पुटिनद्वारा नयाँ हतियार वार्ताको प्रस्ताव

पुटिनद्वारा नयाँ हतियार वार्ताको प्रस्ताव

मङ्गलबार, २१ साउन २०७६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न हुन सक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन्...

इरान–अमेरिका युद्ध सम्भावना

इरान–अमेरिका युद्ध सम्भावना

बुधबार, २५ असार २०७६

आणविक हतियार निर्माण गरिरहेको आरोप लगाउँदै अमेरिकाले इरानलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जस्तो देखिए तापनि भित्री कारण भिन्न छ। मध्यपूर्वमा...

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

‘म मेरो बालबालिकाले आणविक हतियारको बोझ नबोकुँन् भन्ने चाहन्छु’

आइतबार, १२ फागुन २०७५

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्ना बालबालिकाले आणविक हतियारको बोझ लिएर बाँचुन् भनेर नचाहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बताएका...

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’: मस्को

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’: मस्को

सोमबार, ०५ कार्तिक २०७५

शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ...

‘उत्तर कोरियासँग ६० वटा आणविक हतियार’

‘उत्तर कोरियासँग ६० वटा आणविक हतियार’

मङ्गलबार, १६ असोज २०७५

दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन्। उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन्।

उत्तर कोरियासँग २० देखि ६० वटा आणविक हतियार हुनसक्ने आशंका

उत्तर कोरियासँग २० देखि ६० वटा आणविक हतियार हुनसक्ने आशंका

मङ्गलबार, १६ असोज २०७५

दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad