भुस्याहा कुकुरको आतंकले किसान आतंकित

भुस्याहा कुकुरको आतंकले किसान आतंकित

बुधबार, १४ फागुन २०७६

ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढ्न थालेको छ। कुकुरका कारण किसानले पालेका पशुचौपायामा क्षति पुगेकाे छ। मंगलबार सिद्धिचरण...

कोरोना कहर

कोरोना कहर

सोमबार, २७ माघ २०७६

नोवल कोरोना भाइरस आतंकले यतिबेला विश्व हल्लाएको छ। त्यसमा पनि चीनको निकट छिमेकी मुलुक नेपाल यसबाट अछूत रहने कुरै भएन।...

वन्यजन्तु आतंकले थला परेको बालापुर गाउँ

वन्यजन्तु आतंकले थला परेको बालापुर गाउँ

शुक्रबार, २५ पुष २०७६

राज्यले मानवलाई कम अधिकार र वन्यजन्तुलाई बढी अधिकार दिएको छ। जनावरले मान्छेलाई आक्रमण गरेर मारे पनि सामान्य राहतको व्यवस्था छ...

आतंक मच्चाएर असुली गर्ने दाउ

आतंक मच्चाएर असुली गर्ने दाउ

सोमबार, ३० मङि्सर २०७६

औषधि व्यवसायीसहित तीनजनाको ज्यान जानेगरी भएको बम बिस्फोटको घटना आतंक मच्चाएर असुली गर्ने मनसायले गराइएको हुन सक्ने भनी अनुसन्धान सुरु...

सदरमुकामबाट धपाइएका हात्तीद्वारा बेलकाको आम्बासीमा आतंक

सदरमुकामबाट धपाइएका हात्तीद्वारा बेलकाको आम्बासीमा आतंक

आइतबार, २९ मङि्सर २०७६

केही समय यता उदयपुरबासीलाई जंगली हात्तीले आतंकित पार्ने क्रम तिब्र भएको छ। दुई साताअघि मात्र सदरमुकाम त्रियुगा नगरपालिकाका बिभिन्न वडा र छिमेकी चौदण्डीगढी नगरपालिकाका बस्तीहरुमा घर, गोठ भत्काउने तथा अन्न खाईदिने गरेर आतंक मच्चाएको हात्तीले शनिबारदेखि बेलका नगरबासीलाई आतंकित पार्न थालेको प्रहरीले जनाएको छ।

बिगुमा भालु आतंक

बिगुमा भालु आतंक

बिहिबार, १९ मङि्सर २०७६

आहाराको खोजी, प्रजनन र सहवासको समय कात्तिक/मंसिर भएकाले रिसको झोकमा हिँड्ने र आक्रमण गर्ने सम्भावना बढी रहेको विज्ञहरूको भनाइ।

हिमाली गाउँमा भालु र जंगली कुकुरको आतंक

हिमाली गाउँमा भालु र जंगली कुकुरको आतंक

बुधबार, २७ कार्तिक २०७६

तिब्बतसँग सीमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर २ र ४ मा भालु र जंगली कुकुरले आतंक मच्चाएका छन्। एक महिना यता १५ भन्दाबढि याक, चौँरी, गाई मारेको वडा नम्बर २ का अध्यक्ष पेम्बा रिताले बताए।

कटारीमा अरिङ्गाल आतंक, नियन्त्रणका लागि नगपालिकामा गुहार्दै स्थानीय

कटारीमा अरिङ्गाल आतंक, नियन्त्रणका लागि नगपालिकामा गुहार्दै स्थानीय

मङ्गलबार, २६ कार्तिक २०७६

एकजनाको ज्यान लिइसकेको कालो अरिङ्गालले उदयपुरको कटारी नगरपालिकामा आतंक नै मच्चाएको छ। नगरपालिकाको लिम्पाटारस्थित चनौटे जंगलमा गोला जमाएर बसेको अरिङ्गालले गाउँलेलाई चिल्नुका साथै गाई, भैंसी, बाख्रा खसीजस्ता जनावरलाई घर गोठमै आएर दुःख दिने गरेपछि आजित भएका पीडित स्थानीयहरु गुहार माग्दै नगरपालिकामा निवेदन दिन आइपुगेका छन्।

मकैबारीमा पनि फौजी किरा

मकैबारीमा पनि फौजी किरा

मङ्गलबार, १९ कार्तिक २०७६

धानपछि मकैबारीमा पनि फौजी किराले आतकं मच्चाएको छ। जसका कारण कञ्चनपुर जिल्लाका किसान चिन्तित भएका छन्।

डोजरले जताततै तहसनहस

डोजरले जताततै तहसनहस

मङ्गलबार, १९ कार्तिक २०७६

सिंहदरबार गाउँ आउँछ भन्थे तर पहाडमा नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ। नेपाल सरकारले सडक निर्माण गर्दा एक करोडसम्मको योजनामा डोजर चलाउन नपाइने परिपत्र गरे पनि स्थानीय सरकारले केन्द्र सरकारको निर्देशन पालन गरेका छैनन्।

उदयपुरमा भुस्याहा कुकुर आतंकः ३ घण्टाभित्र १० जनालाई टोकेपछि..

उदयपुरमा भुस्याहा कुकुर आतंकः ३ घण्टाभित्र १० जनालाई टोकेपछि..

आइतबार, १७ कार्तिक २०७६

उदयपुर सदरमुकाम गाईघाटमा भुस्याहा कुकुरको आतंक फैलिएको छ। आइतबार ३ घण्टा हाराहारी अवधिमा एउटै कुकुरले १० जनालाई टोकेर घाईते बनाएपछि गाईघाट बजारमा ‘कुकुर आतंक’ मच्चिएको हो।

आतंकलाई आशीर्वाद

आतंकलाई आशीर्वाद

शुक्रबार, २७ भदौ २०७६

रसियामा बोल्सेभिकहरूले लाखौँ मानिसको हत्या गरे। सन् १९१७ मा सुरु भएको एकदलीय अधिनायकवाद अमानवीय, क्रूर, आतंकपूर्ण र जघन्य अपराध थियो। त्यसकै नक्कल गरे क्युबा, कम्बोडिया, चीन, पोल्यान्ड, पूर्वजर्मनी, हंगेरी, उत्तर कोरिया, रोमेनिया, चेकोस्लोभाकिया, अल्वानिया, भियतनाम आदि देशका कम्युनिस्टले। चारु मजुमदार, जंगल संथाल र कानु सन्यालले सुरु गरेको ‘नक्सलवादी’ आन्दोलन मेची नदीपारिको नक्सलबारी बजारबाट सुरु भयो, सन् १९६० को दशकमा। व्यक्ति हत्याको लहर झापामा पनि फैलियो। ‘झापा विद्रोह’ भनिएको कथित ‘राजनीतिक’ विद्रोहमा कम्युनिस्टहरूले १३ जनाको हत्या गरे। मर्नेहरू अधिकांश निम्न र मध्यम वर्गका किसान थिए।

नौ करोड ठगी: तीन सय परिवार विस्थापित

नौ करोड ठगी: तीन सय परिवार विस्थापित

आइतबार, १५ भदौ २०७६

पीडितमध्ये विष्णुदेवी चौधरीले भनिन्, ‘मैले तीन वर्षअघि १ लाख मात्र ऋण लिएकी हुँ तर ५ लाखको कागज गराएको रहेछ। त्यतिले नपुगेर १४ वर्षीय छोरा हेम चौधरीका नाममा २० लाखको कागज बनाएर आदलतमा मुद्दा हालिएको छ।

मत्ताको घाँटीमा रेडियो कलर, ढोईको खोजी जारी

मत्ताको घाँटीमा रेडियो कलर, ढोईको खोजी जारी

सोमबार, १३ साउन २०७६

राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट खटिएको चिकित्सकसहितको हात्ती विशेषज्ञको टोलीले डाट विधिबाट बेहोस बनाएर घाँटीमा रेडियो कलर जडान गरेको हो।

हिमाली क्षेत्रमा ब्वाँसोको आतंक

हिमाली क्षेत्रमा ब्वाँसोको आतंक

शुक्रबार, ०६ असार २०७६

ताप्लेजुङको हिमाली क्षेत्रमा ब्वाँसो (वन कुकुर) ले आतंक मच्चाएको छ। हिजोआज ब्वाँसोले भेडीगोठमा रहेका भेडाहरूमाथि आक्रमण गर्ने, मार्नेजस्ता आतंक मच्चाउँदै आएको हो।

डोजर आतंक !

डोजर आतंक !

