चिनियाँ कविको ‘आमाको हात’

चिनियाँ कविको ‘आमाको हात’

बिहिबार, २१ कार्तिक २०७६

चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासंग्रह ‘मदर्स ह्यान्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशन भएको छ । निराला पब्लिकेसन्स नयाँदिल्लीले...

स्कुल पढ्दै आमाहरू

स्कुल पढ्दै आमाहरू

सोमबार, १८ कार्तिक २०७६

‘रमाको घरमा भँगेराको गुँड थियो। गुँडमा भँगेराका बच्चा पनि थिए...।५८ वर्षीया रमा भारद्धाज कक्षाकोठामा पढाउँदैछिन्। नेपाली विषयको ‘माउ र बचेरा’...

स्कारपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

स्कारपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

मङ्गलबार, १२ कार्तिक २०७६

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया...

विवाह गर्ने उमेर नपुग्दै आमा

विवाह गर्ने उमेर नपुग्दै आमा

सोमबार, ०६ असोज २०७६

दर्जनौं भाषण गर्दै हिँड्ने नेताले कहिल्यै बालविवाह नगर्नू भनेर सिकाएनन् । राजनीतिले जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्यजस्ता...

किशोरीमै आमा बन्ने सङ्ख्या अझै घटेन

किशोरीमै आमा बन्ने सङ्ख्या अझै घटेन

बुधबार, ११ भदौ २०७६

कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन्। सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन।

आमाको गलैँचा उद्योग

आमाको गलैँचा उद्योग

आइतबार, १९ साउन २०७६

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्ककी दावा तामाङ बिहानै उठेर गलैँचाको धागो तान्दै थिइन्। नुन–चियाको चुस्की लगाउँदै झरीमा बाहिरका कामबाट भन्दा गलैँचाबाट फाइदा भएकाले उनको दिनचर्या यही काममा बित्ने गरेको हो। आम्दानी राम्रै छ। दुई महिनामा एकजोर गलैँचा बुन्छिन्। एक जोरको सबै खर्च कटाएर २० हजार रुपैयाँ आउँछ।

स्तनपानले बच्चालाई मात्र होइन आमालाई पनि सुन्दर बनाउँछ

बिहिबार, १६ साउन २०७६

भर्खरै जन्मेको शिशुको लागि आमाको पहिलो दूध नै सबथोक हुन्छ। शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो।

‘निर्मलाकी आमालाई प्रभावमा पार्न प्रयास भयो’

‘निर्मलाकी आमालाई प्रभावमा पार्न प्रयास भयो’

शुक्रबार, १० साउन २०७६

नेपाल मानव अधिकार संगठनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ।

आमाले गरिन सात महिने छोरीको हत्या

आमाले गरिन सात महिने छोरीको हत्या

बुधबार, १५ जेठ २०७६

सल्यानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन्। जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षिया सपना भण्डारीले आफ्नै सात महिनाकी छोरी जानकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

आमाको दाहसंस्कार गर्दैगर्दा छोराको बगेर मृत्यु

आमाको दाहसंस्कार गर्दैगर्दा छोराको बगेर मृत्यु

सोमबार, ३० बैशाख २०७६

दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए। उनको ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो।

दीपेन्द्रको ‘आमा’ सूर्यमाला

दीपेन्द्रको ‘आमा’ सूर्यमाला

बिहिबार, २६ बैशाख २०७६

नेपाली फिल्ममा ‘आमा’ भन्नासाथ नेपालमै बनेको नेपाली भाषाको पहिलो फिल्मलाई बुझिन्छ। विंसं २०२० सालमा हीरासिंह खत्रीले निर्देशन गरेको यो फिल्मको नाम सापटी लिएर २०५१ सालमा निर्देशक रेशराज आचार्यले ‘आमा’ नै बनाए।

हिमालले छेक्यो आमाको बाटो

हिमालले छेक्यो आमाको बाटो

बुधबार, २५ बैशाख २०७६

यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।

आमाकाे उपदेश

आमाकाे उपदेश

सोमबार, २३ बैशाख २०७६

परलोक यात्राको अन्तिम तयारीमा हुनुहुन्थ्यो, आमा। सायद नयाँ संसारबारेको उत्सुकता तथा आफूले ७ दशकभन्दा बढी बिताएको यो धरती एवं आफूभन्दा प्यारा सन्तति र आफन्त छाड्नुपर्ने बाध्यताबीचको असामञ्जस्यताले उहाँमा छटपटी प्रस्ट देखिन्थ्यो। म उहाँको छेवैमा बसेर यो सब हेर्न विवश थिएँ। यस्तै छटपटीमा समेत अत्यन्त प्रेमपूर्ण भावले घरिघरि मेरो हात समाउँदै मेरो सुन्दर भविष्यको कामना गरिरहनुभयो। आफ्नो पीडा नियन्त्रण गर्ने प्रयास गर्दै मेरो सुन्दर भविष्यका लागि अर्ती उपदेश दिइरहनुभयो।

मुसायरामा आमाको सम्झना

मुसायरामा आमाको सम्झना

आइतबार, २२ बैशाख २०७६

संयोगले माता सम्मान दिवस (मातातीर्थ औंसी) का दिन परेको काव्य–मुसायराको १६ औं शृंखलामा गजलगो दिग्गज धौरालीले आमा सम्झेर प्रस्तुत गजल सुनाउँदा घोस्ट राइटिङ नेपालको कुञ्ज थिएटरमा उपस्थित सबैले वाहवाहीमात्र गरेरनन् आमाको माया सम्झेर संवेदित पनि भए। शनिबार एकपछि अर्को मन छुने गजल प्रस्तुत गर्ने क्रममा धौरालीले आयोजकको आग्रह र दर्शक–श्रोताको फर्माइस गरी छानिएका १३ वटा गजल सुनाएका थिए।

प्रेरणाकी स्रोत आमा

प्रेरणाकी स्रोत आमा

शनिबार, २१ बैशाख २०७६

कुरा ०६१ माघ १९ गतेको। त्यस दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको शासनसत्ता आफ्नो हातमा लिएका थिए रे। अरूका लागि कालो दिन भए पनि म र मेरी आमाका लागि माघ १९ जीवनकै महत्वपूर्ण दिन हो। किनकि नौ महिना आमाको गर्भमा बसेर मैले पहिलो पटक धर्ती टेकेको त्यही दिन हो।

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

शनिबार, २१ बैशाख २०७६

शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए।

आमाको पाठेघर

आमाको पाठेघर

शनिबार, १४ बैशाख २०७६

बुबाले फेरि सोध्नु भयो, ‘तिम्रो र मेरो माया अनि मैले दिएका उपहारहरू ?’ जुना दिदीको जवाफ– माया त शरीरको भोक मात्र थियो र तिमीले दिएको उपहार मेरो योनीको मोल थियो।

धनी मानिस र गरिब मानिस

धनी मानिस र गरिब मानिस

शनिबार, ३० चैत २०७५

एउटा गाउँमा धनी मानिस र गरिब मानिस बस्थे । धनी मानिस आफ्नी आमालाई हेला गथ्र्यो । तर गरिब मानिस आमालाई माया गथ्र्यो । एक दिन धनी मानिसले आमालाई धेरै गाली गर्‍यो । खान खान पनि दिएन । यो कुरा गरिब किसानले देख्यो । उसले धनी मानिसलाई भन्यो, ‘ए दाइ, आफूलाई जन्म दिने आमालाई किन यसरी हेला गर्नुभएको ? आमाले नै तपाईंलाई हुर्काउनुभयो, बढाउनुभयो र ठूलो मानिस बनाउनुभयो ।

कविताः छोरी

कविताः छोरी

शनिबार, ३० चैत २०७५

म छोरी भएर जन्मेका बेला आफन्तले आखा नतरेका हुन्थे भने आमाले खुसीका आसु झार्ने थिइनन् होला।

सच्चा भक्त

सच्चा भक्त

शनिबार, २५ फागुन २०७५

मुनाले भनी, “अंकल ऊ त्यहाँ बस्ने एउटी बुढी आमै भोको हुनुहुन्छ । उनकै लागि मैले काम गरेकी । यो काम गरेको पैसा मलाई दिनुस् न !”

आमा मृत छोराछोरी बेपत्ता

आमा मृत छोराछोरी बेपत्ता

मङ्गलबार, १४ फागुन २०७५

खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपत्ता बालबालिकाको अवस्था अझै अज्ञात छ। उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।

आमा ! रोटीको कथा भन्नु न...

आमा ! रोटीको कथा भन्नु न...

सोमबार, ०६ फागुन २०७५

एउटा सानो झुपडी। झुपडीभित्र एउटी आमा र तीन लालाबाला। साँझको समय। छोरा–छोरी रुँदै थिए। पुस महिनाको सिरेटो। आमा छोराछोरीलाई सुताउन प्रयत्नरत थिइन्। छोराछोरी रोइरहेका थिए। आमाले राजकुमारको कथा भन्न सुरु गरिन्– एकादेशमा एउटा राजकुमार थियो ...।

आमाबुवाकी खुसी ६ वर्षिया खुशी

बिहिबार, १७ माघ २०७५

आफु नृत्य प्रतिस्प्रधामा गएर जित्ने र पैसा कमाउने । जसले गर्दा आमाले आफुलाइ कोठामा एक्लै छोडेर काममा जानु पर्नेछैन । एउटा ६ वर्षको बालिकाको यस्तो कुरा सुन्दा अचम्म पनि लाग्यो । खुशी जुन काम गर्छिन् ।

