आइतबार, २० साउन २०७५
भूतपूर्व गोर्खा समुदायद्वारा स्थापित एउटा स्वतन्त्र उर्जा कम्पनी जीनर्जीले बेलायतमा बसोबास गरिरहेका सबै गोर्खा तथा नेपाली समुदायलाई आफ्नो कम्पनीमा लगानी...
बुधबार, ०९ साउन २०७५
साउनको पहिलो साता ६ र ७ गते दुई महान् विचारकप्रति सम्मान प्रकट गरियो । नेपालको लोकतान्त्रिक समाजवादका प्रथम भाष्यकार विश्वेश्वरप्रसाद...
मङ्गलबार, ०१ साउन २०७५
टीकापुर अस्पताल दुईवटा जिल्लाका बासिन्दाको उपचार गर्ने थलो हो। ...
शनिबार, ३० असार २०७५
डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिकाको शैक्षिक स्तर सुधारका लागि आफ्नै शिक्षा ऐन वनाएको छ। ...
मङ्गलबार, २६ असार २०७५
खोटाङको जन्तेढुंगामा ३० वर्षीय एक युवककाे आफ्नै घरको बुईगलमा झुण्डिएको अवस्थामा शव फेला परेकाे छ।
मङ्गलबार, ०५ असार २०७५
सिटिजन्स बैंकले विराटनगरको आफ्नो कार्यालय हालको भन्दा करिब पाँच सय मिटर टाढा आफ्नै भवनमा सारेको छ।
बिहिबार, ३१ जेठ २०७५
विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आइतबार, २७ जेठ २०७५
भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।
शनिबार, २६ जेठ २०७५
जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। अरुणमा गाउँपालिका –४ चरम्वी वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो। टंकले सामान्य विवाद हुँदा आफ्नै बुवा ५५ वर्षीय दान बहादुर भुलेललाई शुक्रबार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ।
सोमबार, २१ जेठ २०७५
कथाकार देविका तिमिल्सिनाको नयाँ कृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’बारे राजधानीमा परिचर्चा गरिएको छ । नेपाल वाङ्मय परिषदको आयोजनामा भएको कार्यक्रममा आरएम डंगोल एवम् डा. शान्तिमाया गिरीले कृतिमाथि चर्चा गर्दा पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारे प्रकाश पारे।
आइतबार, २० जेठ २०७५
गठन भएको चार महिना र पहिलो बैठक बसेको तीन महिना बित्न लाग्दा पनि संघीय संसद्ले आफ्ना लागि ऐन र नियमावली बनाउन नसक्नु आफैंमा राष्ट्रिय लज्जाको विषय हो। कानुन निर्माण गर्ने जिम्मेवारी रहेको संसद् यति लामो समयसम्म आफ्नै लागि बनाउनुपर्ने ऐन र नियमावली निर्माण प्रक्रियामा अल्झिनु कुनै हिसाबले पनि सही हुनै सक्दैन। सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीय संसद्को ऐन र नियमावली निर्माण प्रक्रियालाई लिएर जे जसरी अडानमा छन्, त्यसले संघीय संसद्लाई गति दिनुको सट्टा उल्टै बदनाम बनाउने खतरा बढाउँछ।
आइतबार, ०९ बैशाख २०७५
जिल्लास्थित हरिवन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। हरिवन नगरपालिका–८, चापिनीस्थित नवनिर्मित भवनको मेयर गणेश प्रसाईंले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।
शुक्रबार, ०७ बैशाख २०७५
विवाद समाधान गर्दै समयमा निर्वाचन गर्न नसकेको भन्दै विभिन्न खेलका राष्ट्रिय संघमाथि कार्वाही गर्दै हिडेका नेपाली खेलकुदका कार्यकारी प्रमूख राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट आफैले पनि जिम्मा लिएको संघको निर्वाचन समयमा गराउन सकेका छैनन्।
बिहिबार, ०६ बैशाख २०७५
जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो।
सोमबार, ०३ बैशाख २०७५
टोखा नगरपालिका ७ स्थित धापासी हाइट जाने करिडोरमा मृत भेटिएकि महिलाको हत्या अभियोगमा प्रहरीले उनकै 'प्रेमी'लाई पक्राउ गरेको छ।
मङ्गलबार, २७ चैत २०७४
आफ्नै छोरालाई २० वर्षदेखि काठको पिँजडामा राखेको आशंकामा जापानको प्रहरीले एक ७३ वर्षीय बाबुलाई पक्राउ गरेको छ।
आइतबार, २५ चैत २०७४
ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
शनिबार, २४ चैत २०७४
इटहरी वडा नं. ७ को बज्राहामा शनिबार बिहान जाँड–रक्सी पिएर विवाद हुँदा आफ्नै साथीले एक युवालाई पेट्रोल छर्केर आगो लगाएका छन्।
बिहिबार, २२ चैत २०७४
ससुरासँगको आपसी झगडापछि खोटाङमा एक महिलाले आफ्नै घर जलाएकी छन्। खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन्।
बुधबार, २१ चैत २०७४
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने स्पष्ट पारेका हुन्।
शुक्रबार, १६ चैत २०७४
गोली प्रहार गरेर बाँकेमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका ३० वर्षीय सन्जयकुमार बर्माले आफ्नी २८ वर्षीया पत्नी शान्तिदेबीको गोली प्रहार गरी हत्या गरेका हुन्।
सोमबार, २१ फागुन २०७४
खोटाङको खोटेहाङ गाउँपालिकाले पुस्तकालय सञ्चालनमा ल्याएको छ। पठन संस्कृतिको विकासका लागि गाउँपालिकाले ५ लाखको खर्चमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । पुस्तक अध्ययन गर्ने बानीको विकास गर्दै गाउँमा सचेतना अभिवृद्धिका लागि पुस्तकालय स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राईले बताए।
सोमबार, २१ फागुन २०७४
नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देहीको भैरहवा शाखा कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेको छ । सिदार्थनगर नगरपालिका–५ स्थित उक्त शाखा सोही नगरपालिकाको नारायणपथमा नवनिर्मित भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
बिहिबार, १७ फागुन २०७४
श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना वीरगन्जमा खुलासा भएको छ। श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि आफ्नो प्रेमीसंग मिलेर हत्या गराउने तानाबाना बुनेको घट्नाको प्रहरीले बिहीवार खुलासा गरेको हो।
आइतबार, १३ फागुन २०७४
रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका–५, झुल्काडाँगीका ५५ वर्षका टिकाराम ओलीको दाउरा प्रहारबाट मृत्यु भएको छ। उनका आफ्नै सम्धी खलवीर डाँगीले दाउरा प्रहार गरी ओलीको हत्या गरेका हुन्।
शुक्रबार, ११ फागुन २०७४
यहाँ उत्पादन भएको खाद्यान्नवस्तुहरू उपत्यकाबाहिर जान्थ्यो । तोरी फुलेर जताततै पहेँलै देखिन्थ्यो । वरपर खेत थिए । गाई चराउने र घाँस काट्ने ठाउँ थिए । चरा कराएको, मानिसले सिटी फुकेको आवाज सुनिन्थ्यो । सडकमा गाडी कम गुड्थे । अहिलेजस्तो भद्रगोल ट्राफिक व्यवस्था थिएन।
बिहिबार, १० फागुन २०७४
काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय डा. प्रद्युम्नराज पाण्डे र डा. नम्रता पाण्डेद्वारा लिखित ‘आफ्नै किताब’ पुस्तक पाठकमाझ आएको छ ।
बुधबार, २४ माघ २०७४
आफ्नै साथीको हत्यामा संलग्न रहेको अभियोगमा खोटाङको साविक चिसापानी गाविस–९ का ४२ वर्षीय प्रेम खड्का भन्ने राजन कटुवाललाई महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ।
आइतबार, २१ माघ २०७४
प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।
शुक्रबार, १२ माघ २०७४
यहाँका दुई नवनिर्वाचित सांसदहरु आफ्नै पार्टीका नेताबाट कुटिएका छन्। बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा निर्वाचित टेकबहादुर घर्तीमगर माथी हातपात भएको हो। नेकपा माओवादी केन्द्रका नेता तुलसीराम अर्यालले उनीहरुमाथी हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
बिहिबार, ११ माघ २०७४
राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरूले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
शुक्रबार, ०५ माघ २०७४
सरकारले आफैं बनाएको अनुगमन समितिको प्रतिवेदन लत्याएर प्रादेशिक राजधानी तोकेको भन्दै दाङमा पनि बिरोध भएको छ । प्रदेश राजधानी कुन स्थानमा तोक्दा उपयुक्त हुने भन्दै अध्ययनका लागि सरकारले दुईवटा समिति बनाएको थियो । ती दुवै समितिले प्रदेश ५ को राजधानी हरेक दृष्टिले दाङ उत्तम रहेको प्रतिवेदन तयार पारेका थिए।
मङ्गलबार, ०२ माघ २०७४
अमेरिकाको क्यालिफोर्नियामा आफ्नै बच्चालाई बन्धक बनाउने अभिभावकलाई प्रहरीले पक्राउ गरेको छ। क्यालिफोर्नियास्थित लस–एन्जल्सदेखि ५९ किलोमिटर दक्षिण पश्चिममा पर्ने पेरिसमा आफ्नै १३ बच्चालाई बन्धक बनाउने आमाबुवालाई नियन्त्रणमा लिई बच्चाहरुको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार, २३ पुष २०७४
नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले मरुभूमिलाई हराभरा बनाउने नेपालीले आफ्नै देशमा श्रम बगाउन सके मुलुक समृद्धितर्फ उन्मुख हुने बताएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा द सहारा लोन सेभिंग्स को–आपरेटिभ सोसाइटी लिमिटेडको २१औं साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘लाखौं नेपाली बिदेसिँदै मरुभूमि हराभरा पार्ने काम गरिरहेका छन्, तर त्यत्तिकै पसिना आफ्नै भूमिमा बगाउन सके मुलुकले दुई–चार वर्षमै समृद्धिको बाटो समाउँथ्यो ।’
शनिबार, २२ पुष २०७४
आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमले विश्वलाई नै चिन्तित बनाएको उत्तर कोरिया एकपटक आफै यो कार्यक्रमको शिकार बनेको खुलासा भएको छ। ‘द डिप्लोम्याट’ मा प्रकाशित एक रिपोर्टले उत्तर कोरियाको एक मिसाइल परीक्षणमा गल्ती भएको र उक्त मिसाइल उसकै सहरमा खसेको उल्लेख गरेको छ।
शुक्रबार, २९ मङि्सर २०७४
नेपालको पूर्विभेग सोलुखुम्बुक्षेत्रमा खिचिएको ‘दी लास्ट हनी हन्टर’को एसियामा नै पहिलो पटक प्रदर्शन गरिएको थियो । कुमारीहलमा बिहीबारबाट विधिवत रुपमा उद्घाटन भएको डकुमेन्ट्री हेर्न आयोजकले निम्त्याएका विशिष्ट अतिथी मात्र थिएनन् डुकमेन्ट्रीमा मुख्य पात्र रहेका सोलुखुम्बुको गुडेल गाउँमा भिरमौरी को मह काढ्ने मौलीधन राई पनि उपस्थित थिए ।
शुक्रबार, १५ मङि्सर २०७४
अघिल्ला निर्वाचनमा शीर्ष नेताहरु देशव्यापी रुपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिए पनि यसपटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन् ।
मङ्गलबार, १२ मङि्सर २०७४
बलिउड फिल्ममा जीवनीमा फिल्म बनाउने क्रम बढ्दो छ । बायोपिक फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहँदा निर्माताहरू र कलाकारको बायोपिक फिल्ममै ध्यान दिन थालेका छन् ।
सोमबार, ०४ मङि्सर २०७४
प्रकाश दाहाल खासमा आफनो पिता पुष्पकमल दाहालको नामवाट चिनिन चाहदैँनथे, उनी आफ्नै छुट्टै पहिचान छ भन्ने भन्ने मान्थे। त्यसैले पनि, उनी प्राय पुष्पकमल दाहाललाई वुवा नभनी अध्यक्ष भनेर सम्बोधन गर्न रुचाउँथे।
बिहिबार, ३० कार्तिक २०७४
२०४८ सालमा भएको देशकै दोस्रो संसदीय आमनिर्वाचनदेखि २०७० सालमा संविधानसभाका लागि दोस्रो पटक गराइएको चुनावसम्म पनि दायाँबायाँ नहेरी नेपाली कांग्रेस पार्टीका पक्षमा मतदान गर्दै आएको हो तपाईँहरूको यस लेखकले । सुखद संयोगले गर्दा मेरी पत्नी पनि कांग्रेसी पृष्ठभूमिको परिवारबाट आएकीले मतदानका हकमा हाम्राबीच मत्यैक्य रहँदै आएको छ ।
सोमबार, ३० असोज २०७४
एक युवाको खुकरी प्रहारबाट आफ्नै साथी गम्भीर भएका छन्। साथीको खुकुरी प्रहारबाट जिल्लाको बेलका नगरपालिका ८ स्थित माझीटोलका ४५ वर्षीय तिलक माझी गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले जनाएको छ।
आइतबार, १५ असोज २०७४
रौतहटमा शनिबार राती हुलास राय यादवले आफ्नी ३ बर्षिय छोरीको हत्या गरेका छन्।
सोमबार, ०२ असोज २०७४
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ।
आइतबार, ०१ असोज २०७४
सुन्दै अचम्म लाग्छ ! मोबाइल, रक्सी र कपडाका लागि कसैले आफ्नै सन्तानलाई बेच्न सक्छ भनेर । केही समय अगाडि मात्रै आइफोनका लागि चीनका एक युवकले आफ्नै किड्नी बेचेको खबर आएको थियो । अहिले भने मोबाइललगायतका सामान किन्नका लागि बाबुले आफ्नै बच्चा बेचेको खबर बाहिरिएको छ । भारतका एक बाबुले रक्सी, मोबाइल र कपडाका लागि आफ्नै छोरालाई बेचेका छन्।
बिहिबार, २९ भदौ २०७४
नेपाल पत्रकार महासंघ जुम्ला जिल्ला शाखाले स्थापनाको डेढ दशकपछि आफ्नै भवन निर्माण भएको छ। स्थानीय स्तरका सरकारी निकाय र स्थानीय निकायको सहयोगमा रु ६६ लाखको लागतमा दुईतले सात कोठे सो भवन निर्माण भएको हो।
सोमबार, २६ भदौ २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दशकअघि ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेर आफैंले कायम गरेको कीर्तिमान तोड्दै वर्तमान मन्त्रिपरिषद् पाँचौंपटक विस्तार गरी ५४ सदस्यीय बनाएका छन् ।
सोमबार, १२ भदौ २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासँग गरेको प्रतिबद्धताको बचाउ गरेका छन्। भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने विषयमा पहिल्यै नीति बनाउनुपर्ने बताए।
मङ्गलबार, ०६ भदौ २०७४
डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराई पार्टीमा एक्लिँदै गएका छन्। अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन्।
आइतबार, २२ साउन २०७४
मेची–महाकालीको ११ सय किलोमिटर साइकल यात्रा, २२ दिनको उपचार प्रचार, विभिन्न विद्यालयमा शिक्षकहरुलाई दन्त स्वास्थ्यको जानकारी– यी सबै काम गरिएला भन्ने डाक्टर उज्ज्वल जोशीलाई लागेकै थिएन । सन् २००६ मा बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट डाक्टरको उपाधि पाइसकेपछि उज्ज्वल र उनका केही साथीहरुमा केही गर्ने जोश पलायो । त्यही जोशले उनीहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मुख तथा दाँतसम्बन्धी रोगबारे जनचेतना जगाउने अभियान चलाए । अ
शनिबार, ०७ साउन २०७४
ब्रिटिसले भारत छोड्दा नेपाललाई समुद्रसम्मको बाटो दिन चाहेको थियो। दार्जिलिङ फिर्ता दिन चाहेको थियो। तर, राणा प्राइम मिनिस्टरले नचाहेकाले पाइएन। यिनबारे बबरशमशेर वा मृग्रेन्द्रशमशेरसँग केही जानकारी थियो कि वा उनीहरूले केही छोडेका थिए कि, यी कुरा लेखकले बाहिर ल्याउन सक्थे कि?
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।