मङ्गलबार, २४ बैशाख २०७६

छिमेकी गाउँको दाइसँग दिल्लीमा भेट भयो। कुराकानीका क्रममा गहभरि आँशु पार्दै उनले भने– ‘खेतबारीमा डोजर लगाइयो। जमिन चिराचिरा पारियो। चुलोमा आगो बल्न छाड्यो। हाम्रो रोजगारी खोसियो। गाउँघरमा मोटरगाडी कुद्न थाले। भौतिक पूर्वाधार तथा यातायातका साधानसँग जोड्न हामीसँग घरेलु उत्पादन भएन। कोकाकोला, चाउचाउ, बिस्कुट, रक्सी र अन्य खाद्यवस्तु बोकेर मोटरगाडी गाउँ छिरे। घरपरिवारको पालनपोषण र छोराछोरीको पढाइ खर्च जुटाउन हामी विदेश छि-यौँ। गाउँमा विकास त भयो, तर हामी भने न घरको न घाटको भयौँ।’

आतंकको आड

आतंकको आड

मङ्गलबार, १४ फागुन २०७५

आतंक राजनीतिक उद्देश्य प्राप्तिको हतियार हुन सक्दैन। राजनीतिको आवरणमा हिंसालाई मान्यता दिने चरित्र हामीकहाँ देखिन्छ। सर्वसाधारणमा त्रास फैलाएर गरिने आतंककारी गतिविधि राजनीतिक अभीष्टको उद्देश्य हुने गरेको छ। राजनीतिक आवरणले छोपेपछि कुनै पनि बेला यस्ता गतिविधिमा लाग्नेले छुट पाउने भएका कारण पनि डर नमानी यस्ता गतिविधिमा लाग्ने गरेको पाइन्छ।

म्यानचेस्टर भिक्टोरिया स्टेसनमा चक्कु आक्रमण

म्यानचेस्टर भिक्टोरिया स्टेसनमा चक्कु आक्रमण

बुधबार, १८ पुष २०७५

अंग्रेजी नयाँ वर्षको अघिल्लो रात बेलायतको म्यानचेस्टर सहरमा रहेको म्यानचेस्टर भिक्टोरिया स्टेसनमा एक प्रहरी अधिकारीसहित तीनजनामाथि भएको चक्कु प्रहारको घटना आतंकसँग सम्बन्धित रहेको प्रहरीले पुष्टि गरेको छ।

तिहारमा पटाकाको आतङ्क

तिहारमा पटाकाको आतङ्क

बिहिबार, २२ कार्तिक २०७५

तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ। खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन्।

टिपर आतंक: दुर्घटना रोक्न ‘लेफ्ट र राइट’ लेन

टिपर आतंक: दुर्घटना रोक्न ‘लेफ्ट र राइट’ लेन

बुधबार, ०९ साउन २०७५

काठमाडौं उपत्यकामा टिपरका कारण हुने दुर्घटना रोक्न प्रहरीले ‘लेफ्ट र राइट’ लेनको अवधारणा ल्याएको छ। यो अवधारणाले राजधानीमा हुने सडक दुर्घटना रोक्न मदत गर्ने विश्वास गरिएको छ।

सिलिचोङ गाउँपालिकाको ताम्कुमा बाघ आतंक

सिलिचोङ गाउँपालिकाको ताम्कुमा बाघ आतंक

मङ्गलबार, ०८ साउन २०७५

सिलिचोङ गाउँपालिका ३ ताम्कुमा बाघको आतंक बढेको छ। गाउँको याचम्खा र लकुवामा बाघले दिनहुँ जसो बाख्रा र बङ्गुर खान थालेपछि बाघको आतंक बढेको हो।

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ :  गृहमन्त्री बादल

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल

बिहिबार, १३ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताएका छन्।

हवाइ यात्राको अराजक आतंक

हवाइ यात्राको अराजक आतंक

सोमबार, १० बैशाख २०७५

सबैलाई थाहा छ, विमान यात्रा हवाइ यातायात भएको हुँदा प्रतिकूल मौसमका कारणले उडान र अवतरण प्रभावित हुन्छन् । तर हरेक दिन यो समस्या किन आउँछ ? ढिलासुस्तीबापत विमान कम्पनीले यात्रुप्रतिको कुनै दायित्व बेहोर्नु पर्दैन ?घन्टौँ कुराउँदा एक कप चिया खुवाउने दायित्व पनि उसमा देखिँदैन । उडान रद्द हुँदा यात्रुलाई हुने क्षतिमा कुनै अंश पनि उसले बेहोर्नै नपर्ने ?

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

सोमबार, ०७ फागुन २०७४

कञ्चनपुरका आरक्ष विस्थापितको शिबिरमा जंगली हात्तीको बथानले आतकं मच्चाएको छ । जंगली हात्तीको बथानले ढक्का र तारापुर शिबिरमा बस्दै आएका आरक्ष विस्थापितको टहरा भत्काईदिएको हो।

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

मङ्गलबार, १६ माघ २०७४

हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ।

चुनाव बिथोल्न नक्कली बम आतंक

चुनाव बिथोल्न नक्कली बम आतंक

बुधबार, २० मङि्सर २०७४

आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन विथोल्न  निवर्चान विरोधीहरूले नक्कली बम राखेर तर्साउने गरेको पाइएको छ । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। “करिब ९÷१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने, “सबै नक्कली मात्रै भेटिएका छन् ।”

सोलुखुम्बुमा भालुको आतंक

सोलुखुम्बुमा भालुको आतंक

आइतबार, २६ कार्तिक २०७४

सोलुखुम्बुमा भालुको आतंक बढ्दै गएको छ। विभिन्न स्थानमा गरी गएको ४ दिनको अवधिमा भालुको आक्रमणबाट ३ व्यक्ति घाईते भएका छन्।

बहुलाह कुकुर र स्यालको आतंक

बहुलाह कुकुर र स्यालको आतंक

आइतबार, ०१ असोज २०७४

जिल्लाका विभिन्न क्षेत्रमा बहुलाहा कुकुर र स्यालको टोकाई बढे पछि स्थानीय त्रसित बनेका छन्।

स्याउ बगैंचामा भालु आतंक

स्याउ बगैंचामा भालु आतंक

शुक्रबार, ०९ भदौ २०७४

चन्दननाथ २ का खड्ग बहादुर सेजुवालको चुतेढुंगा स्थित स्याउ बगैचामा भालु लागेको साता भइसकेको छ। भालुले स्याउका डाला भाँच्नुका साथै स्याउका दाना खाने गरेको छ।

नेपालमा बसेर अस्ट्रेलियामा आतंक

नेपालमा बसेर अस्ट्रेलियामा आतंक

बुधबार, १८ साउन २०७४

उच्च शिक्षा र आर्थिक रूपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

सोमबार, २९ जेठ २०७४

इरानका   सैनिक प्रमुख मोस्टाफा ज्यादीले अमेरिकाले इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोप लगाएका छन् ।

लिकुवापोखरीमा चितुवा आतंक

लिकुवापोखरीमा चितुवा आतंक

आइतबार, २१ जेठ २०७४

खोटाङको लिकुवापोखरीमा चितुवा आतंक मच्चिएको छ। खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा चराउन जंगलमा लगेको खसी बाख्रा र खोरमा राखेको खसी बाख्रा चितुवाले मारेर खाइदिन थालेपछि चितुवा आतंक फैलिएको हो।

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

मङ्गलबार, २२ चैत २०७३

कोसी टप्पु बन्य जन्तु आरक्षवाट आएको एक जंगली हात्तीले मंगलवार विहान सप्तरीको हनुमाननगर बजार क्षेत्रमा उत्पात मच्चाएको छ। बिहान साढे ९ बजे तिर एक्कासी जंगली हात्ती बजार पसेपछि उक्त क्षेत्रमा भागाभाग भएको थियो।

स्कुलभित्रको आतंक

स्कुलभित्रको आतंक

बिहिबार, १६ मङि्सर २०७३

प्रभावशाली अमेरिकी शिक्षाविद् जोन हल्टको आजभन्दा करिब पाँच दशक अगाडि (सन् १९६९) प्रकाशित एउटा विचारोत्तेजक पुस्तक छ, ‘द अन्डरअचिभिङ स्कुल’ । यो पुस्तकको हालसालै नेपाली अनुवाद पनि सार्वजनिक गरिएको छ । हल्टले आफ्नो पुस्तकमा तत्कालीन अमेरिकी स्कुलहरूले शिक्षाका नाममा गरिरहेको गल्तीको गतिलो चिरफार गरेका छन् ।

रौतहटमा स्याल आतंक, तीन दर्जन भन्दा बढी स्यालको टोकाइबाट घाइते

रौतहटमा स्याल आतंक, तीन दर्जन भन्दा बढी स्यालको टोकाइबाट घाइते

मङ्गलबार, १८ असोज २०७३

रौतहट- रौतहटका ६ भन्दा बढी गाविसमा स्यालको आतंक देखिएको छ। दुई दिनमा तीन दर्जनभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएको छ।

