आन्दोलनमा उत्रने कर्मचारीको चेतावनी

आन्दोलनमा उत्रने कर्मचारीको चेतावनी

शुक्रबार, २९ असार २०७५

चार कर्मचारी संगठनले प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ मा नायबसुब्बा वा सोभन्दा मुनिका कर्मचारीलाई मात्र ट्रेड युनियन अधिकार दिने...

चिकित्सक संघ आन्दोलनमा

चिकित्सक संघ आन्दोलनमा

आइतबार, २४ असार २०७५

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा विधेयक फिर्ताको माग राख्दै अनशनरत डा.गोविन्द केसीका मागप्रति एक्यबद्धता जनाउँदै आन्दोलन थालेको छ। ...

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

शनिबार, १६ असार २०७५

लामो समयदेखि तलब नपाएको भन्दै रौतहटका दुई स्थानीय तहका स्वास्थ्यकर्मीहरू उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । ११ महिनादेखि...

खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा

खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा

शुक्रबार, ०१ असार २०७५

बिपी राजमार्गमा १० टनभन्दा बढी भारका सवारी साधन सञ्चालनमा लागेको प्रतिबन्धले अत्यावश्यकीय वस्तुको ढुवानी ठप्प बनेको भन्दै व्यवसायी चरणबद्ध आन्दोलनमा...

कलैया बजारका व्यापारी आन्दोलनमा

कलैया बजारका व्यापारी आन्दोलनमा

बिहिबार, १७ जेठ २०७५

प्रहरीले अनावश्यक दुख दिएको भन्दै कलैयाका व्यापारीहरूले बिहीबार पसल बन्द गरी आन्दोलनमा उत्रेका छन्।

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

मङ्गलबार, १५ जेठ २०७५

माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

बिहिबार, ०३ जेठ २०७५

पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यातायात समितिको आन्दोलनमा मजदुर सहभागी नहुने

यातायात समितिको आन्दोलनमा मजदुर सहभागी नहुने

आइतबार, ०९ बैशाख २०७५

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले यातायात व्यवसायी समितिको आन्दोलनमा सहभागी नहुन मजदुरलाई निर्देशन दिएका छन्। गाईघाटमा सम्पन्न यातायात मजदुर संगठनको त्रियुगा नगर कमिटी गाईघाटको अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष राईले यातायात समितिले गरेको आह्वानमा हुने कुनै पनि आन्दोलनमा मजदुरहरु सहभागी नहुन निर्देशन दिएका हुन्।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

शनिबार, २९ पुष २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

मानव अंग प्रत्यारोपणका नर्स आन्दोलनमा

मानव अंग प्रत्यारोपणका नर्स आन्दोलनमा

मङ्गलबार, २५ पुष २०७४

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरूले केन्द्रका माथिल्लो तहका कर्मचारी तथा पदाधिकारीको गलत व्यवहारका कारण धेरै नर्सहरूले शोषण झेल्नु परेको आरोप लगाएका छन् । प्रक्रियाविरुद्ध नर्स वर्खास्त गरेको, नियम विपरीत नर्स भर्ना गरेको, हेमोडायलोसिस वार्डको नर्सिङ इन्चार्जको सनकको भरमा मेट्रोन इन्दिरा प्रधान तथा निर्देशक पुकार श्रेष्ठले नर्सविरुद्ध गलत निर्णय लिँदा नर्सहरू शोषित हुँदै आएको उनीहरूको आरोप छ ।

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई  रसियाकाे चेतावनी

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रसियाकाे चेतावनी

बिहिबार, २० पुष २०७४

एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्।

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

मङ्गलबार, २४ साउन २०७४

१६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

दार्जीलिङका नेपाली भाषी आन्दोलनमा, सडकमा सेना उतारियो

दार्जीलिङका नेपाली भाषी आन्दोलनमा, सडकमा सेना उतारियो

शुक्रबार, २६ जेठ २०७४

पश्चिम बंगाल सरकारले विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि त्यसको विरोधमा दार्जिलिङका नेपाली भाषीहरु आन्दोलित भएका छन्। दाजिर्लिङका विभिन्न स्थानबाट सुरु भएका जुलुशहरु राज भवन नजिकै गएर टुङिएका थिए।

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा

शुक्रबार, १२ जेठ २०७४

जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै सो पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ।

आन्दोलनमा जान ठाकुरको प्रस्ताव दुवै फोरमद्वारा अस्वीकार

आन्दोलनमा जान ठाकुरको प्रस्ताव दुवै फोरमद्वारा अस्वीकार

शुक्रबार, १२ जेठ २०७४

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तहको दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्।

करार माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा

करार माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा

बुधबार, ०३ जेठ २०७४

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक करारको माग गर्दै आन्दोलनमा उत्रेका छन् । आफूहरुले लामो समयदेखि विश्वविद्यालयका विभिन्न आंगिक कलेजमा पठनपाठन गराउँदै आएको तर हालसम्म विश्वविद्यालयले करार प्रक्रियामा समेत सहभागी हुने वातवारण नबनाएको उनीहरुको भनाइ छ ।

संशोधनले जनप्रतिनिधिको अधिकार कटौती भए आन्दोलनमा उत्रने चेतावनी

संशोधनले जनप्रतिनिधिको अधिकार कटौती भए आन्दोलनमा उत्रने चेतावनी

बुधबार, ३० चैत २०७३

सरकारले संसद सचिवालयमा दर्ता गरेको नयाँ संविधानको नयाँ संशोधन विधेयकमा राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई हटाउने व्यवस्था गरेको प्रति स्थानीय तह केन्द्रीय समन्वय समितिले गम्भीर आपत्ति जनाएको छ।

