आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

आइतबार, २० साउन २०७५

नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो। ...

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

बुधबार, १६ साउन २०७५

नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा...

आधा जनसंख्यामा ब्रोडब्यान्ड

आधा जनसंख्यामा ब्रोडब्यान्ड

सोमबार, ०७ साउन २०७५

पछिल्लो पाँच महिनामा ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक ४० लाखभन्दा धेरै थपिएका छन् । सरकारले भ्वाइस सेवाबाट डाटामा परिवर्तन हुने ग्राहक बढेकाले...

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

सोमबार, ३२ असार २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले सोमबारको बैठक अवरुद्ध...

राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

राष्ट्रिय वाणिज्य बैंक आधा दर्जन शाखा थप्यो

आइतबार, ३१ असार २०७५

राष्ट्रिय वाणिज्य बैंकले ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरीस्थित सुवर्णपुरमा शाखा सञ्चालनमा ल्याएको छ।

संसद बैठक आधा घण्टा स्थगित

संसद बैठक आधा घण्टा स्थगित

आइतबार, १७ असार २०७५

प्रतिपक्षको विरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। संसद नियमावलीको नियम भन्दा बाहिर रहेर सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित गरिएको हो।

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

आइतबार, १० असार २०७५

स्ट्राइकर ह्यारी केनको ह्याट्रिक प्रेरित खेलमा पानामालाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै इङ्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

पूर्वमा आधा घट्यो हरियो चिया

पूर्वमा आधा घट्यो हरियो चिया

आइतबार, १० असार २०७५

चियाको राजधानी मानिने इलामसहित पूर्वी जिल्लाहरूमा हरियो चियापत्ती उत्पादन ठूलो परिमाणले घटेको छ।

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

बिहिबार, २४ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।

आधा खर्बको बजेट ल्याउने तयारी

आधा खर्बको बजेट ल्याउने तयारी

सोमबार, १४ जेठ २०७५

प्रदेश १ को सरकारले ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बजेट निर्माणको काम सुरू गरिसकेको आन्तरिक मामिला तथा योजना मन्त्रालयले ५० अर्ब आसपास बजेट अनुमान गरी बजेटमा समाबेश गर्ने कार्यक्रमहरू  निर्धारण गरिरहेको जनाएको छ।

आधा खर्बको बजेट ल्याउने तयारी

आधा खर्बको बजेट ल्याउने तयारी

सोमबार, १४ जेठ २०७५

प्रदेश १ को सरकारले ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बजेट निर्माणको काम सुरू गरिसकेको आन्तरिक मामिला तथा योजना मन्त्रालयले ५० अर्ब आसपास बजेट अनुमान गरी बजेटमा समाबेश गर्ने कार्यक्रमहरू  निर्धारण गरिरहेको जनाएको छ।

आधा शताब्दीपछिको मिलन

आधा शताब्दीपछिको मिलन

शुक्रबार, ०४ जेठ २०७५

एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ।

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

बुधबार, ०२ जेठ २०७५

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

‘आधा उज्यालो’माथि छलफल

‘आधा उज्यालो’माथि छलफल

बिहिबार, २० बैशाख २०७५

काठमाडौँमा कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ कवितासङ्ग्रह ‘आधा उज्यालो’ माथि बृहत छलफल कार्यक्रम आयोजना गरिएको छ। कथाकार तथा अनुवादक महेश पौड्यालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमा कवि भीष्म उप्रेतीले किताबभित्रका ६ वटा कविता वाचन गरेका थिए।

जसको आधा जीवन सडक बढार्दै बित्यो

जसको आधा जीवन सडक बढार्दै बित्यो

शनिबार, १५ बैशाख २०७५

काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन्, पूर्णमाया देउला । ६५ वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ।काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन्। उनले यो काम गर्न थालेको ४० वर्ष भयो।

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

आइतबार, ०९ बैशाख २०७५

वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति गन्तव्य मुलुकमा समस्यामा परे त्यसको दायित्व कसैले पनि लिन नसक्ने व्यवस्था गरेको छ।

नौ महिनामा बल्ल आधा खर्च

नौ महिनामा बल्ल आधा खर्च

शुक्रबार, ०७ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनहुँ जसो सरकारको पहिलो प्राथमिकता विकास भन्दै भाषण गरे पनि चालु आर्थिक वर्षको नौ महिनामा कुल बजेटको आधा मात्र खर्च भएको छ ।

आधा मिलको सुरु, आधाकोे बाँकी

आधा मिलको सुरु, आधाकोे बाँकी

आइतबार, २५ चैत २०७४

चैत २२ गतेदेखि भुक्तानी सुरु गर्ने समय तालिका निकाल्ने प्रतिबद्धता जनाएका एक दर्जन चिनी मिलमध्ये आधाले मात्र सूचना प्रकाशित गरेर भुक्तानी सुरु गरेका छन्। बाँकी ६ वटा मिलले भुक्तानी गर्ने सूचना जारी गरेका छैनन्। कतिपय मिल सम्पर्क मै नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

