विदेशमा सफलताका लागि आतुर भारत

विदेशमा सफलताका लागि आतुर भारत

बुधबार, १६ साउन २०७५

विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने...

नयाँ रणनीतिमा खेल्न रामसे आतुर

नयाँ रणनीतिमा खेल्न रामसे आतुर

आइतबार, १३ साउन २०७५

आर्सनलका मिडफिल्डर आरोन रामसेले नयाँ प्रशिक्षक युनाई इमरेको नेतृत्वमा खेल्न आफू उत्सुक रहेको बताउँदै आगामी केही हप्तामा आफ्नो सम्झौता नवीकरणको...

ओजिललाई सम्मान दिन क्लब आतुर

ओजिललाई सम्मान दिन क्लब आतुर

बिहिबार, १० साउन २०७५

आर्सनलका प्रशिक्षक युनाई इमरेले मिडफिल्डर मेसुट ओजिलसँग तत्काल क्लबलाई दिन केही नभए पनि आफ्नो टोलीका प्रत्येक सदस्य उनलाई सम्मान दिन...

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

आइतबार, २७ जेठ २०७५

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म...

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

बिहिबार, १० फागुन २०७४

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

बुधबार, ०९ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा बुधबार बिहान भएको भेटमा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर ३ बिच सहकार्य र आपसी सहयोगको विषयमा छलफल भएको थियो।

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

राष्ट्रिय सभा निर्वाचन : भोट हाल्न जनप्रतिनिधी आतुर

मङ्गलबार, २३ माघ २०७४

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर दुई दिनदेखि दाङमा छिन्। पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उनी सोमबार दाङ पुगेकी हुन्।

भारतमा स्वागत गर्न आतुर छु : मोदी

भारतमा स्वागत गर्न आतुर छु : मोदी

सोमबार, ०८ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

मङ्गलबार, ०२ माघ २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

मङ्गलबार, ११ पुष २०७४

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफु आतुर भएको बताएका छन्। चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले मन्तब्यको क्रममा भने ‘संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको छु ।

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

शुक्रबार, २९ मङि्सर २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् ।

मतदान गर्न आतुर मधेस

मतदान गर्न आतुर मधेस

शनिबार, २० जेठ २०७४

दुहबी–११ स्थित तनमुना बस्तीका बासिन्दा शुक्रबार मध्याह्नको टन्टलापुर घाम छल्न रूखमुनि बनाइएको चौतारोमा गफिइरहेका थिए। असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमै उनीहरूको गफ केन्द्रित थियो।

भोट हाल्न आतुर भूकम्पपीडित

भोट हाल्न आतुर भूकम्पपीडित

शनिबार, ३० बैशाख २०७४

चौतारा–साँगाचोकगढी नगरपालिका–५ का ६२ वर्षीय चोपनाथ ढुंगाना लठ्ठीमा बुढ्यौली शरीर अड्याउँदै मतदान केन्द्र पुगे । घन्टौं लाइनमा बसेर मतदाता परिचयपत्र लिए । ‘लेमिनेसन’ गरिएको आकर्षक परिचयपत्र स्मसुम्याउँदै उनले भूकम्पपीडितलाई नै ध्यान दिएर बनाएको जस्तो लागेको बताए । ‘जस्ताको टहरोमा शीत र पानीले नभिज्ने, धुवाँधुलोले नछुने,’ कोटको भित्री खल्तीमा परिचयपत्र राख्दै उनले भने, ‘कार्ड पनि राम्रो लाग्यो ।’

भोट खसाल्न आतुर गाउँबासी

भोट खसाल्न आतुर गाउँबासी

मङ्गलबार, १७ फागुन २०७३

चमैता गाउँका विजय लिम्बू ३५ वर्षका भए। तर, उनले अहिलेसम्म स्थानीय जनप्रतिनिधि चुन्न एक चोटी पनि भोट हालेका छैनन्। २०६४ चैत र ७० मंसिरमा भएका दुवै संविधानसभा चुनावमा भोट हालेका उनले आफ्नो प्रत्यक्ष सरोकार रहने स्थानीय निकाय वा तहका जनप्रतिनिधि चुन्ने अवसर अहिलेसम्म नपाएका हुन्।

भोट हाल्न आतुर जनता

भोट हाल्न आतुर जनता

मङ्गलबार, १७ फागुन २०७३

भेरी मालिका नगरपालिका ९ भुरका धनबहादुर नेपालीलाई २०५४ सालको स्थानीय चुनावमा भोट हालेको त्यति सम्झना छैन।  सरकारले  स्थानीय तहको चुनाव मिति घोषणा गरेपछि भने उनी फेरि गाउँको  नेता चुन्न पाइने भयो भनेर उत्साहित भएका छन्।  'धेरै भो बाबु भोट हालेर गाउँको नेता चुन्न मन लागेको, अब पूरा होलाजस्तो छ', उनले  भने।

भोट खसाल्न जनता 'आतुर'

भोट खसाल्न जनता 'आतुर'

आइतबार, ०१ फागुन २०७३

सुनसरी सदरमुकाम इनरुवा नजिकै पर्ने  मधेसा– १ मा  एउटा मोची र अर्को चौधरी बस्ती छ। दुवै बस्ती विकासको हिसाबमा पछाडि छन्। 'हाम्रो बस्तीको सडकमा गिटी राख्न थुप्रैपटक गाविसलाई भन्यौं, सचिले हुन्छ, हुन्छ भन्छन तर काम पूरा भएको छैन,' चौधरी बस्तीका रामचन्द्र चौधरीले भने, 'हाम्रो आवाजलाई सबैले झिनो ठान्छन्।'

'नेपाली फिल्म हेर्न आतुर छ संसार'

'नेपाली फिल्म हेर्न आतुर छ संसार'

मङ्गलबार, ११ माघ २०७३

दुईदिने फिल्म कार्यशालाका लागि नेपाल आएका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन्। आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए।

रोनाल्डो आतुर छन् : जिदान

रोनाल्डो आतुर छन् : जिदान

बिहिबार, ३० मङि्सर २०७३

प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो रियाल मड्रिडलाई क्लब विश्वकपको अर्को उपाधि दिलाउँदै आफू बालोन डी'अर अवार्डको हकदार प्रमाणित गर्न आतुर रहेको बताएका छन्।

इतिहास लेख्न आतुर नेपाली फुटबल

इतिहास लेख्न आतुर नेपाली फुटबल

मङ्गलबार, ३० कार्तिक २०७३

नेपाली फुटबल इतिहास लेखनको चरणमा छ । राष्ट्रिय फुटबलको सर्वोच्च निकायले यसै महिना पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन ग¥यो । गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो ।

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

मङ्गलबार, १४ असार २०७३

युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेपछि उत्साहित भएका पोर्चुगाली खेलाडी जोस फोन्टेले पोल्यान्डविरुद्ध खेल्न आतुर रहेको बताएका छन्।

बिराट भेट्न आतुर अनुष्का

बिराट भेट्न आतुर अनुष्का

शनिबार, ०४ असार २०७३

मुम्बइ-पछिल्लो साता बलिउडका 'लभ बर्डस' अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली मुम्बई एयरपोर्टमा गाडीभित्र केही गम्भीर कुराकानी गर्दै देखिए। मुम्बइ-पछिल्लो साता बलिउडका 'लभ बर्डस' अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली मुम्बई एयरपोर्टमा गाडीभित्र केही गम्भीर कुराकानी गर्दै देखिए। त्यतिखेर अनुष्का सलमान खानसँग बुडापेस्टमा फिल्म 'सुल्तान'को सुटिङका लागि जाँदै थिइन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad