बेन स्टोक्सविरुद्ध नकारात्मक प्रचारविरुद्ध एस्ले गाइल्सको आपत्ति

बेन स्टोक्सविरुद्ध नकारात्मक प्रचारविरुद्ध एस्ले गाइल्सको आपत्ति

आइतबार, २६ असोज २०७६

अलराउन्डर बेन स्टोक्सले इङ्ल्यान्डको पछिल्लो केही सफलतामा नायक बनेसँगै उनीविरुद्ध नियोजित रूपमै नकारात्मक प्रचार सुरु भएको भन्दै पूर्व क्रिकेटर एस्ले...

वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै कांग्रेसको आपत्ति

वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै कांग्रेसको आपत्ति

सोमबार, १६ भदौ २०७६

विधेयकमा वन रक्षकको रुपमा आवश्यक्ताका आधारमा सबै सुरक्षा निकाय परिचालन गर्ने प्रस्ताव पनि गरिएको छ। तर त्यो संघीय सरकारद्धारा निर्देशित...

विधेयकप्रति राष्ट्रिय सूचना आयोगको आपत्ति

विधेयकप्रति राष्ट्रिय सूचना आयोगको आपत्ति

बिहिबार, १२ भदौ २०७६

प्रतिनिधिसभाबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकले राष्ट्रिय सूचना आयोगको स्वतन्त्रता र स्वायत्तता खोस्दै सञ्चार तथा सूचना...

प्रधानमन्त्रीको निगरानीप्रति संवैधानिक निकायको आपत्ति

प्रधानमन्त्रीको निगरानीप्रति संवैधानिक निकायको आपत्ति

आइतबार, ०८ भदौ २०७६

‘संविधानसँग बाझिनेगरी कानुन बन्न सक्दैन,’ लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘संविधानसँग बाझिनेगरी बनाइएको कानुन स्वतः बदर हुन्छ।’ ...

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

बिहिबार, ०५ भदौ २०७६

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

अभिव्यक्तिमा आपत्ति

अभिव्यक्तिमा आपत्ति

मङ्गलबार, २१ साउन २०७६

आफ्नो राजपाट बुझाएर सामान्य नागरिकसरह जीवन यापन गर्दै आएका पूर्वराजाले बोल्नै नपाउने हुन् र ?

तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसदमा आपत्ति

आइतबार, २२ असार २०७६

सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन्।

मन्त्रिपरिषदको निर्णयमाथि नै भारतको आपत्ति

मन्त्रिपरिषदको निर्णयमाथि नै भारतको आपत्ति

बिहिबार, १९ असार २०७६

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले मन्त्रिपरिषद् निर्णय मार्फत कानून बनाइ जाँच गर्न थालेपछि भारतले आपत्ति जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर उक्त निर्णयमाथि आपत्ति जनाएको हो।

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

पारमाणविक विधेयकमा सांसदहरुको कडा आपत्ति, भीम रावलले भनेः राष्ट्रको हितमा छैन

सोमबार, १६ असार २०७६

सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

सोमबार, ०९ असार २०७६

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ।

सार्वजनिक खरीद नियमावलीप्रति महासङ्घको आपत्ति

सार्वजनिक खरीद नियमावलीप्रति महासङ्घको आपत्ति

सोमबार, ०६ जेठ २०७६

स्वदेशी निर्माण व्यवसायीलाई पेशाबाटै पलायन गर्ने गरी हालै सरकारले जारी गरेको सार्वजनिक खरीद (छैठौँ संशोधन) नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ।

‘भारतीय सेनाध्यक्षको अभिव्यक्ति खेदजनक’

‘भारतीय सेनाध्यक्षको अभिव्यक्ति खेदजनक’

मङ्गलबार, ०२ असोज २०७५

प्रतिनिधिसभाका सांसदहरुले भारतीय सेना प्रमूख विपिन रावतले नेपालबारे गरेको पछिल्लो टिप्पणीप्रति आपत्ति जनाएका छन्।

पर्याप्त आराम नदिएकोमा आपत्ति

पर्याप्त आराम नदिएकोमा आपत्ति

शुक्रबार, १८ साउन २०७५

विश्व फुटबल खेलाडीको संगठन फिफप्रोले रूस विश्वकपमा सहभागी भएका १५ खेलाडीलाई पर्याप्त आरामबिना नै पुनः क्लबबाट खेल्न बाध्य पारिएको भन्दै आपत्ति जनाएको छ।

प्रदेश २ को प्रहरी ऐनप्रति नेपाल प्रहरीको आपत्ति

प्रदेश २ को प्रहरी ऐनप्रति नेपाल प्रहरीको आपत्ति

बुधबार, २० असार २०७५

प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ।

बजेटमा सत्तापक्षीय सांसदकै आपत्ति

बजेटमा सत्तापक्षीय सांसदकै आपत्ति

शनिबार, १९ जेठ २०७५

आर्थिक वर्ष २०७५- ७६ का लागि प्रस्तावित बजेटप्रति सत्तापक्षीय सांसदले नै असन्तुष्टि जनाएका छन् । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका नाममा सांसदका लागि छुट्याइएको रकमको खर्चप्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्यले आपत्ति जनाएका छन् ।

कांग्रेसको आपत्ति

कांग्रेसको आपत्ति

मङ्गलबार, ०१ जेठ २०७५

नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार भएको जनाएको छ।

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति

आइतबार, ३० बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

त्रिवि सभा स्थगनप्रति आपत्ति

त्रिवि सभा स्थगनप्रति आपत्ति

शुक्रबार, २८ बैशाख २०७५

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली अनुपस्थित भएका कारण त्रिवि सभा स्थगित भएको घटनाप्रति त्रिवि प्रध्यापक संघले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति तिर्थ खनियाँले तयार पारेको कार्यसूचिप्रति असन्तुष्टि जनाउँदै वैशाख २३ गते आफैंले समय दिएर बोलाएको सभामा कुलपति एवं प्रधानमन्त्री ओलि उपस्थित नहुँदा विश्वविद्यालय इतिहासमै पहिलोपटक त्रिवि सभा स्थगित भएको थियो।

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

आइतबार, २३ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेकाे एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

आइतबार, २३ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए।

नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति

नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति

शुक्रबार, ३० चैत २०७४

महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ।  सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड ६५ लाख राजश्व छुट दिएको देखिएको जनाएको छ।

इयुविरुद्ध  प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

इयुविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

शनिबार, २४ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको प्रतिवेदनमाथि दिएको अभिव्यक्तिविरुद्ध अन्तरपार्टी दलित महिला सञ्जालले आपत्ति जनाएका छन्। सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गरी सो आपत्ति जनाएको हो।

रंगभेदी व्यवहारप्रति आपत्ति

रंगभेदी व्यवहारप्रति आपत्ति

शुक्रबार, १६ चैत २०७४

फ्रान्सका खेलकुद मन्त्री लाउरा फ्सेलले बुधबार मिडफिल्डर पाउल पोग्बा र औसमाने डेम्बेलेमाथि भएको रंगभेदी दुव्र्यवहारप्रति आपत्ति जनाएकी छिन्।

नेपाल मिडिया सोसाइटीको आपत्ति

नेपाल मिडिया सोसाइटीको आपत्ति

सोमबार, १४ फागुन २०७४

सर्वोच्च अदालतले मिडियामाथि कारवाही गर्न प्रेस काउन्सिललाई दिएको आदेशप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।

रूसको गम्भीर आपत्ति

रूसको गम्भीर आपत्ति

बिहिबार, २५ माघ २०७४

रूस ओलम्पिक कमिटी (आरओसी) ले मंगलबार प्रतिबन्ध मुक्त भए पनि आफ्ना खेलाडी र अन्य खेल पदाधिकारी गरी १५ जनालाई प्योङचाङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा नबोलाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति गम्भीर आपत्ति भएको जनाएको छ ।

नाडाको आपत्ति

नाडाको आपत्ति

सोमबार, २२ माघ २०७४

नाडा अटोमोबाइल्स एसोसिएसनले सवारीसाधन मुनाफासम्बन्धी आएका समाचारमा आपत्ति जनाएको छ। एक विज्ञप्ती जारी गर्दै आफ्ना सदस्य प्रतिष्ठानहरुले आयात गरी कारोबार गरिरहेका सवारीसाधनहरुको मुनाफाको सम्बन्धमा आपूर्ती ब्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागबाट अनुगमन भइरहेको स्पष्ट पार्दै आपत्ति प्रकट गरेको हो।

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

बिहिबार, ०४ माघ २०७४

नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने निर्णय यही सरकारको नियमित काम भएकाले निर्णयमा कुनै आपत्ति नभएको बताएका छन् ।

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

बुधबार, २६ पुष २०७४

उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन्।

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति

शनिबार, ०१ पुष २०७४

म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ।  गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना सर्वसाधारण नागरिक मारिएको एक प्रतिवेदन बिहीबार मात्र सार्वजनिक भएको थियो।

