अमलेखगन्ज डिपोबाट भैरहवा र विराटनगरमा पनि डिजेल आपूर्ति

अमलेखगन्ज डिपोबाट भैरहवा र विराटनगरमा पनि डिजेल आपूर्ति

मङ्गलबार, २८ असोज २०७६

भारतीय आयल निगमको डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अहिले अमलेखगन्ज डिपोबाट नै भैरहवा...

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

बुधबार, ११ भदौ २०७६

सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ। माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ। ...

२३ अर्ब क्युबिक मिटर ग्यास आपूर्ति

२३ अर्ब क्युबिक मिटर ग्यास आपूर्ति

सोमबार, २० साउन २०७६

चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना...

तरकारीको मूल्य अचाक्ली

तरकारीको मूल्य अचाक्ली

आइतबार, १२ साउन २०७६

बाढीपहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मूल्य अचाक्ली बढाएका छन्। डुवानले तराईको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लामा बाटो अवरुद्ध...

योगीकोटी–धकधर्ई प्रसारण लाइन सञ्चालन

योगीकोटी–धकधर्ई प्रसारण लाइन सञ्चालन

मङ्गलबार, २८ जेठ २०७६

रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधर्ई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।औद्योगिक क्षेत्रको रुपमा तीव्र विकास भइरहेको भैरहवाको विद्युत्् आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारदेखि सञ्चालनमा आएको हो। भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ३३÷११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ।योगीकुटी–धकधर्ई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत्् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

मेलम्चीका सप्लायर्सद्वारा डेढ अर्ब बक्यौता उठाउन माग

मेलम्चीका सप्लायर्सद्वारा डेढ अर्ब बक्यौता उठाउन माग

शुक्रबार, १७ जेठ २०७६

मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन्।

रसुवामा विद्युत आपूर्ति ठप्प

रसुवामा विद्युत आपूर्ति ठप्प

मङ्गलबार, १५ साउन २०७५

रसुवामा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने भएको छ।

आज ठमेल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

आज ठमेल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

शनिबार, ०९ असार २०७५

ठमेल लगायतका क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्सका लागि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो।

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार, ०८ असार २०७५

नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

मङ्गलबार, २९ जेठ २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ।

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

आइतबार, २० जेठ २०७५

सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुगेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। सडक निर्माणका क्रममा शनिबार बेलुका स्काभेटरले झुप्रा खोलाको पाइपलाइनमा क्षति पु¥याएको हो। मुख्यस्रोत अवरुद्ध हुँदा उपत्यकामा खानेपानीको अभाव भएको छ।

माग ९२ हजार क्वीन्टल, आपूर्ति ४२ हजार

माग ९२ हजार क्वीन्टल, आपूर्ति ४२ हजार

मङ्गलबार, १५ जेठ २०७५

चालू आर्थिक वर्षका लागि मुगुको पुलो डिपोमा पाँच हजार क्वीन्टल चामलको माग थियो । खाद्य संस्थान शाखा कार्यालय मुगुबाट १ हजार २ सय र सुर्खेत शाखाबाट ४ सय ७० क्वीन्टल मात्रै ढुवानी भयो। अहिले पुलो डिपोमा चामल छैन। गोदाम खाली छ। चामल किन्न आएका उपभोक्ता रित्तो हात फर्कन्छन्। र, महँगोमा चामल किन्न बाध्य छन्।

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

नगरमा प्रशोधित पानी आपूर्ति गरिने

शुक्रबार, ११ जेठ २०७५

खोटाङको दिक्तेल साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सालन हुने दिक्तेल बजार साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको विस्तृत प्राविधिक तथा सामाजिक अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो।

विद्युत आपूर्ति समस्या हल गर्न अस्पतालमा ट्रान्सफर्मर

विद्युत आपूर्ति समस्या हल गर्न अस्पतालमा ट्रान्सफर्मर

बुधबार, २८ चैत २०७४

जिल्ला अस्पताल खोटाङमा विद्युत आपूर्तिको समस्या हल गर्नका लागि ट्रान्सफर्मर जडान गरिएको छ।

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड  लिटर,  आपूर्ति १०  करोड लिटर

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड लिटर, आपूर्ति १० करोड लिटर

मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको चरम अभाव देखिएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल भएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको छ।

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

मङ्गलबार, २८ कार्तिक २०७४

अनियमितता आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री चन्द बाधक

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री चन्द बाधक

बुधबार, ०८ कार्तिक २०७४

संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठह¥याएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।

आपूर्ति मन्त्रीसँग दरबारमार्ग आक्रोशित

आपूर्ति मन्त्रीसँग दरबारमार्ग आक्रोशित

शुक्रबार, २३ भदौ २०७४

राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौं भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्ति मन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।

आपूर्ति मन्त्रालयले प्रधानमन्त्री र संसद्लाई टेरेन

आपूर्ति मन्त्रालयले प्रधानमन्त्री र संसद्लाई टेरेन

बिहिबार, १५ भदौ २०७४

नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपूर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । छानबिन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

आइतबार, २९ साउन २०७४

माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

आपूर्ति मन्त्रालयले कडाइका साथ बजार अनुगमन गर्ने

आपूर्ति मन्त्रालयले कडाइका साथ बजार अनुगमन गर्ने

शुक्रबार, १८ चैत २०७३

बजारमा अखाद्य वस्तुका साथै म्याद नाघेका दैनिक उपभोग्य वस्तु भेटिएको गुनासो आएपछि आपूर्ति मन्त्रालयले शुक्रबारबाट कडाइका साथ बजार अनुगमनको तयारी थालेको छ।

माग साढे ३७ करोड लिटर, आपूर्ति नौ करोड लिटर

माग साढे ३७ करोड लिटर, आपूर्ति नौ करोड लिटर

शुक्रबार, २० फागुन २०७३

सुक्खायाम लागेसँगै उपत्यकामा खानेपानीको माग बढेको छ। तर खानेपानी आपूर्तिको जिम्मेवारी लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मागअनुसार आपूर्ति गर्न नसक्दा यसपटकको सुक्खायाममा पनि राजधानीमा खानेपानीको अभाव हुने भएको छ।

चालीस लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द

चालीस लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द

सोमबार, १६ फागुन २०७३

आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएको खानेपानी आपूर्ति बन्द गरेका छन्।

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम आपूर्ति सहज हुने

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम आपूर्ति सहज हुने

बिहिबार, १२ फागुन २०७३

पेट्रोलियम ढुवानी मजदुरहरुले बिहीबारबाट आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । पेट्रोलियम ढुवानी विनियमावली २०७३ को अध्ययन गरी एक महिनाभित्र पेट्रोलियम ढुवानी मजदुरहरुले राखेको माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीले देश लोडसेडिङ मुक्त भन्दै भाषण गर्दा विद्युत् आपूर्ति बन्द

प्रधानमन्त्रीले देश लोडसेडिङ मुक्त भन्दै भाषण गर्दा विद्युत् आपूर्ति बन्द

बिहिबार, १३ माघ २०७३

पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् अापूर्ति बन्द भयो।

मस्र्याङ्दी–स्यूचाटार प्रसारण लाइनमा समस्या हुँदा  अबरूद्ध भएकाे विद्युत् आपूर्ति  सुचारू

मस्र्याङ्दी–स्यूचाटार प्रसारण लाइनमा समस्या हुँदा अबरूद्ध भएकाे विद्युत् आपूर्ति सुचारू

बिहिबार, १४ पुष २०७३

मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । आज बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

शुक्रबार, १७ मङि्सर २०७३

प्रहरीले पछिल्लो केही महिनायता भारतको पश्चिम बंगालबाट महिनैपिच्छे सयाैं केजी बम बनाउने सामाग्री भित्रने गरेको खुलासा गरेको छ। प्रहरीको विशेष ब्युरोको अप्रेसनमा सिलगुडीबाट झापा हुँदै संखुवासभाको खादबाँरीमा सयौं किलोग्राम बम बनाउन प्रयोग हुने बिस्फोटक पर्दाथ भित्रि रहेको खुलासा गरेको हो।

निगमलाई एयरबस आपूर्ति गर्न ९ कम्पनी इच्छुक

निगमलाई एयरबस आपूर्ति गर्न ९ कम्पनी इच्छुक

बिहिबार, २५ कार्तिक २०७३

नेपाल वायु सेवा निगमले २ ओटा एयरबस खरिदका आह्वान गरेको बोलपत्रअन्तर्गत परेका आवेदनहरु बिहीबार सम्बन्धित कम्पनीकै प्रतिनिधिहरुको रोहबरमा खोलेको छ। कम्पनीले गएको सेप्टेम्बर २६ मा ४५ दिनको समय दिएर दूई एयरबस आपूर्तिका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

निगम र आपूर्ति मन्त्रालयबीच विवाद

निगम र आपूर्ति मन्त्रालयबीच विवाद

बिहिबार, ०६ साउन २०७३

क्षेत्राधिकारको विषयलाई लिएर आपूर्ति मन्त्रालय र नेपाल आयल निगमबीच विवाद बल्भि्कएको छ। नेपाल आयल निगमले नेपाली उद्योगलाई ६ सय ग्यास बुलेट किन्न अनुमति दिएको भोलिपल्ट बुधबार आपूर्ति मन्त्रालयले उक्त निर्णय रोक्न निर्देशन दिएपछि विवाद बाहिर आएको हो।

पाँच करोडको आपूर्ति ठेक्कामा चलखेल

पाँच करोडको आपूर्ति ठेक्कामा चलखेल

शुक्रबार, ३१ असार २०७३

रक्षा मन्त्रालयले कबोलअनुसार सामान उपलब्ध गराउन नसक्ने भन्दै प्रस्ताव नै फिर्ता लिएको घोषणा गर्ने भारतीय कम्पनी 'पेरी नाइट्रेट्स प्रालि' बाट नेपाली सेनालाई आवश्यक पर्ने ५ करोड रुपैयाँभन्दा बढीको विस्फोटक पदार्थ खरिद प्रक्रिया अघि बढाएको छ।

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

बुधबार, २९ असार २०७३

भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’

Ncell Footer Ad