गठनबन्धन आन्दोलनमा जाने, सरकारको समर्थन फिर्ता लिन छलफल गर्ने

गठनबन्धन आन्दोलनमा जाने, सरकारको समर्थन फिर्ता लिन छलफल गर्ने

शुक्रबार, १३ फागुन २०७३

संघीय गठबन्धनले सरकारले घोषणा गरेको निर्वाचनविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। गठबन्धनले सरकारलाई बुझाएको २६ बुँदे माग पूरा नभएको, संविधान संशोधन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको जनाएको हो।

मोर्चा समर्थन फिर्ता नलिएरै आन्दोलनमा

मोर्चा समर्थन फिर्ता नलिएरै आन्दोलनमा

बिहिबार, १२ फागुन २०७३

स्थानीय चुनाव मिति घोषणाको विरोधमा आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिईकन आन्दोलन सुरु गरेको छ। यसअघि मोर्चाले सरकारले चुनाव मिति घोषणा गरेमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी दिएको थियो। तर सरकारले मिति घोषणा गरेपछि समर्थन फिर्ता लिने निर्णयबाट मोर्चा एक कदम पछि हटेको छ।

मधेसी मोर्चा आन्दोलनमा

मधेसी मोर्चा आन्दोलनमा

मङ्गलबार, १० फागुन २०७३

संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन नगरी निर्वाचन मिति घोषणा गरिएपछि असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनमा ओर्लिएको छ। मोर्चाले सांकेतिक विरोधस्वरुप मंगलबार मशाल जुलुस र बुधबार मधेस बन्द घोषणा गरेको छ।

कर्मचारी, व्यवसायी आन्दोलनमा, सेवाग्राही मर्कामा

कर्मचारी, व्यवसायी आन्दोलनमा, सेवाग्राही मर्कामा

बुधबार, ०४ फागुन २०७३

जिल्लाको विभिन्न निकायका कर्मचारी तथा यातायात व्यवसायीहरुको आन्दोलनका कारण स्थानीयले सास्ती खेप्नु परेको छ।

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा

सोमबार, २४ माघ २०७३

लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन्। गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका हुन्।

वकिल आन्दोलनमा उत्रिएपछि ११ अदालतका सबै इजलास ठप्प

वकिल आन्दोलनमा उत्रिएपछि ११ अदालतका सबै इजलास ठप्प

शनिबार, २२ माघ २०७३

उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति गर्दा नेपालको संविधान २०७२ र न्याय परिषद ऐनको उलंघन गरिएको भन्दै विरोधमा उत्रिएका कानून ब्यवसायीहरुले तराईका ८ वटा जिल्ला अदालत र यस क्षेत्रमा पर्ने ३ वटा उच्च अदालतका इजलास ठप्प पारेका छन्।

सरकारी वकिल असहयोग आन्दोलनमा

सरकारी वकिल असहयोग आन्दोलनमा

सोमबार, १० माघ २०७३

उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबार सर्वोच्चलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवी  बहिष्कार गरेका  छन्।

संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

आइतबार, ०९ माघ २०७३

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे अप्रिय स्थिती आउने उनले चेतावनी दिए ।

सरकारी वकिलको आन्दोलनमा मेरो समर्थन छ: महान्यायाधिवक्ता श्रेष्ठ

सरकारी वकिलको आन्दोलनमा मेरो समर्थन छ: महान्यायाधिवक्ता श्रेष्ठ

आइतबार, ०९ माघ २०७३

महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले थालेको असहयोग आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन।

डा. केसीको अवस्था गम्भीर,  देशभरका चिकित्सक आन्दोलनमा

डा. केसीको अवस्था गम्भीर, देशभरका चिकित्सक आन्दोलनमा

बिहिबार, १६ मङि्सर २०७३

उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ।  जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

‘संविधान संशोधन भए चुनावमा, नभए आन्दोलनमा’

‘संविधान संशोधन भए चुनावमा, नभए आन्दोलनमा’

मङ्गलबार, ०७ मङि्सर २०७३

आउँदो चैतमा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा सरकार र मुख्य तीन दल सक्रिय देखिएका छन्। यसका लागि सथानीय निकायको संरचना निर्धारण, हालको प्रादेशिक संरचनाअनुरुप प्रशासनिक व्यवस्थापनलगायत काममा सरकारी संयन्त्र सक्रिय भएका छन्। यसका साथै संविधान संशोधनको मुद्दासमेत राष्ट्रिय राजनीतिमा चर्को रुपमा उठिरहेको छ।

उपेन्द्रले भने– ‘४ बुँदे संशोधन प्रस्ताव मान्दैनौं, आन्दोलनमा जान्छौं’

उपेन्द्रले भने– ‘४ बुँदे संशोधन प्रस्ताव मान्दैनौं, आन्दोलनमा जान्छौं’

शनिबार, ०४ मङि्सर २०७३

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भए जस्तो गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइए त्यो कुनै हालतमा आफूहरुले नमान्ने बताएका छन्।

ठग्न नपाउँदा ट्याक्सीचालक आन्दोलनमा

ठग्न नपाउँदा ट्याक्सीचालक आन्दोलनमा

बुधबार, १२ असोज २०७३

काठमाडौं-मिटर नचलाई यात्रुसँग बढी भाडा असुल्न पाउनुपर्ने लगायत विभिन्न माग राखी मंगलबार ट्याक्सीचालक आन्दोलनमा उत्रे ।

मधेश आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल

मधेश आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल

सोमबार, २४ साउन २०७३

मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ। मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन्।

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

आइतबार, ०५ असार २०७३

भारतमा अंग्रेजले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए । अंग्रेज लखेट्ने आन्दोलनको संगठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो । त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कारजस्ता आन्दोलन भए ।

Ncell Footer Ad