मिडिया सोसाइटीको आपत्ति

मिडिया सोसाइटीको आपत्ति

शुक्रबार, १५ मङि्सर २०७४

आमनिर्वाचनको विज्ञापनका बारेमा निर्वाचन आयोगले देखाएको चासोप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ।  प्रतिनिभिसभा र प्रदेशसभाका लागि राजनीतिक दलले मूलधारको पत्रिका र टिभी/रेडियोमा दिइएको विज्ञापनका बारेमा आयोगले पत्र काटेपछि सोसाइटीले आपत्ति जनाएको हो।

एमालेको आपत्ति

एमालेको आपत्ति

शुक्रबार, १५ मङि्सर २०७४

नेकपा एमालेले निर्वाचन प्रभावित गर्नेगरी आचारसंहिता उल्लंघन गर्दै सरकारले राज्यकोषबाट सहयोग वितरण गरेको भन्दै आपत्ति जनाएको छ।

अर्नगल प्रचारविरुद्ध एमाले अध्यक्ष ओलीको आपत्ति

अर्नगल प्रचारविरुद्ध एमाले अध्यक्ष ओलीको आपत्ति

बिहिबार, १४ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा भएको ‘राप्रपासहितको गठबन्धनविरुद्ध अर्नगल प्रचार भएको’ भन्दै आपत्ति जनाएका छन् । बिहीबार बिर्तामोडमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले सहमतिभन्दा बाहिर नजाने बताए ।

गेजुवाको कडा आपत्ति

गेजुवाको कडा आपत्ति

बुधबार, १३ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना एकलौटी ढंगले रद्द गरेकामा चाइना गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) ले कडा शब्दमा आपत्ति जनाएको छ । गेजुवाले ऊर्जा मन्त्रालयलाई पत्र पठाएरै आपत्ति जनाएको हो।

उम्मेदवार चयनमा महिला सञ्जालको आपत्ति

उम्मेदवार चयनमा महिला सञ्जालको आपत्ति

शनिबार, ११ कार्तिक २०७४

प्रदेशसभा र प्रतिनिधिसभाका लागि पहिलो चरणको निर्वाचनमा ठूला दलहरुले नै ऐनअनुसार महिला उम्मेदवार नदिएकामा अन्तरपार्टी महिला सञ्जालले आपत्ति जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले सो आपत्ति जनाएको हो।

एमाले उम्मेदवार उठ्ने निर्णयप्रति माओवादी नेताको आपत्ति

एमाले उम्मेदवार उठ्ने निर्णयप्रति माओवादी नेताको आपत्ति

शुक्रबार, ०३ कार्तिक २०७४

आगामी मंसिर १० गते हुने प्रदेश सभाको चुनावका लागि  जाजरकोटका दुवै सीटमा  एमालेका उम्मेदवार उठाउने वाम गठवन्धनको निर्णयप्रति  माओवादीका  नेताहरुले चर्काे विरोध जनाएका छन् ।  माओवादी केन्द्रको  ६ नम्वर प्रदेशका संयोजक  मायाप्रसाद शर्माले  वाम गठवन्धनका नाममा  आफ्नो पार्टीका सयौं कार्यकर्ताले बगाएको रगतको अवमुल्यन भएको भन्दै  उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

मन्त्रीको जिम्मेवारी हेरफेरप्रति एमालेको आपत्ति

मन्त्रीको जिम्मेवारी हेरफेरप्रति एमालेको आपत्ति

बुधबार, ०१ कार्तिक २०७४

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्ेमवारीविहीन बनाएकोमा गम्भीर आपत्ति जनाएको छ। एमाले स्थायी कमिटी बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको र समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार मनोनयन भइरहेको अवस्थामा गरिएको जिम्मेवारी हेरफेरले आचारसंहिताको ठाडो उल्लंघन भएको ठहर गरेको छ।

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति

बुधबार, ०४ असोज २०७४

सरकारले मन्त्रिपरिषद् विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको ठहर निर्वाचन आयोगले गरेको छ । सरकारले सोमबार दुईजना राज्यमन्त्री थपेर निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगारेको निर्वाचन आयोगको ठहर छ ।

क्षेत्र निर्धारणप्रति एमालेको आपत्ति

क्षेत्र निर्धारणप्रति एमालेको आपत्ति

शुक्रबार, १६ भदौ २०७४

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजनप्रति असन्तुष्टि व्यक्त गरेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले सत्तारूढ दलको प्रभावमा परी स्वतन्त्र रूपमा काम गर्न नसक्दा विभिन्न जिल्लामा असन्तुष्टि देखिएको एमालेले जनाएको छ ।

‘संसद्लाई छलेको’मा एमालेको आपत्ति

‘संसद्लाई छलेको’मा एमालेको आपत्ति

बुधबार, ०७ भदौ २०७४

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँधका कारण नेपालको तराईमधेस भूभगाग डुबानमा परेको भन्दै त्यसबारे भारतसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

पत्रकार भण्डारीलाई 'अनावश्यक सोधपुछ' गरेकोप्रति महासंघको आपत्ति

पत्रकार भण्डारीलाई 'अनावश्यक सोधपुछ' गरेकोप्रति महासंघको आपत्ति

मङ्गलबार, २४ साउन २०७४

पत्रकार छायाचन्द्र भण्डारीलाई समाचारको विषयलाई लिएर प्रहरीले 'अनावश्यक सोधपुछ' गरेकोमा नेपाल पत्रकार महासंघ काठमाडौंले आपत्ति व्यक्त गरेको छ। भण्डारीले चलाउँदै आएको अभियान टाइम्स साप्ताहिक तथा न्युज अभियान डटकमको अनामनगरस्थित कार्यालयमा केनद्रीय अनुसन्धान ब्युरोको कर्मचारी भन्दै सोमबार दिँउसो आएर भण्डारीलाई अनावश्यक तनाव दिएका थिए।

ट्रम्पको निर्णयप्रति रूसको आपत्ति

ट्रम्पको निर्णयप्रति रूसको आपत्ति

बिहिबार, १९ साउन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई नाकाबन्दी लगाउने विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकाले दुई देशबीच व्यापारीक युद्ध चाहेको भन्दै रूसले आपत्ति जनाएको छ ।

मन्त्री पद हत्याउने प्रवृत्ति बढेका भन्दै आपत्ति

मन्त्री पद हत्याउने प्रवृत्ति बढेका भन्दै आपत्ति

मङ्गलबार, १७ साउन २०७४

नीतिगत रुपमै बढ्दै गएको भ्रष्टाचारलेसंस्कार, संस्कृति र प्रणालीलाई नै ध्वस्त तुल्याउँदै गएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरीह बनेको भनी चिन्ता व्यक्त गरिएको छ।

कार्कीको पेन्सन पट्टा रोकेर अर्थले अपमान गरेको भन्दै ओलीको आपत्ति

कार्कीको पेन्सन पट्टा रोकेर अर्थले अपमान गरेको भन्दै ओलीको आपत्ति

मङ्गलबार, २३ जेठ २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान न्यायाधीश सुशीला कार्कीलाई सत्तारुढ दलहरुले नियतबस ‘ह्युमिलेट’ गरेको बताएका छन्। संसदको बैठकलाई सम्बोधन गर्दै मंगलबार उनले पेन्सन पट्टा रोकेर अर्थ मन्त्रालयले उनलाई अपमान गरेको उनले बताए।

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

शुक्रबार, १९ जेठ २०७४

त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

शुक्रबार, १५ बैशाख २०७४

स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ।

'दुई चरणको चुनाबमा एमालेलाई आपत्ति छैन'

'दुई चरणको चुनाबमा एमालेलाई आपत्ति छैन'

आइतबार, १० बैशाख २०७४

मधेसी मोर्चालाई सहभागी गराएर सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले त्यसमा अाफूलाई कुनै अापत्ति नहुने जनाएको छ।

गृहमन्त्रीको मध्यरातको ट्विटप्रति निर्वाचन आयोगको आपत्ति

गृहमन्त्रीको मध्यरातको ट्विटप्रति निर्वाचन आयोगको आपत्ति

सोमबार, ०४ बैशाख २०७४

गृहमन्त्री विमलेन्द्र निधिले गएराति २ बजे गरेको ट्विटप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। गृहमन्त्रीको ट्विटले निर्वाचनबारे आमजनमानसमा द्वधिा उत्पन्न गराएको भन्दै आयोगले भनेको छ, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

शुक्रबार, २५ चैत २०७३

उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा बहुतले भवन निर्माणको स्वीकृति दिइएकामा व्यवस्थापिका–संसद्को आजको बैठकमा आपत्ति जनाइएको छ।

प्रधानको आपत्ति

प्रधानको आपत्ति

बिहिबार, २४ चैत २०७३

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५१ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका सर्न्दभमा महासंघका केही वर्तमान पदाधिकारीहरुले संस्थाको विधान तथा आचारसंहिता विपरीत कार्य गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका किशोर प्रधानले गम्भीर आपत्ति जनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad