लोक सेवा आयोगलाई राष्ट्रपतिको सुझाव: निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्

लोक सेवा आयोगलाई राष्ट्रपतिको सुझाव: निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्

शुक्रबार, ०१ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन्। ...

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

सोमबार, ०८ माघ २०७४

काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ। गत वैशाख ३१ गते निर्वाचनमा सहभागी...

निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्छ : आयुक्त यादव

निर्वाचनको मिति घोषणा अधिकार आयोगलाई दिनुपर्छ : आयुक्त यादव

सोमबार, ०१ माघ २०७४

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन्। ...

‘कानून नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको तुक छैन्’

‘कानून नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको तुक छैन्’

बिहिबार, २० पुष २०७४

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको...

आयोगलाई आफ्नो विवेकले काम गर्न  एमालेको आग्रह

आयोगलाई आफ्नो विवेकले काम गर्न  एमालेको आग्रह

आइतबार, १६ पुष २०७४

नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताए।  एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा आज यहाँ आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए।

आचारसंहिता नमान्नेलाई कारबाही गर्न आयोगलाई सुझाव

आचारसंहिता नमान्नेलाई कारबाही गर्न आयोगलाई सुझाव

सोमबार, ०४ मङि्सर २०७४

पूर्वनिर्वाचन आयुक्त, पूर्व प्रशासक तथा नागरिक समाजका अगुवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा विभिन्न पार्टीको उम्मेदवार तथा नेताले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले कुनै कारबाही नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

मतपत्र छाप्ने सम्बन्धमा  गम्भीरतापूर्वक लिन आयोगलाई सर्वाेच्चकाे आदेश

मतपत्र छाप्ने सम्बन्धमा गम्भीरतापूर्वक लिन आयोगलाई सर्वाेच्चकाे आदेश

बुधबार, ०१ कार्तिक २०७४

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र छाप्ने निर्णयप्रति निर्वाचन आयोगलाई नै जिम्मेवार बनाउँदै आदेश जारी गरेको छ।

निर्वाचन आयोगलाई  ५ अर्ब निकासा

निर्वाचन आयोगलाई  ५ अर्ब निकासा

आइतबार, ०१ असोज २०७४

अर्थ मन्त्रालयले आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव गराउन निर्वाचन आयोगलाई पाँच अर्ब रुपैयाँ बजेट दिएको छ ।

चुनाव चिन्हको अधिकार आयोगलाई

चुनाव चिन्हको अधिकार आयोगलाई

सोमबार, ११ बैशाख २०७४

स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरूको संयुक्त बैठकले चुनाव चिन्हसम्बन्धि व्यवस्था गर्ने अधिकार निर्वाचन आयोगलाई दिएको छ ।

अधिकारकेन्द्रित आयोगलाई लाग्ने रोग

अधिकारकेन्द्रित आयोगलाई लाग्ने रोग

शुक्रबार, ०१ बैशाख २०७४

अधिकारकेन्द्रीत आयोगहरूलाई प्रभावकारी बनाउन नागरिक समाजले पदाधिकारी नियुक्तिको बेलादेखि नै पूर्वसक्रियता देखाउनुपर्ने अनुभवले देखाएको छ जसरी यिनकै दबाबमा यस्ता आयोग गठन भएका थिए।

सीमांकन आयोगलाई तीन महिना

सीमांकन आयोगलाई तीन महिना

शनिबार, १९ चैत २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधन गर्ने उद्देश्यसहित तीन महिनाको सीमा राखेर शक्तिशाली सीमांकन आयोग गठन गरिने भएको छ ।

दाहालको प्रस्ताव : सीमांकन विवाद आयोगलाई

दाहालको प्रस्ताव : सीमांकन विवाद आयोगलाई

बिहिबार, ०३ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सीमांकन विवाद सीमांकन आयोगमार्फत टुंगोमा पुर्‍याउने नयाँ प्रस्ताव अगाडि सारेका छन्। ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गरी सीमा फेरबदलसहितको संविधान संशोधन विधेयक संसद्मा पेस गरे पनि दुईतिहाइ  बहुमत पुर्‍याउन नसक्दा सरकार अप्ठेरोमा परेको छ। यही अप्ठेरो फुकाउन दाहालले नयाँ प्रस्ताव ल्याएका हुन्।

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको पत्र

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको पत्र

बुधबार, ०२ चैत २०७३

युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ।

बैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

बैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

आइतबार, ०८ फागुन २०७३

निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले आइतबार आयोगसँग परामर्श गरेका हुन्।

निर्वाचन आयोगलाई पत्र लेख्दै सरकार

निर्वाचन आयोगलाई पत्र लेख्दै सरकार

बिहिबार, २० माघ २०७३

सत्तासहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी निर्वाचनमा जाने निर्णय लिए सत्तारुढ दलसँग राजनीतिक 'सम्बन्धविच्छेद' गर्ने चेतावनी दिए पनि पुष्पकमल दाहाल नेतृत्व सरकार निर्वाचनतर्फ अघि बढ्ने तरखरमा छ।

चुनाब मिति घोषणा हल्ला मात्रै, आयोगलाई पत्र पठाउने तयारी

चुनाब मिति घोषणा हल्ला मात्रै, आयोगलाई पत्र पठाउने तयारी

बुधबार, १९ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सत्ता साझेदार नेपाली कांग्रेस सहित मधेसी मोर्चाका दलहरुलाई बालुवाटार बोलाए। बैठकको मुख्य एजेण्डा थियो, संविधान संशोधन र निर्वाचनको मिति घोषणा।

मानवअधिकार आयोगलाई टेर्दैन सरकार

मानवअधिकार आयोगलाई टेर्दैन सरकार

सोमबार, १० माघ २०७३

राष्ट्रिय मानवअधिकार आयोगले उजुरी अध्ययन गरी दोषीमाथि कारबाहीका लागि सरकारलाई सिफारिस गरी पठाएका फाइल सिंहदरबारमै थन्किएका छन्। अधिकांश सिफारिस कार्यान्वयनमा नआई दराजमै थन्किएको आयोगको गुनासो छ।

'निर्वाचन मिति आयोगलाई तोक्न देऊ'

'निर्वाचन मिति आयोगलाई तोक्न देऊ'

सोमबार, २९ कार्तिक २०७३

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगले पाउनुपर्ने माग गरेका छन्। व्यवस्थापिका संसद् राज्यव्यवस्था समितिको आइतबारको बैठकमा यादवले निर्वाचनको क्रममा कर्मचारी व्यवस्थापनको जिम्मासमेत आयोगलाई दिन माग गरेका हुन्।

'महाभियोगले आयोगलाई आहत'

'महाभियोगले आयोगलाई आहत'

सोमबार, ०८ कार्तिक २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि सिंगो आयोगलाई आहत पुगेको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आइतबार जारी गरेको तीन पृष्ठको प्रेस विज्ञप्तिमा महाभियोग प्रस्तावले सिंगो आयोग परिवारलाई आहत पुगेको उल्लेख छ।

इलाकालाई आधार मानेर पुर्नसंरचना गर्न आयोगलाई तीन दलको आग्रह

इलाकालाई आधार मानेर पुर्नसंरचना गर्न आयोगलाई तीन दलको आग्रह

सोमबार, १७ असोज २०७३

प्रमुख तीन राजनीतिक दलले पुरानै इलाकालाई आधार बनाएर स्थानीय निकायको पुर्नसंरचना गर्न स्थानीय निकाय पुर्नसंरचना आयोगलाई आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सोमबार बसेको प्रमुख तीन दलको बैठकले स्थानीय निकाय पुर्नसरचना गर्न इलाकालाई आधार बनाउन आग्रह गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए।

निर्वाचन आयोगलाई बलियो बनाऊ

निर्वाचन आयोगलाई बलियो बनाऊ

बिहिबार, १३ असोज २०७३

लोकतन्त्रलाई मजबुत पार्ने प्रमुख आधार आवधिक निर्वाचन हो । आवधिक निर्वाचन नहुँदा राजनीति अस्थिर मात्र होइन यसले विभिन्नखाले संक्रमण पनि निम्त्याउँछ । र, निर्वाचन सम्पन्न गर्ने आधिकारिक तथा अधिकारसम्पन्न निकाय ‘निर्वाचन आयोग’ हो ।

संवैधानिक आयोगलाई राजनीति मुक्त बनाउनु पर्छ: बाबुराम भट्टराई

संवैधानिक आयोगलाई राजनीति मुक्त बनाउनु पर्छ: बाबुराम भट्टराई

आइतबार, १६ साउन २०७३

दाङ- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संवैधानिक आयोगहरु स्वतन्त्र निकाय बन्न नसकेर भ्रष्टाचार मौलाएको बताएका छन्।

स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई चटाराे

स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई चटाराे

सोमबार, २० असार २०७३

काठमाडौँ– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई यतिखेर ‘असार पन्ध्र’ जतिकै चटारो छ। सरकार आगामी मङ्सिर महिनामै स्थानीय तहको निर्वाचन गराउन अग्रसर भएकाले सो आयोगलाई पनि तोकिएको समयसीमाभन्दा अगावै काम सम्पन्न गर्नुपर्ने बाध्यता बढेको हो।

Ncell Footer Ad