उत्तरको खोजीमा

उत्तरको खोजीमा

शनिबार, ०५ माघ २०७५

गौंथली ! उस्तै–उस्तै लाग्छ मलाई तिमीले आफ्ना बचेराको आहाराको निम्ति गर्ने विचरण र मेरी आमाले

उमेर नपुग्दै आमा

उमेर नपुग्दै आमा

बिहिबार, ०३ माघ २०७५

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।

आँसु पुछ्दै हिँडिन् आमा

आँसु पुछ्दै हिँडिन् आमा

शनिबार, ०१ मङि्सर २०७५

असोज पहिलो साताको एक बिहान मोबाइलको घन्टी बज्छ । हलो ! मात्रै के भनेको थिएँ, आफ्नो परिचय दिँदै तेस्र्याउछन प्रश्न, ‘गाउँमा कविता कार्यक्रमको २८ औं श्रृङ्खलामा हामीले तपाइँलाई निम्तो दिन खोजेका हाैं। आउन सक्नु हुन्छ ? सुदूरपश्चिम त निकै टाढा छ त?’

आमा समुहद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण

आमा समुहद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण

शुक्रबार, ०४ साउन २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान कात्तिकेका आमा समुहले भूकम्प प्रतिरोधी भवन निर्माण गरेका छन्।

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

शुक्रबार, ०४ साउन २०७५

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण हुन लागेको नयाँ बायोपिक फिल्ममा आमाको भूमिकामा देखिन लागेकी हुन्।

आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले

आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले

बुधबार, २७ असार २०७५

महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ।

‘आमा बिहेपछि सुख हुन्छ भन्थ्यो तर छोराकै काल भित्र्याएकी रहिछु’

‘आमा बिहेपछि सुख हुन्छ भन्थ्यो तर छोराकै काल भित्र्याएकी रहिछु’

बुधबार, १३ असार २०७५

सँगै बाच्ने, सँगै मर्ने बाचा सहित विवाह बन्धनमा बाधिएका जोडीका लागी सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन्।

अधिकारीको ‘आमा’ कवितासंग्रह विमोचन

अधिकारीको ‘आमा’ कवितासंग्रह विमोचन

शनिबार, २६ जेठ २०७५

पत्रकार शरद अधिकारीको कवितासंग्रह ‘आमा’ विमोचन गरिएको छ। सुन्धारास्थित नागरिक दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गरी कवितासंग्रह विमोचन गरिएको हो।

एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

सोमबार, २१ जेठ २०७५

म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन्।

आमा छोरासहित सडक दुर्घटनामा तीनको ज्यान गयाे

आमा छोरासहित सडक दुर्घटनामा तीनको ज्यान गयाे

बुधबार, ०९ जेठ २०७५

“नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए।

आमा समूहको अगुवाईमा भाडादर समायोजन

आमा समूहको अगुवाईमा भाडादर समायोजन

मङ्गलबार, २५ बैशाख २०७५

यहाँका स्थानीय महिलाहरुले सवारी साधनले मनपरी भाडा असुलेको भन्दै यातायात ठप्प परेका छन्। जिल्लाको सदरमुकाम देखि बानपा—३  हुँदै बानपा—८ सिगाना बौडैचौरसम्म चल्ने यातयातका साधनहरुले भाडादरमा मनोमानी गरेको भन्दै आमा समूहको सक्रियातामा भाडादर घटाउन पहल थालिएको हो।

सन्तानले जन्माएकी ‘आमा’

सन्तानले जन्माएकी ‘आमा’

बिहिबार, १३ बैशाख २०७५

कविता वाचनपछि रक्षा नेपालको लैनचौरस्थित कार्यालयमा भेटिएकी मेनुका थापाले भनिन्, ‘यो मेरो जीवनमा ठ्याक्कै मेल खाएको छ।’

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

बिहिबार, ०६ बैशाख २०७५

आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गरेका छन्।

सनी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा

सनी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा

सोमबार, २१ फागुन २०७४

पोर्न फिल्म हुँदै बलिउडमा आएकी अभिनेत्री सनी लियोनी एक पटक फेरी चर्चामा आएकी छन्। उनी जुम्ल्याहा बच्चाको आमा बनेको खबरले चर्चा पाएको छ।

ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

बुधबार, ०२ फागुन २०७४

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

सुत्केरी आमा र बच्चाको मृत्यु

सुत्केरी आमा र बच्चाको मृत्यु

शुक्रबार, १९ माघ २०७४

रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ।

छोरा साउदीको जेलमा परेपछि आमा बुबाको बिचल्ली

छोरा साउदीको जेलमा परेपछि आमा बुबाको बिचल्ली

सोमबार, १८ मङि्सर २०७४

आर्थिक अवस्था ज्यादै नै कजोर भएकै कारण परिवार पाल्न निकै गाह्रो हुने देखेर जलेश्वर नगरपालिका ३ खैरा टोलका ५१ वर्षीय रामपरिक्षण साह रोजगारीका लागि साउदी अरव गए ।

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

रोबोर्ट सोफियाको आमा बन्ने चाहना

बिहिबार, १४ मङि्सर २०७४

पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ ।

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

मङ्गलबार, ०७ कार्तिक २०७४

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ पाँच वटाभन्दा बढी दमकलले नियन्त्रणमा लिएका थिए। अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय लामेर भवनको १२ औं तल्लामा बस्ने गर्छिन् ।

चाडपर्व, खुसी र आमा

चाडपर्व, खुसी र आमा

सोमबार, १२ भदौ २०७४

आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो । सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो । एउटा साधारण मध्यमवर्गीय परिवारमा म जन्मिएँ । परिवार ठूलो थियो । सात सन्तानको लालनपालन एक्लो बुबाको जागिरले कसरी चलेको थियो होला ! अहिले सम्झँदा अचम्म लाग्छ । आमाले सबै अभावलाई व्यवस्थापन गर्नुहुन्थ्यो ।

पैसा कमहुँदा लुम्बिनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द

पैसा कमहुँदा लुम्बिनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द

बुधबार, ०७ भदौ २०७४

सुत्केरी गराए वापत पाउने रकम कम हुँदा जिल्लाको एकमात्र मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सुचारु हुन सकेको छैन।

१२ वर्षदेखि बेपत्ता छोरो खोज्दै वृद्धा आमा

१२ वर्षदेखि बेपत्ता छोरो खोज्दै वृद्धा आमा

शुक्रबार, ०२ भदौ २०७४

१२ वर्षदेखि वेपत्ता छोराको खोजी गरिदिन एक बृद्ध आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई आग्रह गरेकी छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भईसकेपछि ०६२ मंसिर ५ गतेदेखि बेपत्ता जिल्लाको चौदण्डीगढी नगरपालिका ६ का सन्तोष खत्रीको खोजी गर्न अनुरोध गर्दै ६२ वर्षीया आमा जानुका खत्री प्रहरी कार्यालय आएकी हुन्।

‘आँखैअघि आमा र बहिनी बगे’

‘आँखैअघि आमा र बहिनी बगे’

बुधबार, ३२ साउन २०७४

एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वेदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेछ! १७ वर्षे राजकुमार घोर्सानेका लागि पछिल्ला चार दिन यस्तै उकुसमुकुसपूर्ण रहे।

विपन्न बालबालिकाकी 'आमा'

विपन्न बालबालिकाकी 'आमा'

शुक्रबार, २७ साउन २०७४

बानेश्वरवासी प्रकृतिले काठमाडौं र ललितपुरका विभिन्न सरकारी स्कुलमा पढ्ने १७ जना बालबालिकाको मासिक शुल्क, किताब, कापी, स्कुल डे्रस, खाजा खर्चलगायतको व्यवस्था गर्दै आएकी छिन्।

आमा शासन

आमा शासन

शुक्रबार, १३ साउन २०७४

नगरपालिका/गाउँपालिकाको उपप्रमुख न्यायिक समितिको सभापति हुने संवैधानिक व्यवस्था भएको र अधिकांश उपप्रमुख महिला निर्वाचित भएकाले अब पाँच वर्ष आमा शासन चल्ने प्रस्ट छ।

आमा मेरीमात्र हुन् र ?

आमा मेरीमात्र हुन् र ?

बुधबार, १३ बैशाख २०७४

पाएको मनुष्य जीवन सबैलाई सुखी, खुशी, सफल र आनन्दित भएरै बिताउने इच्छा हुन्छ । हाम्रो मष्तिस्कको आकार हेर्दा कति सानो छ तर यसको सोच्ने शक्ति, विचार अथाह छ किनभने मानिस जन्मजात चेतनशील, विवेकशील प्राणी हो । सोच्ने र विचार गर्न सक्ने शक्ति अरु प्राणीमा भन्दा बढी छ मानिसमा ।

सुडौल आमा

सुडौल आमा

सोमबार, २८ चैत २०७३

आमा बनेपछि शरीर पहिलेजस्तो आकर्षक रहँदैन भन्ने सोच धेरै महिलाहरूको हुन्छ । तर, काठमाडौँ, कीर्तिपुरकी ननिता मर्हजन आमा बनिसकेपछि पनि फिट र आकर्षक छिन् ।

Ncell Footer Ad