विद्यालयमा बम आतंक

विद्यालयमा बम आतंक

बुधबार, ०५ असोज २०७३

‘हामीले तपार्इंहरुको के बिगारेका छौं र ? यसरी स्कुलमा बम पड्काएर हामीलाई नतर्साउनुस्,’ राजधानीको जोरपाटीस्थित आकाशदीप माविकी १३ वर्षीया छात्रा सुस्मिता गुरुङले भयमिश्रित प्रश्न गरिन् । त्यो प्रश्न कसलाई ?

बम आतंक फैलाउनेलाई कडा कारवाही गर्न चेतावनी

बम आतंक फैलाउनेलाई कडा कारवाही गर्न चेतावनी

मङ्गलबार, ०४ असोज २०७३

विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार नै संयुक्त पत्रकार संमेलनमार्फत प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

आर्थिक लाभ लिन निजी स्कुलमा बम आतंक

आर्थिक लाभ लिन निजी स्कुलमा बम आतंक

मङ्गलबार, ०४ असोज २०७३

निजी स्कुलबाट आर्थिक लाभ लिने उद्देश्यले राजधानीका विभिन्न निजी स्लुकमा बम आतंक फैलाइएको प्रहरीले जनाएको छ। मंगलबार राजधानीका विभिन्न निजी स्कुलमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामक दुई संगठनले बम आतंक मच्याएको थियो।

उपत्यकाका आधा दर्जन स्कुलमा बम आतंक

उपत्यकाका आधा दर्जन स्कुलमा बम आतंक

मङ्गलबार, ०४ असोज २०७३

उपत्यकाका विभिन्न स्कुलमा बम आतंक मच्चिएको छ। प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र जोरपाटी दक्षिणढोकास्थित मनोकामना स्कुलमा बम आतंक मच्चिएको हो।

सैनिककै परिवारमा सेनाको आतंक

सैनिककै परिवारमा सेनाको आतंक

शनिबार, ११ भदौ २०७३

सुदूरपश्चिम पृतना हेर्डक्वार्टरमा कार्यरत हबल्दार गणेशबहादुर घरमा नआएको २४ दिन भयो। परिवार स्रोतका अनुसार फोनमा पनि सम्पर्क नभएको शुक्रबार १९ दिन पुगिसक्यो। यसरी सम्पर्कमै नआउँदा उनको परिवार चिन्तित बनेको छ।

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

सोमबार, २० असार २०७३

नागरिक-नेपाली फिल्म र टेलिभिजनमा महिला, दलित, जनजाति मधेसी लगायतको चरित्र चित्रणमा अन्याय भएको विभिन्न वक्ताले बताएका छन्।

विस्थापित गाउँमा ‘चर्पी आतंक’

विस्थापित गाउँमा ‘चर्पी आतंक’

शुक्रबार, १७ असार २०७३

निहुरिएर कुप्रो परेको शरीर । लौरो टेकेर हिँड्न पनि निकै मुस्किल । साथमा आड दिने मान्छे पनि छैन । ८५ वर्षीया चाँदना तमोली पाँच दिनदेखि गाविस कार्यालय धाइरहेकी छन् । दिनहुँ आउँछिन्, बृद्धभत्ताको लागि अनुनय गर्छिन् । तर, कार्यालयका कर्मचारी ‘चर्पी नबनाएसम्म भत्ता पाइँदैन’ भन्दै रुखो बचनले हपार्छन् । त्यसपछि उनी निराशा बोकेर घरतिर फर्किन्छिन् ।

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

बिहिबार, १६ असार २०७३

ललितपुर—ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ।

होटलमा मदिराले मात्तिएका प्रहरी  आतंक !

होटलमा मदिराले मात्तिएका प्रहरी आतंक !

बुधबार, १५ असार २०७३

पछिल्ला दिनमा कोहलपुर क्षेत्रका होटलमा मदिरा सेवन गर्ने प्रहरीको आंतक मच्चिएको होटल व्यवसायी र व्यापारीले बताएका छन्। प्रहरी पोशाकमा मदिरा सेवन गरी आएका प्रहरी जवानले चेकजाँच र खानतलासीका नाममा मध्यरातमा सताउने गरेकाे व्यावसायीले गुनासाे गरेका छन्।

Ncell Footer Ad