प्रधानमन्त्री अाेलीले डा. केसीसँग आफैं वार्ता गर्ने

प्रधानमन्त्री अाेलीले डा. केसीसँग आफैं वार्ता गर्ने

सोमबार, ०७ साउन २०७५

अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्। ...

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

बिहिबार, ०३ साउन २०७५

रक्षा मन्त्रालयले वर्ष दिनभित्रै आफै हतियार बनाउने, प्रदेशमा अस्पताल चलाउनेलगायतका महत्वाकांक्षी कार्यक्रम ल्याएको छ। ...

गाह्रो भएपछि डा. केसीले आँफै बोलाए चिकित्सक

गाह्रो भएपछि डा. केसीले आँफै बोलाए चिकित्सक

सोमबार, ३२ असार २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वासप्रश्वासमा गम्भिर समस्या भएको छ। आईतबार राति डा. केसीलाई असहज भएपछि उनले सहयोगका लागि चिकित्सकहरुलाई...

राष्ट्रियसभा सदस्यले यसरी तोक्दैछन् आफ्नो अवधि आफैँ

राष्ट्रियसभा सदस्यले यसरी तोक्दैछन् आफ्नो अवधि आफैँ

आइतबार, ०३ असार २०७५

राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्दैछन्। नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले...

आफै पढ्ने कलम!

आफै पढ्ने कलम!

आइतबार, २३ बैशाख २०७५

खोटाङको जन्तेढुंगा गाउँपालिकाले विद्यालयलाई आफै पढ्न सक्ने टिचर टकिङ पेन प्रदान गरेको छ। अंग्रेजी माध्यमको पठन–पाठन प्रकृयालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले ६ वडाभित्रका सबै ३६ विद्यालयलाई सेन्सर भएको आफै पढ्न सक्ने टिचर टकिङ पेन, चार्जर तथा सो पेनका माध्यमबाट पढाई हुने पुस्तकको सेट प्रदान गरेको हो।

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

शुक्रबार, २१ बैशाख २०७५

यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ।

शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

बिहिबार, १३ बैशाख २०७५

३३ किलो सुन तस्करी प्रकरणमा बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् ।

निर्देशन आफ्नै, अटेरी पनि आफै

निर्देशन आफ्नै, अटेरी पनि आफै

शुक्रबार, ०७ बैशाख २०७५

विवाद समाधान गर्दै समयमा निर्वाचन गर्न नसकेको भन्दै विभिन्न खेलका राष्ट्रिय संघमाथि कार्वाही गर्दै हिडेका नेपाली खेलकुदका कार्यकारी प्रमूख राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट आफैले पनि जिम्मा लिएको संघको निर्वाचन समयमा गराउन सकेका छैनन्।

आफैं बस्ने छाउपडी गोठ भत्काउँदै अछामका महिला (फाेटाे)

आफैं बस्ने छाउपडी गोठ भत्काउँदै अछामका महिला (फाेटाे)

मङ्गलबार, २० चैत २०७४

अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्।

आफैं रगत जुटाएर उपचार गर्न बाध्य बिरामी

आफैं रगत जुटाएर उपचार गर्न बाध्य बिरामी

शनिबार, १७ चैत २०७४

डेलीभरीका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाइयो।

आफैले लगाएको अफिम खेती आफै नष्ट

आफैले लगाएको अफिम खेती आफै नष्ट

शुक्रबार, १८ फागुन २०७४

उदयपुरमा लगाइएको अवैध अफिम खेती किसान आफैले नष्ट गरेको फेला परेको छ। जिल्लाको पूर्वी नगरपालिका बेलका २ शान्तिबजार टप्पुस्थित ४ कठ्ठा क्षेत्रफल जग्गामा लगाइएको अफिम खेतीको जानकारी प्रहरीमा पुगेको थाहा पाएपछि किसान आफैले नष्ट गरेको प्रहरीले जनाएको छ।

‘राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन्’

‘राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन्’

मङ्गलबार, ०८ फागुन २०७४

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार ललितपुरमा आयोजना गरेको नेपाल मानवअधिकार वर्षपुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । न अन्याय हुन्छ, न अत्याचार । सरकारले हेर्दै नहेरेर त समस्या आएका छन्।’

आफैँ बेपत्ता र (अ)सत्य आयोग

आफैँ बेपत्ता र (अ)सत्य आयोग

सोमबार, ०७ फागुन २०७४

द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको सत्यतथ्य अनुसन्धान, पीडितलाई परिपूरण, पीडकलाई दण्ड फेरि नदोहोरिने सुनिश्चितता एवं समाजमा मेलमिलाप कायम गर्न सिफारिस गर्न गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग एवं सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप्न सक्ने गरी सरकारले अध्यादेश जारी गरेको छ । जारी भएदेखि नै विवादित त्रुटिपूर्ण ऐन संशोधन प्रक्रियालाई थन्क्याएर म्याद मात्र थपिँदै गर्दा संक्रमणकालीन न्याय प्रक्रिया झनै अन्योल भएको छ।

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

मङ्गलबार, ०२ माघ २०७४

नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए।

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

मङ्गलबार, १८ पुष २०७४

पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत गरेका थिए। आंफैले मोटर चलाएर वाँकेको नेपालंगजबाट दिउँसो तीन बजे पूजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुगेका थिए।

आफै बिरामी 'सवारी अस्पताल'

आफै बिरामी 'सवारी अस्पताल'

सोमबार, २९ जेठ २०७४

चार वर्षअघि टेकुमा स्थापना भएको 'कम्प्युटराइज्ड' सवारी परीक्षण केन्द्रका उपकरण सञ्चालनमा नआउँदै बिग्रिएर थन्किएका छन्।

जर्मन राजदूत मायर काठमाडौंदेखि आफैँ मोटर हाँकेर ह्याम्बर्ग फर्किंदै

जर्मन राजदूत मायर काठमाडौंदेखि आफैँ मोटर हाँकेर ह्याम्बर्ग फर्किंदै

बिहिबार, २५ जेठ २०७४

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै छन्।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

बुधबार, १७ जेठ २०७४

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

मङ्गलबार, १९ बैशाख २०७४

तपाईंले वायु कति खराब छ भन्ने सोच्नुभयो भने (जुन हरेक दिन सोच्नुपर्छ) आफूले आफैँलाई यो प्रश्न सोध्नुहोस्– मैले अन्तिम पटक कहिले आफ्नो सवारी साधन सर्भिसिङ गरेँ हँ?

विश्वकप आफैँ गर्ने तयारीमा फिफा

विश्वकप आफैँ गर्ने तयारीमा फिफा

बिहिबार, १७ चैत २०७३

विश्व फुटबलको सर्वोच्च निकाय फिफाकी महासचिव फातमा सामौराले २०२६ देखि विश्वकप आयोजनाको जिम्मेवारीबाट स्थानीय आयोजक कमिटीलाई मुक्त गर्दै सबै काम फिफाले सम्हाल्ने बताएकी छिन्।

चिकित्सक आफैँ गर्भवती लिन सोताङ पुगे

चिकित्सक आफैँ गर्भवती लिन सोताङ पुगे

शुक्रबार, २१ माघ २०७३

सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ।

हुलाकी राजमार्ग बनाउन नेपाल आफैं सक्रिय

हुलाकी राजमार्ग बनाउन नेपाल आफैं सक्रिय

आइतबार, २४ पुष २०७३

तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सक्रिय भएको छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग विभिन्न कारणले बन्न नसकेपछि नेपालले भारतीय ठेकेदारसँग सम्झौता तोडेर आफ्नै पहलकदमीमा बनाउन थालेको हो। हुलाकी राजमार्ग निर्माणका लागि भारतको सहयोग भने लिइने भएको छ।

'पुँजीवादमा आफैं गल्ती सुधार्ने विकल्प'

'पुँजीवादमा आफैं गल्ती सुधार्ने विकल्प'

शुक्रबार, ०१ पुष २०७३

पुँजीवादमा आफैं पुराना गल्ती सुधार्दै लाने विकल्प रहेको तर समाजवादमा भने त्यस्तो विकल्प कम रहेको अर्थशास्त्रीहरुले बताएका छन्। तर, उदारवादी अर्थतन्त्रको फाइदा नागरिकसम्म पुर्‍याउन तथा आर्थिक असमानता घटाउन न्यायोचित वितरणको लागि सरकार बलियो हुनुपर्ने तर्क पनि उनीहरुले गरेका छन्।

फास्ट ट्र्याक आफैं बनाउन गृहकार्य

फास्ट ट्र्याक आफैं बनाउन गृहकार्य

सोमबार, ०६ मङि्सर २०७३

काठमाडौंलाई तराई/मधेससँग जोड्ने फास्ट ट्र्याक आफैं निर्माण गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने भएको छ। मन्त्रालयले भारतीय कम्पनीसँगको सम्झौता रद्द गरी फास्ट ट्र्याक स्वदेशी लगानीमै बनाउने निर्णय अनुमोदन गर्न आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको हो।

