सम्झना आमाको

सम्झना आमाको

आइतबार, २० साउन २०७५

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै...

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

सोमबार, ०७ साउन २०७५

आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा...

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि...

बिहिबार, २८ असार २०७५

अविरल बर्षाका कारण आएको बाढीले बिहीबार भक्तपुर जलमग्न भयो। हनुमन्ते खोलाको भेलले यहाँका घरहरु डुबानमा परे। सर्वसाधारण घरभित्रै बन्धक जस्तै...

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

शनिबार, ०९ असार २०७५

गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...

छोरीको लगाव, आमाको समर्पण

शुक्रबार, ०८ असार २०७५

काठमाडौं - आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो। हरेक आमामा मातृवात्सल्य गुण हुन्छ नै। सन्तानको शिक्षाका लागि त्याग गर्ने आमा भने विरलै हुन्छन्।

सोलुखुम्बुमा छजना आमाको अकालमै ज्यान गयो

सोलुखुम्बुमा छजना आमाको अकालमै ज्यान गयो

शुक्रबार, २५ जेठ २०७५

चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ। चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा. मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिए।

आमाको कुटाइले छोरीको मृत्यु

आमाको कुटाइले छोरीको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

बर्दियामा एक महिलाले आफ्नै छोरीको कुटेर हत्या गरेकी छिन्। ठाकुरबाबा नगरपालिका –५ बस्ने ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट  शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आमाको काखमा बसेर भीमरथारोहण

आमाको काखमा बसेर भीमरथारोहण

शुक्रबार, ११ जेठ २०७५

“आमा !” यो शब्दको महिमा अपरम्पार छ । यस शब्दको भेउ आजसम्म कुनै विद्वान्ले पाउन सकेको छैन । तर एउटा कुरा निश्चित छ – त्यो हो आमा ममताको अपार खानी हो । जहाँ कहिल्यै पनि ममताको कमी हुँदैन ।प्रसंग हो – ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँ बस्ने लक्ष्मीबहादुर मल्ल र इन्द्रमाया मल्लको भीमरथारोहणको।

आज वैशाख कृष्ण औँसी, आमाको सम्मान गरी मनाइँदै

आज वैशाख कृष्ण औँसी, आमाको सम्मान गरी मनाइँदै

सोमबार, ०३ बैशाख २०७५

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आमालाई सम्मान गरी मनाइँदै छ। जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी यो पर्व मनाइँदैछ।

पेन्सनकाे लाेभमा आमाको शव ३ वर्षदेखि फ्रिजमा

पेन्सनकाे लाेभमा आमाको शव ३ वर्षदेखि फ्रिजमा

शुक्रबार, २३ चैत २०७४

भारतको कोलकत्तामा एक व्यक्तिलाई आफ्नी आमाको शवलाई तीन वर्षदेखि फ्रिजमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

शुक्रबार, ११ फागुन २०७४

छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ की एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ।

आमाको किरीयामा छोरीहरू

आमाको किरीयामा छोरीहरू

बिहिबार, ०३ फागुन २०७४

‘उहाँले हामीलाई बुवाको कमी कहिल्यै महसुस हुन दिनु भएन,’ किरियामा बसेकी कान्छी छोरी शान्ता अर्यालले भनिन्, ‘हामीले पनि आमालाई छोराको कमीको महसुस हुन दिएनौं।’

आमाको सम्झनामा पुरस्कार

आमाको सम्झनामा पुरस्कार

मङ्गलबार, ०२ माघ २०७४

आफ्नी आमाको सम्झनामा जिल्लाका एक पत्रकारले ७ वर्षदेखि साहित्य संरक्षणको अभियान चलाइरहेका छन् । दोलखाका पत्रकार चिरञ्जिवी मास्केले आफ्नी दिवंगत आमाको नामबाट संस्था खोलेर साहित्य स्रष्टा र साहित्य संरक्षणमा योगदान पुर्याउने दुई जनालाई वर्षेनी सम्मान गर्दै आएका छन् ।

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार

मङ्गलबार, २६ मङि्सर २०७४

कालिकोटको एक सुत्केरीको ज्यान बचाउन हेलीकप्टर चार्टर गरिएको छ। मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । चन्दालाई अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

भाडामा आमाको कोख

भाडामा आमाको कोख

मङ्गलबार, ३१ असोज २०७४

हाम्रो देशका लगभग सबैजसो शैक्षिक संस्था एउटै सपना बेच्छन् । त्यो हो— विदेशिन जान्ने÷सक्ने बनाउने । कयौैँ स्कुल–कलेजका नाउँ पनि तथाकथित इन्टरनेसनल छन् ।

‘चोरिएको’ बच्चाले पायो आमाको काख

‘चोरिएको’ बच्चाले पायो आमाको काख

आइतबार, २९ असोज २०७४

सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी ४० वर्षिया लिलादेवी साह ७ महिने बच्चा चोरेको आरोपमा शनिबार पक्राउ परिन्। चार छोरीकी आमा लिलाले ६ लाख रुपैयाँ खर्चेर भाडाको चोर परिचालन गरी धनुषा, कमला नगरपालिका –३ पर्साबाट सात महिने दूधेबालकलाई चोरेकी थिइन् । बालक चोरेको आरोपमा लीलासँगै सिरहा नगरपालिका –१० नरहियाका ३६ वर्षे दिलिपकुमार मण्डला र धनुषा, कमला नगरपालिका –२ बस्ने ४१ वर्षीय राधाकृष्ण मण्डल पनि पक्राउ परेका छन्।

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

शनिबार, ०७ असोज २०७४

अमृत थापा १३ वर्षका भए, उनी सिद्ध आधारभूत माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्छन । तुमेवा गाँउपालिका–५ हाङगुमका यि कलिला बालकको दैनिकी निक्कै कठिनको छ । बिहान उठेर गाईवस्तुलाई घासपात गर्ने, घरमा खानपकाएर बुबा र दिदीलाई खुवाउने  अनि हतार हतार विद्यालय जाने  उनको दैनिकी हो । दमालका साथिहरू खेल्दै रमाउदै गर्दा उनलाई परिवारको बोझ र वियोगको पीडाले थिच्छ उनलाई । विद्यालयबाट पनि हतार हतार घर फर्किनु पर्छ । घरको कामले थाकेका उनको घरमा राती पढ्का लाागि राम्रो बत्ति पनि छैन । वृद्धि विकासको उत्सुक उमेरमा व्यवहारको गहुँगोभारीले थिचेको छ।

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बुधबार, १४ भदौ २०७४

आफ्नै आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एकजना युवकलाई गिरफ्तार गरेको छ। बुधबार बिहान भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरकी ४० वर्षीया सविता दराईको मृत्यु भएको थियो। उनलाई छोरा आशिष दराईले कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटपछि घाइते भएकी सविताको उपचार हुँदै गर्दा मृत्यु भएको हो।

छोराको कुटाइबाट आमाको मृत्यु

छोराको कुटाइबाट आमाको मृत्यु

बुधबार, १४ भदौ २०७४

भरतपुर महानगरपालिका–१५ मंगलपुरमा बुधबार बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ।

गर्भवती आमाको उत्सव

गर्भवती आमाको उत्सव

शनिबार, १४ साउन २०७४

बेबी सावर गर्भवती आमालाई साथीभाइ र आफन्तले दिने पार्टी हो। यो एक प्रकारको उत्सव हो, जुन दिन गर्भवती आमाले आफन्तको सहयोग अनुभूति गर्छिन्।

आमाको सुर्के थैली

आमाको सुर्के थैली

शुक्रबार, २६ जेठ २०७४

पटुकी र चौबन्दीको शोभा बढाउने गीत लोकप्रिय भए पनि पैसा राख्ने परम्परागत सुर्के थैली भने आधुनिक पहिरनको प्रभावले हराउँदै गएको छ।

देवी खुसी पार्न आफ्नै आमाको बली

देवी खुसी पार्न आफ्नै आमाको बली

सोमबार, २८ चैत २०७३

भारतको पश्चिमी बंगालका एक युवकले देवीलाई खुसी पार्न भनि आफ्नै आमाको बली चढाएका छन् ।

आमाको बारा पसल

आमाको बारा पसल

शनिबार, २६ चैत २०७३

बिकुकुमारीले बारा बेच्न थालेको ४४ वर्ष भयो। त्यसअघि चिउरा–मासु बेच्थिन्। एक दिन उनी आलु उसिनिरहेकी थिइन्। कसैले उनलाई बारा बनाउने सल्लाह दियो, आलु पाक्दासम्म बारा बनाउने विचार पनि उनको दिमागमा पाकिसकेको थियो।

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

मङ्गलबार, २१ मङि्सर २०७३

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी

बञ्चरोले हानेर आमाको हत्या, गाडेको ठाउँमा पिपल रोप्ने छोरा–बुहारी

आइतबार, १९ मङि्सर २०७३

‘पहिलो प्रहारले छट्पटाएपछि अर्को प्रहार घाँटीमा गरें,’ बुद्धिबहादुरले प्रहरीमा भने ‘आमा चल्बलाउन छाडेपछि दुबैजना मिलेर घसार्दै नजिकैको मकैबारीमा लगेर गाड्यौं।’ उनीहरुका अनुसार गाड्नका लागि एक दिन अघि नै खाल्डो खनेर ठिक्क थियो। खाल्डो खनेकोमा शंका नहोस् भनेर उनीहरुले खनेको जमिनमाथि पिपलको बिरूवा पनि रोपे।

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

मङ्गलबार, ०७ मङि्सर २०७३

गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन्।

छोराले आमाको हत्या गरे

छोराले आमाको हत्या गरे

सोमबार, १५ कार्तिक २०७३

उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन्।

आफ्नै छोराले गरे आमाको हत्या

आफ्नै छोराले गरे आमाको हत्या

आइतबार, ०५ भदौ २०७३

जाजरकोट—जाजरकोटमा छोराले आमाको हत्या गरेका छन्। सक्ला गाविस–१ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ।

आमाको हत्या गरेको अभियोगमा छोराबुहारी पक्राउ

आमाको हत्या गरेको अभियोगमा छोराबुहारी पक्राउ

शनिबार, ०४ भदौ २०७३

जाजरकोट-आफ्नै आमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सक्ला–१ लैकम बस्ने ३८ वर्षिय बुद्धिबहादुर खत्री र उनकी श्रीमती ३५ वर्षीया शर्मीला वली खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली

सोमबार, ३१ साउन २०७३

घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्। बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।

मुटुरोगी छोरा बचाइदिन आमाको गुहार

मुटुरोगी छोरा बचाइदिन आमाको गुहार

बुधबार, १९ साउन २०७३

बैतडी– आर्थिक अभावमा उपचार गर्न समस्या परेकोले आफ्नो मुटरोगी छोरा बचाई दिन एक महिलाले अपिल गरेकी छन्। खर्च अभावमा देहीमाण्डौ–८ मा बस्दै आएका बसन्तीदेवी ऐरले ५ वर्षीय छोरा संजिवको जीवन बचाइदिन यस्तो अह्वान गरेकी हुन्।

चिर्पट प्रहार गरी आमाको हत्या

चिर्पट प्रहार गरी आमाको हत्या

सोमबार, १३ असार २०७३

घरायसी झगडा हुँदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

Ncell Footer Ad