वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

मङ्गलबार, ०१ साउन २०७५

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । यो वर्ष पोहोरको तुलनामा...

बुद्धको एघारौं जहाज आयो

बुद्धको एघारौं जहाज आयो

बिहिबार, २१ असार २०७५

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एघारौं जहाज काठमाडौं ल्याएको छ । यो जहाजमा ७२ सिट छन्। ...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

बिहिबार, ०७ असार २०७५

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

‘अधिनायकवाद आयो भने छ महिनाको पाहुना हुनेछ’

‘अधिनायकवाद आयो भने छ महिनाको पाहुना हुनेछ’

मङ्गलबार, १५ जेठ २०७५

संविधानसभाबाट २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १० वर्ष भयो। गणतन्त्र स्थापनासँगै मुलुकको सर्वोच्च...

रिलिज डेट सर्यो, गीत आयो

रिलिज डेट सर्यो, गीत आयो

शुक्रबार, २१ बैशाख २०७५

यसअघि बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हिरो रिटन्र्स’ रिलिज रोकिएको छ। निर्माता भिम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म ’सुनकेसरी’ जेठ ११ मा रिलिज हुने क्रममा रहेको र दुई फिल्म एकसाथ जस्तो रिलिज हुँदा घाटा लाग्ने भन्दै ‘हिरो रिटन्र्स’को रिलिज रोकिएको हो ।

सन् २०१९ का लागि  कोरियाबाट माग आयो

सन् २०१९ का लागि  कोरियाबाट माग आयो

आइतबार, २० फागुन २०७४

दक्षिण कोरियाले अबको केही महिनामा पुनः सात हजार कामदार लैजाने भएको  छ । तर, कोरियाले तोकेको उक्त कोटाको संख्या देखेर चाहिँ हर्षित हुनुपर्ने अवस्था भने छैन ।

अधिनायकवादी प्रवृत्तिको झझल्को आयो

अधिनायकवादी प्रवृत्तिको झझल्को आयो

आइतबार, २० फागुन २०७४

वामपन्थीहरूको प्रतिस्पर्धामा लागेर देउवाले अर्थतन्त्र जेसुकै होस् भनेर सस्तो लोकप्रियताका लागि भत्ता दिइने उमेर घटनाइदिनुभयो ।

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो

शुक्रबार, १८ फागुन २०७४

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रमको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुने बेला आएको बताए।

दिल्ली किन काठमाडौँ आयो ?

दिल्ली किन काठमाडौँ आयो ?

मङ्गलबार, २३ माघ २०७४

नयाँ दिल्ली आफ्नै चिन्ता र छटपटीले दौडिएर काठमाडौँ आएको यो पहिलो घटना हो । दिल्ली धाउने बानी परेका नेपाली नेता दिल्ली नै काठमाडाैँधाउने दिन आएकामा तीनछक्क परेका होलान् यतिखेर।

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

सोमबार, २२ माघ २०७४

गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।

कलधारामा पानी आयो

कलधारामा पानी आयो

शनिबार, २२ पुष २०७४

मध्यरातमा अनौठो हाहाकार सुनिन्छ सहरमा ! ए जोगेन्दर ! ए मिस्रीमाया ! ए लोप्साङ ! ए धौलेका बाउ ! सपनाहरूलाई ओछ्यानमै छाडेर ब्युँझ अब यो कालनदीको निद्राबाट ! बोक बाल्टिनहरू, गाग्रीहरू, जर्किनहरू ! प्लास्टिकका बाटा, बोतल र गिलासहरू ! जीवनका सबै रित्ता भाँडाहरू बोक र चाँडो निस्क बाहिर ! आज यत्तिका दिनपछि तिम्रो सहरले आफ्नै सक्कली लोकगीत गायो– कलधारामा पानी आयो !

बाल्ट्राको गिजर आयो

बाल्ट्राको गिजर आयो

बिहिबार, २८ मङि्सर २०७४

जाडो मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्रा ब्रान्डका नयाँ ग्यास तथा इलेक्ट्रोनिक गिजर बजारमा भित्र्याएको छ ।

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

मङ्गलबार, २६ मङि्सर २०७४

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ ।  दुवै फिल्मका निर्माता रहेका टेकेन खड्काले ‘मिष्टर झोले’ अघिल्लो फिल्मको सिक्वेल नभएको दाबी गरे ।

आयो योमरीको पर्व

आयो योमरीको पर्व

शुक्रबार, १५ मङि्सर २०७४

इन्द्रचोकमा रहेको आकाश भैरवको चुरा पसलको गल्लीभित्र छ, सुरेश महर्जनको नेवारी खाजाघर । उनको पुरानो घरको तल्लो तलामा रहेको साधारण खालको खाजाघर बारा, समयबजी र योमरीका लागि प्रसिद्ध छ । नेवारी खाजा खाने धेरैको गन्तव्य बनेको छ, उनको पसल।

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

मङ्गलबार, ०५ मङि्सर २०७४

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

मङ्गलबार, ०५ मङि्सर २०७४

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

चुनाव सार्ने गोप्य सूचना आयो, अब सरकारबाट बाहिरिदैनौं: गृहमन्त्री

चुनाव सार्ने गोप्य सूचना आयो, अब सरकारबाट बाहिरिदैनौं: गृहमन्त्री

मङ्गलबार, ३१ असोज २०७४

नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

शनिबार, ०७ असोज २०७४

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजेसम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन तीन, नेकपा एमाले र नेपाली जनता दलले दुईदुई स्थानीय तहमा जितेका छन्।

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

शनिबार, १७ भदौ २०७४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन्।

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

शुक्रबार, ०२ भदौ २०७४

बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो।

'आइ लभ यु २' लिएर आयो 'कार्टुन्ज क्रु'

'आइ लभ यु २' लिएर आयो 'कार्टुन्ज क्रु'

मङ्गलबार, १७ साउन २०७४

'कार्टुन्ज क्रु' लाई फिचरिङ गरिएको नयाँ गीत 'जता जता पिरतीको बाटो' सार्वजनिक भएको छ। युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। उक्त गीत पल शाह र धुर्मुस सुन्तली अभिनित 'तिमीलाई देखेपछि आइ लभ यु भन्न मन लाग्यो' गीतको सिक्वेलको रुपमा आएको हो।

नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज

नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज

शुक्रबार, ०६ साउन २०७४

नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।

तयारी र अध्ययनबिनै संघीयता आयो

तयारी र अध्ययनबिनै संघीयता आयो

बिहिबार, ०१ असार २०७४

पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संघात्मक व्यवस्थाले न राष्ट्रपतिय पद्धति न संसदीय व्यवास्था अँगालेको बताएका छन्। तारानाथ घिमिरेद्वारा लिखित ‘नेपामा संङ्घात्मक व्यवस्थाः अवधारणा र औचित्य’ पुस्तकको बिहीबार विमोचन गर्दै ढुंगानाले संविधानका यस्ता विशेषताले गर्दा यसको प्रभावकारी कार्यान्वयन जटिल भएको बताए।

प्रहसनसँगै आयो 'हरिबहादुर'

प्रहसनसँगै आयो 'हरिबहादुर'

आइतबार, २४ बैशाख २०७४

हास्य कलाकार हरिवंश आचार्य आम दर्शकमाझ पछिल्लो समयमा 'हरिबहादुर'का रुपमा परिचित छन्। हास्य टेलिशृंखला 'मदनबहादुर हरिबहादुर'मा नकारात्मक शैलीको चरित्र निर्वाह गरेका यिनै हरिबहादुर शनिबारबाट उपन्यासका रुपमा पाठकमाझ आएका छन्।

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

शुक्रबार, ०१ बैशाख २०७४

जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ।

छुल्ठिमको 'डायरी' ट्रेलर आयो

छुल्ठिमको 'डायरी' ट्रेलर आयो

शुक्रबार, २५ चैत २०७३

फिल्म 'नोभेम्बर रेन'मा 'डल्ली'को भूमिका निर्वाह गरेर चर्चामा आएकी नायिका छुल्ठिम गुरुङले डेब्यु निर्माण गरेको फिल्म 'डायरी'को ट्रेलर सार्वजनिक भएको छ।

दशकपछि आयो निर्णयको एल्बम

दशकपछि आयो निर्णयको एल्बम

बिहिबार, २४ चैत २०७३

र्‍यापमा राष्ट्रिय भावना पस्किँदै आएका निर्णय श्रेष्ठले ११ वर्षपछि नयाँ एल्बम लिएर आएका छन्। छैटौं एल्बमको रुपमा सार्वजनिक भएको एल्बमको नाम उनले 'एक नेपाल, एनएसके स्टाइल' जुराएका छन्। कर्मा लाउन्जमा गत आइतबार उनले एल्बम औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।

युरो–४ मापदण्डको तेल आयो

युरो–४ मापदण्डको तेल आयो

आइतबार, २० चैत २०७३

नेपाल आयल निगमले न्यून प्रदूषण र धेरै माइलेज दिने युरो–४(फोर) स्ट्यान्डर्ड (मापदण्ड)को डिजेल र पेट्रोल आयात सुरु गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल ल्याउन थालेको निगमले जनाएको छ।

गाउँमै आयो सदरमुकाम !

गाउँमै आयो सदरमुकाम !

शुक्रबार, ०४ चैत २०७३

स्थानीय तह पुःर्नसंरचना कार्यान्वयनमा आएपछि खोटाङको बाहुनीडाँडा–१ (हाल हलेसी तुवाचुङ नगरपालिका–१) का पुष्पराज राई मख्ख छन् । सदरमुकाम दिक्तेलबाट प्राप्त हुने सबै सरकारी सेवा सुविधा अव हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिमबाटै प्रबाह हुने भएपछि राई हर्षित भएका हुन् । हरेक सरकारी कामकाजका लागि एक दिनदेखि दुई दिन लगाएर सदरमुकाम दिक्तेल धाउनुपर्ने बाध्यता अन्त्या भएको राई बताउँछन् । ‘दिक्तेलबाट हुने सबै काम अब हाम्रै हलेसी तुवाचुङ नगरपालिकाबाट हुन्छ, ‘राईले भने, ‘सदरमुकाम धाए जस्तो घण्टौं समय लागेन, खर्च पनि घट्यो ।’

निःशुल्क भिसा/टिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

निःशुल्क भिसा/टिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

आइतबार, २३ माघ २०७३

श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन्।

‘गर्भ जाँच गर्ने दिन आयो, चाैकी आउनुस्’

‘गर्भ जाँच गर्ने दिन आयो, चाैकी आउनुस्’

शुक्रबार, १५ पुष २०७३

यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी गर्भ जाँच गराउने समय आएपछि गर्भवती महिलालाई ‘हजुरको गर्भ जाँच गर्ने दिन आयो’ भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए ।

स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट आयो

स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट आयो

शुक्रबार, १७ मङि्सर २०७३

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन्। इन्डियन आयल कर्पोरेसन(आइओसी)का रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार वीरगन्ज भन्सार आइपुगेका हुन्।

'डायरी'को पहिलो झलक आयो

'डायरी'को पहिलो झलक आयो

सोमबार, १३ मङि्सर २०७३

फिल्म 'डायरी'को टिजर सार्वजनिक गरिएको छ। टिजरमा फिल्मको कथाबारे दर्शकलाई आंशिक जानकारी दिन खोजिएको छ। अभिनेत्री छुल्ठिमद्वारा निर्मित फिल्ममा छुल्ठिमको जोडी सन्नी सिंह बनेका छन्।

नयाँ स्वरुपमा आयो टुबोर्ग स्ट्रोंग

नयाँ स्वरुपमा आयो टुबोर्ग स्ट्रोंग

आइतबार, ०२ असोज २०७३

नेपालगंज –गोर्खा ब्रुअरीले आफेनो टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्बजनिक गरेको छ। गोर्खा ब्रुअरीले टुबोर्ग स्ट्रोंगालाई भाद्र २९ गते बुटवलबाट र भदौ ३१ गते नेपालगंजको शिद्दार्थ कटेजमा एक कार्यक्रम गरी समर्वजनीक गरेको हो।

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

आयो एप्पलको आईओएस १०, यस्ता छन् फिचर

शनिबार, ०१ असोज २०७३

एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलवार सार्वजनिक गरेको छ। गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो। एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन्।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

बुधबार, २२ असार २०७३

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

Ncell Footer Ad