आशंकामा महिला पक्राउ

मतानमा आगलागी, आगो लगाइदिएको आशंकामा महिला पक्राउ

शनिबार, १२ पुष २०७६

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शंकास्पद आगलागी भएको छ। ...

माविका प्रअमाथि अनियमितताको आरोप

माविका प्रअमाथि अनियमितताको आरोप

शुक्रबार, ०४ पुष २०७६

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविका प्रअमाथि अनियमितताको आरोप लागेको छ। स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै...

गोर्खा भर्ती छनौटमा विभेद गरेको आरोप

गोर्खा भर्ती छनौटमा विभेद गरेको आरोप

शुक्रबार, ०४ पुष २०७६

बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा...

नेकपा प्रदेश कमिटी सदस्य पुरीमाथि जग्गा हडपेको आरोप

नेकपा प्रदेश कमिटी सदस्य पुरीमाथि जग्गा हडपेको आरोप

बिहिबार, ०३ पुष २०७६

झापाको दमक नगरपालिका–८ बालुवाटारका केही स्थानीयले आफ्नो भोगचलनमा रहेको जग्गा नेकपा नेता गगन पुरीले किर्ते गरी हडपेको आरोप लगाएका छन्।

उद्योगहरुबाट अवैध असुली गर्ने आरोपमा ४ पक्राउ

उद्योगहरुबाट अवैध असुली गर्ने आरोपमा ४ पक्राउ

बिहिबार, २६ मङि्सर २०७६

पथलैया वीरगन्ज औद्योगिक करिडोर उद्योगहरुबाट डर धम्की दिएर अवैध असुली गर्ने आरोपमा चार जना पक्राउ परेका छन्। बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुमा बम विष्फोट गर्ने भन्दै डर धम्की देखाई अवैध रकम असुली गर्ने आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

जबरजस्ती करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

बुधबार, २५ मङि्सर २०७६

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ।

‘सानो पाइला’माथि भ्रष्टाचार आरोप

‘सानो पाइला’माथि भ्रष्टाचार आरोप

बुधबार, २५ मङि्सर २०७६

जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भई वीरगन्जमा मुख्य कार्यालय राखेर काठमाडौंं, जनकपुर र अन्य जिल्लामा समेत कार्यक्रम सञ्चालन गर्दै आएको एउटा गैरसरकारी संस्थामाथि करोडौंको भ्रष्टाचार भएको आरोप लागेको छ।

विहेको आश्वासन दिइ बलात्कार गरेको आरोपमा महरा पक्राउ

विहेको आश्वासन दिइ बलात्कार गरेको आरोपमा महरा पक्राउ

सोमबार, २३ मङि्सर २०७६

विहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ।

बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

शनिबार, २१ मङि्सर २०७६

रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।

श्रीमतीको आगो लगाएर हत्या गरेको आरोप

श्रीमतीको आगो लगाएर हत्या गरेको आरोप

बिहिबार, १९ मङि्सर २०७६

शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन्। उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन्। हत्यामा उनका श्रीमान मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ।

म्याक्रोंको प्रतिक्रिया ‘अशिष्ट’ : ट्रम्प

म्याक्रोंको प्रतिक्रिया ‘अशिष्ट’ : ट्रम्प

बुधबार, १८ मङि्सर २०७६

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे दिएको प्रतिक्रिया ‘अशिष्ट’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्।

प्रदेश सरकार पारदर्शी नभएको आरोप

प्रदेश सरकार पारदर्शी नभएको आरोप

मङ्गलबार, १७ मङि्सर २०७६

प्रदेश नं २ को सरकारमा विधि नभई व्यक्तिको वर्चश्व भएकाले लोकतन्त्रको मान्यता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराइएको छ। फ्रिडम फोरम र समृद्धि कन्सल्टेन्सी ट्रेडिङ एण्ड मिडिया सेन्टरद्वारा आज आयोजित छलफल कार्यक्रममा वक्ताहरुले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ

आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ

शनिबार, १४ मङि्सर २०७६

हाडनातामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हत्या आरोपमा चार पक्राउ

हत्या आरोपमा चार पक्राउ

शुक्रबार, १३ मङि्सर २०७६

कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

दुई नम्बरी व्यवहार नगर्न आग्रह

दुई नम्बरी व्यवहार नगर्न आग्रह

बिहिबार, १२ मङि्सर २०७६

रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले प्रदेश दुई सरकारलाई संघीय सरकारले दुई नम्बरी व्यवहार गरिरहेको आरोप लगाएका छन्।

