आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज

शुक्रबार, २९ असार २०७५

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्। ...

काँग्रेस उम्मेदवार आचार्यको घर नजिकै बम

काँग्रेस उम्मेदवार आचार्यको घर नजिकै बम

सोमबार, ०४ मङि्सर २०७४

प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम फेला परेको छ।  रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित...

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

मङ्गलबार, ३१ असोज २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार...

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

शनिबार, २४ भदौ २०७४

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको...

पत्रकार महासंघमा आचार्यको अग्रता, प्रदेशमा को कहाँ विजयी?

पत्रकार महासंघमा आचार्यको अग्रता, प्रदेशमा को कहाँ विजयी?

सोमबार, ०५ भदौ २०७४

नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको प्रारम्भिक मतगणना आउन सुरु भएको छ। अध्यक्षमा गोविन्द आचार्य १८२ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई तीर्थ कोइराला १७४ मतका साथ पछ्याइरहेका छन्। उजिर मगरले १२ मत पाएका छन्।

पत्रकार आचार्यको 'ब्लाकमेलिङ' प्रकरण स्वतन्त्र छानवीन गर्न माग

पत्रकार आचार्यको 'ब्लाकमेलिङ' प्रकरण स्वतन्त्र छानवीन गर्न माग

मङ्गलबार, १० साउन २०७४

पत्रकार महासंघका केन्द्रीय सदस्य एवं इमेज टेलिभिजनका पत्रकार सुरज आचार्यले एक व्यवसायीसँग समाचारको विषयलाई लिएर 'ब्लाकमेलिङ' गरेको प्रकरण स्वतन्त्र छानवीन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ। महासंघ केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाइमा संलग्न भएको विषयले पत्रकारिता जगत्‌लाई कठघरामा उभ्याइदिएको भन्दै यस्तो संगिन प्रकरणलाई ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ।

हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा हुँदै

हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा हुँदै

बुधबार, १० जेठ २०७४

हाँस्य कलाकार हरिवंश आचार्यले हालै सार्वजनिक गरेको ‘हरिबहादुर’ नामक किताबले देश दौडाहा गर्दैछ। हाँस्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार आचार्यको जेठ १३ देखि २५ सम्म हरिवंश आचार्यको ‘हरिबहादुर’ किताबसहित देश दौडाहा गर्दैछन्।

गुठी समिती अध्यक्ष आचार्यको राजीनामा

गुठी समिती अध्यक्ष आचार्यको राजीनामा

शुक्रबार, १७ मङि्सर २०७३

कर्णालीकै धरोहर चन्दननाथ मन्दिरवाट एकै रातमा २८ मुर्ति चोरी भएको छैटौ दिन शुक्रवार चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितीका अध्यक्ष गौरीनन्द आचार्यले राजीनामा दिएका छन्। उनले मूर्ति चोरी भएको घटनाको सत्य तथ्य छानविनमा सहयोग पुग्ने हेतुले राजीनामा बुझाएको बताएका छन्।

Ncell Footer Ad