आयोजकको दोहोरो जित

आयोजकको दोहोरो जित

बिहिबार, ०५ भदौ २०७६

आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ। स्युचाटारस्थित घरेलु...

सहभोजमा आयोजक र अतिथि मात्र

सहभोजमा आयोजक र अतिथि मात्र

आइतबार, १९ जेठ २०७६

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी किशोरी रचना सुनार जिल्ला न्यायाधीश किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुहरि उपाध्याय र जिल्ला...

सिमरा गोल्डकपमा आयोजकको विजयी सुरुआत

सिमरा गोल्डकपमा आयोजकको विजयी सुरुआत

शुक्रबार, ०४ माघ २०७५

मकवानपुर– ११ हेटौंडालाई ३–० ले पराजित गर्दै आयोजक नवजनजागृति युवा क्लबले सिमरामा बिहीबारदेखि सुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा...

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

बिहिबार, ३१ जेठ २०७५

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा...

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

बिहिबार, ३१ जेठ २०७५

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

आयोजक बाहिर

आयोजक बाहिर

बिहिबार, २४ जेठ २०७५

आयोजक नेपालगन्ज–११ लाई ४–२ ले पराजित गर्दै साबिक विजेता लाली रूपन्देही–११ टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

नुवाकोट गोल्डकपः पहिलो सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै

नुवाकोट गोल्डकपः पहिलो सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै

बुधबार, २३ जेठ २०७५

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच प्रतिस्पर्धा हुँदैछ।

आयोजक सेमिफाइनलमा

आयोजक सेमिफाइनलमा

मङ्गलबार, २२ जेठ २०७५

आयोजक नेपालगन्ज–११ ले एपिएफलाई २–० ले पराजित गर्दै टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

आयोजक सेमिफाइनलमा

आयोजक सेमिफाइनलमा

मङ्गलबार, २५ बैशाख २०७५

टोखा नगरपालिकालाई ६९–५२ को स्कोरमा पराजित गर्दै आयोजक कीर्तिपुर नगरपालिका सोमबार समूह ‘बी’ को विजेताका बन्दै प्रदश नम्बर ३ अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

बिहिबार, २० बैशाख २०७५

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) आयोजक दमक नगरपालीकाको टिम र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

बिहिबार, ०६ बैशाख २०७५

इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

विराट गोल्डकप आजदेखिः उद्घाटन खेलमा आयोजक र थिम्पु भिड्दै

विराट गोल्डकप आजदेखिः उद्घाटन खेलमा आयोजक र थिम्पु भिड्दै

शनिबार, १७ चैत २०७४

मोरङको विराटनगरमा शनिबार (आज) बाट पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सुरु हुँदैछ। खेल विराटनगर स्थित शहीद मैदानमाको फ्लडलाईटमा साँझ ६ बजे देखि सुरु हुनेछ।

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

बुधबार, २३ फागुन २०७४

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा बुधबार (आज) आयोजक झापा ११ र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

आयोजक कुमारी अन्तिम आठमा

आयोजक कुमारी अन्तिम आठमा

आइतबार, २८ माघ २०७४

आयोजक कुमारी स्कुल शनिवार केब्स कप अन्तरस्कुल ३÷३ बास्केटबल प्रतियोगिताको छात्र क्वाटरफाईनल प्रवेश गरेको छ । कुमारी ‘ए’ ले जीवनतारा स्कुललाई ११–१ ले पछाडि पार्दै क्वार्टरफाइनल पुगेको हो।

आयोजक न्यु डाइमन्डलाई उपाधि

आयोजक न्यु डाइमन्डलाई उपाधि

बुधबार, २४ माघ २०७४

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपिएफलाई ३–१ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधिमाथि कब्जा गरेको हो ।

आयोजक धरान र भारतकोे दुर्गापुर स्टिल एफसि भिड्दै

आयोजक धरान र भारतकोे दुर्गापुर स्टिल एफसि भिड्दै

आइतबार, २१ माघ २०७४

सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) आयोजक धरान फुुटबल क्लब र भारत कलकत्ताको दुर्गापुर स्टिल एफसिबीच प्रतिस्पर्धा हुदैछ।

आयोजक च्याम्पियन

आयोजक च्याम्पियन

मङ्गलबार, १६ माघ २०७४

आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ‘ए’ टीम १० स्वर्ण पदकसहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगितामा टीम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कांश्य पदक पनि जितेको थियो ।

आयोजक र कोलकत्ता भिड्दै

आयोजक र कोलकत्ता भिड्दै

मङ्गलबार, ०९ माघ २०७४

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन।

आयोजक बिरुद्ध झापाको फराकिलो जित

आयोजक बिरुद्ध झापाको फराकिलो जित

मङ्गलबार, ११ पुष २०७४

विशाल राईको ह्याट्रिक सहित निक्कै फराकिलो गोल अन्तरले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई हराउदै  डिफेण्डीङ च्याम्पियन बिर्तामोड युनाईटेड क्लव झापा फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपमा विजयी भएको छ । सोमवार  भएको खेलमा फिदिमलाई पूर्ण रुपमा दवाव राख्दै ७–१ फराकिलो गोल अन्तरले झापा विजयी भएको हो । यो जितसँगै उपाधि दाबेदार झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सुदुरपश्चिम ११ र आयोजक सेमिफाइनलमा

सुदुरपश्चिम ११ र आयोजक सेमिफाइनलमा

बुधबार, ०५ पुष २०७४

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब र आयोजक पशुपति फारवेस्ट युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई मंगलबार १–० ले पराजित गर्दै  सुदुरपश्चिम ११ ले उपाधि दौडलाई कायम राखेको हो । धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा सुदूरपश्चिम ११ का चेतन थारूले  खेलको १६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

ठगी आरोपमा डेजाभुका सञ्चालक सहित कार्यक्रम आयोजक पक्राउ

ठगी आरोपमा डेजाभुका सञ्चालक सहित कार्यक्रम आयोजक पक्राउ

बिहिबार, २८ मङि्सर २०७४

टिकट विक्री गरेर कार्यक्रम आयोजना नगरी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले डेजाभुका पाँच र कार्यक्रम आयोजना गर्ने दुई जनालाई पक्राउ गरेको छ।

आयोजक इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

आयोजक इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

शुक्रबार, ०२ असार २०७४

आयोजक इङ्ल्यान्डलाई बुधबार ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।  इङ्ल्यान्डले दिएको २ सय १२ रनको विजयलक्ष्य पाकिस्तानले ३७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

व्याकुल माइला गोल्ड कपको फाइनलमा आयोजक र मानेभञ्ज्याङ

व्याकुल माइला गोल्ड कपको फाइनलमा आयोजक र मानेभञ्ज्याङ

बिहिबार, ३१ चैत २०७३

ओखलढुंगामा जारी सर्वाधिक राशीको व्याकुल माइला गोल्ड कपको पहिलो उपाधिका लागि आयोजक नयाँ नेपाल सरोकार समाज थाक्ले–८ हिलेपानी ‘ए’ र मानेभञ्ज्याङ युवा क्लव ओखलढुंगा फाइनलमा पुगेको छ ।

सेमिफाइनलमा आयोजक र विभागीयको बर्चस्व

सेमिफाइनलमा आयोजक र विभागीयको बर्चस्व

बुधबार, २६ माघ २०७३

पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगितामा बर्चस्व कायम गर्दै विभागीय टिमले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लव सेमिफाइनल पुग्दा पुरुषतर्फ पुलिस, एपिएफ र आर्मीले अन्तिम चारको यात्रा गरेका छन्।

आयोजक नव जनजागृति पराजित, सरस्वती युथको विजयी सुरुवात

आयोजक नव जनजागृति पराजित, सरस्वती युथको विजयी सुरुवात

बिहिबार, २० माघ २०७३

कप्तान दिपेश श्रेष्ठको उत्कृष्ट प्रदर्शनले गर्दा काठमाडौंको सरस्वती युथ क्लबले आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ।

आयोजक श्रीलंकाद्वारा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

आयोजक श्रीलंकाद्वारा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

बिहिबार, ३० मङि्सर २०७३

एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा आयोजक श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए।

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

नेमारको गोलमा आयोजक ब्राजिल सेमिफाइनमा

आइतबार, ३० साउन २०७३

कप्तान नेमारको गोलमा आयोजक ब्राजिल कोलम्बियालाई पराजित गर्दै ओलम्पिक पुरुष फुटबलको सेमिफाइनमा प्रवेश गरेको छ।

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

शुक्रबार, २१ साउन २०७३

रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

आइतबार, १९ असार २०७३

युरोकप २०१६ को आज राति हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन्। उक्त खेलमा आइसल्याण्ड इतिहास बनाउने सोचका साथ मैदानमा उत्रँदा आयोजक फ्रान्स भने जित्नै पर्ने दबाबमा रहेको छ।

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

शुक्रबार, ०३ असार २०७३

वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।

Ncell Footer Ad