आधा अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा

आधा अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा

मङ्गलबार, २० चैत २०७४

करिब आधा अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन्।

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

शुक्रबार, १६ चैत २०७४

दश वर्ष सम्म मेहनत गरेको प्रतिफल देखिने परीक्षाका रुपमा हेरिएको एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेशन एक्जाम (एसइई) जारी छ।

गोलभेडा बिक्री आधा घट्यो

गोलभेडा बिक्री आधा घट्यो

सोमबार, १४ फागुन २०७४

आकाशे पानीमा निर्भर रहेको सर्लाहीको लालबन्दी र नवलपुरमा यो वर्ष पानी नपर्दा गोलभेडा उत्पादन घटेको छ । उत्पादन घटेसँगै मुलुकमै चर्चित लालबन्दी र नवलपुर बजारको गोलभेडा कारोबारमा पनि कमी आएको छ।

‘राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन्’

‘राम्रो सरकार भए आधा समस्या आफैं समाधान हुन्छन्’

मङ्गलबार, ०८ फागुन २०७४

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राम्रो सरकार भए देशका आधा समस्या आफैं समाधान हुने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार ललितपुरमा आयोजना गरेको नेपाल मानवअधिकार वर्षपुस्तक २०१८ विमोचन समारोहमा कार्कीले भनिन्, ‘जहाँ सरकार गुणवान् हुन्छ, ५० प्रतिशत समस्या आफैं हल हुन्छ । न अन्याय हुन्छ, न अत्याचार । सरकारले हेर्दै नहेरेर त समस्या आएका छन्।’

बजेट अभावले आधा दर्जन सडक निर्माण ठप्प

बजेट अभावले आधा दर्जन सडक निर्माण ठप्प

बिहिबार, ११ माघ २०७४

बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महŒवका यहाँका ६ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

बिहिबार, ०४ माघ २०७४

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन्।

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

चितवन क्षेत्र नं. ३ को आधा मत गणना

आइतबार, २४ मङि्सर २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये आइतबार साँझसम्म आधाभन्दा केही बढी मत गणना भएको छ । सो क्षेत्रको ४८ हजार २८९ मत गणना हुँदा दाहालले २४ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको १९ हजार ५४ मत आएको छ ।

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

आइतबार, २४ मङि्सर २०७४

म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउँमा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन । २०५१ सालमा मन्त्री भएकाबेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए ।

चार वर्षमा बजार मूल्य आधा बढी

चार वर्षमा बजार मूल्य आधा बढी

आइतबार, ०१ असोज २०७४

चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ । त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रुपैयाँ रहेको सेतो आलुको थोक मूल्य पनि अहिले त्यही अनुपातमा बढेर प्रतिकिलो २९ रुपैयाँ पुगेको छ।

आधा करोड सक्न विदेश भ्रमण

आधा करोड सक्न विदेश भ्रमण

आइतबार, २५ भदौ २०७४

‘महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्थाको लाखौं रुपैयाँ खर्च गरी डेढ दर्जन कर्मचारीलाई बेअर्थी विदेश भ्रमणमा पठाएका छन् । पछिल्लोपटक उनले जे–जति र जस्ता निर्णय गरे, त्यसबाट संस्थाको मात्र नभई उनको छविमा पनि दाग लागेको छ ।’

संशोधन प्रक्रियामा आधा दशक, उपलब्धि ‘शून्य’

संशोधन प्रक्रियामा आधा दशक, उपलब्धि ‘शून्य’

शुक्रबार, ०९ भदौ २०७४

कामदारमैत्री बनाउन भन्दै वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्न थालिएको प्रक्रिया आधा दशक बितिसक्दा पनि उपलब्धि भने ‘शून्य’ कै अवस्थामा छ ।

नाकाबन्दीमा आधा घटेको थियो औषधि आयात

नाकाबन्दीमा आधा घटेको थियो औषधि आयात

मङ्गलबार, ०६ भदौ २०७४

२०७२ असोजदेखि माघसम्म जारी नाकाबन्दीका बेला भारतबाट औषधिको आयात ४६.५ प्रतिशतले घटेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने निर्णयसहित बिमस्टेक सम्पन्न

आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने निर्णयसहित बिमस्टेक सम्पन्न

शनिबार, २८ साउन २०७४

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेश मन्त्रीस्तरीय बैठक आधा दर्जन सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो।

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

सोमबार, २३ साउन २०७४

वीरगन्ज भन्सार नाका भएर आयात हुने हजारौं मालबस्तुबाट एक बर्षमा असुल भएको कुल राजश्वको आधाभन्दा बढी सवारी साधन र इन्धनबाट उठेको छ। सवारी साधन र इन्धनबाट आर्थिक बर्ष २०७३/०७४ मा ५७ अर्ब ७७ करोड ३१ लाख ५४ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयलाई राजश्व प्राप्त भएको छ। यो भनेको कुल राजश्व असुलीको ५३.४४ प्रतिशत हो।

निर्माणमा पहुँच बढाउँदै आधा आकाश

निर्माणमा पहुँच बढाउँदै आधा आकाश

बिहिबार, ११ जेठ २०७४

हिन्दू नारीको चाड तीजलाई लक्षित गर्दै निर्माताहरूले वर्षेपिच्छे 'महिला प्रधान फिल्म' भन्दै फिल्म प्रदर्शनमा ल्याउँछन्। दर्शकमाझ फिल्म आए पनि ती फिल्मले व्यावसायिक सफलता कमै मात्र चाखेका छन्।

भरतपुर १३ मा १२ सय मत गन्दा आधा माओवादीको खातामा

भरतपुर १३ मा १२ सय मत गन्दा आधा माओवादीको खातामा

मङ्गलबार, ०९ जेठ २०७४

भरतपुर महानगरपालिकाको वडा नं. १३ मा माओवादीले राम्रो मत ल्याउन सक्ने भनेर गरेको अनुमान यथार्थमा परिणत भएको छ।

दाहाल-ओली आधा घन्टा छलफल

सोमबार, १८ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच आधा घन्टा छलफल भएको छ। सिंहदरबारस्थित सभुमखको कार्यकक्षमा भएको छलफल पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेको बताइएको छ।

नेपालको आधा आकाश

नेपालको आधा आकाश

सोमबार, ०४ बैशाख २०७४

मुलुकको कुनै उच्च पदमा दुई चार महिलाको पहुँच देखाउने दाँतमात्र हो। खाने दाँत देशको आर्थिक स्थितिको सुधार नै हो।

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि आधा घण्टा उडान अवरुद्ध

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि आधा घण्टा उडान अवरुद्ध

सोमबार, २१ चैत २०७३

त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ। बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।

जाँदाजाँदै आधा अर्ब बोनस

जाँदाजाँदै आधा अर्ब बोनस

सोमबार, ३० फागुन २०७३

पर्यटनमन्त्री जीवनबहादुर शाहीले पदबाट बाहिरिनु दुई दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ।

कन्सुलर विभागबाट आधा घन्टामै सेवा !

कन्सुलर विभागबाट आधा घन्टामै सेवा !

सोमबार, २३ फागुन २०७३

आम मानिसको बुझाइ छ— हाम्रा सरकारी कार्यालयमा ढिलासुस्ती हुन्छ, कर्मचारी सेवाग्राहीप्रति अनुदार छन्, घन्टांै पर्खंदा पनि सेवाग्राहीले सेवा पाउँदैनन्। तर सबै सरकारी कार्यालयको अवस्था त्यस्तो छैन। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले सेवाग्राहीले कागजात बुझाएको आधा घन्टाभित्र सेवा उपलब्ध गराउन थालेको छ।

रक्षाले माग्यो आधा खर्ब

रक्षाले माग्यो आधा खर्ब

सोमबार, १६ फागुन २०७३

नेपाली सेनाले पाँचवटै पृतनामा सुविधासम्पन्न हवाई बेस निर्माण र अत्याधुनिक हेलिकोप्टर खरिद, विशिष्ट व्यक्तिको आवागमनमा हवाईजहाज प्रयोग र आपत्कालीन उद्धार, राहत तथा कारबाहीमा आवश्यक सामग्री खरिदका लागि सरकारसँग थप रकम मागेको छ।

आधा किलोको सुनको बला लगाउने भारतीय विमानस्थलमा पक्राउ

आधा किलोको सुनको बला लगाउने भारतीय विमानस्थलमा पक्राउ

आइतबार, ०८ फागुन २०७३

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

आधा अर्ब बोनस र भत्ता बाँड्दै निगम

आधा अर्ब बोनस र भत्ता बाँड्दै निगम

शनिबार, ०८ माघ २०७३

उपभोक्तासँग विभिन्न शीर्षकमा रकम उठाएर महँगो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको नेपाल आयल निगमले तलबबाहेक करोडौं रुपैयाँ रकम कर्मचारीलाई बाँड्ने तयारी गरेको छ। उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उठाएको रकमबाट ऋणमुक्त भएको निगमले कर्मचारीलाई बोनस र यातायात भत्ताका नाममा करिब ५० करोड रुपैयाँ बाँड्न खोजेको हो।