आफ्नो निर्णय आफैँ गरौँ

आफ्नो निर्णय आफैँ गरौँ

बुधबार, १० कार्तिक २०७३

इतिहास पढ्दा नेपाल कहिल्यै कसैको पराधीन राज्य भएन भनेर पढिए पनि व्यवहारमा भने जुन दिन भारत बेलायतको उपनिवेशबाट मुक्त भयो त्यसै दिनदेखि नेपाल उसैको उपनिवेशमा पर्यो ।

आफैं घर बनाउँदै भूकम्पपीडित

आफैं घर बनाउँदै भूकम्पपीडित

शुक्रबार, ०५ कार्तिक २०७३

कुर्घा-५ थुमका पे्रमबहादुर थापाको घर गाउँकै आकर्षक थियो। तर, परम्परागत शैलीको भएकाले १२ वैशाखको भूकम्पले पूर्ण रूपमा भत्कायो। सरकारले घर बनाइदिने भनेपछि उनले एक वर्षसम्म आशा गरे। सरकारले ढिलाइ गरेपछि उनी आफैं भूकम्पप्रतिरोधी घर बनाउन कसिएका छन्।

आयोगभित्र म आफैँ पीडित छु

आयोगभित्र म आफैँ पीडित छु

मङ्गलबार, १८ असोज २०७३

२०५२ सालदेखि २०६२ सम्म चलेको माओवादी सशस्त्र द्वन्द्वका मुद्दाबारे अनुसन्धान गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानबीन गर्न बेपत्ता आयोग गठन गरेको छ । सरकार र तत्कालीन सशस्त्र द्वन्द्वरत् पक्षबीच विस्तृत शान्ति सम्झौता भएपछि तत्कालै यस्ता आयोग गठन गर्ने भने पनि त्यसको आठ वर्षपछि मात्र गठन भएको थियो ।

आफ्नो बन्ध्याकरण आफैँ गर्ने डाक्टरलाई हेल्थ अवार्ड

आफ्नो बन्ध्याकरण आफैँ गर्ने डाक्टरलाई हेल्थ अवार्ड

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं- यस वर्षको हेल्थ अवार्डबाट आफ्नो परिवार नियोजन आफैँ गर्ने एक डाक्टरसहित ७ व्यक्ति तथा संस्था सम्मानित भएका छन्। नेपालका ३० हजार भन्दा बढीको परिवार नियोजन गरेका डा टीकामान वैद्यसहित ७ लाई उत्कृष्ट काम गरेको भन्दै स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो।

'राष्ट्रिय गौरवका आयोजनाको अनुगमन आफैं गर्छु'

'राष्ट्रिय गौरवका आयोजनाको अनुगमन आफैं गर्छु'

मङ्गलबार, २८ भदौ २०७३

पछिल्ला वर्षमा लगातार विनियोजित विकास बजेट खर्च नहुने र राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति न्यून भएको गुनासो आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैंले अनुगमन गर्ने बताएका छन्।

राष्ट्रिय आयोजनाको अनुगमन प्रधानमन्त्रीले  आफैँ गर्ने

राष्ट्रिय आयोजनाको अनुगमन प्रधानमन्त्रीले आफैँ गर्ने

सोमबार, २७ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताएका छन्। उनले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पुँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिए।

आरोपीका मुहारचित्र आफैँ बनाउँदै प्रहरी

आरोपीका मुहारचित्र आफैँ बनाउँदै प्रहरी

बिहिबार, २३ भदौ २०७३

२०७१ फागुन १० गते काठमाडौं, वसन्तपुरमा ट्युसन पढ्न गएका दुई युवतीलाई एसिड छ्यापेर एक व्यक्ति फरार भए। घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीको बयानका आधारमा आरोपीको स्केच बनाएर खोजी तीव्र पार्‍यो। तर, चैतमा पक्राउ परेका आरोपी र प्रहरीले बनाएको स्केचमा कुनै मेल खाएन।

बालुवाटारमा तस्बिर आफै बोल्छन्

बालुवाटारमा तस्बिर आफै बोल्छन्

आइतबार, ३० साउन २०७३

प्रधानमन्त्री निवास बालुवटारको एउटा चल्तीको मुख्य बैठक कक्षमा करिब दुई दर्जन तस्बिर झुन्डिएको देखिन्छ। प्रधानमन्त्रीले भेटघाटका निम्ति बोलाएका व्यक्तिहरू उनलाई पर्खिउञ्जेल ती तस्बिरमा ध्यान पुर्‍याउँछन् र मनमनै गम्छन् तिनका विगत।

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

बिहिबार, २३ असार २०७३

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला त छ तर यो आयोजना कार्यालयभन्दा ठेकेदार ‘कालिका सिटिसिई जेबी’ को एकाधिकारमा छ।

Ncell Footer Ad