सरकार हरेक क्षेत्रमा असफल

सरकार हरेक क्षेत्रमा असफल

बुधबार, ०४ मङि्सर २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेकोे ठहर पनि गरेको छ।

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

शुक्रबार, २९ कार्तिक २०७६

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन्।

बेचबिखनको आरोपमा भारतीय नागरिक पक्राउ

बेचबिखनको आरोपमा भारतीय नागरिक पक्राउ

बुधबार, २७ कार्तिक २०७६

भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बिक्रि गरेको आरोपमा भारत विहारका मोहम्मद रियाज पक्राउ परेका छन्।

जबर्जस्ती करणीको आरोपमा एक पक्राउ

जबर्जस्ती करणीको आरोपमा एक पक्राउ

मङ्गलबार, २६ कार्तिक २०७६

चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विप्लव सक्रेटरीविरुद्ध टावर आगजनी र बम विस्फोटको आरोप

विप्लव सक्रेटरीविरुद्ध टावर आगजनी र बम विस्फोटको आरोप

सोमबार, २५ कार्तिक २०७६

प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ (माओवादी)का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ।

रुपज्योतिको ‘इन्कारी’ बयान

रुपज्योतिको ‘इन्कारी’ बयान

सोमबार, २५ कार्तिक २०७६

जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालले अनुसन्धानका लागि रुपज्योतिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

प्रशिक्षक लिप्पीमाथि आरोप

प्रशिक्षक लिप्पीमाथि आरोप

बिहिबार, २१ कार्तिक २०७६

सोही कारण एभर्टनका पूर्वमिडफिल्डर ली ताईले अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। जहाँ अर्को महिना दक्षिण कोरियामा हुने इस्ट एसिया च्याम्पियनसिपमा टोलीको प्रशिक्षण ताईले सम्हाल्नेछन्। त्यसै दौरान लिप्पी भनै इटालीमै बिदामा हुनेछन्। चिनिया फुटबल संघले बिहीबार आकस्मिक यस्तो निर्णय गरेको भन्दै त्यहाँका संचारमाध्यमहरूले भने आक्रोस पोखेका छन्।

श्रीमानको हत्या आरोपमा पक्राउ

श्रीमानको हत्या आरोपमा पक्राउ

बुधबार, १३ कार्तिक २०७६

श्रीमानको हत्याको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पाँच हजार घुस लिएको आरोपमा समातिए प्रहरी

पाँच हजार घुस लिएको आरोपमा समातिए प्रहरी

बुधबार, ०६ कार्तिक २०७६

कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन्।

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

मङ्गलबार, ०५ कार्तिक २०७६

सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ।

भैँसी चोरीको आरोपमा तीन पक्राउ

भैँसी चोरीको आरोपमा तीन पक्राउ

मङ्गलबार, ०५ कार्तिक २०७६

सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ।

‘मिडिया ट्रायल’ कि मिडियाको ट्रायल ?

‘मिडिया ट्रायल’ कि मिडियाको ट्रायल ?

सोमबार, ०४ कार्तिक २०७६

पछिल्लो समय राजनीतिक नेताहरू धमाधम विभिन्न आरोपमा परेका छन्। सभामुख रहेका कृष्णबहादुर महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परे। नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आफताव आलम नरसंहार काण्डमा अहिले थुनामा छन्। अर्का एक सांसद तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पार्वत गुरुङलाई पनि हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।

साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

सोमबार, २७ असोज २०७६

डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

सोमबार, १३ असोज २०७६

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे।

एक हजार घुस लिएको आरोपमा आत्महत्या

एक हजार घुस लिएको आरोपमा आत्महत्या

मङ्गलबार, ०७ असोज २०७६

एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन्।

युवकको हत्या आरोपमा दुई जना जेल चलान

युवकको हत्या आरोपमा दुई जना जेल चलान

बुधबार, ०१ असोज २०७६

करीब डेढ महीना अघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ।

भक्तपुर फुटबलमा जथाभाबीको आरोप

भक्तपुर फुटबलमा जथाभाबीको आरोप

शुक्रबार, ०३ साउन २०७६

भक्तपुर जिल्ला फुटबल संघले अस्तित्वमा रहेका क्लबहरूलाई बेवास्ता गरी मनपरी ढंगबाट संघ सञ्चालन गर्दै आएको आरोप लगाएका छन्। लिग आयोजना गर्न अस्तित्वमा रहेका क्लबलाई बेवास्ता र अन्य क्लबलाई समावेश गर्दै लिग सञ्चालन गर्न लागेको भन्दै भक्तपुर जिल्लाका ८ क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर भक्तपुर जिल्ला फुटबल संघप्रति आक्रोश व्यक्त गरेका हुन्। उनीहरूले भक्तपुर जिल्ला संघले लिग गर्न नसकेको, अनियमितता गरेको र जिल्लामा सक्रिय क्लबहरूलाई नै बेवास्ता गरेको आरोप लगाएका हुन्।

