आन्दोलनले आज पनि सेयर कारोबार प्रभावित

आन्दोलनले आज पनि सेयर कारोबार प्रभावित

बुधबार, २३ जेठ २०७५

सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गर्ने भएका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे...

आन्दोलनले सरकारी कार्यालयको कामकाज ठप्प

आन्दोलनले सरकारी कार्यालयको कामकाज ठप्प

शुक्रबार, ०५ माघ २०७४

प्रादेशिक राजधानी माग गर्दै दाङमा जारी आन्दोलन कडा बन्दै गईरहेको छ। बन्दकर्ताहरुले शुक्रबार घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय बन्द गराएका...

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

मङ्गलबार, ०२ माघ २०७४

प्रदेश नम्बर ७ कै सबैभन्दा ठूलो र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएपछि उपचार सेवा...

भारतीयको आन्दोलनले नेपाली सिमेन्ट उद्योग मारमा

भारतीयको आन्दोलनले नेपाली सिमेन्ट उद्योग मारमा

शुक्रबार, ०७ पुष २०७४

सीमावर्ती भारतीय सहर रक्सोलमा प्रदूषणविरुद्धको आन्दोलनले वीरगन्ज पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग समस्यामा पर्ने भएका छन् । रक्सोलका बासिन्दा र...

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

सोमबार, ०३ पुष २०७४

वीरगन्ज पथलैया करिडोरमा संचालित एक दर्जन सिमेन्ट उद्योगहरु सिमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदुषण बिरोधको एउटा आन्दोलनले धरापमा पर्न थालेपछि चिन्तित बनेका छन्। वीरगन्ज उद्योग बाणिज्य संघको भन्सार तथा रेल्वे ढुवानी सम्बनधी समितिको अगुवाईमा नेपाल र भातरका सरोकारवाला सरकारी पक्षलाई सो बारेमा सोमवार पत्राचार गरेको छ।

सीमापारिको आन्दोलनले नेपाली सिमेन्ट उद्योग धरापमा

सीमापारिको आन्दोलनले नेपाली सिमेन्ट उद्योग धरापमा

बुधबार, २७ मङि्सर २०७४

वीरगन्ज पथलैया करिडोरमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग सीमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदूषणविरोधी आन्दोलनले जोखिमको अवस्थामा पुगेका छन् । नेपाली सिमेन्ट उद्योगले कच्चा पदार्थ आयात गर्न रक्सोलस्थित रेलवे स्टेसन प्रयोग गर्ने गरेका छन् । त्यहाँ क्लिंकर लगायत ‘डस्टी’ (धुलोयुक्त) कार्गो अनलोड हुँदा त्यसबाट उड्ने धुलोले स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै स्थानीय संघ–संस्थाले संयुक्त रुपमा आन्दोलन थालेका छन् ।

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

बुधबार, ०१ कार्तिक २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन्।

आन्दोलनले बिरामी मर्कामा

आन्दोलनले बिरामी मर्कामा

बुधबार, ११ असोज २०७४

पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए । माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ। ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने।

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

आइतबार, ०८ असोज २०७४

पेट दुख्ने समस्याले सताएपछि उपचारका लागी भेरी अञ्चल अस्पताल आएका दाङ, घोराही निवासी सन्दिप केसी आईतबार निराश भएर घर फर्किए । अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन भनि एका बिहानै घरबाट निस्केका उनी जब भेरी अञ्चल अस्पतालको परिसरमा प्रवेश गरे, त्यसपछि मात्र डाक्टरहरु आन्दोलित भएको जानकारी पाएका थिए।

कर्मचारी आन्दोलनले चरिकोट अस्पतालको सेवा अवरुद्ध

कर्मचारी आन्दोलनले चरिकोट अस्पतालको सेवा अवरुद्ध

बुधबार, २८ भदौ २०७४

अस्पताल व्यवस्थापनले जोखिम भत्ता कटौती गरेको भन्दै दोलखाको सदरमुकामस्थित प्रस्तावित चरिकोट अस्पतालका एक्स–रे  प्रयोगशाला सम्वद्ध कर्मचारीले बुधबारबाट सेवा अवरुद्ध पारेका छन्।

रोकेन रोजाले, छेकेन आन्दोलनले

रोकेन रोजाले, छेकेन आन्दोलनले

बिहिबार, ०१ असार २०७४

एकातिर मुस्लिम समुदायको पवित्र पर्व रमजान, अर्कातिर राष्ट्रिय जनता पार्टी (राजपा) को चारदिने बन्दसहितको आन्दोलन। तर, नेपालगन्जका निजामुद्दिन अन्सारीको चुनावी अभियान भने निरन्तर छ। २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनप्रतिको उनको सक्रियतालाई न त रोजाले रोकेको छ, न त आन्दोलनले नै छेकेको छ।

'आन्दोलनले चुनावी रङ भंग नहोस्'

'आन्दोलनले चुनावी रङ भंग नहोस्'

मङ्गलबार, ३० जेठ २०७४

‘अधिकारका ठूला कुरा गरेर पेट भरिँदैन, पेट भर्न मजदुरी गर्नुपर्छ। चुनाव भए विकास हुन्छ जसले हामीलाई रोजगारीको अवसर दिन्छ।'

राजपाको आन्दोलनले तराईका मतदाता अन्यौलमा

राजपाको आन्दोलनले तराईका मतदाता अन्यौलमा

आइतबार, २८ जेठ २०७४

राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन घोषणा गरेपछि मतदाता झनै अन्यौलमा परेका छन्। एकातिर संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नयाँ शक्ति लगायतका मधेसवादी दलहरुले जसरी चुनावलाई सफल बनाउनेतिर कार्यक्रमलाई अगाडि बढाएका छन्। छवटा पार्टी मिलेर बनेको राजपा नेपालले निर्वाचनलाई बिथाल्ने गरी कडा संघर्षको कार्यक्रम घोषणा गरेपछि मधेसवादी दलकै कार्यकर्ताबीच झडप हुने स्थिति बनेको छ।

राजपाको आन्दोलनले मतदाता अन्योलमा

राजपाको आन्दोलनले मतदाता अन्योलमा

मङ्गलबार, १६ जेठ २०७४

मधेस केन्द्रित दल दुई धारमा छन्, एउटा धार चुनावमा सहभागी हुने क्रममा छ भने अर्को धार चुनाव छोडेर आन्दोलनमा छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो चरणको चुनावमा सहभागी भएपछि मोर्चामा चिरा पर्यो ।

तिङलाबासीको आन्दोलनले सोलुमा यातायात ठप्प

तिङलाबासीको आन्दोलनले सोलुमा यातायात ठप्प

शुक्रबार, ११ चैत २०७३

पुनर्संरचनामा असन्तुष्टी जनाउँदै सोलुखुम्बुका तिङलाबासी आन्दोलीत भएका छन्। आफुहरुको चाहना विपरित नेचा–सल्यान गाउँपालिकामा समाहित गरेको विरोधमा तिङलाबासीले सोलुखुम्बुमा यातायात शुत्रबारबाट ठप्प पारेका हुन्।

कर्मचारीले आन्दोलनले स्थानीय निकाय ठप्प

कर्मचारीले आन्दोलनले स्थानीय निकाय ठप्प

सोमबार, ०२ फागुन २०७३

गाविस सचिवको आन्दोलन सकिएको एक साता नबित्दै स्थानीय निकायका कर्मचारीको हडतालका कारण आइतबार देशभरका स्थानीय निकायमा कामकाज ठप्प भएको छ। सरकारले संघीय संरचनामा जाँदा विभेदकारी तरिकारले कर्मचारी समायोजन नीति बनाउन लागेको भन्दै विरोधमा स्थानीय निकायसम्बद्ध पाँच कर्मचारी ट्रेड युनियनले देशभरका स्थानीय निकाय ठप्प पारेका हुन्।

ग्यास विक्रेताको आन्दोलनले उपभोक्ता मारमा

ग्यास विक्रेताको आन्दोलनले उपभोक्ता मारमा

बुधबार, २७ पुष २०७३

ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै यहाँका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन् ।  विक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ ।

आन्दोलनले गुल्मीको जनजीवन कष्टकर, धर्ना जारी

आन्दोलनले गुल्मीको जनजीवन कष्टकर, धर्ना जारी

मङ्गलबार, २१ मङि्सर २०७३

प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ:  ओबामा

वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ: ओबामा

बिहिबार, ०२ मङि्सर २०७३

विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।

Ncell Footer Ad