विश्वको आधा सम्पत्ति ८ व्यक्तिको स्वामित्वमा: अक्सफाम

विश्वको आधा सम्पत्ति ८ व्यक्तिको स्वामित्वमा: अक्सफाम

मङ्गलबार, ०४ माघ २०७३

–विश्व आर्थिक मञ्चको उद्घाटनअगाडि सोमबार अक्सफामले विश्वका आधा जनसंख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको खुलासा गरेको छ । यस्तो असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी अक्सफामले जानकारी दिएको छ ।

'विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा'

'विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा'

सोमबार, ०३ माघ २०७३

डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ।

आजदेखि मुग्लिन सडक थप आधा घण्टा बन्द, एम्बुलेन्स मात्र चल्ने

आजदेखि मुग्लिन सडक थप आधा घण्टा बन्द, एम्बुलेन्स मात्र चल्ने

मङ्गलबार, १९ पुष २०७३

राजधानी काठमाडौंलाई देशको पूर्वी–पश्चिम जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड आज मंगलबारबाट थप आधा घण्टा बन्द हुने भएको छ। सडक विस्तारको कामलाई तिब्रता दिन आज बिहान साढे १० बजेबाटै सवारी गुड्न रोक लगाइएको छ। पुस सात गतेदेखि ११ बजेबाट दिउँसो तीन बजेसम्म चारघण्टा बाटो बन्द हुने गरेको थियो।

विद्युतका आधा दर्जन कानुन अर्थमै रोकिए

विद्युतका आधा दर्जन कानुन अर्थमै रोकिए

आइतबार, १२ मङि्सर २०७३

विद्युत विकास तथा सहजीकरण गर्न तयार भएका झन्डै आधा दर्जन नीति, नियम तथा कानुन अर्थ मन्त्रालयले रोकिदिएको छ। आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि ऊर्जाले अर्थ मन्त्रालय पठाएकोमा पुनः केही विषय थप्नुपर्ने वा संशोधन गर्नुपर्ने भन्दै रोकिएको हो।विद्युत विकासलाई तीव्रता दिन जरुरी रहेको भन्दै ऊर्जाले ताकेता गरे पनि अर्थले भने आर्थिक विषय समेटिने धेरै विषय संशोधन गर्नुपर्ने अडान लिएको छ।

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

बुधबार, २४ कार्तिक २०७३

सफा र चाक्ला लेन छुट्ट्याइएका सडक । न खाल्डा न कतै धुलो । हरियाली र गमलाको सजावटयुक्त फुटपाथ । व्यवस्थित बिजुली, टेलिफोन तार । साँझ सोलार बत्तीले झिलिमिली । २०७१ मंसिरताका राजधानीका सडकमा देखिएको यो सौन्दर्य अहिले सम्झनामा मात्र छ । सार्क शिखर सम्मेलनताका फेरिएको राजधानीको सौन्दर्य दुई वर्षमै हराएर फेरि सहर उस्तै कुरुप भएको छ ।

हुलाकी राजमार्ग निर्माण, आधा काम स्वदेशी लगानीमा

हुलाकी राजमार्ग निर्माण, आधा काम स्वदेशी लगानीमा

बुधबार, १० कार्तिक २०७३

समझदारी भएको १३ वर्षसम्म काम नगरेर भारतले जिम्मा लाएको हुलाकी राजमार्गको झन्डै आधा काम नेपालले आफ्नै लगानीमा निर्माण गर्ने भएको छ। भारतको भर पर्दा सडक पूरा हुन वर्षौं लाग्ने देखिएकाले आधा कामको जिम्मा सरकारले लिएको हो।

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

अज्ञात समूहको ड्रोनले विमानस्थल आधा घण्टा अवरुद्ध

बुधबार, १२ असोज २०७३

विमानस्थलका अधिकारीहरुले ट्व्टिरमार्फत यस्तो जनाएका हुन्। बितेको चार महिनामा ड्रोनकै कारण विमानस्थल अवरुद्ध भएको यो दोस्रो पटक हो। ट्विटरमा लेखिएको ‘हाम्रो यात्रुको सुरक्षा नै हाम्रो प्रमुख प्राथमिकता हो, यसबाट पर्नगएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

धारो छैन, पानीको बिल आधा करोड

धारो छैन, पानीको बिल आधा करोड

शुक्रबार, ०७ असोज २०७३

आगो निभाउने सेवा दिने जुद्ध वारुणयन्त्रको कार्यालयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को धारा जडान गरिएको छैन। ०६७ सालमा काठमाडौं महानगरपालिकाले सञ्चालन जिम्मा लिएदेखि नै जुद्ध वारुणयन्त्र धारोविहीन छ। कार्यालयले भूमिगत ट्यांकी बनाएर पानीको जोहो गर्दै आएको छ।

Ncell Footer Ad