ललितानिवासकाे जग्गा हडपे पनि आरोप अस्वीकार

ललितानिवासकाे जग्गा हडपे पनि आरोप अस्वीकार

शुक्रबार, २७ असार २०७६

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिना प्रकरणमा प्रहरीले तत्कालीन भोगाधिकारीहरूसँग बयान सुरु गरेको छ। पूर्वप्रधानमन्त्री सुवर्ण शमशेरका हकदारहरूसँग ब्युरोले अधिग्रहण भइसकेको जग्गा गैरकानुनी रूपमा फिर्ता लिएको विषयमा बयान लिन सुरु गरेको हो।

प्रदेश सांसदको आरोप अर्थमन्त्रीद्वारा खण्डन

प्रदेश सांसदको आरोप अर्थमन्त्रीद्वारा खण्डन

सोमबार, ०९ असार २०७६

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सांसदलाई पैसा बाँड्न नखोजेको दाबी गर्दै बजेटमा नयाँपन भएको बताएका छन्। प्रदेशको आव ०७६/७७ को राजस्व र व्यय (बजेट)को अनुमान माथिको प्रश्नको जवाफ दिँदै उनले प्रदेश सरकारले बजेट कार्यान्वयन वैज्ञानिक ढंगले प्रभावकारी रुपमा गर्ने बताए। ‘प्रदेश पूर्वाधार कार्यक्रमले सांसदलाई पैसा बाँडेको भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘सरकारले प्रदेशको सन्तुलित विकास गर्ने आशयले कार्यक्रम समावेश गरेको हो।’ उक्त कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि बनाई प्रत्यक्ष निर्वाचित वा समानुपातिक सांसदको भूमिका तथा कार्यक्रममा प्रकृति प्रस्ट पारिने उनले दाबी गरे।

मेयरले भ्रष्टाचार गरेको उपमेयरको आरोप

मेयरले भ्रष्टाचार गरेको उपमेयरको आरोप

शुक्रबार, ०६ असार २०७६

रौतहटको ईशनाथ नगरपालिकाकी उपमेयर हुस्नआरा खातुनले नगरप्रमुख र प्रशासकीय प्रमुख मिलेर कार्यपालिकालाई बाइपास गरी व्यापक भ्रष्टाचार गरेको आरोप लगाएकी छन्।

उत्तर सिकाएर शिक्षक नियुक्त गरेको आरोप

उत्तर सिकाएर शिक्षक नियुक्त गरेको आरोप

शुक्रबार, २० बैशाख २०७६

वैैशाख १८ गते बडिमालिका नगरपालिका ८ मष्टेश्वरी आधारभूत विद्यालयले लिएको शिक्षक भर्ना परीक्षामा प्रश्नपत्र बाहिरिएको उम्मेदवारहरुले नै आरोप लगाएका छन्।

सार्वजनिक कार्यक्रममै आरोप–प्रत्यारोप

सार्वजनिक कार्यक्रममै आरोप–प्रत्यारोप

मङ्गलबार, १० बैशाख २०७६

नेपाली कांग्रेसमा लामो समयदेखि अन्तरद्वन्द्व र अन्तर संघर्ष चल्दै आएको छ। पार्टी केन्द्रमा देखिएको गुटगत स्वार्थ तल्लो तहसम्म पनि उस्तै छ। पार्टी सभापतिदेखि नेतासम्म आफ्नो गुटगत स्वार्थअनुसार एकअर्काको आलोचना सार्वजनिक कार्यक्रममा नै गर्दै आएका छन्। गत पुसमा सम्पन्न महासमिति बैठकदेखि भने नेताहरू एउटा मुद्दाका कारण विभाजित छन्। महासमिति बैठकमा जिल्ला सभापतिहरूले उठाएका दुईवटा मुद्दाका कारण सभापति शेरबहादुर देउवा र असन्तुष्ट खेमाका नेताहरूले आ–आफ्नै मुद्दा बनाएका छन्।

मोदीले जनतालाई विभाजित गरिरहेको कंग्रेसको आरोप

मोदीले जनतालाई विभाजित गरिरहेको कंग्रेसको आरोप

बुधबार, २९ फागुन २०७५

प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनताको भावनासँग खेलवाड गर्दै उनीहरुलाई विभाजित गरिरहेको भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले आरोप लगाएको छ।

बम्जन कहाँ छन्, प्रहरीलाई थाहा छैन

बम्जन कहाँ छन्, प्रहरीलाई थाहा छैन

शुक्रबार, १० फागुन २०७५

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ। आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए। बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन्।

अमेरिकाले लगाएको आरोप हुवावेद्वारा अस्वीकार

अमेरिकाले लगाएको आरोप हुवावेद्वारा अस्वीकार

बुधबार, १६ माघ २०७५

कम्पनीविरुद्ध अमेरिकी अभियोजनकर्ताहरुले आपराधिक मुद्दा दर्ता गरेपछि हुवावेले आफूले केही गलत नगरेको बताएको छ। अमेरिकी आग्रहमा गत महिना क्यानडामा पक्राउ परेकी आफ्नो प्रमुख आर्थिक अधिकारी मेङ वान्झाओविरुद्ध गरिएको आपराधिक दाबीको पनि चीनको विशाल दूरसञ्चार कम्पनीले हुवावेले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ।

‘आरोप’ सँगै ‘बैना’

‘आरोप’ सँगै ‘बैना’

शुक्रबार, ११ माघ २०७५

अघिल्लो साता एक मात्र फिल्म ‘गरुड पुराण’ रिलिज हुँदा यो हप्ता अर्थात आज शुक्रबारबाट हलमा दुई फिल्म ‘आरोप’ र ‘बैना’ रिलिज हुँदैछन् । अमर ओलीको निर्देशनमा बनेको फिल्म ‘आरोप’मा स्वालम्बनको बाटोमा अघि बढ्न खोज्ने एक युवालाई समाजले आरोप लगाएपछि अपराधी बन्न उसले अपनाएको बाटोलाई देखाइएको छ।

एटिएम मेसिन चोर्न खोजेको आरोपमा दुई पक्राउ

एटिएम मेसिन चोर्न खोजेको आरोपमा दुई पक्राउ

मङ्गलबार, २४ पुष २०७५

एटिएम मेसिन चोरी गर्न खोजेको आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

एन्फामाथि थप आरोप

एन्फामाथि थप आरोप

मङ्गलबार, १७ पुष २०७५

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वविरुद्ध १४ बुँदे आरोप लगाउँदै नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फामा व्यापक आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्।

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

बुधबार, ०४ पुष २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सञ्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन्।

‘जातीय दुर्व्यवहारकाे आरोप तथ्यहीन’

‘जातीय दुर्व्यवहारकाे आरोप तथ्यहीन’

आइतबार, २० साउन २०७५

जर्मनीका गोलकिपर तथा कप्तान म्यानुअल नुयुर र स्ट्राइकर थोमस मुलरले जर्मन फुटबल संघ (डिएफबी) माथि लगाएको जातीय दुर्व्यवहारको आरोप खण्डन गरेका छन्।

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

बिहिबार, १७ साउन २०७५

चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन्। प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरुलाई यौन दुराचार गरेको र उनीहरुलाई वशमा पारी शरीरिक सम्पर्कका लागि उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको प्रतिवेदन सरकारलाई बुझाईएको थियो। तर उक्त प्रतिवेदनमा उल्लेखित आरोप निराधार भएको उनले बताएका हुन्।

जिम्बाब्वे निर्वाचनमा धाँधली भएकाे विपक्षीकाे आरोप

जिम्बाब्वे निर्वाचनमा धाँधली भएकाे विपक्षीकाे आरोप

मङ्गलबार, १५ साउन २०७५

दशकौंसम्म शासन गरेका रोबर्ट मुगावेलाई पदमुक्त गरेपछि पहिलो पटक सोमबार जिम्बाब्वेमा निर्वाचन सम्पन्न भएको छ।

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

आइतबार, १३ साउन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन गरेर सरकारले विपक्षीहरुको षडयन्त्रलाई असफल पारेका बताइरहेका बेला सांसद गंगा चौधरीले भने हत्याराको आरोप लगाएकी हुन्।

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप

आइतबार, १३ साउन २०७५

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सिबिएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।

Ncell Footer Ad